नमस्कार साथिहरु ! 😃 मेरो काम प्रति तपाईको प्रेम देख्दा बहुतै खुशि छु। तपाईले लेखेका हरेक कमेन्ट मेरा लागि दर्पण हुन्। तर धेरै साथीहरुले भिडियो हेरेर पनि सेयर नगर्दिदा धेरै माझ पुग्न पाउदैन्। यसले कता कता निरास बनाउने रहेछ । मेरो कामलाई माया गर्ने तपाईले यो भिडियो त सेयर गर्नु भयो नि ? आज सोध्न मन लाग्यो। तपाईलाई घुमाउने साथी सिज्जु 🙏
हेर्दै हुनुहुन्छ नि साथिहरु ?? पुरा भिडियो हेरिसकेपछि ,भिडियो मन परेमा भिडियोलाई सेयर गरिदिनुहोला । तपाईहरुको साथ सहयोग र प्रतिक्रिया ले अंझै धेरै नयाँ ठाउँ पुग्न उर्जा मिल्नेछ्। ❤️
एक महिना अगाडि मात्रै रारा पुगेर आएका थियौँ, मलाई जीवनमा सबैभन्दा ठुलो पश्चात्ताप भनेको रारा पुगेर पनि एक रात पनि रारा बसेनौँ । टाढा टाढाबाट जानेहरूले रारा घुम्न जाँदा कम्तीमा पनि २ दिन रारामै बस्ने गरी जानुहोला नत्र राराको सुन्दरताको पूर्ण अनुभव गर्न पाउनुहुने छैन ।
म एक पिजडा मा कैद भईरहँदा पनि सृजना सिज्जु बहिनीको सोलो ट्राभल भ्लग मार्फत रारा लगायत नेपालको विभिन्न ठाउँको भौगोलिक , सांस्कृतिक कुरालाई एक ठाउँमा बसेर अवलोकन गर्न पाउनु मेरो अहोभाग्य नै ठान्दछु । साधुवाद !
सीस हजुरले क्यामराको माध्यमबाट नेपालमा लुकेर रहेका सुन्दर र मनोरम स्वर्ग तुल्य ठाॅऊहरुको प्राकृतीक दृश्य र त्यसठॅाऊको कला सॅस्कृती र सुन्दरतालाई वीश्वभरी पुर्याऊनुभयकोछ सलाम छ कृपया पुराभीडीयो हेरीदीनुहोला ऊहाले दुखले बनायको भीडीयो सुती सुती हेरौ साथीहरु 🙏🙏
तपाईंको धेरै viodeo हरु हेर्ने गर्छु र हेर्ने पनि गर्छु। र मलाई धेरै मन पनि पर्छ तपाईंको vidoe हरु तर सधै मैले comment मा भन्दै आयेको छु । हाम्रो देश नेपालको नाम पनि खेल्नु भए धेरै राम्रो हुन्छ किनकि तपाईं vidoe हरु बिदेशीहरुले पनि हेर्न सक्छ तर ठाउ छ देश को नाम भए पर्यटनलाई प्रचारप्रसारमा ठूलो भुमिकाको काम गर्ने थियो जस्तो लाग्छ तपाईंको video को मार्फत 🙏🙏😍😍गल्ती भए माफ पाउङ्ग ।।
यो प्रदेश भुमिमा बसेर आफ्नो देशमा भएका हरेक ठाँउहरु हेर्न पाउँदा दिनभरी गरेको दु:ख अनि थकाइहरु बिर्साइदिन्छ आफुनै घुमिरहेछु भन्ने अनुभव हुन्छ रात भरी निद लाग्दैन एस्तो हेर्न पाउँदा धेरै आनन्द आउँछ धन्याबाद छ हजुरलाई 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️