Тёмный

SAKAS || सकस || Episode 27 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 18 May 2024 

Master TV
Подписаться 1,5 млн
Просмотров 1,8 млн
50% 1

Master TV Presents:-
SAKAS || सकस || Episode 27 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 18 May 2024
Cast:
Tara K.C
Shree Prasad Thapa
Kamala Regmi
Raju Poudel
Binod Shrestha
Anju Niraula
Pramila Khanal
Sandesh Lamichhane
Mukesh Hamal
Amrita Shrestha
K.P. Regmi
Ashok Siwakoti
Sabina Acharya
Spot
Laxman Chaulagain
Meke Up
Gitanjali
Lights
Shiva Neupane
Management
Ujjwol Khadka
Raju Karki
Ass. Director
Sandesh Lamichhane
Cinematographer
Ghanshyam Pokharel
Writer/ Director
Raju Poudel
#SAKAS #SAKASEPISODE27
© Master TV, 2023
--------------------------------------------
Social Link:-
RU-vid:- tinyurl.com/ybp5lm25
G+:- tinyurl.com/y9sc4yy4
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.

Развлечения

Опубликовано:

 

17 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,1 тыс.   
@MasterTVNepal
@MasterTVNepal Месяц назад
" सकस" Episode 27 "कस्तो लाग्यो अनी कुन ठाउँ बाट हेर्दै हुनुह्न्छ Cmt गर्न नभुल्नु होला🙏🏻
@KarlThanks-hn8jy
@KarlThanks-hn8jy Месяц назад
mero rap heri subscibe gardinu hola
@Santishreepariyar
@Santishreepariyar Месяц назад
Please 🙏 Anita basnet Aya ma siriyal ma ramro huntiyo
@epskoreaa
@epskoreaa Месяц назад
Nepal bata aja samma hereko serial madya ma sabai bhanda ramro serial banunubhako cha wa kya dammi real cha yehi ramro lagcha
@Suresh-ou6ru
@Suresh-ou6ru Месяц назад
धेरै राम्रो ❤️
@user-qr3kz7by5n
@user-qr3kz7by5n Месяц назад
❤❤
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm Месяц назад
साइलिको आमा जस्तो महिला हुनु भनेको धर्तिको बोझ हो भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
@jayabista6126
@jayabista6126 Месяц назад
बिलेटले चिरेर अकबरे खोर्सानी हाली सिलाइ दिनुपर्ने।
@prajitawagle394
@prajitawagle394 Месяц назад
🥰🥰🥰🥰🥰🥰🥰
@munarai5835
@munarai5835 Месяц назад
Ani kanxi buhari pani😡😡😡
@prajitawagle394
@prajitawagle394 Месяц назад
❤❤❤❤❤❤❤❤❤❤❤
@ramrijal2516
@ramrijal2516 Месяц назад
समाज को यथार्थ चित्रण, यस्तै छ तपाईं हाम्रो समाजमा.😍😍
@Puju-subu
@Puju-subu Месяц назад
चन्द्रे को बिबाह भए❤❤❤❤❤को हेर्न चाहने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊
@bibekghimire5373
@bibekghimire5373 Месяц назад
Ma pani xu
@PabiSapkota
@PabiSapkota Месяц назад
Ma pani xu
@prajitawagle394
@prajitawagle394 Месяц назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Месяц назад
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@user-tl6zp2fl2t
@user-tl6zp2fl2t Месяц назад
Mo pani xu
@Susil12tech
@Susil12tech Месяц назад
साइली कि आमा लाई देख्दै रिस उथ्ने को को हुनु हुन्छ😮
@BindaDevi-dw8ru
@BindaDevi-dw8ru 27 дней назад
m
@homakatwal3085
@homakatwal3085 Месяц назад
हेरु हेरु लाग्दा लाग्दै सकियो❤चन्दे जि र मुनाको बिहे हुनु पर्छ आमा लाई चन्दे जि ले पाल्नु पर्छ❤❤❤❤
@Dipikapunmagar683
@Dipikapunmagar683 Месяц назад
साइली को बहिनी र साइला को धुमधाम ले बिहे हुनु पर्छ भन्ने कोको हुन्छ 😊
