Тёмный
No video :(

RAMESH PRASAIN!! WHAT NEXT FOR RASWAPA? BISWA LIMBU PODCAST EP 282 

Biswa Limbu
Подписаться 524 тыс.
Просмотров 61 тыс.
50% 1

For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9843456125
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Like Biswa Limbu's page here: www.facebook.c...
▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.

Опубликовано:

 

28 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 331   
@lingdennaamwoth2120
@lingdennaamwoth2120 Месяц назад
अरुको अन्तर्वाता यसरी पुरै हेर्दिन तर हजुर को ८ घण्ट भए पनि हेर्छु ❤जय घण्टी ❤
@user-oh9xg5wh1o
@user-oh9xg5wh1o Месяц назад
बौद्धिक ब्याक्तित्व को धनी रमेश जि लाई जति सुनो उति सुन्न मन लाग्छ्🎉🙏🙏🔔
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb Месяц назад
होनी
@mukundaregmi5812
@mukundaregmi5812 Месяц назад
😂haha
@Kasa690
@Kasa690 Месяц назад
नेपालीको मानसिकता ग्रसितनै छ।३ महिना सरकार चलाउदा सबै उथलपुथल होस भन्ने आशा गर्दछ्न।भैरहेको काम हेर्दैनन।यसरी नेपाल बन्दैन।अबको 84 सम्म पनि केपि र सेरेलाई दिउ !नेपाली यतिमानै सन्तुष्ट छन हुनेछन 😂
@dineshbasnet5208
@dineshbasnet5208 Месяц назад
100%
@MOHAN-GIRI
@MOHAN-GIRI Месяц назад
तीन महिना त धेरै भो 100दिन मै उथलपुथल गर्छौ भनेको होईन र?
@Kasa690
@Kasa690 Месяц назад
@@MOHAN-GIRI ३०-४० वर्ष देश लुटेका पार्टीका झोले कु कुर कार्यकर्ताहरुले रविले ४/४ महिनामा के गऱ्यो भनेर प्रश्न गर्छन, रविले के के गरे हेर झोलेहरु। 1. देशभरिबाट सरकारी अतिक्रमित गैरकानुनी 8,500 रोपनि जग्गा फिर्ता लियाउनुभएको छ। 2. मओबादी नेता कृष्णबहादुर महरा छानबिन पक्राऊ, अदालतमा मुद्दा चल्दै छ तारिखमा धाईरहेका छन। 3. ठूला बढा व्यक्ती नेताहरुको घरमा नोकर राखेझै राखियका सयौ सुरक्षाकर्मिलाइ देशको सुरक्षामा फिर्ता गरियो। 4. संचार माफीया कैलास शिरोहिया जस्ले सरकारलाई हल्लाएर राखेको थियो पक्राउ र हालपनि छानबिनमा । 5. महिनौदेखी आंदोलनरत मिटरब्याज पिडितसङ्ग सहमति 6. दश महिनादेखि संघर्षरत् मृतक आरती शाहका परिवारसँग सम्झौता भई घटनाको पुनः अनुसन्धान गरी प्रतिवेदन पेश गरिएको छ । 7. १० वर्ष देखी फरार माओबादी नेता कालीबहादुर खाम पक्राऊ 8. आर्जु देउवा मिसिएको टिकापुर जग्गाको छानविन सुरु, ११९ जना संग बयान लिसकिएको। 9. चौधरि ग्रुपले हडपेको सरकारी बासवारि छाला जुत्ता कारखानाको जग्गा फिर्ता साथै संसद अरबपति बिनोद चौधरीको बयान र थप अनुसंधान कार्य जारी 10. ५ महिनादेखी अंसनरत रुबी खान संग ५ बुदे सहमति 11. सुन काण्डका दोशी, नेपाली विदेशी गरि २० जना पक्राऊ परेका छन। 12. ३ महिनामा सिमाबाट हुने अबैध ओसारपसार नियन्त्रण गरि १ अर्व ९२ करोड राजस्व संकलन 13. बालमन्दिर जग्गा फिर्ता साथै, त्यसको ठगी मुद्दामा अनुसन्धान जारी। 14. रिगल काण्ड जस्तो फौजदारी अभियोग लागेकाहरुलाई कैदकट्टा गरि रिहाई गर्न नपाउने कानुन बनाउनुभएको छ। 