ब्यक्ती, गाउँ, समाज र देश को पहिचान बताइ रहेछौ। समसामयिक बिशय लाई खुलेआम बताइ रहेछौ। तिम्रो हरेक बिचार अनि पात्रको को माध्यमबाट हरेक समस्याको समाधान बताइरहेछौ ।।जय देश ।।।।। जय नेपाल ।।।।।❤❤❤
बले र मंगलीको जोडीमा रमाइलो छ, खास कुरा के छ? हास्नै पर्ने कुरा त त्यहाँको हरेक उपहास छ। झगडा पनि गर्छन्, हासेर मिल्छन् हरेक पल, सक्किगोनीको हाँसोले दिन्छ हाम्रै मनमा जलजल। सक्किगोनीकै दुनियाँमा रम्न मन लाग्छ, हराएको हाँसो फेरि पाउन मन लाग्छ।
लास्टको सिनले आँसु नै आयो यो नेपाली हरुको राजनीतिक परिस्थिति ले गर्दा दिदिबहिनी हरु दाजुभाइ बाट टाडा हुनु परिया तिहारको अग्रिम शुभकामना सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाइ
तिहार को शुभकामना सबै मा 🙏🙏❤🥀🥀jigri लाई देख्न पाँउने 😌😌साथै मेरो सन्सार छुण्नु भयेकि दिदी ला पनि देरै मिस गरेको छु दिदी 😢भाई टिकाको सुभकूमना सबै दीदी बैनि मा🙏 |
यो कथा चाहिँ अलिकति अ काल्पनिक भयो। किनकि कुनै पनि पालिका कुनै पनि देशमा यस्तो हुँदै हुँदैन। मेलमिलाप त जहाँ पनि जलले पनि गरिहाल्छन्। तर यसरी गाउँमा गरिएको हर्कतले यो काल्पनिक कथा बन्न सक्दैन। अभिनय राम्रो छ टिम राम्रो छ तर कथा अलिकति भएन क्या कुनै पनि देशमा कुनै पनि पालिकामा यस्तो हुँदै हुँदैन। यो कल्पनामा रचिन नसकिने कुरा हो। यसमा त वडा अध्यक्षले लजे जस्तो भएपनि भइहाल्यो। अब देशको एक नागरिक हो। भन्ने हिसाबमा कथा आउनुपर्यो क्या किनकि हामी नेपालीलाई जहाँ गए पनि खुलेआम छ। आफ्नै देशमा त यसै पनि भइहाल्छ नि। हो ठिक छ serial हो यो एउटा कल्पनिक कथा हो। बुझ्छौँ। तर यस्तो अत्याचारको कथामा वदा अध्यक्ष को रोल राम्रो भएन त्यति भिउ गर्न मन लाग्दैन हजुर 😢😢❤❤❤❤❤ जे गर्छ पाँडे हजुरबाको कथाले गर्छ😅😅😅
सक्किगोनी हास्यसियल असाध्यै राम्रो र रमाईलो लाग्छ!धेरै प्रगति गर्नुहोस र कल्याण होस् ! नयाँ सालमा नयाँ अभियान होस् ! नयाँ कलाकार होस् ! सबै कलाकारहरुको भलाई र भलो होस् ! अभिनय राम्रो र सफलता होस् ! धेरै मेहनत पनि गर्नुहोस् ! मेहेनतको फल मीठो हुन्छ!सबै कलाकारको नाम, काम,दाम र ईज्जत होस् ! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस् ! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई शुभ दिपावली तथा न्हु दया भिन्तुनाको शुभकामना !२०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई लक्ष्मी पुजाको हार्दिक मङगलमय शुभकामना ! सक्किगोनी तथा जेपीटी क्रीयशन परिवार!
देश तथा विदेश बाट हेर्दै रहनु भएको दाई दिदी बैनी भई हरुलाई यो आउँदै गरेको तिहार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु 🎉🎇🫶साथ साथै सक्किगोनी team lai Pani 😘🤗
नेपाली हरुको महान चाँड शुभ दिपावलीको मङगलमय शुभकामना व्यक्त गर्दछु मेरो तर्फबाट सबैजनाले आफ्नो घरपरिवार इसटमित्र हरुसंग मिलेर तिहार मनाउनु होला आपसमा मिलेर दाजु बहिन आमा बुबा सबैजनमा तिहारको शुभकामना छ
नेपालीहरूको दोस्रो ठुलो पर्व तिहार तथा शुभ -दीपावली को उपलक्ष्यमा स्वेदश तथा विदेशमा रहनुहुने नेपाली आमाबुवा दाजुभाई तथा दिदिबहिनीहरुलाइ सुख, शान्ति, सम्बृद्धी तथा दिर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ❤️❣️🎉🎊🥰