Тёмный

Rodhi EP 119 | मिस मगर निरा थापा मगरले चिज गुरुङ लाई हली बनाए 

Подписаться
Просмотров 1,5 млн
% 10 888

Rodhi EP 119 | मिस मगरले चिज गुरुङ लाई हली बनाए
Orgional Audio Credits:-
Kahako Saino
Singers : Bimal Pariyar, Shanti Shree Pariyar
Lyrics : Shiva Hamal
Music : Bimal Pariyar
Music Arranger : Prasad Khaptari Magar
Live Dohori Audio Credits:-
Chij Gurung , Nira Thapa Magar
Host : Bal kashi Gurung
Concept : Bhoj Bahadur Gurung
संरक्षक : Gam Bahadur Gurung
Camera: Amrit Thapa Magar, Sandesh Gurung, Ashish Gurung
Editor: Binita Gurung
Madal : Sandeep Shretha , Dilu Gurung
Flute : Diwas Thapa Magar
Octopod : Gupta Gurung
Keyboard : Suraj Thapa Magar
Sarangi : Roshan Gurung
Management- Chuni Maya Gurung
Sound- Om Gurung, (SK sound system)
Audio Mixing : Bilan Thapa Magar
Venue : Didi Bahini Royal Kitchen, Uttam Chok Pokhara
#rodhiepi119 #chijgurung #nirathapamagar #kahakosaino #balkashi
Rights for this music video for RU-vid Platform is with
Stream Nepal powered by Munal Film Pvt.Ltd. Pokhara
=============================
Follow Us on :
RU-vid : ru-vid.com/show-UCOoFd8zO-dRFrx5GBPsx_DQ?
view_as=subscriber
Facebook : Streamnepal
Instagram : streamnepal4
Twitter : streamnepaltv
Blog : streamnepal.blogspot.com/
Digital platform for Music and Movies
Stream Nepal
Powered by
Munal Film Pvt. Ltd

Развлечения

Опубликовано:

 

29 июн 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 624   
@RodhiPlus
@RodhiPlus Год назад
रोधिँ कार्यक्रम- भाग 119 को कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ र कार्याक्रमबारे केहि प्रतिकृया भएमा लेख्नु ल, रोधिँ कार्यक्रममा आफ्नो रोधिँ को अनुभवहरु , मौलिक भाका, ठेटर नृत्य र आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नु होला नम्बर : 9869150567 and 9851158030
@dhanbahadur4391
@dhanbahadur4391 Год назад
😅😅 JHORLE kun thau dekhe ho mom aunu prala hi🎤 Asar 15 ko suva kamana aal teem lai
@yamprasad9453
@yamprasad9453 Год назад
कतारबाट नियमित रूपमा हेर्छु कार्यक्रम राम्रो छ सम्पूर्ण कलाकारहरुलाई सम्मान छ ❤😂❤
@Renukagu960
@Renukagu960 Год назад
​@@dhanbahadur4391❤❤
@funakoshishotokankarateass4379
घुडा माथि जुका गए के होला है सोल्टी राजा। 😅😅😅😅😅
@kgurung1840
@kgurung1840 Год назад
ATI ramro
@gobindathapa2049
@gobindathapa2049 Год назад
ल्याउ है हल गोरु नारेर,राखेकी छु बनमारा फाडेर कति मिठा अर्गानिक शब्द चयन बहिनी र चिज भाई सहित होल टिमलाई नमन्🙏एक्दम मजा आयो।
@lakshyasarumagar3789
@lakshyasarumagar3789 Год назад
आज खुशी लागेको छ ।मगरकी छोरी अनि त्यसमा मङ्गोलियन हामी गुरुङ्ग मगर राई लिम्बू तामाङ्ग यक हौ यहि हाम्रो शुभकामना ❤❤❤
@bishnumagar3904
@bishnumagar3904 Год назад
25:31
@keshavfagochongbanglimbu7399
Great 👍
@raikiran-hz3no
@raikiran-hz3no Год назад
😢
@raikiran-hz3no
@raikiran-hz3no Год назад
😂😂😂❤❤
@Indiannvibes12
@Indiannvibes12 Год назад
Eaa hami chai kehi hoina 😅😅
@kalakharka4358
@kalakharka4358 Год назад
क्या दामी निरा र चिजको समयसादार्भिक बिषय बस्तुमा गीतको बोल उत्थानगरे धेरै उत्तम लाग्यो thanks to balkashi gurung and entire team .
