सागर भाईको भिडियो सारै हेर्न मजा अाउने बाईक र राईडको बारेमा धेरै ज्ञान पाउने भएर भाईको म पुरानो फ्यान हुँ म भाईको धेरै भिडियो हेर्छु तर मैले भाईको भिडियो नोटिफिकेशनमा राखेको छु तर नोटिफिकेशनमा अाउदैन किन होला अनि भाइ मेरो हाईट 5-3 छ यो बाईक मैले राम्रोसँग भ्याउछ।