Ma cahi pahile dekhi yo sakkigoni ko fyan ho tra bichar banda vo tespachhi 1 dekhi 5 samma herne gareko xu my febret sakkigoni miss you sakkigoni Tim best 👌 of luck w
सक्किगोनी हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सक्किगोनी तथा जेपीटी क्रियशन परिवार !
म पनि छु ।म सक्किगाेनि सधै हेर्छु पहिला देखिनै म कहिले छुट्याउदिन किनकि सक्किगाेनिले मनाेराेञ्जन साथै देशकाे अनि समाजकाे घटनालाइ परिवेश गर्दै समाजलाइ अनि देशलाइ सन्देश दिने गर्छ यसरिनै समाजकाे घटनलाइ परिकल्पना गरि सन्देश दिनि सिरिय वनाउनु हाेला शुभकामना सक्किगाेनि सम्पुर्ण टिमलाइ
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु❤️🙏
सक्किगानि सिरियल एक देशबिदेशमा घटिरहेका घट्नाहरु लाई समेटि सबैमाज मनाेरञ्जन दिने एक नेपाली सबैकाे मनमा बस्न सफल एक सिरियल हाे । ❤😊😊😊 र याे सियल ककसलाई मन पर्छ । 😊😊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