राम बहादुर बमजन बुद्ध धर्म को। नास अनी मानव जाति मां कलि यूँग का पाप कर्म तीर लाने गुरु हूंन । बमजन माँ न त बोधी चर्या छ न त आर्य चर्या छ न त ऊतम सील अनी न न प्रज्ञा छ । बमजन एक प्रमाद् अनी अहंकार अनी आफू लाई उच्च सोचने अहंकार अनी राग मोह अनी अभिमान को बस माँ परी आफ़ू लाई सर्बश्रेष्ठ भन्ने अनी मैरो सरीर लौकिक अनी मेरो अलौकिक रूपछ। भनीं भ्रम फैलाउने गुरू हुन। आफ़ू माँ कुनै ज्ञान या चर्या छइन अनी न त निर्वाण को ज्ञानछ न त बिपाद न त मुक्तिको आर्य सत्तों को ज्ञान छ । २ ४ ओटा राम्रो कुरा गरेर मानव लाई भ्रम अनी आगति को बाटो माँ लाने गुरु हो अहंकार अनी अभिमान को बस माँ परि आफु लाई बुद्ध भन्दा उत्तम हों भन्ने बुद्ध को उपदेश का पुस्तक जलाऊने ।अनी आफ़ू लाई सर्व परी ठानने मिथ्या गुरु अनी सुनन्यता र उतम चर्या गर्न नसकने गुरु जो संसारीक माया मोह अनी अहंकार अनी बिलासी मां लिप्त हूने मानब लाई बुद्ध अहत या बोधिसत्व को संग तुलना गर्ने त पर को कुरा यक धर्म नजानेका ग्रहिस्ती समान पनी हुन तुलना गर्न मील्दैन । बमज़न अहंकार अनी प्रामद अनी मोह माँ फसी आफूमाँ कुनै परमज्ञान नभय पनी हो भन्ने गुरु हूँन । आफ़नो जीवन भरी घौर तपस्या गरी बुद्धतो पाका मेलारेपा नागर्जुन तिलोपा नारोपा जस्ता गुरु हरु जो सब सत्तों जानेका गुरु हरु सिद्ध हरु अनी मरण लाई बस माँ पारी अमर आयु विजय गरेका अर्हत हरु सिद्ध हरु ले कहीले आफू लाई गुरु बुद्ध र धर्म भंड्डा ऊतम को अभिलाषा देखेनन । यी बमज़न ऑफ़ू माँ रित्तो छ तर अभिलाषा अनी आह्कर ले गर्दा ऊतम धर्म को नास गर्दे छन । जो मानव जाति अनी ऊतम धर्म को लागी अकुसल कर्म तिर लाने कोसीस गरिदै छ ।
हुनत म पनि बुद्धको हरेक शब्दको कदरगर्छु खेन्बो लामा ज्यु हरुपनि हुन्छ बुद्धले यो धर्ती छोडेर जानुभएको २६ सय बर्ष बितेसग्दा पनि मानवतको भवन देखिनेचै मैत्री धर्मको गुरुनै देखिन्छ यो सन्सारम अफुलेपनि सहि केहो गलत केहो छुट्टाउनु सक्नुपर्ने हो
Baru adhikamsa Buddhist haru maitri budhha Patti lagyo lama haruko kamai Khane vada vayena vannuni kina Buddhist lai nai binash parnu aako vannu Buddha vaguwan lai binash parera parxa uhako history xata yes sansar ma janminu vayeko vanera budha matrai hoina sansar ma hajarau budha haruko janma lisakeko xa budha vaguwan aafaile ni vanuvayeko xa maitri budhha 5000 barsa paxi janmidai xa vanera vanesi k ko dharma binass parnu aako vannu.feri 5 hajar barsa vayota vanlla budhha ko samaye ma raat ra DIN lai 2 din ganthyo tesaile garda 5000 barsa ta nagipani sakyo vanepaxi bujnuhoss.