@AmanLama-ss3yo
@AmanLama-ss3yo Месяц назад
Ma ta timro RW mero bihey vako herna man xa 😂
@Dhru987
@Dhru987 Месяц назад
म पनि छु नि त !​@@AmanLama-ss3yo
@purnakarki5781
@purnakarki5781 Месяц назад
🎉🎉 garna parxa
@prajitawagle394
@prajitawagle394 Месяц назад
🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Месяц назад
❤❤❤❤❤❤❤❤❤❤❤❤
@sggautam0
@sggautam0 Месяц назад
चन्द्रे र मुना को बिहि हुनु पर्छ । साइली को आमालाई शृमान्ले ठाउमा ल्याउनु पर्छ। र यो सकस लाई हप्ता मा 3 फेरि ल्याउने ब्यवस्था मिलाउनु पर्छ 😅
@sunnilpaudel5438
@sunnilpaudel5438 Месяц назад
लास्ट को सिन बबाल हो !! हेर सिरियल का चन्द्रे दाइ तिमी मर्द हौ अब तिनी पार्बती को आगाडी बोलेको पुर्याएर मुना लाई जसरी नि बिहे गरेर देखाउ है यति गरेउ भने अर्को भाग मा तिमिलाइ सलाम ठोक्छु !!!❤❤
@amritachaudhary3010
@amritachaudhary3010 Месяц назад
कान्छी बुहारी मन नपर्ने जति यता हाजिर गरौ
@prajitawagle394
@prajitawagle394 Месяц назад
🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Месяц назад
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@user-nt6bk7ik6e
@user-nt6bk7ik6e Месяц назад
Um yo sakas ma yo kanxi ra ani chndrea ko sasu chai katte man preana
@anilsen2939
@anilsen2939 Месяц назад
कथा पनि ठिकै छ तर कान्छि ले आफ्नाे भुमिका राम्रो संग निभाएकि हाे।
@user-nw6bl1lq4x
@user-nw6bl1lq4x Месяц назад
म छु कान्छी बुहारी चोथाले अनि साइलिकि आमा चोथाले इनिहरु पटक्कै मन पर्दैनन एस्तिहरुलाइ त गाला फुट्ने गरि चट्कन दिनु
@Ashimrai246
@Ashimrai246 Месяц назад
सकसमा अब बुवा चाहियो आमाले धेरै दुख पाईन। अब बुवा आउनु परो भन्ने को को हुनुहुन्छ ❤❤❤
@prajitawagle394
@prajitawagle394 Месяц назад
🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Месяц назад
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@user-tl6zp2fl2t
@user-tl6zp2fl2t Месяц назад
❤❤❤❤
@pujathapa2234
@pujathapa2234 Месяц назад
Ho ho buwa pni herna mn xa
@sunamthapa5687
@sunamthapa5687 Месяц назад
12:52 12:53 😊😢❤❤😊
@sabinarai4339
@sabinarai4339 26 дней назад
अब चुप बसेर हुदैन चन्द्रेले मुखको जवाफ फर्काउनु पर्छ अनि मुना लाई बिहे गर्नु पर्छ❤❤
@birendrabk2993
@birendrabk2993 Месяц назад
अव कथाले नया मोड लानूपर्छ र मुना र चन्देको बिवाह भयर बसेको र साईलिले दुख पाएर फेरी गाउ आएको हेर्ने मन छ साथै सम्पूर्ण सिरियल टीमलाई र कमेन्ट पढ्नेलाई पशुपतिनाथले रक्षा गरून🙏🙏हाल म साउदी अरविया देखि हेर्दैछू
@chakrakottari
@chakrakottari Месяц назад
यो सिरियलमा आमाले सुख पाएको हेर्न को को लाई मन छ। आमाको लागि एक लाईक गरिदिनु होला, आमालाइ माया गर्ने जति सबैलाई श्री पशुपतिनाथले रक्षा गरूँन ।
@kalpanakandel687
@kalpanakandel687 Месяц назад
वाह वाह चन्द्रे आज बल्ल चन्द्रेले जे गर्यो ठिक गर्यो यहि बेला नै मुनालाई आफ्नो बनाउनुपर्छ भन्ने जति यता हाजिर हुम त।
@aadarshaadhikari5332
@aadarshaadhikari5332 29 дней назад
पैसाको मुख कालो हुन्छ भने झै,पैसा देख्ने बित्तिकै जाठी त मेरि छोरी मेरि छोरि भन्दै चेपारो घस्दिरेछी,थुक्क आईमाई।धन देखेसी महादेवको पनि तीन नेत्र भन्या झै।
@prakashThapaa
@prakashThapaa Месяц назад
जसरी चन्द्रेले बिधुवाको हात समाएर लियो त्यसैगरी अर्को भागमा विहे हुनुपर्छ है
@shovatamang-eh6dj
