आहा कति सुन्दर मार्मिक गित अझै पनि यस्तै यस्तै सुन्दर प्रस्तुतिहरु हेर्न र सुन्न पाईयोस् हजुर हरु सबै टिम लाई मेरो तर्फबाट सफलताको धेरै धेरै शुभकामना बिषेश त म बैरागी ज्यो ज्योको बिग फेन हो❤❤❤
महेन्द्र मोक्त्तान ज्योज्यो को प्रस्तुतीमा करण तामाङ ज्युको शब्द अनि अमृत लामा ज्योज्योको सङ्गीतमा पवन वाङ ज्योज्योको सङ्गीत संयोजन अनि सानुबाबु आलेको मिक्सिङ ,बैरागी मोक्तान ज्योज्यो र मेरो आवाज रहेको सगुन शेर्गेम नामक गीत मेरो आफ्नै youtube channel Sumina Lo मार्फत हजुरहरु माझ पस्केका छौँ । कस्तो लाग्छ सुनेर जस्तो लाग्छ तेस्तै प्रतिकृया राख्न नभुल्नुहोला है 🙏
लास्सो फ्याफुल्ला साङ्गितिक अबिवादन सम्पूर्णमा🙏।केही समयको अन्तराल पछि मेरो दोस्रो साङ्गितीक कोसेली तपाई सबैमाझ सार्वजनिक भैईसकेको छ।आदरनिय दाजु करण तामाङको शब्द रचणामा प्यारी आङा सुमिना लो तामाङ र प्यारो ज्योज्यो बैरागी मोक्तानको मीठो स्वारमा सजिएको र ....... संगितमा हाम्रो मौलिक संस्कृति समेटिएको सब्दमा सगुन सेर्गेम सेलो जुहारी गित तपाईहरु मेरो ईस्ट,मित्र,आफन्तजन,मान्यजन देश तथा विदेशको हरेक कुनाबाट सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण आसा लिएको छु र तितामिठा सल्लाह सुझाव को पनि आसा लिएकोछु।