Тёмный

SAKAS || सकस || Episode 50 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 26 Oct. 2024 

Master TV
Подписаться 1,6 млн
Просмотров 172 тыс.
50% 1

Опубликовано:

 

25 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 459   
@MasterTVNepal
@MasterTVNepal Час назад
आजको भाग "सकस" हजुरहरुलाई कस्तो लाग्यो Cmt गर्न नभुल्नु होला🙏🏻
@mandirakhanal5714
@mandirakhanal5714 56 минут назад
सकस आज सम्म नियमित रुपैया हेर्ने गरेको छु धेरै राम्रो छ ,अब चन्द्रे र मुना को मिलन हुनु पर्छ पार्बती लाई अलि ठिक पार्नु पर्यो घरका ले
@ShyamKattel-p9r
@ShyamKattel-p9r 54 минуты назад
Ramro xa Raju master brother
@Ans_Anshika_official
@Ans_Anshika_official 48 минут назад
धेरै राम्रो छ है आजको भाग
@rojinachapagai2623
@rojinachapagai2623 48 минут назад
Ramro xa
@Nepaliwriter..
@Nepaliwriter.. 47 минут назад
असाध्यै राम्रो सिरियल छ ।प्रत्येक भाग हेर्छु ।मुना ठुलि र बुझ्ने भै सकिन । अब सौतानी आमा सङ प्रतिबाद गर्न सक्नु पर्छ । बिहा गरेर अर्काको घर मा दिएर बिदुवा भएकी हुन मुना, त्यतिकै सजिलै समाज सङ बिद्रोह गरेर त्यो ठाउँ मा पुगेकी छैनन । त्यसैले आमा सङ नि प्रतिबाद गरेर स्ट्रोङ हुन सक्नु पर्छ। मुनाले त अत्याचार र अन्याय को बिरुद्द लढ्नु पर्छ।
@HariOffcials
@HariOffcials 2 часа назад
मुक्तिनाथ मुस्ताङ 108 धाराले सबैको रक्षा गरुन यो कमेन्ट मा लाइक गर्नेलाई सोचेको सबै पूरा हुनेछ जय मुक्तिनाथ मुस्ताङ ❤❤
@pabitrasunar-wq7ie
@pabitrasunar-wq7ie 5 минут назад
❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉
@mandirakhanal5714
@mandirakhanal5714 46 минут назад
तुलशा र पेट को बच्चा सकुशल हुनुपर्छ भन्ने कोको हुनुहुन्छ साथिहरु❤❤
@Ramprasad-x3b
@Ramprasad-x3b 2 часа назад
यो सकस सिरियल आउँदा म जस्तै खुशी हुने जति सबै यता हाजिरी हौत्❤️❤️❤️❤️🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@hamroramailotv
@hamroramailotv Час назад
Meer❤❤❤my favourite siriyal sakass❤❤
@NarayanChaudhary-q4p
@NarayanChaudhary-q4p 2 часа назад
चन्द्रे र मुना को बिहे भाको हेर्न चहालेहरु हजिर हुम र पार्वती मरेको हेर्न चहाने ले पनि हाजिर हुम❤❤❤❤
@hamroramailotv
@hamroramailotv Час назад
Meee❤❤❤mero paran siriyal😂😂❤
@Bashu_5656
@Bashu_5656 Час назад
तुलसालाई केही नहोस भन्ने जति हाजिर होओ।।🖐️🖐️🖐️
@amarlama335
@amarlama335 2 часа назад
सकस सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ❤❤🎉🥀😘👉️🙏🙏🙏
@rajanshrestha8864
@rajanshrestha8864 2 часа назад
@ChaudharyBahadur
@ChaudharyBahadur Час назад
Ma xu
@pukarkarki-zp1vt
@pukarkarki-zp1vt Час назад
चन्द्रे र मुना काे बिहे भाकाे र परिबार मा खुसि बकाे हेर्न चाहानु हुने हरु यता हाजिर हुनु त ा💐💐💐 my favourite serial sakas.🌺🌺🌺
@NabinThapa-v5y
