Rinzin नानी आफै Multi-talented छिन् । Coach मिलनले Rinzin लाई perfect stage performer बनाईसक्नु भएको छ । Rinzin नानीको सांगीतिक भविष्य उज्जव छ । Winner भए अझ रामो, त्यसको लागि अग्रिम शुभकामना छ ।
Rinzin ले जीत्न पर्छ । हेर्दा पनी राम्री स्वर पनी राम्री भबीष्यमा एउटा melina rai जस्तै celibraty बन्ने क्षमता छ । यस्ता सो हरू र जनताले यस कूरामा पनी ध्यान दीन पर्छ ताकी पक्षपाती र नातावादी गर्न हूदैन ।