15. हड्ताल, आन्दोलनको नाममा सरकारी सम्पति तोडफोड गर्नेलाई बिगो बराबरको क्षतिपुर्ती तिर्न पर्ने कार्यबिधी तयार गरिएको छ 16. देशभरिमा अबैध क्रसर उध्योग लाइ कि त बैध बनाएर चलाउ र नमान्नेलाई कानुनी कार्बाहि को दायरामा ल्याइयो। 17. टोकन सिस्टमद्वारा आम नागरिकले सिधै गृहमन्त्री समक्ष गुनासो राख्न पाउने नियम बसाले। 18. उपराष्ट्रपति पुत्र पक्राउ र छानबिन 19. सहकारी ठगहरु काङ्ग्रेसी लगायत एमाले का दर्जन बढि पक्राउ । 20. लालीगुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ सहित ४ जना पक्राउ । 21. कान्तिपुर सहकारीका अध्यक्ष सीबी लामा पक्राउ। 22. प्राइम सहकारीका अध्यक्ष संकर कार्की सहित ८ जना पक्राउ । 23. राष्ट्रिय सहकारी बैंक र इडियल नमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ । 24. कृषि बिकास सहकारीका संचालक तेज बिक्रम थापा सहित ४ जना पक्राउ । 25. सुप्रिम सहकारीका सचिव दीपेश पुन पक्राउ । 26. लाईसेन्स कीर्ते मुद्दामा १७ जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको । 27. प्रहरी सङ्गठन र सिडओ हरु राजनितीक पावरका आधारमा नभयर कामको मुल्यांकन का आधारमा बढुवा 28. Paywell Nepal, Sajilopay Payment Service का खातामा निक्षेप लिई एजेण्ड मार्फत स्थानान्त्रण गरी अपराधजन्य कार्यबाट प्राप्त मुन्द्रा निर्मुलिकरण र भुक्तानी गरेको ।र सो कार्यमा संलग्न संचालक समिति, कर्मचारी एजेण्ट गरी ८ (आठ) जना पक्राउ) 29. गृहमन्त्रालयमा हेल्प डेस्कको संचालन गरिएको छ। 30. QR Code मार्फत जन्ताले सिधै आफ्नो गुनासो र समस्या गृहमन्त्री समक्ष राख्न सकिने व्यवस्था। 31. अहिलेसम्म कुनै सरकारले नगरेको विपतको पुर्व तयारी साथै २४ घण्टा कमाण्ड पोस्ट मार्फत सेवा प्रवाह। 32. पतंजलीको जग्गाको अनुसंधान सुरु 33. जनकपुरको ९००० बिघा जग्गाको अनुसंधान सुरु 34. भ्रष्टाचार का ठुलठुला 25 ओटा फाईल खोलियको सन्सदमै जानकारी गराउदा र 35. भुटानी शरणार्थी नाइके प्रतिक थापा र बेचन झा पक्राउ, पक्राऊ परेको भोलीपल्टै आर्जु, शेरे ओली फस्ने डरले सरकारनै ढल्नु।
@binoduprety2596
@binoduprety2596 Месяц назад
सुभकामना छ रमेश भाइ कस्ले के भन्छ भन्ने तिर नलाग्नुस् इमानदारीसाथ अगाडि बढिरहनु होला । यो मुलुक लाई तपाई नयाँ दल रास्वपा बाट ठुलो अपेक्षा छ । जय घण्टी 🔔🇳🇵
@biduruma3972
@biduruma3972 Месяц назад
अरु त कुन्नि वक्ततृत्वकला र शब्द चयनमा त रमेश 👏👏👏👏
@mohanrai669
@mohanrai669 Месяц назад
रमेश प्रसाईको भनाईहरू समय सापेक्षता र तथ्यमा आधारित छन् । कुरोको चुरोमा नगई रमेशको कुरो मात्र राम्रो भन्नु आफैमा बेईमान हुनु र रमेशप्रति पूर्वाग्रह राख्नुको परिचय हो ।
@user-is8gm9un9d
@user-is8gm9un9d Месяц назад
रमेश सर सलाम छ हजुर लाई जय घन्टि ❤❤❤❤❤
@rewatipandit8668
@rewatipandit8668 Месяц назад
रमेश प्रसाईको भनाइमा मेरो पनि सहमत छ हो नि जीवि राईबाट त रवि लामिछाने सबभन्दा बढी। पीडित छन् सक्छ छापी भएका नेतालाई कत्रो आरोप लागेको छ।
@SDPElectricPlumber
@SDPElectricPlumber Месяц назад
रमेश प्रसाई जीको कुरा ठीक हो। साथीहरु 🥰🇳🇵
@ashmitnepal2807
@ashmitnepal2807 Месяц назад
