हाम्रो इलामिली चेली हो यस्तै हुन्छ ठाउँ पनि राम्रो झन् तै माथि यति राम्रो स्वर भएको वा वा वा सबैलाई मन्त्र मुक्त बनायो तर यो सबै पैसाको खेलले गर्दा out हुनु पर्यो सारै दुःख लाग्यो,
❤❤❤❤❤❤❤ Voice of Nepal Lovely hand expressions of judge Promod You sure know the knowledge of music 🎶 Beautiful vocal singing voice love it! From Australia 🇦🇺 ♥
मकर राम्रो singer हो , सुनिता चै मेरो best हो किनकी smart छ, हंसिलो अनुहार को धनी छ , singing पनि उत्तिकै राम्रो छ अब हुन सक्छ सुनिता लाई देख्न पनि न पाउला तर पनि मेरो आँखा मा सुनिताको अनुहार झल्की रहने छ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
यसपालिको भोईसमा याताउता दायाँबायाँ नहुने नर्गेने हो भने रोजिना बस्नेतलाई कसैले पाखालाउन सक्दैन प्रथमस्थान घोषण गरिदिय हुन्छ । राम्रोको कद्दर गर्नुपर्छ है सबैले योभन्दा अगाडिको लामो कपाल पाल्नेको जस्तो नहोस ।
द भ्वाइस नेपाल किडसमा Minchama Rai ले कुनै समय यहीँ गित गाएर आगो लाएकी थिइनँ, अहिले इलामेली बैनीले उस्तै दमदार प्रस्तुति दिइन । गित सुन्दा मन नै आनन्द हुने ।
म दार्जीलिंग देखि हु हाल दुबईमा काम गर्दै छु, अनि The voice Nepal पनि live धेरै हेर्ने गर्छु सबै season हरू मद्धे यो बैनी को स्वोरले साचै जाती चोटी हेरे पनि मेरो शारीरमा काडा उम्रिन छ कसम एस्तो मिठो प्रस्तुति voice universe मा Sairaj को addition मा भएको थियो अहिले सम्म यी दुईको बाहेक आज सम्म येस्तो भएको छैन 🙏🏻🙏🏻❤
सबै जना ले विजया दशमी पनि मनाई सक्नु भयो होला,आउँदै गरेको भाइ टीका को मंगलमय शुभकामना कस्ले देखिएको छर भोलि को दिन त्यसैले हजुर हरुलाई आजनै शुभकामना दिए ल
अँखा चिम्म गर्दै पतलो निन्द्रा मा सुनिरहेको थिए फ्रेश बनाइदियो। अनुहार हेर्दा voice of nepal po raichha. original singer भनेर सोचेको। एक्दम मन छुयो। यसपलि त लान्छ इन्ले नै। ❤❤❤❤❤
Rojina is lovely in heart to music culture to reach goal of dream Music lovers are so interested to this singing culture for peaceful environment of greater human soceity
I love it rojina runchy sister you are already 🌟 star out vaey pani ma chahnaty hajurko hat MA tarfy hos but jha ni xa gedy Sabai mery xina gedy Sabai tedy vany jasto voice ni paisa ko chal khel hunxa so sano chita na garnu sister OK be happy l think you already selbarty you are so lovely 😍 parson keep it uppppp
Wow you have sweetness voice. I remember my past day in the country Bhutan Charing Damphu that day mine memorable day in my life. I win soccer game final in the daytime at the night time that was a big concert. The group musicians there from India Darjeeling with Ranjeet Casimir. This song is still hearing in May eardrum thank you best of luck.
Audition round ko saab lai suniyo khasai wow bhanne jasto kohi lagena yo palai but this girl is awesome. Yo pali girl le jitnu parcha tyo pani rojina le. Best wishes rojina. Luv u I mean ur voice.. this is the voice.
Wow so amazing voice you got. M big fan. Lots of love from Bhutan and I watched this videos more and more and never get bored and her voice gave me the extra energy keep listening the music videos ❤️❤️