तपाईका हरेक दुख हरेक पल ताजगि छन मैले देखेको एक सफल ब्यवसायि सामाजिक ब्यक्ति सहयोगि मन भएको ब्यक्ति अनि सरलता मिठास बोलि नै तपाईको सफलता हो 🎉अझै सफलताको कामना ❤रूचि शिष्टर लाई भगवानको आशिर्वाद छ 🎉त्यो सबै भगवानको सदभाब हो ❤जय चन्दन सर
राजेश दाई सफलताका कथा सँगै सफलता हासिल गर्ने उद्देश्य लियर निरन्तर अगाडि बढिरहेका त्यस्ता व्यक्ति हरुलाई पनि ल्याउनु पर्यो कृपया यथासक्दो छिटो "इन्डियन बिजनेस ट्याक्क सो "कार्यक्रम चलाउनुस् ताकि नेपालमा थुप्रै ले व्यवसाय सँगै उत्कृष्ट परिणाम देखा पार्न सक्नेछन्😘👏 Great program
Awesome, really inspired. It’s great motivation for everyone, be positive, hardworking, creative it can change life. Thank you both you for motivation 🙏❤❤️❤️
अमेरिका बस्नेले English बुज्दछन् भन्ने थाहा छ , तर हेर्ने सुन्ने भनेको नेपालिले हो जस्तो लाग्दछ । जब नेपालिले हेर्ने र सुन्ने भलाकुसारिमा किन English भाषा बोलेको ? आफ्नो भाषा शुद्ध नभएर हो ? तेति मन परेन है !!
पात्र चयन राम्रो भएन हमालजी। खोइ त भ्युज ४-५ हजार पनि हुदैन । बिदेशमा २-४ वटा रेस्टुरेन्ट र gas station हुनु धेरै नौलो हैन। नेपालीहरु बिदेशमा सरकारी उच्च तहमा पुगेकाहरु छन ।त्यस्ता ब्यक्तिहरुलाई खोज्नोस र अन्तरबार्ता गरम।२-४ पैसा कमायो भन्दैमा र तिनिहरुले २-४ पैसा sponsor गरेभन्दैमा पछी नदुगर्नु।जम्मा ३-४ हजार views हुनुभनेको उपयुक्त पात्र चयन नभएर नै हो।
Successful people doesn’t do different things, they do things differently…Life comes with challenges and opportunities equally and it’s up to us how we pursue it.