नमस्कार म जसु राई 🙏 गफने माईली हजुरहरुको माया, साथ, हौसला पाए सङ्सगै आज हामिले भाग ४६ लिएर आएका छौ । हजुरहरुले माया गरेर हेरिदिनु हुन्छ भन्ने आशा राखेका छौ , र हजुरहरु कुन कुन ठाउँ बाट हेर्दै हुनुन्छ कमेन्ट गर्नुस है ।। सबैमा मीठो सम्झना र न्यानो माया 🙏🙏❤️
नेपाली सिरियलहरु त राम्रो लाग्छन् कि तर युटुब भित्र कलाकार भन्द सिरियल धेरै देखिन्छन् अब गफाने माईली थासुली देखि लिएर दोबाटे सिरियलको सबै कलाकार दोबाटे सिरियलमा देख्न पाउन भन्ने को को हुनुहुन्छ हो सफलताको सुभकामना सबैलाई 👍️👏❤️🇳🇵
हाम्रो धराने भासा सम्बन्धित टेलि फिल्म सारै राम्रो राम्रो लाग्छ मलाई यो सिरियल 🤷♀️🤷♀️👌👌👌👌👌👍️👍️👍️👍️👍️💐💐💐💐💐🙏🙏🙏🙏अझै धेरै राम्रो राम्रो सिरियल बन्दै जाओस 🙏🙏🙏सुभ कामना सम्पुर्ण टिम लाई 💐💐💐💐🙏
Sarai dukha lagne hangeko aama lai jasto hunx ni ahele dherai aama harulai pni yastai hunx jhan hami pardesh ma basne haru garo hunx anyway lost of love jasu teem haru lai❤❤
पैलाको भाग हरु नै,राम्रो थियो, पछिल्लो समयमा नयाँ कलाकारहरुको आगमन र उनीहरुको भूमिका राम्रो भएन, हुन त समाजम भएका समसामयिक बिषयबस्तु समेटिएर समाज परिवर्तनको उद्देश्यले creation गरिएको कथा हो साथी,,तर पछिल्लो समयमा कलाकारहरु रुझ्न सकेनन यस सिरियलमा , मैले हेर्दा चै है, दोबाटोको उत्पादन हो यो साथी सिरियल त्यहीँ भएर पनि हेर्नु पर्छ भन्ने मान्यता थियो दोबाटोमा पनि गफने र थसुलि गए पछि नियमित हेर्नका लागी not interested,,यो साथी सिरियल पनि राम्रो लाग्न छोड्यो,, अझै मेहनत गर्नुहोस,, अगाडिको समयमा हामी दर्शकको मन् जित्नु भएको थियो त्यस्तै हुनु पर्यो फेरि पनि,, 🙏🏼🙏🏼❤️