अति मिठो गित लाउरे भेना अनी सुन्दरी साली को नाचले सुनमा सुगन्ध देखीयो नेपाली गीत संगीत मा अझ फड्को मार्नुहोला नया नया गितको प्रतिक्षामा छौ हामी प्रदेशका लाउरे हरू ❤🙏
निकै राम्रो गित &भिडियो तर टिसर्ट मा भारत को झन्डा अलि नसुहाए जस्तो लाग्यो है मलाई त (हाम्रो नेपाल को सान पहिचान को संगित मा आर्काको झन्डा अलि मन खुलेर रमाउनु सकिन है)