Original video: • GAUN AAYEKO BATO (TRAI... Get connected with me Instagram: sweta_11_basnet... Facebook: / sweta11basnet For Business Inquiry E-mail: 11swetabasnet@gmail.com
आखाबाट आँसु आयो। दयाहाङ्गको एक्टिङ्ग जस्तो नेपाली फिल्म ईन्डस्ट्रीमा आजसम्म कसैको एक्टिङ्ग देखिएन न त आउँदा दिनमा यस्तो मनछुने एक्टिङ्ग देख्न हत्तपत्त पाईएला।दयाहाङ्गको फिल्म हेर्दा धेरै पटक आखाबाट आँसु आएको छ यद्यपि म हत्तपत्त रुने मान्छे चाहिँ हैन। बलिवुड हलिउडलाई फेल खुवाउने दयाहाङ्गको एक्टिङ्ग छ।दयाहाङ्ग दुर्लभ युगनायक हो दयाहाङ्गलाई किङ्ग एक्टर भन्दा अन्याय नहोला दयाहाङ्गले नेपाली फिल्म ईन्डस्ट्रीको सम्मान बढाएर आकाशमा पुर्याएको छ।फुच्चे केटोको एक्टिङ्ग पनि गज्जबको छ जस्तो छ हसाउने पनि रुवाउने पनि दुबै।
गाँउ आएको बाटो - A road to a village 🎥🎥🎥 𝐈𝐍 𝐂𝐈𝐍𝐄𝐌𝐀𝐒 - 𝟕𝐭𝐡 𝐉𝐮𝐧𝐞 / जेठ २५ 𝐁𝐎𝐎𝐊𝐈𝐍𝐆 𝐎𝐏𝐄𝐍 भएको छ ❞ नजीकको सिनेमा घरहरुमा हेर्नुहोला है ... Starring: Dayahang Rai (Maila), Pashupati Rai(Maili), Prasan Rai (Bindre) #gaunaayekobato #aroadtoavillage #nabinsubba #DayahangRai #Bindre #prasanrai