@NabinThapa-v5y 2 часа назад
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको आमाबुवाको मुस्ताङ मुक्तिनाथ १०८ धाराले रक्षा गरून् साथै कमेन्टमा लाइक गर्नेलाई सोचेको सबै सपना पुरा होस्।
@IshworiPariyar-cn7ho
@IshworiPariyar-cn7ho Час назад
तुलसालाइ केही हुनु हुदैन भन्ने जति हाजिर हौ त❤❤❤❤❤
@Gbn749
@Gbn749 Час назад
सबै जनाले यक आपसमा सपोट गरौ है अनि आजको सकस हेर्दा किन किन आखा बाट आसु आयो अनि भाउजुलाई केही भको त छैन होला नि भाउजुको पेट भित्रको बच्चा पनि सकुसल रहोस नारायणम नारायणम 🙏🙏🙏🙏
@DilmaAale
@DilmaAale 40 минут назад
ए भगवान तुल्सा र पेटमा भएको बच्चालाई केहि नहोस् 😊भगवानले रक्षा गरुन 😊❤❤❤❤❤❤❤❤❤❤
@amritabudhathoki3401
@amritabudhathoki3401 Час назад
राजु मास्टर ले पार्बतीलाइ ठिक पार्नुपर्छ
@nettv5621
@nettv5621 Час назад
पार्बती मर्यो भने मात्र यो सिरियल हेर्न मन लाग्ने हुन्छ। जबसम्म पार्बति यो सिरियल मा रहन्छ, तबसम्म सिरियल नै खत्तम भएर जान्छ। चन्द्रे र मुनाको प्रेम सफल होस। अनि बुबा र भाई भनेको मुनाको जस्तो हुनुपर्छ। साथै मान्छेको ब्यबहार भनेको मुना, चन्द्रे र चन्द्रेको भााजुको जस्तो हुन अति आवश्यक छ।चन्द्रेको भाउजु कुनै केही नहोस, ती असल नारी सकुसल होस।
@jeewanadhikari541
@jeewanadhikari541 28 минут назад
Wooow dami chha pahilako bhanda ramro 🎉🎉🎉🎉🎉🎉
@BKCHHETRY-x2o
@BKCHHETRY-x2o Час назад
चन्द्रेको अभिनय अनि संवाद साह्रै मन पऱ्यो आज।साथमा मुनाको पनि। पार्वतीको रीस र घमण्डलेगर्दा एकदिन कुकुरले नपाउनी दुःख पाउनुपर्नेछ। कथाको मांग अनुसार सबैको अभिनय प्रशंसनीय छ।राजु मास्टरको आगमनले आनंद दिलाएकै हो दर्शकलाई।"सकस" ले Half century पुराएकोमा संपूर्ण टीमलाई हार्दिक बधाई छ। 👌💯👍❤️💐
@manjuxettri1
@manjuxettri1 Час назад
यो पार्वतीलाई जिउँदै आगो लगाएको हेरनि मन छ बिचरा त्यो मुनालाई कति खेदो खनेकि मानव होइन दानव रुप भएकि 😮र राजु मास्टर को इन्टृी एकदम राम्रो छ अब राजुमास्टरले पार्वती को शेखि झार्नु पर्छ सन्देश भाइले दिदिलाई यसरि नै साथ दिनु पर्छ 😊😊
@TankeshMahar
@TankeshMahar Час назад
चन्द्रे को बिहे मुना सङ्गै हो भन्ने जति हाजिर हुनु है❤❤
@balu_magar1671
@balu_magar1671 Час назад
मुना र चन्द्रेको बिबहा भएको क-कस्लाई हेर्ने रहर छ यता आउत लु.......🤚✋
@Yamrajofficial100
@Yamrajofficial100 46 минут назад
My Favorite Seriyal Sakas ❤❤
@NabinThapa-v5y
@NabinThapa-v5y 2 часа назад
सकस सिरियल हरेक हप्ता नझुटाई हेर्ने कोको हुनुहुन्छ comment मा भन्नुहोला।
@ShahDudharaj
@ShahDudharaj 2 часа назад
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्!!❤❤🙏🙏
@SisamSisam-dc4wz
@SisamSisam-dc4wz 2 часа назад
Thankyou
@PujaBk-e1t
@PujaBk-e1t Час назад
Waw
@BheshrajPandY
@BheshrajPandY 44 минуты назад
भाग १देखि नछुटाई हेर्न जतिले लाईक गर्नु त ❤❤❤❤ अत्यन्तै राम्रो सिरियल ?????