@shovatamang-eh6dj Месяц назад
यो कान्छी बुहारीले जेठाजुहरु सङ्ग बोल्ने कुनै शैली नभाको देख्दा चै सारै नै रीस उठ्ने के
@SitaPariyar-qn5kw
@SitaPariyar-qn5kw Месяц назад
मलाई नि लास्टै रिस उठ्यो यो एउटा कथा मात्र हो तर रिएल मा यो कान्छी बुहारी ठिक हुन हैं
@amritashrestha4478
@amritashrestha4478 Месяц назад
❤❤❤❤
@user-lx6gg3uk6l
@user-lx6gg3uk6l Месяц назад
अ भनेय
@user-jc5hn8uz5e
@user-jc5hn8uz5e 12 дней назад
मलाई नि यस्तै लाग्यो का 🙏🙏🙏
@ritakhatiwadarita8018
@ritakhatiwadarita8018 Месяц назад
चन्द्रे ले बिहे गरेर आमा लाई पालेको आमा सङ बसेको हेर्न मन छ।
@prajitawagle394
@prajitawagle394 Месяц назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Месяц назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Месяц назад
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@prajitawagle394
@prajitawagle394 Месяц назад
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@BinishaPuri
@BinishaPuri Месяц назад
कुरो चै हो
@birbdrtamang5680
@birbdrtamang5680 Месяц назад
जुन घरमा यस्तो अलाछ्छिनी बुहारीहरु भित्रीन्छन् तब दाजु भाईको सम्बन्ध बिग्रीन्छ आमा बुवा छोराको सम्बन्ध बिग्रीन्छ हाम्रो नेपाल गाउँ घरमा साँच्चिकै घट्ने घटनालाई सिरियल मार्फत देखाउनु हुने सबै कलाकारहरुलाई धेरै धेरै बधाई तथा सुभकामना छ मलेसिया देखि हेर्दै छु म्👏❤️🇳🇵🌹
@aangalkc8681
@aangalkc8681 Месяц назад
झुकेर हैन अब यो सुढ्ढी सगँ डटेर अगाडि बढ्न पर्छ र त्यही सालि सगँ बिहे गर्नुपर्छ।❤👌👌👌
@user-rv8jl1ez9o
@user-rv8jl1ez9o Месяц назад
साइली कि आमा र कान्छी बुहारी धर्तीको बोज हो भन्ने जति हाजिर गरुम
@binamthakuri4316
@binamthakuri4316 Месяц назад
तेली सिरियल चलनको लागि यस्तै हुनु पर्दछ
@Surendrasunar1234
@Surendrasunar1234 Месяц назад
सकस सिरियल हेर्न शनिबार कुरीरहने को को हुनुहुन्छ यस कमेन्टमा लाइक गर्नुहोला ❤❤❤❤❤❤❤❤❤❤
@purnathapa306
@purnathapa306 Месяц назад
Ma ni xa hoi sathi haru
@alinapoudel6710
@alinapoudel6710 Месяц назад
रामरो छ
@alinapoudel6710
@alinapoudel6710 Месяц назад
🎉​@@purnathapa306
@prajitawagle394
@prajitawagle394 Месяц назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Месяц назад
❤❤❤❤❤❤❤❤❤❤❤❤
@asmitapariyar516
@asmitapariyar516 Месяц назад
Wow अब चहि राम्रो हाेला जस्तो छ है 😊😊 याे साइलीकाे आमा लाई तह मा राख्नु पर्छ है चन्द्रे ❤अब बिहे गरेर देखाउनु पर्छ
@user-fs9jt9yv3q
@user-fs9jt9yv3q Месяц назад
आहा कति राम्रो छ यो सिरियल तर दुख पनि लाग्छ हुनुत गाउँ घर म एस्तै हुन्छ फ़ेरिनि एस्तो त नहुनू पर्ने जेहोस रामरै छ छन त सबै सबै कलाकार हरु लाई धेरै धेरै धन्यवाद छ ❤❤❤🙏
@seetabashyal
@seetabashyal Месяц назад
साईलि र कृष्णे को तिर पनि देखाउनु पर्छ भन्ने को को हुनुहुन्छ 😂😢
@shrijanabudhathoki3283
@shrijanabudhathoki3283 Месяц назад
कान्छि बुहारिलाई बाधेर पाता कस्नु पर्यो अनि आमा र माईलो धरमा बस्ने र कान्छा कान्छिलाई गोठ्मा राख्ने
@user-nw6bl1lq4x
@user-nw6bl1lq4x Месяц назад
सहि भन्नुभयो
@bharatsunar8661
@bharatsunar8661 Месяц назад
सिरेल झन राम्राे हुँदै जावस शुभकामना
@SandeepKumar-sl4vk
@SandeepKumar-sl4vk Месяц назад
धेरै राम्रो छ सिरियल तर साइलिको आमाको अत्याचार धेरै भयो।अब चन्द्रेले मुनालाइ बिहे गर्नु पर्छ र बुवा आमा लाई एउटा छाेरा बुहारिले राख्नु पर्छ
