हासाे संगै समाजिक ज्ञान समाजमा घटेका घटनाकाे उदाहरण पेश गरेकाे मा सलाम सबै कलाकार साथिहरुलाई आगामि दिनमा यस्तै भिडियाे अझ आवाेस जसबाट रमाइलो संगै ज्ञान पनि ।
सक्किगोनी को जिग्री जस्तै सन्दिप दाई अनि पांडे जस्तै पृथ्वी दाई अनि बले जस्तै कर्ण दाई ❤❤❤। सबै दाईहरुको big fan. Big fan म मात्रै हो कि अरुकोहि हुनुहुन्छ । Comment plz❤❤