Lyric - Iswor Chamling
Music- Bikram Rai
Vocal - Sasika Rai and Debesh Rai
Arrange/ Mix and Master by Debesh Rai
Jhyamta - Padam Kala Rai
Binayo / Murchunga @NagendraRai
Flute- @RatnaBKUtsukratnabk
Dhol - Nischal Rai and Friends
Studio @SewaEntertainment
Work Staton - Hamro Studio
Video by Jwala Rai
Special Thanks
Ashok Mukarung
Jiwan Mukarung
Yogen Mukarung
Sagar Sansar Rai
Deepa Tamang
बासकाटी लैलै ढुंग्रो पो, बाचेको लैलै छुङ् र पो
लेखेको कैले मेटिन्न, देखेको जस्तो भेटिन्न
लेखेको भाग्य भोगौ लौ, लेख्नेलाई पनि माफै भो
दुख, पिर जिन्दगीमा छदैछ, रमाईलो गर्ने आजै हो
खोलाले गाउँछ खोली गीत तिमीले गाउने सिली गीत
सम्झेर बस्नु कति दिन अब त लाउँ हौ माया प्रित
खोलामा के छ माछी छ माछीको पनि साथी छ
साथीले गर्दा यहा सम्म नाचौं है शिली काफि छ
चोलीको छेउछेछ तुना छ पलाउदै मायाको मुना छ
त्यो मुना भित्र तिमी छौ त्यहि मुना भित्र यो मन छ
पानीमा हेर्छु छाया छ सुप्तुलुङ कसम माया छ
यो मनमा के छ तिमी छौ पछ्याउने तिम्रै छाया छ
खोला है खोल्सी खहरे सारैको भैयो रहरे
भेटौं है अर्को साल पनि दैबले साचे नमरे
28 сен 2024