Original video: • Khusma movie | Officia... Get connected with me Instagram: ... Facebook: / sweta11basnet For Business Inquiry E-mail: 11swetabasnet@gmail.com
श्वेता यो फिल्मको थिम के हो भने नेपालमा २०५२ सालदेखी सुरु भएको जनयुद्धको कथा त तिमिले पढेको,सुनेको होला।त्यो समयमा रुकुम पुर्वको मैकोट गाउको एउटा कथा जहाँ युद्धको प्रभावले एउटा सामान्य परिवारमा पारेको समस्या(प्रेम,प्राप्ती,बिछोड,आसा) लाई देखाउन खोजिएको छ। खुस्माले युद्धमा होमिनुभन्दा बच्नको लागि श्रीमान गेमिलाई बिदेश पठाउछ तर उ बाटैमा अपहरित/ लापत्ता के हुन्छ र बर्शौबर्श सम्म नि फर्केर आउदैन।उनिहरु गाउबाट बसाई सरेर नि जान्छन राज्यलाई माग गर्छ्न।समग्रमा द्वन्द्वले नेपालमा पारेको एउटा प्रभावको बारेमा फिल्म बनेको छ जस्तो लाग्छ मलाई।अब अन्त्यमा के हुन्छ असोज ३ मा थाहा हुन्छ।
6 mahina dekhi mediya le khusma khusma vanera gauda pani jo mediko manxe ho uosailai geet 2 owta pani khusmako ho vanneni thaha nahune hunxa taiitt pat layo yar bahini timro reaction😢😢😢
Poila dwanda Kal vannalay maobaadi raise ko paloma sankatkal ma eauta Rukum Mikot thau ko love story hoo ..K kasto dukkha vayo janatalai vanera dwkhauna aateko eauta love story movie hoo ✋🥸🌹