धान रोप्नका लागि धान रोप्ने मशीनको प्रयोग बढ्न थालेको छ।
यसरी धान रोप्दा परम्परागत प्रणालीभन्दा के फरक पर्छ त?
हेर्नुहोस् चितवनका किसानहरूसँग कुराकानी गरेर तयार गरिएको यो भिडिओ।
भिडिओ: ईश्वर जोशी
सम्पादन: विजय गजमेर
#BBCNepali #Agriculture #Farming
27 июн 2024