देश तथा विदेशमा रहेका सम्पूर्ण दाजु भाई तथा दिदि बैनी हरुमा Budha Subba Digital परिवारको तर्फबाट आउँदै गरेको शुभ दिपावलिको उपहार स्वोरुप यो चलचित्र पस्केका छौ हेरेर माया गर्दिनुहोस |
असल,ईमानदार ,सबैलाई सन्मान गरेर बोल्ने बेक्ती,उत्कृष्ट अभिनय को खानी हामी सबै को प्यारो मान्छे आकास श्रेष्ठ बाबू सबै जानाले हेरेर साथ सपाेट गरिदिनु हाेला अतिनै राम्रो छ फ्लिम र सबै टिमलाई धेरै धेरै बधाई तथा शुभकामना ❤❤❤❤❤
यो मुभी पनि एकदम निकै मनछुने राम्रो छ। यसमा यो मुभीले पनि हलमा किन चलेन होला यस्तो राम्रो मुभी छ।. यस्तै सम्झना बिर्सना जस्तो यो जुन मुभी छ यस्तै मुभी जस्तै नेपाली चलचित्रले पनि स्थान लिनुपर्छ उचाइमा हामीले नेपाली संस्कृति नेपाली मुभिहरु हेर्नुपर्छ भन्न चाहन्छु र यो मुभीले पनि निकै राम्रो भ्युज युट्युबबाट भएपनि पाओस् र सबैको मन जितोस् पनि भन्न चाहन्छु यसमा दिने सन्देश अहिलेका युवा युवतीहरुलाई कस्ता समस्याहरु छन् विदेशमा के कस्तो कुराहरु छ भन्ने कुरा निकै सान्दर्भिक तरिकाले उठाइएको छ यसमा. र आफूले गर्न सकेको सहयोग गर्न समेत आफूले पछि हट्नु हुँदैन सबैलाई सहयोग गर्नुपर्छ भन्ने एकदम सन्देशमूलक मुभी छ यो मुभी सबैले हेर्दिनु हुन पनि म विनम्र अनुरोध गर्दछु.
असल अनुशासन र अध्यन सिल कलाकार आकाश श्रेष्ठ सर द्वारा अभिनित फिल्म सम्झना बिर्सना असार ३१ गते चितवन को हल मा गएर साथी सग र परिवार सग दुई पटक हेरेको थिए आज बाट युटुब बाट प्रसारण भएको मा खुशि लाग्यो सम्पुर्ण टिम लाई सफ,को शुभकामना ❤❤❤
फिल्म हलमा राम्रो सँग चल्न सकेन , राम्रो सँग Marketing गेको भए फिल्म चल्न सक्थ्यो तर एउटा कलाकारले अभिनय मात्र हैन प्रचार प्रसार धेरै ध्यान दिनु पर्छ। अब RU-vid मा सबैले साथ दिउँ , शुभकामना सम्पूर्ण टिमलाई।
मैले यो फिल्म हलमा हेरेको राम्रो छ तर एउटा कुरा के love story मा हिरो हिरोइन 25 का थिए होलान अनि 20 years पछि 45 मा यस्तो जात्रै फुलेको उमेर गाको त हुदैनन पो😂🤣