@tmgbdr68
@tmgbdr68 Год назад
मिस मगर बहिनीले पनि उत्कृष्ट गाउनु हुन्दो रहेछ र चिज गुरुङलाई त अब के भनौ त्यसै अब्बल हुनुहुन्छ दुबै जना लाई शुभकामना ।
@bksrk5891
@bksrk5891 7 месяцев назад
इ चिज गुरुङ को गिद्ध चै सारै राम्रो लाग्छ इ बाबू को उज्जल भबिष्य बनेको सुन्न देख्न पाइयोस् जय होस
@junbahadurrokamagar1239
@junbahadurrokamagar1239 Год назад
सारै राम्रो फेरि निरा बैनी र्चिज भाईलाई अर्को गित गाउन मौका जुराई दिनु बाल्केसी बैनी 👌
@mahendrakc5448
@mahendrakc5448 Год назад
मता नयाँ गायीका निरा थापा मगर धेरै राम्रो साथै सम्पूर्ण गायक टिमलाई हार्दिक बधाई छ खुशी लाग्यो
@devghimire3588
@devghimire3588 Год назад
आज सम्म हेरेको लोकदोहोरी भन्दा अज को अतिनै रमाइलो लाग्यो ल बधाइ छ सबै तिम लै🙏🙏🙏🌷
@santabahadurgurung6284
@santabahadurgurung6284 Год назад
आहा बैनी को स्वार कति सुन्दर आज पहिलो चोटि सुन्दै छु। सुनिरहु जस्तो छ ।शब्द चयन सब उत्कृष्ट छ। भाइ चिज को त बयान के गरु र आफैमा अब्बल छ। शुभकामना ❤❤❤❤
@santagurung2640
@santagurung2640 Год назад
Absolutely bro mit lagam Hai name Pani milldo raixa so namaste mitjyu
@santabahadurgurung6284
@santabahadurgurung6284 Год назад
Namaste
@santagurung2640
@santagurung2640 Год назад
@@santabahadurgurung6284 Namaste hjr
@prithvigurung2314
@prithvigurung2314 Год назад
चिज भाइ त लाईभ दोहोरीको राजा नै हुनुहुन्छ मिस मगर्निको पनि उतिकै राम्रो टुक्का शुभकामना💐💐♥️♥️🙏🙏
@TaraRai-vj9ko
@TaraRai-vj9ko 3 месяца назад
see S
@manbahadur5487
@manbahadur5487 Год назад
मिस निरा मगर स्वर साह्रै राम्राे रहेछ ।चिज नम्वर १काे कुरैनगरम अझै चिज सङ्ग गित सुन्नमन लाग्याे।वहिनिहरु ,चिज र सम्पर्ण टिमलाई धन्यावाद।
@pushprajkunwar8761
@pushprajkunwar8761 Год назад
आहा अति उत्तम चिज जि जाहा त्यहा रमाइलोदुबै जनालाई सम्मन छ्🙏🙏🙏
@anjanathapa7615
@anjanathapa7615 Год назад
हाम्रो गाउँ तिरको चेली माधु माया सफलता कामना सम्पुर्ण लाई
@topjungchand
@topjungchand Год назад
मिस भन्दानी छेउमै बसेकी सिस राम्रो लाग्यो , आहा मिस सिस र चिजको मीठो दोहोरी सुन्न पाउँदा खुसी लाग्यो , सफलताको शुभकामना छ ❤️🙏
@sakhiragurung1394
@sakhiragurung1394 Год назад
आज काे गीत ले अलि fadko मारिन घुमे काे घुमै भयो यस्तै हो कहिले काँही समग्र मा ठिकै छ दुवै लाई सुभ कामना❤❤❤❤
@ravitamang6702
@ravitamang6702 Год назад
अहा मिस मगर्नी पनि दामी गाउनी चिज ङोलो को त दोहोरी को राजा नै भायो
@indrasinghgurung8550
@indrasinghgurung8550 Год назад
अाषाढ मा हालि त राजा हाे चिज बाबुलाई रानी चहिएको हो ❤🙏🎉जय रोधि |
@TabiKhadka
@TabiKhadka 5 месяцев назад
😮
@santagurung5007
@santagurung5007 Год назад
मज्जा आयो ! रोधीँ परिवारलाई धन्यवाद र उत्तरोत्तर प्रगतिको शुभकामना !