म कुनै राजनीतिज्ञ वा राजनीति मा intrest भएका मान्छे होइन तर अब पनि हामी राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक पुरानो वा बालेन को नयाँ पार्टी खोलेर केहि हुन्छ भन्ने भुल मा परेउ भने हामी नेपाली सधै खडी वा परदेश नै जन बाध्य बनाइनेछ। we youth must be aware about the all those things rather then blindly supporting political parties.हामी अझै पुरानै पार्टी लाई समर्थन गर्छौ भने मान्नु होस कि हाम्रो बौद्धिक बिकश Europe or Uk का मन्छे को 300 yrs agi ko vanda pani तल भाको तथ्यांक ले देखाउने छ।हाम्रो सोच बदलौ देश अफै बदलिन्छ🎈🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bamkunwarbahadur6769
@bamkunwarbahadur6769 Месяц назад
100 percent agree with you ❤❤❤
@rshrestha929
@rshrestha929 Месяц назад
Salute to Ramesh Ji
@kamalagurung8889
@kamalagurung8889 Месяц назад
Jay ghanti 🛎️
@sumitathukari4759
@sumitathukari4759 Месяц назад
भरखरको भरखर काया पलट त कहाँ हुन्छ र हो। बहुमतै अाए पनि समय लाग्छ भनेसि समिकरण सरकारमा रहेर यति छोटो समयमा धेरै खोज्नु हाम्रो पनि मुर्खता हो बिरोध गर्ने बहाना मात्र हो। सत्य सबैलाई थाह छ तर पनि बुझ पचाईन्छ
@rajadhakal2638
@rajadhakal2638 Месяц назад
हामि नेपालि को चाहना भनेको छु मन्तर चाहिएको छ, जम्मा चार जना मन्त्रि समिकरण गरेर जॅादा छुमन्तर हुनु पर्ने रे कस्तो अचम्मको सोच ? अब ३४ बर्ष तिन तिन पार्टिहरुले देश चलाउॅदै आए त अनि छुमन्तर भयो त ??? अनि रबि जि त केहि न केहि सुशासन दिउ न र केहि भोलिको प्रधानमन्त्रि हॅुदा देश लाइ कसरि कायापलट गर्न सकिन्छ कि भनेर गएको हो र सकेसम्म मिलेसम्म भ्रष्ट्रचारिलाइ पनि जेल हाल्ने सुरुवात गर्न खोजेको हो, यदि अदालत ले सफाइ दिन्छन त अब रबिले के गर्न सक्छन र फेरि हामि बुद्दिमानी नेपाली ले चाहि रबि ले जिबी राइ किन समातेन, भ्रष्ट्रचारिहरु को किन फाइल खोलेन, भन्ने भाष्य निर्माण भयो ??? यस्ता भाष्य निर्माण गर्ने तेहि दुइ चार जना पत्रुकारहरु र भ्रष्ट्रचारि हरु का भरौटेहरु ले रबिले यसो गरेन उसो गरेन भन्दै उफ्रिदा राम्रो सोच्न सक्ने जनता हरु पनि ल गरेन ल भएन भन्नु कत्तिको बुद्दिमानि होला हामि नेपालि ??? अब हामि लाइ बधाइ छ, राम्रो दुइ पार्टि कॅाग्रेस र एमाले भ्रष्ट्रचारि रहित चोखो सरकार पाएका छौ।
@bamkunwarbahadur6769
@bamkunwarbahadur6769 Месяц назад
Jay ghanti Jay Mr Rabi Jay Nepal
@kumarthapa7831
@kumarthapa7831 Месяц назад
रमेश बौद्धिक ब्यक्ति हो
@ramsen9578
@ramsen9578 Месяц назад
यो अन्धा लाई बोद्दिक देख्ने तिम्रो अँखा पनि फुतेको रहेछ सहकारी ठग पार्टीको झोले हो रमेश
@kumarthapa7831
@kumarthapa7831 Месяц назад
@@ramsen9578 जम्मा जम्मी ३ पढेको मुलाले बौद्धिक भन्ने शब्दावली नै बुझेको छैन त्यो मुला संग के बहस गर्नु र खै भाइ आखामा बुद्धि हुदैन मस्तिष्क तिर होला अनि अर्को कुरा कसैको शारीरिक अपङ्ग्ता प्रती भद्दा मजाक गर्ने तिमिलाई कसैले अधिकार दिएको छैन हुन त तिमी आँखा भएर पनि अन्धकार दुनियाँ मा रुमली रहेछौ धन्यवाद
@pitampradhan7265
@pitampradhan7265 Месяц назад
गूड जप आउने दिन मा देसै भरि🔔🔔🔔मय बनाउन पर्छ नत्र फेरि 50 बर्ष पछि जान्छ नेपाल यो मेरो ब्यक्ती गत म हो र सत्य पनि हो?
