KID Digital Media को नयाँ प्रस्तुति "साधु माया", ईन्द्र दाहाल "शिशिर" को शब्द, लय सुनिता परियार देबिसरा बिश्वकर्मा र तुलसीराम कान्छाको स्वर, सहित सार्वजनिक गरेका छौं, हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिन नभुल्नुहोला।
नमस्ते मेरा सम्पुर्ण सुभचिन्तक हरुमा म यसै गितको गायक तुल्सिराम बि कान्छाको तर्फ बाट पहिलाको जस्तै फेरिपनी तपाईं हरुलाइ मनोजन दिलाउनको लागि हामिले यौटा गित ल्यर आयको छौ यो गितमा जोडिनु हुने सम्पुर्ण टिम्लाइ धेरै धेरै धन्यवाद दिन चाहान्छु र मेरो सम्पुर्ण दर्शको देश बिदेशमा छरियर बस्नुहुने सम्पुर्ण ले यो गितलाइ धेरै भन्दा धेरै माया गर्दिनु हुन्छ भन्नी आसा राखेकोछु म तुल्सिराम बि कान्छा धन्यवाद