ए साइला दाइ चस्स मन खोचोनी बरै ! हैन क्यारी गर्चौ ए यस्तो अभिनय ? मन बरालियो नि बरै । अर्को भागको बेग्र प्रतीक्षा रहने छ । बब्लु जि फेरि मन जित्नु भयो ।
प्रकाशका हरेक कामहरु राम्रो दिन्छ्न र त शिखर चुमेका छन अझै यस्तै गरि अगाडि बढ्नु प्रकाश शुभेच्छा छ अनि यसमा मनै देखि साथ दिने सम्पुर्णलाई पनि बधाई छ उन्नति प्रगती सदा तिम्रो हातमा छ प्रकाश यसै गरि अगाडि बढी राख्नु हामी सधै भोको हुने छौ
कस्सम प्रकाश सर 7 मिनेट को भिडियो मा येति राम्रो अभिनय गर्नु भाको छ बधाई छ हजुर लाई र शब्द हजुर को अभिनय ला जबाब छ अर्को पाठ को इन्तिजार छ सर कईले आउँछ साथ मा सबै टीम प्रति मेरो सम्मान अनि माया शिव सुनार तनहुँ बाट
Better than any kollywood movie,, the originality wow,, tyo kucheko gilas, ani kaalo jarkin... really the true scenario. Congratulations to the team👏👏👏👏👏
so Realistic short move I love story plotting and Nepali society's story . I've never thought Nepal can this better . Keep moving Thank you for good movie
Mero pahilo ra aaja sammako antim baglung yatra,dhamjako bato hudai mehele samma, tyahi ko pratibha prakashjee ko utkrista lok geet sunna paauda aananda lagchha. Dhanyabad hajurlai!!
Story telling is so convincing✅ and it’s a real stories of village in Nepal 🇳🇵.I watched episode-2 first and come to episode-1.Wonderful story Presentation
प्रकाश भाई, God Bless You. म तिम्रो निकै ठूलो फ्यान हो. यो 7 मिनेटको भिडियोमा तिमीले देखाई दियौ कि तिमी कति राम्रो अभिनय पनि गर्दा रहेछौ. तिम्रो गायकी, लेखन, सम्बाद र छायांकनको त म फ्यान थिए नै, आज बाट तिम्रो अभिनयको पनि डाई हर्ट फ्यान भई सकें. बसीबियालोको प्रयास यति राम्रो छ भने ऑफिशियली कति राम्रो होला भन्ने आशा गर्न सकिन्छ. अझ धेरै अपेक्षा छ भाई तिमी बाट. मेरो शुभकामना सधैं तिम्रो साथमा छ. God Bless you once again. Love you.
Dear Prakash Saputji, thank you so much for being such an incredible artist despite all the setbacks you have faced because of the ignorance and stupidity of the cast system and those who abide by it. Please know that you are such an inspiration for so many and make us proud around the world! May you continue to always create and inspire us with your talent.
दाजुलाइ हृदयदेखी नमन गरे 🙏🙏🙏🙏❤️❤️❤️❤️🌹🌹💞💞! अझै प्रगतिले शिखर चुमेको देख्न पाईयोस ! हजुरको मैले सबै भिडियो हेरे दाजु भाउजुको लभ देखी बिवाहको कुरा भाउजुले चै के गर्दै हुनुहुन्छ अहिले मास्टर सकायर लोकसेवा तयारि तिर लाग्नु भाथ्यो कहाँ सम्म पुग्यो