@bamkunwarbahadur6769
@bamkunwarbahadur6769 Месяц назад
You are right bro agree with you ❤❤❤
@rshrestha929
@rshrestha929 Месяц назад
Jaya ghanti
@suchiltiwari819
@suchiltiwari819 Месяц назад
Jaya rabi
@keshabkadhikari8655
@keshabkadhikari8655 Месяц назад
कति धेरै अध्ययन गरेको रैछ ,,?? बिश्वको इतिहास त फरर ...
@Mrsgrg20519
@Mrsgrg20519 Месяц назад
जय घन्टी
@krishnakarki2389
@krishnakarki2389 Месяц назад
बोल्ने कला भएकै हुन् यथार्थ कुरालाई कसरी पन्छाएका छन् ,आहा रमेश जी!तर भोलि तपाईं पनि मुकेश ढकाल हुनुनपरोस्,शुभकामना ।
@RamKunwarRamkunwar-zk2dj
@RamKunwarRamkunwar-zk2dj Месяц назад
गालि गरे पनि गरुन रमेश भाइ रबिले जिव राइ 1हप्ता मा पक्राऊ पर्छ भन्नु हुन्थ्यो खोइ
@user-sd3sz3ri9q
@user-sd3sz3ri9q Месяц назад
पहिला धेरै अाशा थियो रास्वपा प्रति तर अब त्यो रहेन हुनत म एक जनाले अाशा नरहेर पनि खास फरक पर्दैन तेसको मुख्यकारण रवि नै मात्र हैन तल्लो तहको कार्यकर्ताहरु बाट पनि म जस्तो धेरै ब्यक्तिहरु निराशा बन्दै गयको हौ र पनि अघिको दिनहरुलाइ शुभकामना ,,,रास्वपा
@bamkunwarbahadur6769
@bamkunwarbahadur6769 Месяц назад
Always Jay ghanti Jay Mr Rabi Jay Nepal
@user-rq6vi2lr9o
@user-rq6vi2lr9o Месяц назад
Jay घण्टी ❤❤❤
@sapanarai-rg8yw
@sapanarai-rg8yw Месяц назад
Ramesh sir noproblem kastakasta manxeharu Rati sutda auta sarkar uthene bela arko sarkar bhane Ramesh jile kina napaune ? Anyway .Ramesh jiko positive thing malai atiman parxa ' aajako intreview sarai man paro ,thank you so much both of you ,❤❤❤🎉🎉🎉🎉
@japannepalvlogfamily4210
@japannepalvlogfamily4210 23 дня назад
Jendabad mr rabi jay ghanti ❤
@Bharatpallimagar
@Bharatpallimagar Месяц назад
प्रसाईं जी तपाईले गलत बाटो रोज्नु भयो। रास्वपा मा सहकारी ठग,देश द्रोही, दलालहरुको हावी भएको देखिन्छ। यीनीहरु माथि उठेको प्रश्न को जवाफ कहिले सम्म दिन सक्नुहुन्छ?
@ganeshbohara3278
@ganeshbohara3278 Месяц назад
जय घण्टी।
@tiktokupdate-rp2gh
@tiktokupdate-rp2gh Месяц назад
Rabi is god
@sandeepmahat4748
@sandeepmahat4748 Месяц назад
Teso vaye I am god too....yesto manxe lai vagawan please navanum....