@khumangm1998
@khumangm1998 Год назад
आहा कति रमाइलो समय शान्दर्भिक दोहोरी मा उत्कृष्ट शब्द हरुको समिश्रण सिमा जि र चिज जि को सुमधुर आवाज ले मन लोभ्यायो।
@shambhu4163
@shambhu4163 Год назад
अतिनै राम्रो रोधि कारिक्रम जति सुनेपनी सुनौ सुनौ लाउने सम्पुर्ण टिम्लाइ बदाइ छ
@Manoj_kc_official
@Manoj_kc_official Год назад
नमस्कार म काठमाडौंकाे मियर बालेन साह सबैले नेपाली गीत संगीतलाई माया गरौं सबै कलाकारलाई सम्मान गरौं 🙏🇳🇵👍️❤️
@namitachetry1421
@namitachetry1421 Год назад
9:48 9:51
@rajendrabudhathoki6416
@rajendrabudhathoki6416 11 месяцев назад
good balen❤
@hiralalgurung2530
@hiralalgurung2530 Год назад
Wow 😲, छ। आजको दोहोरी, गुरुङ्ग भाई र Miss मगर्नी निरा बहिनी दोहोरी दामी छ। So far दुई चोटि हेरिसके भाई बहिनी लाई उत्तर उत्तर प्रगतिको शुभकामना छ। साथै सम्पूर्ण रोधीं टिम लाई धन्यवाद छ। It is beautiful program, I loved it keep continues love you guys. UK
@indragurung6159
@indragurung6159 Год назад
मिस मगर्नी नानी चाँहि सुरिलो स्वर कि धनी पनि रहेछिन। अत्यन्तै राम्रो लाग्यो। चिज गुरुङ्ग भाइ संग घम्साघम्सी शुभकामना छ।
@yammagar8020
@yammagar8020 10 месяцев назад
स्वर मात्रै होइन सब्द पनि उत्तिकै उत्कृष्ट लाग्यो मलाइ त ❤❤
@anjuadhikari123
@anjuadhikari123 9 месяцев назад
❤❤❤
@JebaLama-sh3ub
@JebaLama-sh3ub Год назад
सन्चालोका बालकासी लगायत सम्पुर्ण कलाकारहरुलाइ सलाम छ! विशेष चिज भाइले चाहिँ हलिको भुमिका राम्ररि निभाउनु है
@grgbuddhi7251
@grgbuddhi7251 Год назад
कस्तो मीठो गाउनी रहेछ मिस मगर्नी पनि 😍😍सबैलाई शुभकामना छ
@nbrana9098
@nbrana9098 Год назад
अाहा निरा बैनिको स्वर कति राम्रो रहेछ भोलिको दिनहरूमा पनि यस्तै गित सुन्न पाइन्छ भन्ने आसा छु। धेरै धेरै बधाई छ चिज गुरुङ भाई र निरा थाप बैनिलाई❤❤❤
@mangalgurung4011
@mangalgurung4011 Год назад
अर्को गीत मा पनि हेर्न पाउँ, छिट्टै
@kumarranamagar9145
@kumarranamagar9145 Год назад
अति मिठो दोहोरी गीत सुन्न पाइयो त्यसको लागि कलाकार हरु मिस मगरनी निरा थापा मगर बैनि र चिज सर समपूर्ण अनि रोधीँ कार्यकम 'बिशेष धन्यवाद म रसिया बात हेर्दै छु ।
@shyamgurung8618
@shyamgurung8618 Год назад
अतिनै मिठास सम्पूर्ण रोधि team लाई धन्यवाद (N) लेटर बाट नाम आउने कलाकारीहरू अतिनै लज्जित र मिठास श्वोर कि धनि जस्तै निरजाला गुरूडं - निरा छ्यानटेल - निरा मगरनी !!! Thx
@prashantpunmagar2961
@prashantpunmagar2961 Год назад
मिस मगर्नी बैनिको पहिलो चोती सुन्ने र देख्ने अवसर मिल्यो सारै मीठो आवाज अनि चिज जिको आवाजको त कुरै नगरुम आगामी दिनमा अझै प्रगती गर्दै जानू होला दुबैलाई शुभकामना🙏🙏🙏
@ChandralalJugjali
@ChandralalJugjali Год назад
मिस मगर्नि नानि को पनि यति राम्रो कलारहेछ रोधि तिमलाई धन्यबाद
@mitramagar1329
@mitramagar1329 Год назад
अति नै सुन्दर स्वर रहेछ गायिका बहिनी निरा थापा मगरको चिज गुरुङ त दोहोरीको राजा नै हुनुहुन्छ ❤❤❤
@mohanpakhrin9263
@mohanpakhrin9263 Год назад
Chij को उपस्थितिमा हुने जति पनि दोहोरी अत्ति मिठो र रमाइलो लाग्छ 😊 बधाई तथा शुभकामना !
