मेरो बिचारमा फिल्म बनाउदा पनि त्यस्तै हुनु पर्यो किनकी हामी ले हिन्दी फिल्म राजा हिन्दूस्तानी हेर्दा amir khan र karisma को kissing टाईम better थियो र अरु पनि त्यस्तो फिल्म छ जुन story ra kissing right time ,placema देखाएको huxa तर नेपाली फिल्म मा चै कथा एकातिर हुन्छ kiss सिन ra time अर्को तिर हुन्छ त्यसै ले देख्दा अपच लाग्छ testo lagxa fateko lugama same colornarakhi silauda ramro dekhidain there for । तर नेपाली loot ma word सबै नराम्रो भए पनि फिल्म सफल भयो । loot ma sabai kura mileko thiyo so....