@ActiveCnnKhus
@ActiveCnnKhus Месяц назад
मान्छे कति सम्म झोले बन्छ बुझ्न गारो छ कुनै बेला मुकुल लाई हाम्रो महामन्त्री डा. भन्दै गुनगान गाउनेहरु आज सत्य तथ्य कुरा गर्दा कारवाही किन भन्न नसक्ने झोलेहरु नै यो देशको घातक हुन् रास्वपा त पुरानो पार्टी हरु भन्दा पनि खराब भएर निस्कियो।
@user-nu1le8yj1s
@user-nu1le8yj1s Месяц назад
नयाँ बिचार नयाँ पाटी रास्वप बिकास गछैँ भनेर कतिजेल सम्म भ्रम फैलाउन सक्छै हेरैँला पख हेर रास्वपाको नीति सिदान्त सबै थाहा भयो पुरात बादि एकल जात बादि बिकास नीति 0 बिदेस नीति 0 भैतिक नीति 0 आर्थिक नीति 0
@pratapsinghpratap5486
@pratapsinghpratap5486 Месяц назад
रमेश प्रशाई जस्तो बौद्धिक नेता अरू कोही पार्टी मा छैन
@युट्युबयुजर
great salute ramesh g ! ❤❤❤
@phurbasherpa6094
@phurbasherpa6094 Месяц назад
Ajah ko interview herera Maila pheri biswah bro lai subscribe garkeo chu jai RSP🎉
@BishalTamang286
@BishalTamang286 Месяц назад
एक सच्चा देश प्रेमी नेता रमेश प्रसाई❤️🔔🔔🔔
@ramsen9578
@ramsen9578 Месяц назад
यो अन्धा ले दुनियाँ अन्धा देख्न थालेयो सहकारी ठ्ग पार्टीको झोले हो रमेस अन्धा
@manojRai-qn9sz
@manojRai-qn9sz Месяц назад
मुकुल ढकालको अभिव्यक्ति बारेमा डा. युबराज सङ्ग्रौला संग कम्तिमा ३ घन्टाको प्रतिक्रिया सुनौ न। उहाँको प्रतिक्रिया भित्र तथ्य परक तर्क सुन्न पाईन्छ जस्तो लाग्छ।
@noonkingboy8018
@noonkingboy8018 Месяц назад
Rabi lamichhane 100% sahi satya chha vannu galat ho but ramesh prashai pani bhram jhut ko sikar vairako hoki vanni lagirako xa hai
@kamalshahi2271
@kamalshahi2271 Месяц назад
great point
@user-mc3xj2xu5u
@user-mc3xj2xu5u Месяц назад
RAMESH sir ko vanai sahi volnu vako xa RAMESH sir lai salute xa ❤
@baghbangsikirat2545
@baghbangsikirat2545 Месяц назад
एस्तो हरुलाई चाहिँ पोडकास्ट मा नबोलाउ त विश्व दाई। यो भाई लास्ट झोले भयो डलरे को
@amritgrg9513
@amritgrg9513 Месяц назад
Ho vaneko aakha nadekhni le ta ullu banairaxa yr Jan aakha dekhni le Des ta sajilo sanga bechna saknu vo.sere ko prchande Ravi Bata Des bikasit haina iniharu le Des chalaunjel bitra bitra Sakai sakxa
@roshandahal2016
@roshandahal2016 Месяц назад
मन लागे नसुन्दा भयो, झोले नहुँदा भयो.. तर नबोलाउ ,नगर भन्ने चाहिँ के अधिकार हो? उसको इच्छा हो नि जोस्लाई ल्याओस्, जो सँग बोलोस्।।। मन लाग्दैन भने नसुन्दा, न हेर्दा भयो है... म पनि हेर्दिन, यही कमेन्ट देखें , अब फर्की गएको
@sumitathukari4759
@sumitathukari4759 Месяц назад
​@@roshandahal2016सही कुरा। अर्कालाई होच्याएर हेन तेन भन्छ नि त्यो अाफैले भोग्नु पर्छ। बाहिरी अाँखाले हेर्ने भन्दा मनको अाँखाले हेर्ने सत्य हुन्छ🙏
@baghbangsikirat2545
@baghbangsikirat2545 Месяц назад
​@@roshandahal2016बिश्व लिम्बू र मेरो सम्बन्ध को कारण ले भनेको हो तिमिलाई के प्रोब्लम?यो प्रसाईं भाईको क्षमता बोल्ने मात्रै छ अरु छैन बुझेको छु नजिक बाट जान्ने नबन बढी।म झोले हैन कसैको यो नौटङ्की पार्टिले जनतालाई छाटेको गफ ले आजित भाको हो।
@rameshpariar1985
@rameshpariar1985 29 дней назад
सहि कुरा हाे रमेस जि
@rajujirel1800
@rajujirel1800 Месяц назад
यो मुकुल कि कोहि बाटा परिचालित पो छकी के हो नत्र मुकुल भनेर रबि मार्फत नै चिनेको हो
@Vikram-pq2ym
@Vikram-pq2ym Месяц назад
I support mukul dhakal because he was right
@user-is8gm9un9d
@user-is8gm9un9d Месяц назад
जय घन्टि जय रबि दाई ❤❤❤
@KhagendraChemjong-vl6ot
@KhagendraChemjong-vl6ot Месяц назад
Wow watching form doha Qatar❤❤❤❤
@lemgurung
@lemgurung Месяц назад
यो मान्छे पनि धेरै बोल्ने । यस्तो कुरामा नेपाली जनताले बिश्वास गर्नेछैन ।
@laxumansatyal224
@laxumansatyal224 Месяц назад
Excelent
@roshansunar4364
@roshansunar4364 Месяц назад
😂🤣🤩 छातीमा मात्र के, अब घण्टामा हात रखा चम्चे 👈 रासपा लाई लोकतान्त्रिक पाटी भन्ने उल्लू गफाडी 🤩🤣! कट्टर बाद लाई कसरी लोकतान्त्रिक भन्ने??