@sainlosagar2939
@sainlosagar2939 Месяц назад
अहिले को जमाना मा यतिसम्म चाहिँ कहिपनि हुदैन है।साईलीकि आमाको रोल अलिक बढी नै अपाच्य भएको जस्तो छ। सुधार हुनुपर्छ
@user-nw6bl1lq4x
@user-nw6bl1lq4x Месяц назад
होत सहि भन्नुभयो
@user-sr4fo3rs4y
@user-sr4fo3rs4y Месяц назад
यो सकस सिरियल आउॅंदा खुसी हुन कोको हुन्छ like ❤गरुम है😊😊
@user-sr4fo3rs4y
@user-sr4fo3rs4y Месяц назад
@anjanashrestha8812
@anjanashrestha8812 Месяц назад
Maa
@prajitawagle394
@prajitawagle394 Месяц назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Месяц назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sakuntalarawat5729
@sakuntalarawat5729 Месяц назад
Mother you are toog much you are ron​@@user-sr4fo3rs4y
@ManishaAryal-qs7og
@ManishaAryal-qs7og Месяц назад
कहि नभकि चोथाले कान्छि बुहारि छ्या‌ यस्तै छन कोहि कोहि हाम्रो जिवनमा‌नि।
@anuragjwala24
@anuragjwala24 Месяц назад
चन्द्रेले बिहे गरेको हेर्न मन हुने जति येता like गरि हाजिर हुनु होस 🎉🎉🎉🎉🎉🎉❤❤🎉❤🎉🎉❤❤🎉❤🎉❤🎉❤🎉❤🎉❤❤🎉🎉❤🎉❤🎉❤🎉❤❤🎉🎉❤🎉❤❤🎉❤🎉🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤❤🎉
@sagargautam8193
@sagargautam8193 Месяц назад
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सकस सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
@prajitawagle394
@prajitawagle394 Месяц назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Месяц назад
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@dipakkunwar9747
@dipakkunwar9747 Месяц назад
मनै बाट कोको खुसी हुनुहुन्छ यो सकस सिरेल भाग २६ आउँदा यता हाजिर हम ❤🙏
@prajitawagle394
@prajitawagle394 Месяц назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Месяц назад
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@vikramtmgtmgvikram
@vikramtmgtmgvikram Месяц назад
चन्द्रेले आज चाहिँ सहि गर्यो है अब विवाह पनि मुनासँगै हुनुपर्छ। विचरा मुनालाई त्यो सैतानी आमाले मर्न न बाँच्नु बनाएको छ अब आउँदो एपिसोडमा अझ बढी मजा आउनेछु।
@soha474
@soha474 Месяц назад
समाज मा भएको यथार्थ कहाँनी लाग्छ मलाई 😢 सफलताको सुभकामा छ सबैलाई 🙏❤ 9:17
@Dipikapunmagar683
@Dipikapunmagar683 Месяц назад
यो सकस सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम है 😊
@AD_vlog15
@AD_vlog15 Месяц назад
Ma xu hai😊
@shradhabhandari7653
@shradhabhandari7653 Месяц назад
छोरा पनि नामर्द बुढापनि नामर्द त्यो गुन्जिन आमा भनौदिलाई कपालमा समातेर च्वाई घ्वाई पार्न सक्दैनं
@RiyaAdhikari-sm6gx
@RiyaAdhikari-sm6gx Месяц назад
Moo pani xu😊
@ranugurung8416
@ranugurung8416 Месяц назад
Ma xu
@Ilakaraja
@Ilakaraja Месяц назад
Mero LADO xa
@mrtej7398
@mrtej7398 Месяц назад
ल है मास्टर ले केटी भगाउनु भयो अब अर्को भाग्मा बिहे हुन् अब ढुक्क भए ❤️❤️❤️🤩
@prajitawagle394
@prajitawagle394 Месяц назад
🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Месяц назад
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@user-nj6gc5tv8c
@user-nj6gc5tv8c Месяц назад
प्यारीको अत्याचार अति नै भयो अब मास्टरले साइलीकि बहिनीलाई बिहे गरेर देखाउनुपर्छ।
@ramkajibk7700
@ramkajibk7700 Месяц назад
सबै काे पारिवार मा घट्ने घट्नालाई टपकै टिपेर याे सिरियल बनाउनु भएकोमा राजु मास्टर लाई धन्यवाद छ ।
