🙏प्रीय दर्शक! गायक तथा संगितकार राम कुमार राई हामी माझ नभए पनि,उहाँको कला कृतिहरु सदा अमर रहुन! उहाँको रचना संगित स्वरमा सजिएको यो लोक भाका उहाले नसुने पनि नदेखे पनि उहाँकै सम्झनामा तपाईं हामी माझ गुन्जी रहोस भन्ने हेतुले हामिले हाम्रो च्यानल मार्फत प्रस्तुत गरेका छौं।आसा छ तपाइहरुले मन पराइ कमेन्ट सेयर र हाम्रो च्यानलाइ सब्स्क्राइब गरिदिनु हुनेछ,धन्यवाद ।
चौबिसे क्रीयसन tv परिवार!
स्वर्गिय राम कुमार राई प्रती हार्दिक श्रद्धाञ्जली !!
Song: Masala ra Methi🎵🎵🎵🎵🎵🎵
Artist:Ram Kumar Rai & Prema chemjong
Lyric & Music: Ram kumar Rai
©Chaubise Creation TV All Right Reserved.
Contact us 👉️creationtvchaubise@gmail.com
28 сен 2024