@thamansingdura1723
@thamansingdura1723 Год назад
चिज भाइ आजको दोहोरी त अति मिठो लाग्यो । दुबै जनाको प्रस्तुति अति मिठो । ❤❤❤ दुबई बाट ।
@lands86
@lands86 Год назад
आहा कति मीठो प्रस्तुति अनि रमाइलो पनि उस्तै !
@purjapun7625
@purjapun7625 Год назад
पहिलो पटक हेर्दै छु राम्रो गाउनु हुदो रहेछ मगर्नी नानी ।
@gUrUngVlogs540
@gUrUngVlogs540 Год назад
आहा कति रमाईलो समय सान्दर्भिक गित। गितको टुक्काहरु पनि तेस्तै रमाइलो आनन्द आयो डिउटि गरेको पनि थाहा नै पाएन गित सुन्दा सुन्दा शुभकामना ❤❤❤
@rajugurung1004
@rajugurung1004 Год назад
हाम्रो संस्कृति हाम्रो गौरब, अत्यन्त्यै राम्रो कार्यक्रम। रोधि टिम, कलाकार हरु तथा आदरणिय ब्याक्तित्व हरुमा हाम्रो संस्कार संस्कृति जगेर्ना गर्न पुर्याउनुभयेको योगदान प्रति आभार प्रकट गर्दछु। म अजिरकोट गा पा घ्याच्चोक गोर्खा बाट कार्यक्रम नियमित हेर्छु, सन्जोक मिलेमा कार्यक्रम मा प्रत्यक्ष सहाभगी हुने इच्छा छ।
@safalrana325
@safalrana325 Год назад
आम्मामा मिस्स मगर्निले पनि कस्तो राम्रो गीत गाउने होइछ❤❤❤❤🙏🙏🙏🙏🙏
@bilanmusic6739
@bilanmusic6739 Год назад
बधाई तथा शुभकामना रोधी परिवरलाई
@Pradesi24
@Pradesi24 Год назад
चिज गुरुङका सवाल जवाफ अनि उत्तिकै मिट्ठो स्वार साथै गुरुङ र मगर को जोडी ले साच्चिकै माहोल मा मन्त्रमुक्त भएको देखे। यहाहरु को काम प्रती उच्च सम्मान छ। साङ्गितिक यात्रा ले उच्च शिखर चुम्न सफल होस शुभकामना छ।🇳🇵🇳🇵🇳🇵
@birjbahadurpulamimagar9937
@birjbahadurpulamimagar9937 Год назад
अति राम्रो गीतको तुक्का त झनै मिठो मगर बहिनी र चिज भाईलाई फेरि अर्को दोस्रो पाठको अपेक्षे चादै नै ल्याउनु होला भन्चा हान्छु!!
