New nepali song Resham child verson(acting)
Original singer
Prakash Dutraj
Melina Rai
Cover actor
Rabindra kumal
Sunita kumal
Sandeep kumal
Hira kumal
Director
Chakra kumal
Don't give copyright clim
यो भिडियो मनोराञ्ज को लागि बनाइएको हो सबैले हेरेर साथ दिनु होला।
यो भिडियोमा हामीले धेरै मेहेनत गरेता पनि भिडियोको quality ले र भिडियो बनाउँदा मोबाइल बाट camera focus गर्दा यताउता हल्लिएको कारण अली नराम्रो देखिएला तरपनि कथा मर्मस्पर्शी छ।कृपया यस भिडियोमा copyright claim नलगाउनु होला।
10 окт 2024