@phapendarbhandari
@phapendarbhandari Месяц назад
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤
@prajitawagle394
@prajitawagle394 Месяц назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Месяц назад
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@umashrestha5386
@umashrestha5386 Месяц назад
अब सकसमा शिव दाइको बुबा जुठेको जिम्मल बा आउनु पर्छ अनि झन serial राम्रो हुन्छ
@nanukamala8392
@nanukamala8392 Месяц назад
याे सिरियल काे बयान गरने ठाउ छैन धेरै राम्रो छ मलाई मन परछ अब अर्को भाग मा साई लि ले दुख पाकाे र मासटर ले बिहे गरेकाे देखाउनु परछ है म दुबई बाट हेर्दै छु
@mayamoh735
@mayamoh735 Месяц назад
याे साहिलिकाे अामा लाई याे सिरिल बाट निकालेअलि राम्रो हुन्थाे
@saugatbhatta9845
@saugatbhatta9845 Месяц назад
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम🙏❤️
@sarjanbatala59
@sarjanbatala59 Месяц назад
Okay ❤❤
@NishaPanta-xm2jt
@NishaPanta-xm2jt Месяц назад
Thank u for your support
@sarojthapa4183
@sarojthapa4183 Месяц назад
Ok hjr🎉🎉🎉🎉
@AD_vlog15
@AD_vlog15 Месяц назад
10 pani xain aafno ta😢😂
@RamailoOnlineTV
@RamailoOnlineTV Месяц назад
molai ni garnu haii back dinxu
@nitarai5212
@nitarai5212 Месяц назад
अबको हप्तामा सकस रियलमा चन्द्रे खतरा चन्द्रले शक्तिशाली हुनुपर्यो। यो सिरियल सकसमा खेलाडी हुनुपर्छ। चन्द्रे😢😢😢❤❤❤❤😅😅😅
@user-nw6bl1lq4x
@user-nw6bl1lq4x Месяц назад
right
@manjuxettri1
@manjuxettri1 Месяц назад
चन्द्रे दाइले जे गर्नु भयो ठिक गर्नु भयो कहि नभएकि यो साइलिको आमा चोथालेको अत्याचार बढि नै भयो चन्द्रे दाइ माथि अब यो अत्याचार सहेर होइन हिम्मत का साथ मुनालाई बिबाह गरेर अत्याचार गर्नी को अगाडि प्रगति गरि देखाउन पर्छ चन्द्रे दाइ 🙏😙र यो कान्छी बुहारि भनौदि चोथाले लाई चारझापड लगाएर घरबाट निकाल्नि खाल्कि घरपरिवार आमालाई गरेको ब्यबाहार देख्दा छि 😙😙🙏🙏🙏
@dipalabunglimbu5109
@dipalabunglimbu5109 25 дней назад
यो बुहारी हरु छोरा हरु जिउदै खाल्टो मा हाल्नु पर्ने खाल्को रैछ सुरु देखि नै हेरेको सम्पती मात्र सब्थोक होर आफ्नो बा आमा लाई रुवाएर मत खुस छैन यो सिरेल आउदा 😢😢
@RamBabu-gx4rz
@RamBabu-gx4rz Месяц назад
सकस मा अब बुबा पनि आउनुप्पर्यो अनि साइलि लाइ त्यो कृष्ण ले धोका दियर दुख पाको अनि चन्द्रे र मुना को बिहे भयर आमा लाइ सुख सङ पाल्नुपर्यो
@aloneperson2080
@aloneperson2080 Месяц назад
बाउ आउँछ आउँछ भन्छ कहिले आउन्न बाउ नआइ अंश भाग लायो त बाइ😊😊
@monaligurung6542
@monaligurung6542 16 дней назад
Taita😂
@rajsaud5963
@rajsaud5963 Месяц назад
अब मुनाले चन्द्रे संग बिहे गरि चन्द्रेको दुखी आमालाई खुसी दिने बुहारिको रोल हेर्न मन छ ❤
@kumarbomjan588
@kumarbomjan588 Месяц назад
Raju dai तपाईंले आज भने सही गर्नु भयो अब तपाईंले यो समाजको अगाडि एकल महिलालाई आफ्नो बनाएर समाजमा राम्रो कामको सुरुवत गर्नु जरुरी छ दाई।
@BishwoprakashRai
@BishwoprakashRai Месяц назад
पार्बती आमा धेरै पारा नदेखाउ मुनाको र चन्द्रे को बिहे गरिदेउ मुनाको र चन्द्रे को बिहे भको हेर्न मन छ बुडिमाउ😢😢❤❤❤
@amarlama335
@amarlama335 Месяц назад
सकस सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने को को हुनुहुन्छ😘❤️🧡💛💙💓💗💚💛👉️🙏🙏🙏🙏
@BabitaBibash
@BabitaBibash Месяц назад