@govingurung8102
@govingurung8102 Месяц назад
Very good Ramesh bhai jay ghanti
@user-py8ir5gm1i
@user-py8ir5gm1i Месяц назад
रमेश प्रसाई बौद्धिक ब्यक्ति हो।❤जय रवि जय घण्टी ❤🙏🙏🙏🙏
@CHIMSEY99
@CHIMSEY99 Месяц назад
जब samma नेपाल ma buda नेता haru लाई जनता le lakhet dai n tab samma नेपाल यस्तै ho भ्रष्टाचार garne XODNE mug नेता हरू
@kamalkhajum5007
@kamalkhajum5007 Месяц назад
good job
@DonVai-ym7rn
@DonVai-ym7rn Месяц назад
यो अन्धेलाई अन्तर्वार्ता लिनु नै विश्व भाइ तल गिर्नु हो यस्तालाई अन्तर्वाता लिनु भन्दा बरु मुकुन्दे लाई ल्याउनु।यो अन्धेको पानीमा पादेको गफ सुन्दा पारो तातेर आउँछ भन्या।
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h Месяц назад
good interview 👌
@HariTamang-zy5vo
@HariTamang-zy5vo Месяц назад
रमेश प्रसाईं दादालाइ मेरो सलाम।
@ishworpoudel2336
@ishworpoudel2336 Месяц назад
कुरा सुन्दा त सबैले के के नै गर्छु भन्छ्न गर्ने कसैले हैन कसैले राम्रो गर्छ भने नेपालमा त्यो कुनै पाटिमा न लागेको हुनु पर्छ
@surendrabhandari7235
@surendrabhandari7235 27 дней назад
Right ramesh ji
@raiadhi4527
@raiadhi4527 Месяц назад
Good knowledge
@amritathapa6465
@amritathapa6465 Месяц назад
Wow majja ko interview lagyo👍
@BishalTamang286
@BishalTamang286 Месяц назад
जय घण्टी 🔔🔔🔔🔔🔔
@jiwanrai620
@jiwanrai620 Месяц назад
Jai mulbasi hoooo hoou,, sochaam haaai
@amirkarki1909
@amirkarki1909 Месяц назад
रमेश प्रसाई जी निकै अब्बल हुनुहुन्छ। कांग्रेस र एमाले दुबैको लागि रमेश प्रसाई एक्लै काफि छ। सलाम छ हजुरलाई
@travelontime20
@travelontime20 Месяц назад
❤❤❤❤
@kriteshmusic
@kriteshmusic Месяц назад
Thanks for 540 subscriber ❤🎉😊❤ Keep supporting 🎉❤🙏
@Gaule-Rajib
@Gaule-Rajib Месяц назад
Back plz
@pratikmoktan7069
@pratikmoktan7069 Месяц назад
Pakhandi lagyo yo manxe pani …sab Ravi le sikayera pathako ho …yo manxe le Ravi ko gu pani khanxa j vayeni party ko post ko lagi for his advantage
@sarojchhetri5302
@sarojchhetri5302 Месяц назад
No coment .kina ki timi pagal hou.