@rejinarai9487
@rejinarai9487 20 минут назад
तुलसा लाई केही हुनु भयन तुला साभयन भनेत म त सिरेल नै हेर्दिन सकुसल ठिक हुनु पर्याै तुलसा❤❤❤my fevret तुलसा❤❤❤
@mitramagar1329
@mitramagar1329 Час назад
सबै जनाले एक अर्कोलाई सपोर्ट गरौ❤❤❤❤❤❤
@himalsarovar
@himalsarovar Час назад
back dinu hai
@BimalNirmla
@BimalNirmla 57 минут назад
तुलसालाई केही हुनु हुँदैन है सर।❤❤
@BichitraSansar2081
@BichitraSansar2081 2 часа назад
Thanks for 880 Subscribe🙏❤️
@SPEntertainment-12
@SPEntertainment-12 2 часа назад
🤚
@SaritaRegmi-sh2dd
@SaritaRegmi-sh2dd 2 часа назад
@SaritaRegmi-sh2dd
@SaritaRegmi-sh2dd 2 часа назад
😊
@sitabaraili3531
@sitabaraili3531 Час назад
सकस सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार यहाँहरुलाई शुभदिपावली को शुभकामना व्यक्त गर्दछु ❤🙏🙏💐
@rambc5361
@rambc5361 36 минут назад
अत्याचार बिरुदृ परस्तु. राजु मास्टरको रोल एकलमै राम्रो
@SAMIRTAMANG-j6p
@SAMIRTAMANG-j6p 2 часа назад
सकस एकदम मन पर्ने सिरेल हो कस कस्लाइ मन पर्छ सकस 🎉❤
@ShresthaRupeshvlog
@ShresthaRupeshvlog 2 часа назад
Keeep going सपोर्ट साथी हरु❤❤😂😂🎉🎉😢😢 सबै अगाडि बढ्ने है साथी हरु🎉🎉🎉🎉❤
@ShresthaRupeshvlog
@ShresthaRupeshvlog 2 часа назад
❤❤😂
@NarayanChaudhary-q4p
@NarayanChaudhary-q4p Час назад
सकस जति हेरौ हेरौ लाग्छ ❤❤❤
@Royani5440
@Royani5440 Час назад
first cmt यो सिरियल हेर्दा जति आनन्द र खुशी त अरु केहि हुन्न मलाई त ❤😢love it all team 🎉
@puskarKhadayat-iv8sf
@puskarKhadayat-iv8sf Час назад
कुनै फिल्मभन्दा कम छैन धन्यवाद सकस परिवार ❤❤❤❤❤❤❤❤❤❤
@PurnaNepali-xg1ql
@PurnaNepali-xg1ql Час назад
म कोसिपारि भुम्लु तीन बाट दामिछहै सन्देस भाईर बुबालाई धन्नेबाद👌👌👌👏👏
@munarai5835
@munarai5835 42 минуты назад
Pahilo choti aaratiko face ma aafnoko lagi pida dekhiyo ma khusi hunuki runu 😢😢😢😢😢😢
@kamaladhungana4548
@kamaladhungana4548 43 минуты назад
अब यो मास्टर ले मुना को सौतेनी आमा लाई ठिक पार्नु पर्छ यस्लाई ठिक नपारे सम्म मुना र चन्द्रे को बिहे हुन सक्दैन
@Prabinoficial
@Prabinoficial 2 часа назад
सकस जस्तै भएको मेरो जिंदगी पनि के नमिले को के नमिलेको खोई बुझ्नै सकेको छैन 🤔
@rajkumarthapamagar444
@rajkumarthapamagar444 23 минуты назад
अन्तिम मा चाहिने आफन्त र पैसा सबैले हेरौ ❤❤❤❤
@harikrishnadhakal6936
