कर्णाली उस्तै छ कि फेरिँदैछ ? मोटर चढेर कालीकोट र जुम्ला पुगेर तयार पारिएको साझा सवाल । Like us on Facebook: bbcsajhasawal Follow us on Twitter: bbcsajhasawal Our Website: bbcsajhasawal.com
कर्णालीवासी को कुरा सुन्दा सरकारलाई मानव अधिकार हनन् को केस लाग्नु पर्ने। खाने पानि पनि दिन सकेको छैन राज्य संस्था परिवर्तन को गफ लडाएर बस्छन। यति दुख दिएकी मान्छे ले दुख नै बिर्सी सके। बिचरा सोझा जनता।
मलाइ अत्ति मन पर्ने साझा सवाल, अनि बिध्या जिउको प्रस्तुती सैली, धेरै दुख कस्टको सामन गर्दै दुखी जनताको आवजलाइ सम्बन्धित ठाउ सम्मन पुराउन सक्नु उहाको ठुलो महान काम को म सधै सलाम गर्द छु
साँच्चै नै म विध्या दिदीलाई आफ्नो भित्रि हृदय देखि नै धेरै-धेरै धन्यवाद भन्दछुँ र सोल्यूट पनि।नेपालका धेरै ठाऊँहरू मध्ये जो कर्णाली पनि एक हो र कर्णालीको बारेमा जानकारी गराई दिनु भो।मलाई वास्तवमै भित्रि हृदय देखि नै दु:ख लागेर आयो।कर्णाली बासिका कुरा सुन्दा।आज हामी सबै नेपालका राजनितिक दलका पार्टिहरू एकजुट,एकचित्त,एकमन भई हातेमालो गर्दै हामी सबै नेपाली एक हौँ र हामी सबैको दु:ख,भावना एउटै हो भनि बुझेर अगाडि बढेको भय के पो हुँदैन र यो नेपाल देशमा?सबै थोक .....नेपाल विश्वकै एक विकशित देशहरू मध्ये एक हुन्थ्यो र हामी सबै नेपालीहरूको जिवन शैली सामान्य र सहज बन्दथ्यो र साथै हामी नेपाली हो भनेर गर्वका साथ बाँच्न सक्थ्यौँ।धन्यवाद्!
सर्ब प्रथम साजा टिमलाई धन्देबाद । कर्णाली परिबर्तन गर्न एउटा सिंह चाहियको छ जस्ले केन्द्रमा घचेटरे पर्याप्त बजेट लिन सकोस अनि जडिबुटी प्रोसद केन्द्र र उत्पादनको लागि किसानलाई तालिम दिन सकोस । बिकाशको पुर्बधारको पूरा सकोस .. कर्णालीको जडिबुटीले रामदेव चम्के । *कर्णाली लाई चाइने पुर्बधार जुटाइ दिनु होस चटानमा हिरा फोर्न तयार छन कर्णाली बासी ...
Yo programme sarai ramro lagcha malai tyo vanda pani Biddhya G ko k vannu sabbia style maan parcha i mean uha ko programme jaha jasto manche sanga saral question garne , ani jasto diye pani mitho manera khai dine, yesto Chori janmaune aama bau lai mero heartly sastanga dandawat
कान्तिपुर टेलिभिजन लाइ बिशेष अनुरोध गर्न चाहन्छु तपाईं हरुको लगानी बाट भए पनि साझा सबाल लाइ निरन्तरता दिनु होला यस्तो कार्यक्रम बाट देशको सान्दर्भिकता देख्न पाइन्छ ।
चन्द्रमा मा रकेट पठाउने , मेट्रो रेल , पानी जहाज , घर घर मा ज्ञास को पाइप जोड्ने कुरा गर्ने चोर , गफाडी नेता हरु लाई मनाङ र डोल्पा मा सबै तिर बाटोघाटो , औषधि उपचार , सिक्षा स्वास्थ्य खानेपानी को ब्यबस्था गर
पछाडि परेको होइन पछाडि पारिएको ,गरिब होइन नजर गरिब हो..एकदम मनपरो orgenal मनका धनि वाह साझा सवालका टिम र बिध्या दिदि लाई विशेष धन्यवाद म नियमित दर्शक पनि हुँ...हाल KSA...
yo sajha sawal ki presenter ko prastuti Ati nai ramro chha. Nepal ko Jatiya pahichan, rahansahan, bhautic sampada ra sundartako drishya ani bikash ko sambhavanalai dekhaidinu bhaeko ma uhalai samman gardachhu. wish best regards to you keep it continually. Thanks.
aaj kal Vidya Chapagai Ji ko sajha sawal ma Ramro kura Ko Uthan Hudai chha. Sajha sawal ko sahee artha lagdai chha . Sajha sawal sabai Ko Hunu parchha. Khali Neta Ko anuhar dekhaune Matra Hoina. Hami Bidesh bata pani Niyali raheka hunchhau.
सारै राम्रो लाग्यो दुख पनि लाग्यो ... देश सारै नै ग़रीब छ बा 😭 । हे नया नेता जीहरू सबै मिलेर देश बिकाश गर्नुहोस यस्ता सोझा ग़रीब जनताहरूलाई झुटो आश्वासन नदिनुहोस , १ करोड मा २ वटा ढुंगा फोरीन्छ रे ... पैसा नभए केही गर्न सकिन्न भन्ने हो ? । बाटो को क्रान्ति होस नेपाल मा 👏🏽🇳🇵अब राजनिती पुग्यो जनताहरूलाई !
I like your videos they all r inspiring and educational specially Bidya DIDI am your big fan ... you r very strong women ..... and at last plz plz plz..! Make more and more videos like this @ sajha savaal ... love it......
Very nice program.awareness is first step towards development.thanks for covering such a significant issue in a very nice and beautiful way.great work n thumbs up to hostess and entire team.from New York but Mann ta mero Nepali ho.
दुगम् जिल्ला गाऊ ठाउ गरिब दुखी को घरआगन मा पुगेर दुख-पिडा सुने र सुनाउने मात्र हैन सरकार सामुन्ने यी हजारौ पिडित हरूको प्रस्ताब र माग के- के हुन्त के चाहेका छन्त त्याहाका जनता हरूले यी सबै कुरा लाई समेटेर अघिबडाउनु त्याहाका नेता हरूको काम र कर्तब्य हो .........। "जय नेपाल"
Hello mam i m big fan of ur. I hv a request cn u pls find out a place called Sri kadka in Baglung district. My father came in india when he was young n got married herein india . Now he passed way, I never been in nepal before even i don't know any one there, pls share me if u been there in srikhadka My surname is Bhudathoki Magar. Pls guys help me if someone knows this place. Namaskar