@nokhbdrkarki2319
@nokhbdrkarki2319 7 месяцев назад
Og,😢
@santamangol7405
@santamangol7405 Год назад
बहिनिले भाइलाई खत्रकै पारीन। ढुँगामा त फाली ठोकाउन नमिल्ने थियो।
@ganeshmagar8032
@ganeshmagar8032 Год назад
आहा कति रमाईलो गित गाउनु भोयो धेरै राम्रो लायो
@djalexrai81076
@djalexrai81076 Год назад
🙏🫶शब्द नै छैन बेसरी तारिफ गर्न मन छ। ❤️तर यहाँ धेरै शब्द नअटिने रैछ उज्यालो रुप उस्तै उत्कृष्ट भिडियो लाइ शुभकामना💐👌😍💞
@sakhiragurung1394
@sakhiragurung1394 Год назад
मिठो रैछ मगर्नी बैनी काे स्वर पनि सुनी रहू जस्तो सुभ कामना छ बैनी लाई
@laxmanalemagar1155
@laxmanalemagar1155 Год назад
वाओ ! शब्दका खानी चिज गुरुङ र मगर्नी नानी
@rukmangrg1240
@rukmangrg1240 Год назад
Wow ati utkrishta dohori Chij Ngolo and Nira thapa baini dherai dherai suvakaman all the best god bless you both from uk 🇬🇧
@dorendramagar1920
@dorendramagar1920 Год назад
पात 2 पनि आउनु पर्यो होई सारै राम्रो लाग्यो
@tulbahadur2186
@tulbahadur2186 Год назад
चिज जि र निरा थापा जि ❤❤निरजला जि धेरै भन्दा धेरै बधाई सुभकनमना
@prashantagurung3833
@prashantagurung3833 Год назад
दाेहाेरि रमाइलो र उत्कृष्ट लाग्याे।
@narbahadurlimbu3971
@narbahadurlimbu3971 Год назад
लोक दोहोरीको आत्मा नै शब्द चयन हो भन्दा फरक नपर्ला।त्यसलाई कर्ण प्रिय स्वरले गुन्यासमान बनाउनु एउटा सफल कलाकारको दायित्व पनि हो।चिज भाइ र निरा बहिनीमा यी चिजहरूले जरा त गाडेकै छ।यसलाई सरल,सहज र निर्मल ढंगले प्रस्तुत गर्दै जानुहोस्।भविष्य उज्वल छ।
@chandratamang2769
@chandratamang2769 Год назад
मिस मगरनि त गीत गाउन नि।।कडा पो रैछ।सारै रामाइलो लाग्यो
@GitaThapa-vb9rk
@GitaThapa-vb9rk Год назад
कति मिठो स्वर बैनिको शुभकामना छ बैनी सधैभरी हासिखुसी रहनु होला अनि चिज गुरुङ भाइ all the best team thank you.
@reshamale2003
@reshamale2003 Год назад
अति राम्रो लाग्यो बधाई छ सम्पुर्ण टीमलाई ! ! !
@premdevkota4952
@premdevkota4952 Год назад
आह कति मिठो जति सुने पनि सुनी रहन मन लाग्ने निरा र भाइ चिजको दोहोरी सफलताको शुभकामना 🙏🙏🙏
@chetanrawat5874
@chetanrawat5874 Год назад
Nice place nice song iam happy but India Goa bata herdi ho
@pariyarbirubiru2929
@pariyarbirubiru2929 Год назад
के लयाईदेउ नास्ता भनेको मा चिजबाट राम्रो प्रतिउत्तर अायन❤🎉❤❤❤
@bhupalthapa3
@bhupalthapa3 Год назад
अति रमाइलो लाग्यो दुवै लाई शुभकामना छ
@tikathapa958
@tikathapa958 Год назад
म भारत बाट, Entertaining Dohari, welldone,
@sombahadurrana9896
@sombahadurrana9896 Год назад
एकदाम डामि लागयो दोहोरी पहिला मेलापट गरेको याद आयो शुभकामना सबै तिमलाई
@tikathapa958
@tikathapa958 Год назад
अब्बल गायक चीज संग नया प्रतिभा निरा को प्रस्तुति, काबिलेतारीफ, तथा भविष्य को शुभकामना,