चद्रे को बिहे भय र उस्को बुडि ले सासू लाई देरै माया गरेको हेन मन्छ
@bhaktikanxa1066
@bhaktikanxa1066 Месяц назад
सात समुन्द्र पारि अरबबाट हेर्दैछु राम्रो छ कुनै कमि छैन ।सुभकामना छ ।
@user-dj8wz9rr4n
@user-dj8wz9rr4n Месяц назад
याे कानछि बुहारि कति चाेथाले हाे के याे साइलिकि अामा भनाउदि कति चडेकाि हाे रिस उठनि ❤❤
@RubiTamang-jq2kv
@RubiTamang-jq2kv Месяц назад
ल है चन्द्रे दाजु अर्को हप्तामा मुनालाई सिन्दुर हालेर तपाईको घरमा भित्रीएको हेर्ने मनको धोको पुरा हुनुपर्यो मेरो
@prakashshah5370
@prakashshah5370 Месяц назад
मुनाले आफ्नो जीवनको निर्णय आफैले गरेर चन्द्रेसंग बिहे गर सौतेनी आमाको डरमा नबस
@BandanaMiss-nv5mg
@BandanaMiss-nv5mg Месяц назад
चन्द्रलाई सबै ले साथ दिनु परो ,🙏♥️♥️♥️♥️
@pukarkarki-zp1vt
@pukarkarki-zp1vt Месяц назад
नेपाली दाजु भाइ दिदी बहिनी हरु लाई सकस सिरियल राम्रो लाक्छ बने सबै जना येता हाजिर हुनु त ा🌺🌺💐💐 my favourite serial sakas .💐💐💐 love so much १ भाग देखि २७ भाग सम्ह हेरेर साथ दिदै छु ा अाज काे भाग तेह्रथुम बाट हेरदइ छु ा यस त धन्यवाद ा🌺🌺🌾🌾
@prajitawagle394
@prajitawagle394 Месяц назад
🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Месяц назад
❤️❤️❤️❤️❤️❤️❤️❤️
@kalpanakandel687
@kalpanakandel687 Месяц назад
साइली र कृष्णेलाइ पनि देखाए हुन्थ्यो।साइलीलाइ बम्बइ पुगेर कुकुरले नपाको दुख पाको र साइली कि आमाको सेखी झरेको हेर्न मन छ।
@ritutamang4485
@ritutamang4485 Месяц назад
सहि गरनु भाे एउट दुखस लाई साथ दिनु भाे चन्देरे ले दनमि छ सिरेल 👍️🙏🙏❤️❤️🌺
@SabintimalsinaOfficial999
@SabintimalsinaOfficial999 Месяц назад
अर्काे भाग मा बिहे हाेस भन्य हाजिस हाै त ❤❤❤के हाेला हाेला
@SabintimalsinaOfficial999
@SabintimalsinaOfficial999 Месяц назад
तेहि भन्या
@sabin266
@sabin266 Месяц назад
सहि हाे
@Rajanpaudel97
@Rajanpaudel97 Месяц назад
1k भन्दा तलका युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम
@Balaramshah112
@Balaramshah112 Месяц назад
Ok
@Balaramshah112
@Balaramshah112 Месяц назад
Support me
@Rdp100
@Rdp100 Месяц назад
Support me guys
@Rdp100
@Rdp100 Месяц назад
Sabaile support garnu hola
@rajanpaudel5855
@rajanpaudel5855 Месяц назад
Support guys
@user-qg2zb3ff5f
@user-qg2zb3ff5f Месяц назад
अर्को हप्ता मुना लाई सिन्दुर हालेको देख्न्न मन छ चन्द्र माइला ले ❤❤❤
@bhimk.c.634
@bhimk.c.634 Месяц назад
सकसकाे नायक निर्दशक लेखक मुरी मुरी स्याबास् बल्ल चन्द्रेले आफ्नो क्षमता देखायो ♥️♥️♥️
@user-mc1hf6ep6u
@user-mc1hf6ep6u Месяц назад
वा वा म पनि एहि चाहान्थे अन्जु र राजु को बिहे होस तर अब साच्चै नै हुने भयो बिहे दामी दामी दामी र साइली को आमा त रियल मा पनि बोक्सी जस्तै लाग्छ हेर्दै चोथाले अनि गति छाडा होकिगत जिन्दगीमा पनि😅😅
@user-mc1hf6ep6u
@user-mc1hf6ep6u Месяц назад
Tq sir
@kamalpaudel3400
@kamalpaudel3400 Месяц назад
यो सिरियल धेरै राम्रो छ, यो सिरियल लाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो र उत्कृष्ट हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सुभकामना❤❤
@GangaDevi-uc1wr
@GangaDevi-uc1wr Месяц назад
ओहो यो सीरेल हेर्न बडा बबाल रैछ त झन् त्यो कान्छी बुहारी भनाउदी त हुँदा सम्मकै मुखाले रैछ 😂
@MagarGaha-mh9uw
@MagarGaha-mh9uw Месяц назад