@samjhanathadamagar3918
@samjhanathadamagar3918 Месяц назад
He’s well speaker ever ❤
@jiwanmoktantamang123
@jiwanmoktantamang123 Месяц назад
जय रबि जय घण्टी ।
@jiwanrai620
@jiwanrai620 Месяц назад
Kailaay sammmaaa bahunnn bajjaa haru ko hanumman bannayaa hooo?? Mulbasi ekkktaa hunna paryooo.. saaab joggii huun
@arrobacaarrobaca7305
@arrobacaarrobaca7305 Месяц назад
Yesle mirjapur kasari heryo hola
@ActionNepalOnlineTv
@ActionNepalOnlineTv Месяц назад
राजनीतिक व्यक्तित्वलाई सुझाव दिनु सबैभन्दा ठूलो मूर्खता हो। सुझाव मित्रलाई दिँदा राम्रो हुन्छ। कसैले नमागी सुझाव दिँदै हिँड्ने मान्छेको मूल्य भन्दा पानीपुरी अलि महँगो नै हुन्छ। रमेशजीको नजरमा पार्टीभित्र राजनीतिक व्यक्ति कति छन् र मित्र कति जान्न जरुरी छ।
@kumarthapa7831
@kumarthapa7831 Месяц назад
@@ActionNepalOnlineTv हो ठुल्दाई अनि के छ हौ खबर अनि आजभोलि त भेटघाट छैन त बोल्दै गरौ है ठुले
@imagerai308
@imagerai308 Месяц назад
#Getwellsoonmukul
@sherulimbu7550
@sherulimbu7550 Месяц назад
जति बौद्धिक ब्य्त्ती भएपनी पाटि छिरेपछी कुरा अर्कै गर्छन।😢😢
@debendragc2847
@debendragc2847 Месяц назад
बौद्धिक व्यक्तित्व रमेश प्रसाइ,
@SanjaySambahamphe-dh2vk
@SanjaySambahamphe-dh2vk Месяц назад
@bibaslama2262
@bibaslama2262 Месяц назад
जसले रमेश प्रसाइ लाइ गाली गर्दैछौ तिमीहरु पहिला रमेश प्रसाइको अलि-अलि आची खाउ।तेसपछी बल्ल तिमीहरुको बुद्धि आउछ।कती #एमाले #कांग्रेस #माओबादी र #राप्रपा को झोले बन्छौ???तिमीहरु सबै आखा देख्नी अन्धो हो।तिमीहरु पृथ्वी को बोझ हौ।
@krishnakandel7001
@krishnakandel7001 Месяц назад
I think 100% truths
@hombahadurgurung5564
@hombahadurgurung5564 Месяц назад
रमेश प्रसाईं जस्तो सिधा ब्यक्ति लाई रासपाले फिलिलिली घुमाएको छ। उ कसै बाट परिचालित छ अहिले😢
@MadhuRawal-qr7pd
@MadhuRawal-qr7pd Месяц назад
Right
@hangkhim12345
@hangkhim12345 24 дня назад
Akha chimlera bhanne Ho jaya ghanti ✊🔔🔔🔔🔔
@shrestharajesh6372
@shrestharajesh6372 Месяц назад
जुनदीन प्रचण्डको हलि भयो तेसदीन देखि रबि सकियो
@raiprakash3057
@raiprakash3057 Месяц назад
सकियो सकियो
@shivabhandari5765
@shivabhandari5765 Месяц назад
खोया सकियो भन पहिला राजनीति बुझ भाइ
@Kasa690
@Kasa690 Месяц назад
Prachand ,sere,kp ko hali hudaina party !Rabi bhakti hoina party party ho kina ki party bhaye pachi sarkar alpamatt ma pare pachi sarkar banuna sath dina parcha kina ki desh sarkar bina basna sakdaina
@rairoshan4262
@rairoshan4262 Месяц назад
​@@shivabhandari5765 रबिको काम छैन भाइ अब😏
@RoshanKarki-ur8ol
@RoshanKarki-ur8ol Месяц назад
नेताहरुले देश जनताले बिगारेको हो किन फलानो नेता राम्रो फलानो नेता नराम्रो भनेर मुल्याङकन गर्ने पार्टिका झोले कार्यकर्ता हो यदि साच्चै बनाउने झोले कार्यकर्ता होइन स्वातन्त्र जनता जरुरत छ बालेन जस्तो नेता होइन बालेन लाइ भोट हाल्ने जनता जस्ता हुनु पर्छ😂😊
@samirthapa2159
@samirthapa2159 Месяц назад
Well said Ramesh sir, Jay RSP , Jay Ghanti 🛎️🛎️🛎️🛎️
@prarthanagurung3823
@prarthanagurung3823 Месяц назад
❤this episode jay Nepal
@limbusubba5362
@limbusubba5362 Месяц назад
जय घन्टा 👎️👎️👎️👎️
@user-pu1sz6uz3x
@user-pu1sz6uz3x Месяц назад
great person ramesh parshai😊
@amarlimbu1533
@amarlimbu1533 Месяц назад
गफाडी प्रसाईं। तिमी हरु को काम छैन जाठा हरु।
@surajadhikari2640
@surajadhikari2640 Месяц назад
चुनाब अगाडी रबि र रबि को पार्टीका हरु लाई यो मिडिया ले स्थान दिएन / पहिचान बादी / पहिचान बादी भन्दै हिडे / अब अतिथी पाएनन अनि रबिका मान्छे सम्झे ।। दुनिया ।।
@dabalbudha381
@dabalbudha381 Месяц назад
यो हावा मान्छे हो❤
@SumanBasnet-fg5ji
@SumanBasnet-fg5ji Месяц назад
Good
@subadamber4400
@subadamber4400 Месяц назад
रमेश 🔔🔔💪💪🙏🙏👍️👍️
@Countryside-B
@Countryside-B Месяц назад
🔔🔔🔔
@palden74
@palden74 Месяц назад
पार्टी सभापति रविको अति प्रिय तपाईँकी मुकुल ढकाल रमेश भाइ?
