आजको भाग अत्यन्तै सन्देशमुलक छ किनकी काम भनेको कहिले सानो हुदैन र सानो काम गर्दैमा मानव सानो कहिले भइदैन। र मानिस कहिले पनि जातले ठूलो हुदैन। मानिस ठूलो हुन्छ त केवल दिलले
यो भाग धरै राम्रो स्टोरी सारै मन छोयो आजा मनिसा ठूलो दिला ले हुन्छ जाताले हुँदैन महाकवि लक्ष्मीप्रसाद देवकोटा ले भने को कुरा को याद आयो बधाई छ सबै टिमलाई धन्यवाद
धेरै धेरै धन्यवाद सक्किगो टिम सबै लाई यो टिमले हामीहरुलाई हसाउने काम मात्र नगरी एउटा जनचेतना पनि दिएको छ ।। छुवाछूत को अन्त्य गरौँ ।। सभ्य देशको बिकास गरौँ ।।
मानिस ठुलाे दिल ले हुन्छ जात ले हुदैन ।अाज काे याे भाग एकदमै राम्रो छ।क्कराेज र सिर्जना काे जाेडि राम्रो छ ।अझै राम्रो हाेस भन्न चाहानछौ ।धन्यवाद छ सम्पूर्ण कलकार मित्र हरु मा ।
सकिगयाेकाे यस टिम लाई धेरै धेरै सफलताकाे शुभकामना र मेराे १ सानाे शुझाभ कि "परतेक एपिसाेड अन्तय र अाउने एपिसाेड सुरुवातकाे कथाबस्तु एउटाै हुनेहाे भने अझ्ई राम्रो हुनेथियाे कि" Happy new yars 2020 visit nepal
धन्यवाद कुमार कट्टेल जेग्री जी यो तपाईंले दियको सन्देश सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुले बुज्ने कोसिस गरून् कुनै जात हुदैन हुन्छ त मात्र लिङ्ग मेल र फिमेल
कक्रोचको कथा चाहिँ अलिक बढी नै मन पर्यो । समाजमा छुवाछूत, जात र बर्णको कुरा गर्नेलाई एक पाठ दिएको छ । तर सबैको girlfriend बनाएर रमाइलो गरेछन त्यो पनि रामै हो । पाडे र धतुरेको ब्याटल त चली रहन्छ नै ।👍️👍️😍😂😋
*जहिले पनि बबाल हुने गर्छ, सक्किगोनी* media hub र सोम धिताल लाई लोप्पा खुवाउदै, भद्रगोल लाई पछार्दै *सक्किगोनी* आएको छ नं वान कमेडी सिरियल ! बधाइ छ सब्बै टिमलाइ !
आजको एपिछोड मेरो लागि एक्दम बेस्ट सन्देस मुलक जात भनेको हामी मान्छेले बनाको हो मानिस मा कोहि सानू ठूलो हुदैन सब एक हो त्यसैले कसैले कसैलै होच्याउने काम नगरुम अनि नबोलौ सबैलै सम्मान गरौ अनि मात्रै मानिस हुईन्छ सबै युटुबर साथी हरु लै कस्तो लाग्यो आजको एपिछोड एक लाईक अनि मेरो च्यानल मा subscribe गरेर जोडिनु होला हैत
यो सबै सफलतामा प्रत्येक नेपालिको हात रहेको छ। उहाहरुको माया र हौसालाले ऐलेसम्म सक्किगोनिले आफ्नो पकड बनाउन सफल भएको छ। आसा छ आगामी दिनमा एस्तै साथ रहि रहनेछ।
सबैभन्दा पहिले त सक्किगोनी का सम्पूर्ण समुह/टिम लाई उतिनै सम्मान छ र आज नयाँ-नयाँ कलाकार हरु लाई देख्न पाईयो खुशी लाग्यो र दिपक आचार्य,रक्षा श्रेष्ठ,कुमार कटेल,शंकर आचार्य लगएत अरु कलाकार ज्यू हरु लाई सम्झना छ ल।
स्यालुट छ सक्किगोनी परिवारलाई समाजमा जरागाडेर बसेको यो जातीय भेदभाब बिरूद्द जनचेतना मुलक बिषयबस्तु समेटेर जनचेतना जगाउनु भएको मा एसरी नै अागामी भागहरूमा असल समाज निर्माण को निम्ति एस्तै कथाबस्तु हरू समेटदै जानुहोला । हजारौं भाग सम्म हेर्न पाउ शुभ कामना।
नेपाली सिरियर मध्यको सबै भन्दा लोकप्रिय र उत्कृष्ट सिरियल सक्किगोनी धेरै राम्रो लाग्यो , सम्पुर्ण सक्किगोनी तिम लाई शुभकामना छ !! साउदी अरब को रियाद देखि हेर्दै छु ।
यो भाग अरु भाग भन्दा अलि विशेष खालको छ हाम्रो समाज भएका अन्द विश्वास को कुरालाई उठाएर समाज परिर्तन गर्न खालको छ सबै टिमलाई सलाम छ मेरो तर्फ बाट फेरि पनि यस्तै यस्तै खालको कथा भएको हेर्न पाउने अपिक्षा राख्छु आगामी भागमा अझ राम्रो राम्रो हुँदै जवास 🙏🙏❤️❤️❤️
आजको एपिसोड सबैभन्दा राम्रो लागो अति शंदेस मुलक र विशेष लागो ६० लाख दलित को आवाज बोल्देकोमा धन्यवाद सक्किगो टिम र नयाँ परियार बहिनी लाई सुरुवात मा नि सम्जन लायक काम देख्न पाइयो बहिनी को कलाकारिता को शुभकामना ।।
धेरै राम्राे सन्देशमुलक सिरिएल धेरै धेरै धन्यवाद सकिगाेनि टिमलाई हुनत याे समाजमा जतिनै रगत चिरेर काटेर र ज्यानै दिदानि समाज परिवर्तन नहुनेरछ आज सकिगाेनि शिरियलबाट पनि याे शनदेशमुलक कथा हेर्न पायाै । मैईले नि इन्टरकासट बिहे गरेकाे छु तर समाजमा धेरै पक्षपात हुदाेरछ
यसरी नै समाज रुपान्तरण गर्न अाफ्ना ठाउँबाट सम्पुर्ण नेपालबासि लागि पर्ने हो भने एकदिन जातिय विभेद अन्त्ये हुनेछ ग्रेट च्याप्टर अप दि दिस सिरियल जातिय विभेद समन्धि समाजका बिकृति र बिकास अनि अहिलेको बेतिथि सम्बन्धिको चिरफार नै प्रमुख स्रोत बनायर अगाडि बढनु होला एकदमै राम्रो हुने छ तर जिग्रिजिलाई देख्न सकियन कारण के होला?