सबैलाई खुसी बाँड्नु दुईचार पैसा खर्च गर्नु । साथीभाइ स्त्रमित्र परिवार खुसी हुनु नैं भगवान खुसी हुनु हो । सबैसंग नडराए पनि रात दिन हेर्ने भगवानसंग डराउनु । कसैलाई हेपेर बिना खिलाब कोही उठ्छ भने उसलाई नछोड्नु दुःख पर्दा साथ दिनु चाहे आफ्नो होस् या अरुको पीडा त एउटै हो। सुखमा बोलाउँछ भने ठूलो नपल्टिनु । इमान्दार को झुपडी घर - अनि भस्तचारीको महल जिउने मान्छेलाई सोध्नु । #जय_भोलेनाथ_विश्वकर्मा_बाबा श्री_चम्पा_देवी_सबैलाई_रक्षागरिदेऊ