@nilbahadur1498
@nilbahadur1498 Год назад
गित सुनेर धेरै आनन्द आयो।
@dhurba3499
@dhurba3499 Год назад
ह॔सिला रसिला कलाकार ले गाएको दोहोरी जति सुने उति आनन्द आउने।
@ChetKawar-wb8zh
@ChetKawar-wb8zh Год назад
अती भन्दा अती राम्रो छ।अर्को भाग पनि छिटै आवस।
@rupeshgurung7200
@rupeshgurung7200 Год назад
वहाँ कस्तो रमाइलो दोहोरी🎉❤❤🎉❤❤❤
@debghale1731
@debghale1731 Год назад
मिस मगर निरा थापा पनि कडा रहिछिन्। समग्रमा दुबै जनाकाे उत्कृष्ठ प्रस्तुति। अगामी दिनको सांगीतिक शुभकामना।😘😘😘
@chakgurung3175
@chakgurung3175 Год назад
ओहो गाउँ घरतिरको ओरिजनल अर्गानिक दोहोरी कति मिठास र मिठो र सभ्य दोहोरी जय होस
@dipaksingh6941
@dipaksingh6941 Год назад
अति राम्रो पर्स्तुती २ जनाकै सफलताको सुभकामना जात का कुरा गर्ने बिखन्डन्कारी है।
@ganeshgurung8000
@ganeshgurung8000 Год назад
Baini Nira miss Magar ko swoor sabda chhanot tukka ati mitho ramailo lagyo bhai chij ko ta xadaixa bastapma aajako basai dherai ramailo lagyo bhai chij ra baini Niralai dherai safaltako subhakamana Vanna chahaxu ra sampurna rodhi teamlai dhanyawad vanna chahanxu atti ramra ramra kalakar haru jutayera hamilai manoranjan dinu hunxa jai Rodhi jai Sangeet ❤❤❤❤
@ratnakumarrai8183
@ratnakumarrai8183 11 месяцев назад
सारै राम्रो ख्यल ख्यलमा दिल बस्यो यो लोक्दोहोरि गित्को भाकामा बधाई साथै सफल्ता को शुभकामना गायक चिज गुरुङ र गायिका मिराज्युलाई ! !
@rameshthajali9151
@rameshthajali9151 Год назад
Miss magar nira magar baheni ko vocals sor sarai ramro 100% rahecha ujal vabishey ko lakh lakh subha kamana cha
@tankagurung39
@tankagurung39 Год назад
Sarai mitho dohori ghamsha ghamsi miss magar Nira Thapa le charchit gaek Chij Gurung sanga mitho prastutiko lagi dubai lai dhanyabad sathai subhakamana.
@buddhigurung4693
@buddhigurung4693 Год назад
Rodhi sanchalak balkashi deeju lai dherai dherai dhanyabad kina vane jahile pani hamro majhma yadhi ramro prastuti dekhai dekoma 🎉🎉🎉❤❤❤
@bharatgurung2495
@bharatgurung2495 Год назад
mero pani salut balkashi and rodhidhi team lai❤🙏
@TirthaTamang-oy9dk
@TirthaTamang-oy9dk Год назад
सके धनले नसके मनले भए पनि यो रोधी कार्यक्रम्मा सबैले सहयोग गरौ भन्छु तनले भए पनि!!!
@sumangaire9887
@sumangaire9887 Год назад
Ok pp
@debendrasunar1073
@debendrasunar1073 Год назад
अत्यन्तै राम्रो 🎉🎉
@hounjalihounjali7713
@hounjalihounjali7713 Год назад
मिस मगर निरा मगरको स्वर चाहि असाध्यै राम्रो लाग्यो❤
@aleram9802
@aleram9802 Год назад
❤यति राम्री मगर्नी गुर्सेनी कहाँ रैछ नि ❤सार्है रमाइलो छ !चिज सोल्टासङ म हुनुपर्ने हो!
