ये भगवान कति राम्रो साच्चिकै जोस्तो रियल यक्टिङ गर्नुहुन्छ जसु नाना र हागेको आमाले उहाँ दुई जान को अभिनय को तारिफ गर्न सब्द नै छैन यति मीठो अभिनय गर्नुहुन्छ ❤🙏
नमस्कार म जसु राई 🙏 गफने माईली हजुरहरुको माया, साथ, हौसला पाए सङ्सगै आज हामिले भाग ४९ लिएर आएका छौ । हजुरहरुले माया गरेर हेरिदिनु हुन्छ भन्ने आशा राखेका छौ , र हजुरहरु कुन कुन ठाउँ बाट हेर्दै हुनुन्छ कमेन्ट गर्नुस है ।। सबैमा मीठो सम्झना र न्यानो माया 🙏🙏❤️
हजुर हरुको यो भिडियो को कसरी तारिफ गरु धेरै राम्रो भिडियो छ समाजमा गरेको घटना र परि अाउने कुरा हरु छ साथीहरूले निभैने तरिका रसमाजका कुरा छ हजुरको मेहेनात धेरै राम्रो छ❤❤❤
माने बाहुनि सासु व्यबहार त कुन्नि के जातको जस्तो देखिन्छ।अनि कान्छी बुहारीको करटुट कहिले देखाउने हो।हाल म कुवेतबाट हेदैछु हजुरहरुको सिरियल निरन्तर आइरहोस यहि छ मेरो हजुरहरुलाई धेरै धेरै शुभ-कामना
We all enjoy watching this serial together with friends. The current generation can learn a lot from this series. Actually, a new sound has been added from today, we noticed that 😊 great work team. Good luck ❤ jusu sis fav💟
Ahileko chaldo baldo samayelai madhyanajar Garera video banaunu hunx khusi lakx sadhai Herne garxu yasarinai mitho mitho video haru banaunu hola..from South Korea 🇳🇵🇰🇷🙏