@harikrishnadhakal6936 37 минут назад
कति व्यवहारिक टेलिसिरियल,धन्यवाद हजुरहरुलाई ,कति मार्मिक छ।
@mayashrestha5002
@mayashrestha5002 Час назад
नमस्कार जोजोल्पा साथमा मिठो सम्झना हजुरहरु सबैमा छ हश.. 🙏🙏 हामी सबैको मन मुटु मै छुने सदाबहार नेपाली टेलिचलचित्र सकस परिवार मा अझ धेरै धेरै सफलतारुपि शुभकामना हामी सबै श्रेष्ठ परिवारजनलाई नै तर्फबाट छ हश.... 🙏🙏👍👍💞💞🌺🌺💓💓💗💗🙏🙏
@nepalchanal8721
@nepalchanal8721 24 минуты назад
राम्रो छ सबैलाइ सिक्नु पर्ने शिक्षा दिनु भएछ आफ्नालाइ पाखा अरुलाइ काखा गर्दा के हुन्छ थाहा पाउनु भयो होला नि।। अनि राजु मास्टर को रोल सारै राम्रो सदै यस्तै रोल आओस।।
@chandrakanxa291
@chandrakanxa291 58 минут назад
पारीवारिक कथा बस्तुमा आधारित सिरियल अति राम्रो छ सुभ कामना सम्पुर्न टिम लाइ
@dudhrajshah876
@dudhrajshah876 2 часа назад
एकले अर्कालाई support गर्दै मिलेर अघि बढौँ है।❤❤
@himalsarovar
@himalsarovar 2 часа назад
Ok done
@toprana1164
@toprana1164 Минуту назад
सकस जहिल्यै पनि नछुटाएर हेर्ने मध्य म पनि हो धेरै राम्रो सन्देश मुलुक सिरियल लाग्छ राजु सर
@ujwolgaming6196
@ujwolgaming6196 Час назад
यो एपिसोड ले धेरै मन छोयो धेरै राम्रो लाग्यो 🙏 सकस परिवार लाई धेरै धेरै धन्यबाद 🙏
@PariyarHira
@PariyarHira 2 минуты назад
आमा र बच्चा दुबैजना सकुशल भैदिय धेरै राम्रो हुने थियोे 🙏
@upendrabhattarai6058
@upendrabhattarai6058 37 минут назад
एक भाग देखी नै अती राम्रो भै रहेको छ।यस्तै राम्रो हुँदै जाओस् भन्ने आशा मा छु र सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉🎉
@DipakthapadipakthapaDipa-jo4td
मलाई यो कथा बस्तु नै ठिक लागेन खै कान्छि ले बीस हालेको उसले सजाय पाको खै अनि मुना कि आमाले सजाय पाको खै मलाई त कथा बस्तु ठिक लागेन
@TamangniMaichyang80
@TamangniMaichyang80 2 часа назад
1के नपुगेको साथीहरू कोको हुनुहुन्छ मिलेर support गरम है❤❤🎉
@himalsarovar
@himalsarovar 2 часа назад
Ok done
@himalsarovar
@himalsarovar 2 часа назад
back dinu hai
@SubediSajan-dt6qx
@SubediSajan-dt6qx 39 минут назад
सौतेनि आमाको हेला सनु भन्दा चन्द्रे संघ भागेर बिहे गरेर नाया जिन्दगीको सुरुवात गर्नुनि
@dhanbahadurghimire3022
@dhanbahadurghimire3022 3 минуты назад
यो मुनाको सौतेनी आमा अलि बढी नै भाइछे यस्लाइ ठिक पारेको हेर्ने मन मलाई मात्रै हो कि हजुर हरुलाइनी छ हो
