वाह मेरो देश मेरो देश को संस्कृति।सारै अभागी लाग्छ प्रत्यक्ष यो संस्कृति को आनन्द लिन अहिले सम्म पाएको छैन विभिन्न बाध्यता ले परदेशिनु पर्दा।आउदा को दिन लाई मन मा साची राखेको छु।अति नै गर्ब लाग्छ यस्तै सास्कृतिक नाच/कार्यक्रम हरु देख्दा।
107 sili vitra nai parx tyasari bujnu hola nacha dekheko xuina vanne harule tpiharule nacheko sili sanga milen hola 107 sili xa vanne ta thaha hola tyai vitra parxa hai daju Vai Ani bahini haru
चण्डी की सकेला ? किराती समुदायमा यसरी बर्षको दुई चोटी उभौली/दोङवाङा (खेती गर्ने बेलामा) र उधौली/दोङदावा (खेती-पाती उठाई सकेपछि) उल्लासमय उत्सवको रुपमा साकेला मनाउने गरिन्छ । पात्रोको बिकास भईसके पछि बिक्रम संवत पात्रो अनुसार साकेला उभौली (दोङवाङा साकेला) चाहीँ बैसाख पूर्णिमा अर्थात बुद्ध जयन्तीको दिन देखि मनाउन थालियो भने साकेला उधौली (दोङदावा साकेला) चाहीँ मंसिर पूर्णिमा देखि मनाउन थालियो । यस मध्येमा बैसाख पूर्णिमालाई "चण्डी पूर्णिमा" पनि भनिने भएको हुनाले "साकेला सिलि"लाई "चण्डी नाच" पनि भन्न थालिएको हो । तर "चण्डी" भन्ने बित्तिकै "हिन्दुहरुकी आराध्य देवी दुर्गा"लाई जनाउने गर्दछ भने धार्मिक ग्रन्थ "चन्डी भएकोले साकेला सँग चण्डीको कुनै सम्बन्ध जोडिएको पाईंदैन । गुगलमा "चण्डी" सर्च गरेर पनि यस कुरामा स्पष्ट हुन सकिन्छ । यसबाट स्पष्ट भन्न सकिन्छ की, सकेला र चन्डी फरक-फरक हुन । त्यसैले "साकेला सिली" लाई "चन्डी नाच" भन्नु ठीक होइन ।
Yestai chai hudaina k sakela arthana bartha euta bidhima Po nachnu parxa ta yasari morden git ma disco diya josto hunxa thodina hamro sakela 😥😥😂😂😂😌😌😧😧😵😵😟😟😟
कृपया यो चण्डि, भन्ने शब्द प्रयोग नगर्नुहोस् ! चण्डी होईन , साकेला हो, आफ्नो सस्कार,सस्कृती लाई चिनौ र पुर्खौली सम्पत्ती पहिचा,र,अस्तित्व लाई उच्छ बनाऔं ! जै किरात 🙏🙏✊✊
I am also interested for their dance because i am also rai and i prouds our culture and never forget ours different culture and i am also dancers An i am also Dance so i never forget my cultural dance and iam also kirati so i proud our dance our culture and many culture in the world 🌎 💖 ♥ ❤ 💕 💜 and i am proud of my culture and nepali many people 💖 ♥ ❤ 💕 💗 💜is the my life time always trying to get new things 💖 ♥ 💕 ❤ 💗 ✨ 💖 ♥ 💕 ❤please reply plz dhilo bhaye pani reply plz 💖 💕 ♥ ❤