चन्द्रे अब south indian फ्लिम को हिरो जस्तै निस्कन पर्यो
@FulMayaTamang-bf1fo
@FulMayaTamang-bf1fo Месяц назад
म त शनिबार होइन युट्युब मा कहिले आउला अनि हेर्न पाउला भनेर कुरि बस्छु मलाई यो सिरियल धेरै मन पर्छ तर आमाले चाँहि दुःख पाको देख्न नपरोस हइ हजुर अनि यो सिरियल अति राम्रो छ र अझै धेरै राम्रो बनाउदै गराउदै जानुहोला अनि साइलिको बहिनिले सुख पाको हेर्न पाउनु पर्दछ हजुर ♥️💖🌹🌹
@BichitraSansar2081
@BichitraSansar2081 Месяц назад
एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤🙏
@sarjanbatala59
@sarjanbatala59 Месяц назад
Huss❤❤
@Dipeshthakuri980
@Dipeshthakuri980 Месяц назад
Maaa me 😢😢😢
@Rajanpaudel97
@Rajanpaudel97 Месяц назад
Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।
@user-op3tn6zw8g
@user-op3tn6zw8g Месяц назад
कती बचारि गरिकि छूची
@Surta761
@Surta761 Месяц назад
Plz support me😢
@rajsaud5963
@rajsaud5963 Месяц назад
बास्तबिक समाजिक चित्रण छ कैले आउला कैले आउला हुन्छ ❤
@Thuledai12
@Thuledai12 Месяц назад
अन्तिमकाे पार्ट मन पर्याे❤😊
@sunitakhatiwada2036
@sunitakhatiwada2036 Месяц назад
कहि नभयकि एकमाने कि छोरी को हर्कते देखाई कान्छि बुहारिले त 😸 कति माया गरेको थियो सासुले
@sitaramneupane9729
@sitaramneupane9729 Месяц назад
मकै भुट्नेे कप्टेरा सम्मत न खोसेकै भए हुन्यो ।यो सहन गार्हो भयो। आमा प्रति भएको अन्याय हेरिरहने जोईटिङ्ग्रे छोरोको काम छैन।
@sunildhungana9575
@sunildhungana9575 Месяц назад
जे गर्यो चन्द्रेले ठिक गर्यो एहि कथा लाई निरन्तर दिनु होला wow! 😉😉
@dandabazar1975
@dandabazar1975 Месяц назад
कान्छि बुहारि र साईलि काे अामाले त अागाे लाकाे लाई छ त काेहि नबच्ला जस्तो छ त अमृता र कमला रेग्मिको टाेकाई बाट❤😢😮
@shradhabhandari7653
@shradhabhandari7653 Месяц назад
मुखछदाछदै नाक बोलेको सारै नैं स्वायनं है यो कान्छि बुहारी भनौदि गुन्डिनि के साह्रो बम्केकि है
@prajitawagle394
@prajitawagle394 Месяц назад
🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Месяц назад
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@user-nw6bl1lq4x
@user-nw6bl1lq4x Месяц назад
होत सहि भन्नुभयो लास्टै रिस उठ्छ साइलिको आमा र कान्छी बुहारीलाई देख्दा गाला फुट्ने गरि दिनुनि
@UmaRana-iv1ce
@UmaRana-iv1ce Месяц назад
यो कान्छी बुहारी को बोल्ने शौली अलि सुधानु पर्छ र चन्द्र ले अर्को बिहे गरेर नयाँ जिन्दगी सोच्नु पर्छ र केहि कमाई गरेर सुख आउनु पर्छ
@dipakpandey688
@dipakpandey688 Месяц назад
साइली को आमा को रोल चाहि फिटिक्कै राम्रो लागेन। यस्तै हो भने यो सिरियल हेरिदैन
@user-ot8ev9rf5j
@user-ot8ev9rf5j Месяц назад
Saile KO aama li ta Kada Vanda Kada sajaya dinu parxa❤❤❤❤❤
@ox2rq
@ox2rq Месяц назад
कान्छी बुहारी को घमण्ड धेरै भयो यस्तो त गर्दैनन् हो अनि हिन्दी सिरियल हेर्न छोडेर सकस सिरियल हेर्ने को को हुनुहुन्छ है
@SalinaSp-fv9xi
@SalinaSp-fv9xi Месяц назад
चन्द्रे ले अब मुना सङ बिहे गर्नुपर्छ है अर्को भाग मा ❤❤
@resinashrestha7337
@resinashrestha7337 20 дней назад
सबै सासु राम्रो अनि सबै बुहारी नराम्रो हुँदैन। कुनै पनि छोरी बिहे गरेपछि बुहारी भएर नराम्रो गर्छु भनेर आएको हुँदैन । नयाँ बुहारी काँचो माटो सरी हुन्छ।कस्तो बनाउने तपाईँको घरको हातमा हुन्छ।
@liladahardangal
@liladahardangal Месяц назад