@DalbhadurSharestha
@DalbhadurSharestha Час назад
पोथी बढी बासेको राम्रो होइन भन्छन तर यो पार्बती को रोलले समाजमा नराम्रो सोच र सन्देश जानेछ अलि मिलाएर जादा राम्रो हुनेछ
@sureshpokharel-sd3vq
@sureshpokharel-sd3vq 47 минут назад
नमस्कार सकस टिम लाई पैला पैला मैले कति नराम्रो बनाको भन्थी तर यो भाग भनी सारै मन छुनी र अति राम्रो छ हो यस्तै यस्तै बनाउदै जानू है ब राजु राजुमाशट जिले मुनाजी को आमा लाई पनि लाईन मा ल्यायको हुनु पर्छ र मुना जि र चन्रे को पनि बिबहा हेर्न पाय झ्नैइ राम्रो हुनि थियो अब चाई गुनडा हालेर नबिगार्नुस है सरै राम्रो छ यो भाग र मुना जि को आमा को रोल ले गरेर चाई अलि नरमैलो लाग्नी ❤❤❤❤❤❤❤❤❤❤
@milanchhantyal509
@milanchhantyal509 42 минуты назад
हेर्नू है राजु मास्टर यति कुरा लेखेर दिन्छु तलसा ला इ यदि कहि भयो भने सकस कसैले हेर्दैनन सकस को सबैले मन पराउने भनेको तुलसा र चन्दे हो तुलसा लाई केही हुनु हुँदैन नी राजु मास्टर राम्रो हुँदैन नी😢
@Nepaliman-k3l
@Nepaliman-k3l 46 минут назад
Sarai ramro herna like vako xa jethi buhari Ra chandre bujne Ani lusukka pareko xa kanxi ni balla tha pauo hola ko afno ko parai Ani Sandesh Le dd Lai saport gareko dekda sarai herau herau lagne yo serial ❤
@NishanKhatri-nw1fl
@NishanKhatri-nw1fl Час назад
मेरो कमेन्ट पढ्ने नर लाइक गर्ने को परिवार मा श्री पुपतिनाथले सदैव रक्षा गरुन❤
@ParbatiPoudal-m6v
@ParbatiPoudal-m6v 40 минут назад
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई यस्तै नयाँ नया एपिसोड लियर आउनु होला सधैँ हेरेर साथ दिने छौँ उन्नति प्रगति को शुभकामना ❤❤❤❤❤❤
@Nepaliwriter..
@Nepaliwriter.. Час назад
असाध्यै राम्रो सिरियल छ ।प्रत्येक भाग हेर्छु ।मुना ठुलि र बुझ्ने भै सकिन । अब सौतानी आमा सङ प्रतिबाद गर्न सक्नु पर्छ । बिहा गरेर अर्काको घर मा दिएर बिदुवा भएकी हुन मुना, त्यतिकै सजिलै समाज सङ बिद्रोह गरेर त्यो ठाउँ मा पुगेकी छैनन । त्यसैले आमा सङ नि प्रतिबाद गरेर स्ट्रोङ हुन सक्नु पर्छ। मुनाले त अत्याचार र अन्याय को बिरुद्द लढ्नु पर्छ।
@DipeshDahal-jl5fz
@DipeshDahal-jl5fz 50 секунд назад
Right
@-jungstrong_6353
@-jungstrong_6353 46 минут назад
सार्है मन छुने कथामा आधारित छ यो सिरियल मलाई एकदम मनपर्ने serial हो
@balu_magar1671
@balu_magar1671 Час назад
नियमित दर्शक हु है म चाहिँ ❤❤❤ तपाईहरू नि????