@mallok3425
@mallok3425 Месяц назад
भातको थाल छाम्नुपर्ने मान्छेले मुकुललाइ कसरि चिन्न सक्छहौ यार
@Yakthungba87
@Yakthungba87 Месяц назад
Byakti herera chinne hoina usko byabahar, acharan ra bicharle chinne ho ni ki sharir chhamera chinne ho mitra ?
@user-ft9gs9oc2z
@user-ft9gs9oc2z Месяц назад
Jay 🔔🔔🔔🔔
@ramsen9578
@ramsen9578 Месяц назад
यो अन्धा पक्का अन्धा रहेछ यसको मुख पनि अँखा जस्तै बन्द होस्
@buddhigurung2558
@buddhigurung2558 Месяц назад
Ramesh ji pani almost japole beriyeko jasto lagyo.rameshbata yo typeko kuraharu uchit lagena
@user-oh6fi2nq7m
@user-oh6fi2nq7m Месяц назад
मान्छे अन्धो हो अब दिमाग नी अन्धो भएछ रविको हली लाई
@nepalihoni5768
@nepalihoni5768 Месяц назад
jai ghanti biswas xa kebal only 🔔
@baburamparajuli6914
@baburamparajuli6914 Месяц назад
रमेशजी नमस्कार आयो त उपसभामुखको पनि काण्ड त बाहिर छ्यापछ्याप्ती आयो। के यो सत्य हो र हुन त तपाईंले सत्य होइन नि भन्नुहुन्छ यो त मलाई थाहा छ
@sandeepmahat4748
@sandeepmahat4748 Месяц назад
Gb bata ravi pidit ki ravi bata gb pidit??? 😅😅😅...
@user-dw5ne4rs6w
@user-dw5ne4rs6w Месяц назад
यो मान्छे आँखा को मात्र अन्धो हैन भक्त नै रछ प्रसाइ
@user-jb6iq5gg9h
@user-jb6iq5gg9h Месяц назад
छ्या कस्तो पापि सोच भएको मान्छे हरु हुन्छ के बिचरा जन्म जात नै एस्तो
@sportshighlights1077
@sportshighlights1077 Месяц назад
तपाई भनेको भए हुने
@ramsubedi3149
@ramsubedi3149 Месяц назад
याे मान्छे पनि अब चँहि ठिक लाग्न छाेड्याे केसाराे चँहि रबिकाे हनुमान बनेकाे नि 😈😈
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb Месяц назад
त भालुको छोरा नभुक
@narendrabikramkathayat2851
@narendrabikramkathayat2851 Месяц назад
बिचरा रबि नाङ्गै हुदापनि हत्केलाले नै छाेप्न पछिपर्दैन्बाई।
@user-xb4vq9sk3p
@user-xb4vq9sk3p 26 дней назад
जिबि राईलाइ मारेर फाल्दिसक्यो होला 100% घरी मलेसियामा छरे घरी दुबैमा छरे घरी थाइल्यान्डमा छरे ठुलो 3 पार्टीले सक्काई सक्यो जस्तो लाग्छ मलाई चै।
Далее
PAUL SHAH&POOJA SHARMA!! BISWA LIMBU PODCAST EP 297
1:21:16
HARKA SAMPANG !! BISWA LIMBU PODCAST EP -296
1:13:29
Просмотров 64 тыс.
Reforged | Update 0.30.0 Trailer | Standoff 2
02:05
Просмотров 813 тыс.
On Air With Sanjay #357 - Tonde Gamer
2:32:47
Просмотров 835 тыс.
THE LAST QUESTION WITH HEMANT RANA AND KALI PRASAD BASKOTA
1:49:23
Hafiz Ahmed Podcast Featuring Aftab Iqbal | Hafiz Ahmed
2:16:00
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Просмотров 154 тыс.