जहिले पनि टक्क सङ्ग ले गर्नु पर्ने हुन्छ !!! तेस्पछी ट्क्क सङ्ग लासेन्स हात मा आउँछ !! तेस्पछी त झनै टक्क सङ्ग ले पूरा सान देखाएर गाडी कुदाउन पाइन्छ !!!! अझ टक्क आफ्नै गाडी भए त झन , ओहो ओहो क्या मजा !! तर क्या अर्नु 2 चोटि तेइ उकालो बाट 2 भर्ल्याङ खाए , अब तेस्रो चोटि टक्क ट्राइ मार्दै छु !!!!