यो सिर्यल को छुचि बुडी सासु भनौदी र छुचि कान्छी बुहारि लाई हेर्दै रिस उठ्नि जति यतातिर हाजिर हुनु है साथी हरु गफने माईलि जसु राई लाई मायाँ गरनुस होला है साथी हरु मेरे प्यारी गफने माईलि जसु राई धेरै धेरै धन्यवाद थसुल्लि बैनि को सौता झुपी लाई गालि गर्दीनो बदमे बुढो चाडै नै थसुल्लि बैनि मायाँ गर्नु पर्छ है बदमे बुढो चाडै नै निकालि दिनु झुपी लाई 😂😂😂❤
यो सिरियल मा हजुरले गरेको नाटक मात्र नभएर वास्तविक जीवनमा ल्याउन सकिन्छ भनि प्रेणा दिएको छ र अहिले यो समाजलाइ पनि एतिको समाजको जरुरत पर्ने बेला भएको छ र साथै जसु नाना लाइ गरेको ब्यबहार र घर सदभाब मा अहिलेको छोरा छोरी लाइ समाजको आवश्यकता पर्दछ धन्यबाद हजुरलाइ सेवा है हजुरलाइ
साथी सिरियस सुटिगं हुने कुन ठाउँ कुन गाँउ हो कसैले भन्दिनु न प्लिज🙏🙏मिल्यो भने नेपाल गाको बेला त्यो गाँउ गएर सबै टिम सँग भेट्नु मन छ। कस्तो रमाइलो गाँउ😢❤❤❤❤
भगवान चारखुट्टेको त गोठालो गर्न सकिन्न दुइखुट्टेको के सकिन्थ्यो भनेको यहि रहेछ हाङ्गेको आमालाइ बदामेले थाङ्गामै सुतायो अनि सोनियाको हजुरआमाले अब बिस्वासिली जातकि प्यारी कान्छी बुहारिले नाति होकि नातिनी हातमा थमाइदिने संकेत देखियो बल्ल खाने भै काली घसेउटी बुढिले gmo कहिले अर्को भाग आउला 🤔🤔🤔
bas gharira sisnu ghari 😂😂😂😂yo chahi mero dada ra vai sng mildo jhuldo kura😂😂😂miss uh mero dada ani vai😣😣😣😢😢tada vyni dherai maya x mero daju vai lai❤❤❤
Yo sathi serial ma yo vanda alik patali dubli kalakar keti haru paudaina?😅😅😅,gafane maili😅 😅thasuli😅 😅 thasuli ko sauta pani😅 Daxxina 😅 pani testai 😅😅😅😅😅😅
साथी सिरियल टिम सम्पूर्ण लाइ सम्मान अादर साथै मिठो माया छ है ❤❤ पर्देशमा जति दुःख कस्त भएपनि हप्तामा एक दिन हँसाउनु हुन्छ सधैं सफलताको शुभकामना व्यक्त गर्दछु