एकदम खुसी लाग्यो एस्तो interview अहिले सम्म हेरेको थिएन । धेरै राम्रो sandeep xetri को परिबार सांस्कारिक लाग्यो। अनी कार्यक्रम प्रस्तोता दाई पनि धेरै राम्रो लाग्यो। यो मैले पुरै interview हेरेर मन देखी नै लेखेको comment हो। धेरै programme हेरिन्छ तर सबै प्रेरणादायी हुँदैनन। यो programme अत्यन्त राम्रो लाग्यो। जसमा नेपाली पन को अनुभब गरे।
सन्दिप सर को रियल लाइफ बुझ्न पाएर खुसी लाग्यो,, तर यो कार्यक्रम मा आएर प्राय सबै जीवन साथी हरुको खुसी को आँसु बग्छ,, र यहि भन्दिम एउटा कुरा सबै भन्दा राम्रो लागेको दयाहाङ्ग दाइ को दोस्रो सन्दिप को अनि अति झुर चाहिँ राम्कृस्ण ढकाल को
यो भलाकुसारी जति हेरेर पनि म थाकिन, सायद यो भलाकुसारी एउटा राम्रो र फरक बिवाहाहित जीवन सामान्य भन्दा फरक बनाउछु भन्नेलाई उपयोगी भएर नै होला, यो कुराकानी सायद मलाई लाग्छ 2074/3/15 तिर पहिलो चोटि हेरेको थिए होला ! म अरुको जीवन हेरेर उस्को जस्तो जीवन बनाउन पाए भन्ने मान्छे त हैन, तर यो कुराकानी पछि चाहिँ साच्चिकै यस्तो चाहिँ भए जस्तो भयो ! 2075/7/9 कमेन्ट ! ✋✋
Vauju ko boli atti sumadhur raixa, ist time suneko aaja. Geet ni nikaley huney ni baru dui, char wota 😆😆. Love story interesting raixa starting tira daju-bhauju ko, maya nai maya lay variyeko😀😀 Stay blessed both of you
So glad to see my dear friend samixa after so long was just going u tube I just saw this interview was surprise oh wow it's samixa after long long time ❤❤
दम्पती जोडी खुब सुहाउँदो छ साथै तपाईंहरुको आउँदा दिन र समयहरुको शुभकामना छ।अन्त्यमा,सन्दीप जिको कार्यक्रममा तराई बासी झैँ भएर अभिनय गरेको देख्दा त साँच्चिकै तराई बासी मुलको ब्याक्ती नै हुनुहुदो रहेछ भन्ने १००% नै लागेको थियो तर पछि पो बिस्तारै थाहा हुँदै गयो सन्दीप जि त अभिनयमा खुङखार क्षमता भएको कलाकार पो हुनुहुदो रहेछ।