अर्कोभागमा बिहेहुन्छ कि❤❤❤
@sarjanbatala59
@sarjanbatala59 Месяц назад
1k RU-vid subscribers भन्दा कम भएका साथिहरुले एकले अर्कोलाई सपोर्ट गर्दै अघि बढ्म है ❤❤
@pujagc2604
@pujagc2604 Месяц назад
Ok Mali ni support garnu la ❤️
@sailungvlogs2024
@sailungvlogs2024 Месяц назад
back dinu haita❤❤
@Rosequeen2070
@Rosequeen2070 Месяц назад
चन्देले एकदमै राम्रो गर्याे अब बिहे गर्नुपर्छ अनि त्याे चन्डालनि साँईलिकि आमा भनाैदि हेरेकिहेरे गर्नुपर्नेछ ❤❤❤
@saammiittkeyshee2645
@saammiittkeyshee2645 Месяц назад
अब बिहे गर्नु पर्छ चन्द्रे ले मुनालाई अनि सबक सिकाउन पर्छ मुनाको सौतेनी आमाको बल्ल मजा आउँछ साइँली ले पछुताउनु पर्छ 😮😮😮❤
@sabitraadhikari1482
@sabitraadhikari1482 Месяц назад
छुच्चि अा इमा इ 🎉🎉त्यसलाइ पन्साउनु पर्छ 🎉🎉
@Knowledge-Shrma
@Knowledge-Shrma Месяц назад
1K भन्दा कम आउनुस मिलेर जाउ🙏🙏✅✅
@sarjanbatala59
@sarjanbatala59 Месяц назад
Okay ❤
@Knowledge-Shrma
@Knowledge-Shrma Месяц назад
​@@sarjanbatala59 already done xa hjr ko ma 🙏🙏
@Machindra5
@Machindra5 Месяц назад
म पनी छू है
@Knowledge-Shrma
@Knowledge-Shrma Месяц назад
@@Machindra5 done 37🙏🙏✅
@Machindra5
@Machindra5 Месяц назад
@@Knowledge-Shrma thanks
@SoniyaMagar-io5oy
@SoniyaMagar-io5oy Месяц назад
अब बिबहा गरेर त्यो कान्छि अल्छिनी लाई अनि जेठि को अगि राम्रो बेसाहार गरे सासु आमा को मन बुझाउनुपर्ने छ है। सुरु बाट हेर्दै आउदै छु म यो सिरीयल
@samirbasnet4434
@samirbasnet4434 Месяц назад
मुना र चन्द्रेको बिहा हुनु पर्छ
@balami6180
@balami6180 Месяц назад
मुना लाई चन्द्रेले बगाएको हेर्ने मन छ यसमा कति जना सहमति हुनुन्छ
@jyotilimss844
@jyotilimss844 Месяц назад
युटुब मा 1के भन्दा तल भएको जति हाजिर हुम एक ले अर्कालाई सपोर्ट गरम मिलेर अघि ❤❤❤❤
@sarjanbatala59
@sarjanbatala59 Месяц назад
Me❤❤
@Kakuvlogs680
@Kakuvlogs680 Месяц назад
114 vayo maro ma gram ta
@epskoreaa
@epskoreaa Месяц назад
huss ma tapilaihelp garchu
@devakidevkota63
@devakidevkota63 Месяц назад
अब चन्द्रेले मुनालाइ सिन्दुर हालेको अनि उस्को घर सन्सार बसेको हेर्ने ठूलो धोको छ🤗💐💐🙏
@Lfsklxcmnb
@Lfsklxcmnb Месяц назад
चन्द्रेले बल्ल ठिक गर्यो अब आउने पार्ट मा दुइ जना पनि जोडि जेखिन पर्यो❤
@ranahimal3067
@ranahimal3067 Месяц назад
लो आउ्नुस सबै मिली जुली अगाडि बढोै❤❤🎉🎉
@sarjanbatala59
@sarjanbatala59 Месяц назад
Huss❤
@epskoreaa
@epskoreaa Месяц назад
ok
@prajitawagle394
@prajitawagle394 Месяц назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Месяц назад
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@Anilsanjyal478
@Anilsanjyal478 Месяц назад
1 के नपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर यक अकाँलाई support गरौं❤❤❤
@Kakuvlogs680
@Kakuvlogs680 Месяц назад
Back me plz
@BipishaBasyal
@BipishaBasyal Месяц назад
Support me
@sarjanbatala59
@sarjanbatala59 Месяц назад
Okay 👍❤
@sarjanbatala59
@sarjanbatala59 Месяц назад
Please support me 🙏❤
@sanurai9876
@sanurai9876 Месяц назад
Back me
Далее
The courier saved the children
00:33
Просмотров 1,2 млн
Cinematic Wedding Highlight of Ram & Rasna
6:53
Просмотров 4 тыс.
Никто не сможет поймать...
0:42
Богатым буду 😂
0:26
Просмотров 893 тыс.