@रीमरानामगर
निरा थापा मगर बैनीको स्वर र रुपडाल स्व. निरा छन्त्यालको जस्तै दुरुस्तै लाग्यो । गमिलो मखमली स्वरकी धनी मिरा बैनीको साङ्गीतिक भविष्य उज्ज्वल रहोस् धेरै धेरै शुभकामना 💖 ।
@mohanmagar22
@mohanmagar22 Год назад
मान्छे रामृ स्वर तेस्तै मिठो ❤❤
@mitralimbu6876
@mitralimbu6876 10 месяцев назад
कथावस्तुलाइ नछोडि गाउन सक्ने अत्भुत कला रहेछ निरा जिको।इन्द्रेणिमा देख्न पाए अाभारी हुनेथियो🙏❤️
@DevaAouji
@DevaAouji 9 месяцев назад
😊😊😊😊😊😊😊😊😊😊😊
@DevaAouji
@DevaAouji 9 месяцев назад
😊😊😊😊😊😊😊😊😊😊😊
@DevaAouji
@DevaAouji 9 месяцев назад
😊😊😊😊😊😊😊😊😊😊😊
@reshammagar5770
@reshammagar5770 Год назад
अत्यन्तै समधुर गुरुङ मगर को प्रस्तुती सफलताको शुभकामना छ्💞
@manishthapa9971
@manishthapa9971 Год назад
सारै राम्रो गुरुङ र मगर्नी को गित नचुम नाचुम लागे
@jaugurung5678
@jaugurung5678 Год назад
रोधी कार्यक्रम्का म्हिथेब र सम्पुर्न दिदी बहिनी दोहोरिमा रसिनु भयेका महान गायक चिज तमु नि मिस ,मिराथापा ज्युको दोहोरिले उदुम रमाइलो बनाउनु भयो एक दुई छक खान पनि बिर्सियो स्याबस दोहोरिका जोरिलाइ स्याबस बधाइछ ।
@Ramaillo
@Ramaillo Год назад
Oh hamro Miss Magarni Baini has melodious voice with beauty . Good luck and best wishes for coming musical career to both Baini and Bhai .
@manishthapa9971
@manishthapa9971 Год назад
सारै मिठो गित फेरि फ़ेरि हेर्न पाउ
@dhanlo218
@dhanlo218 Год назад
आहा मिस मगर नानीको कति मीठो स्वर ? सबै गायक गायिकाहरुको स्वरको बयान गरेर साध्य छैन सबैजनालाई शुभकामना ।
@chakgurung3175
@chakgurung3175 Год назад
अति राम्रो
@नेपालीमन-ङ5ख
मिस मगर निरा थापाको स्वोरले पागल बनायो मान्छे पनि उतिकै राम्री फेरि फेरि यसरीनै देख्न र सुन्न पाउ 🙏
@sushila-hw3vw
@sushila-hw3vw Год назад
म पनि यहि भन्न चाहन्छु
@fflovergaming4770
@fflovergaming4770 9 месяцев назад
धेरै राम्रो दोहरी गाएकोमा मा बधाइ छ
@bhadurtakbahadur1765
@bhadurtakbahadur1765 Год назад
एक दम राम्रो छ। मो साउदी अरबबाट हेदै गर्छु।सबै टिमलाई बधाई तथा शुभकामना ❤❤🎉
@abisektamang6701
@abisektamang6701 Год назад
Hamro maulika saskrti vaneko yahi ho all the best ❤❤
@purnagurung7231
@purnagurung7231 Год назад
अती अती उतकिष्ट प्रस्तुती आहा 👌👌👌🌹❤️👏👍️🙏🙏❤️❤️❤️❤️👁️
@thapashusil4569
@thapashusil4569 Год назад
निरा थापा सिस्टर को गीत र भोईस सुनेको थिइन ।ओ हो! मान्छे जस्तै स्वर पनि दम्दार रहेछ ।
@birlamichhane3264
@birlamichhane3264 Год назад
सुनिरहौँ जस्तो❤
@gyanendraghartimagar9876
@gyanendraghartimagar9876 Год назад
❤ Dherai Raamro mayalu geet, jaha Chij gurung Gauna janxan Geet suni Rahu jastai lasgne Gaauxan , nira thapa le pani Dherai Raamro gaune rahe xan, Dubai laai Badhai xa shubha kamana ani congratulations 🎉❤
@rudrabahadurgurungfromnepa3344
एकदम राम्रो लाग्यो।
@chitrarana8737
@chitrarana8737 Год назад
Very sweet song n sweet voice a lot of thanks to Magar & Gurung .
@KesharNamjali
@KesharNamjali Год назад
धन्नेबाद निरा अनि निर्जला बहिनी लाई शब्द चयन का अबल कलाकार चिज भाइलाइ पनि ❤