@kebinghartimagar
@kebinghartimagar 2 часа назад
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हाैँ 💖💖
@Raghubir98
@Raghubir98 2 часа назад
सकस र कान्छी सिरियल जुड्यो समय फेर्नु भए हामी दर्सक आभारी हुन्थ्ये कि
@kamalshrestha4064
@kamalshrestha4064 2 часа назад
Thanks far 990 sabscriber keep saporting guiz
@himalsarovar
@himalsarovar Час назад
Maile ni ,back dinu hai 😊
@kamalshrestha4064
@kamalshrestha4064 Час назад
@@himalsarovar ok don
@dondondon-m5p
@dondondon-m5p Час назад
❤❤❤❤❤❤
@himalsarovar
@himalsarovar 2 часа назад
साना साना युटुवरहरुले एकअर्कालाई सर्पोट गरौ❤
@damodardhakal5120
@damodardhakal5120 59 минут назад
सबै साथीहरू मिलेर अगाडि बडनु पर्छ ल
@gangarampanday3544
@gangarampanday3544 Час назад
स्वास्थ्यकर्मीले निलाई एक्लो बनाएर शिवले ठुल‍ो पाप गरेर 😢😢😢😢❤❤❤❤ तो परिवारमा चन्द्रे महान देखिए
@Fyanheart
@Fyanheart Час назад
आजको यो भाग बाट के सिकियो भने “ दाजु भाई मा जति नै इर्ष्या,झगडा,मन मुटाप भए पनि दुःख पर्दा परेको बेला त्यो सबै घमण्ड हराएर जान्छ र जानु पर्छ है ” 😊
@aashikamagar1968
@aashikamagar1968 Час назад
तुलसा र बच्चालाइ केइ हुनु भएन नत्र सकस होकि पकस हो यो सिरियल हेरिन्दैन
@kebinghartimagar
@kebinghartimagar 2 часа назад
सबैले मिलेर support गरम् साथीहरू 😢😢
@himalsarovar
@himalsarovar 2 часа назад
Ok done
@himalsarovar
@himalsarovar 2 часа назад
back dinu hai
@Chandar-sy1oc
@Chandar-sy1oc Час назад
आज को भाका सिरियलले कान्छी बुहारीलाई चेतना धरै दिलायो।
@unlukkybeeshaalbmm9888
@unlukkybeeshaalbmm9888 13 минут назад
आहा नि हजुर धेरै राम्रो कथा मलाइ धेरै मन पर्छ सकस अति सुपर
@ManojPanday-uv1xf
@ManojPanday-uv1xf 2 часа назад
सबै भन्दा पहिले म ❤❤❤
@DalbhadurSharestha
@DalbhadurSharestha 2 часа назад
यो मुनाको सौतेनी आमाको अभिनय जुनमा पनि अति नै नेगेतिभ रोल मात्र हुन्छ खेल्छ येस्तो अभिनयले नराम्रो सन्देश जानेछ अलि राम्रो सुहाउदो रोल समाजमा राम्रो सन्देश को रोल खेक्नु होल यो राम्रोहुनेछ
@anitakhanal4139
@anitakhanal4139 Час назад
घास काट्नि ठाउमै तातो पानि यो पो माया❤❤
@doluremu6828
@doluremu6828 Час назад
Yo seriyal maile surubatai heryako Chhu Malai Sarai man parchha ❤
@dammamsaudi3004
@dammamsaudi3004 11 минут назад
अाजकाे भाग सिरियल राम्राे छ 🎉🎉🎉 तर याडले सिरियल हेरनै मन लागदैन 15 मिनेट काे सिरियल 1 घन्टामा सकिदै तेसैले मन परनै छाेडयाे😢😢😢😢😢😢
@laxmanthakuri989
@laxmanthakuri989 Час назад
आज kushi lagiyo 52मिनट सम्म रैछ ❤❤
@manjuxettri1
@manjuxettri1 Час назад
तुलसा भाउजुलाई केहि नहोस भगवान 😭😭🙏🙏
@shantisunarSugamsunar
@shantisunarSugamsunar 33 минуты назад
