Song
Salpa silichho
Lyrics
Bishnu Kirati
Music/arrange
Krishna bhakta rai
Singer
Krishna bhakta rai
Ninam hang rai
Sunita sanyak limbu
Sabina yonghang limbu
Studio
King studio
Mixing
Raju karki
Producer
Machindra Bahadur Rai
VIDEO BY
KA PRODUCTION
Special thanks
Samir Rai (Uk),
Ashok Kumar Rai
Haribal Rai
Sunil Dipta Rai (korea)
Sajin Ghale (singapore)
Bibas Rai (korea)
Wardrobe
Anjana rai (koseli dhaka)
यो गीतमा प्रयोग भएका केहि राई शब्दहरुको अर्थ पनि तल राखेका छौँ । ता कि हजुरहरुलाई बुझ्न सहज होस्, यो हाम्रो गीतलाई हेरेर ,सुनेर प्रतिक्रिया दिनुहुने छ अनि मायाँ पनि गरिदिनु हुनेछ भन्ने आशा लिएका छौँ।
सुम्निमा - किरातीहरुको godmother
पारूहाङ - किरातीहरुको godfather
साइबा - सोल्टी
साल्पा-सिलिछो - मुन्धुमको उत्पति स्थल(साल्पा-सिलिचुङ)
सेवाफो - नमस्ते
सुर्केपुङ्ग - किराती संस्कार अनुसार केटि माग्न जाँदा कठुवामा लगिने रक्सि
सुप्तुलुङ - तिन चुला
हप्पारे- पुर्बेली भाका
हेङ्गखुवा - किराती संस्कार अनुसार बिहे गरेर लगेपछि केटि लाई आफ्नो कुलमा चढाउने रित
8 окт 2024