Aajako episod sahrai Sandesh mulak lagyo daju Vai bichako. Sambandh Ani shriman shrimati ko shambadha baliyo hunu parne rahexa❤❤❤❤
@DibyaBamthakuri
@DibyaBamthakuri 57 минут назад
तुलसा दीदी लाई केही नहोस् 🙏🙏😭😭
@BimalBhandari-z1n
@BimalBhandari-z1n 2 часа назад
नयाँ maastar साब आयप्छी हेर्न लायक हुनि भयो
@JyotiMagar-n1s
@JyotiMagar-n1s 46 минут назад
धेरै मन पर्छ मलाई यो सिरियल😮😮😮😮
@KhushiXetrii
@KhushiXetrii 45 минут назад
बल्ल बल्ल आरती ठिक ठाउमा आउली जस्तो छ अब त्यो पार्बती ठेगान मा कहिले आउछे होला हेर्न आतुर छु हाल( भैरहवा )
@AashisTamang-b7x
@AashisTamang-b7x Час назад
मास्टर साब आएपछी मास्टरनी साब पनि चाहियोनी हजुर
@StarEducationInstitute-y3h
@StarEducationInstitute-y3h Час назад
Aaja voli maja आउँदै xa सिरियल हेर्न त 17:56 ❤😮
@gopalbasnet5998
@gopalbasnet5998 Час назад
सनदेश भाईलाई धेरै धेरै धननेबाद छ
@anilshing3467
@anilshing3467 Час назад
मेरो मन जित्न सफल एक मात्र नेपाली सिरियल सकस ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@LaxmiSunuwar-pg9lc
@LaxmiSunuwar-pg9lc 4 минуты назад
तसलसार पेटकाे बचा लाई केही हुनु हुदैन ❤❤❤❤❤❤
@Sumit_Vlog71
@Sumit_Vlog71 51 минуту назад
यो सकस सिरियल मा राजु मास्तेर आउदा को को खुसी हुनु हुन्छ
@NabinThapa-v5y
@NabinThapa-v5y 2 часа назад
सबैजना एकआपसमा मिलेर अगाडि बढाऊँ है मित्रहरू।
@himalsarovar
@himalsarovar 2 часа назад
Ok back dinu hai gareko xa
@Gsabinaofficial
@Gsabinaofficial 55 минут назад
Next episode ma saili ni aunu paryo vanni jati Yeta hajir garam ta😊😊
@AnjanaBk-n4b
@AnjanaBk-n4b 4 минуты назад
Ramro xa hajur xito xito aaunu paro ani kasailaini kei nahos hajur ❤❤❤❤❤❤❤❤❤❤🥰🥰🥰🥰🥰🥰🥰🥰
@khatiwadasusmaneupanekhati6839
@khatiwadasusmaneupanekhati6839 53 минуты назад
तुलसा लाई केइ हुनु हुदैन नत्र यो सिर्यल राम्रो हुदैन
@miralama5448
@miralama5448 Час назад
सारै राम्रो लाग्छ यो टेलिसिरियल झन् आजको vaag झनै राम्रो लाग्यो
@laurey999
@laurey999 Час назад
kina ho yo serial ko ending lastai ramro huna plz sakas team and raju sir ali dheri minutes ko halnu paro I request Your Sakas Team🌏🥀
@LaxmideviAchharya
@LaxmideviAchharya Час назад
Dammi xa 😃
@aloneperson2080
@aloneperson2080 31 минуту назад
यो पार्वती लाइ पलायन कस्ले गर्दिनि हो लौन😊
@sujankhadka5740
@sujankhadka5740 36 минут назад
सरै मन पर्ने सिरियल मेराे अहिले सम्म छुटाकाे छैन
Далее
А вы знали что металл тонет?
00:32
Думайте сами блин
18:15
Просмотров 386 тыс.
ŠKODA не перестает удивлять
00:48
Просмотров 480 тыс.
А вы знали что металл тонет?
00:32