Dada Ko Barpipal फिल्म चाही अशोज २६ मायो दशैं लाई "काट्दिउला जुङ्गा जम्मै " हेरेर धेरै राम्रो , ठिकै वा नराम्रो कस्तो लाग्यो प्रतिकृय दिनुहोला है । Dont Forget to watch our new dashain song KATDIULA JUNGA JHAMMAI - MOVIE SONG - DADA KO BAR PIPAL - LATE. KHEMRAJ GURUNG, REEMA GURUNG HODA LINK= ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-_ii5mcR8k4U.html
बाघ बाघ नै हुन्छ चाहे जङ्गल मा होस या घरमा विराज भनेको नेपाली फिल्म जगत को बाघ नै हो big fan of biraj bhatta💞🙏 now and today most waited is over so happy to see your movie so early Thank you bsd no one can repace of action hero instead of biraj love🙏🙏💞💞💞
बिराज दादाकाे साङ्लो फिल्म 2 हेर्ने रहर काे काे लाई छ साथीहरू यता लाइक गरुम त ल निहा र सरल काे फिल्म साङ्लो 2 हेर्ने प्रतिक्षामा काे काे हुनुहुन्छ 👍️👌🙏🙏👍️
sanglo 2 ta hereko herai bhojpuri cinema tira xirisakyo tero biraj bhatt audaena aba nepali cinema industry ma sanglo 2 movie liye marda pani aune wala chaena afai banaune ani herey hunxa
wow बल्ल वास्तविक अभिनय भएको वर्तमान घटना सङ्ग सम्बन्धित समाजको लागि सकारात्मक प्रभाव पर्ने फिल्म हेर्न पाइयो। पुरानो फिल्म हेरेको झै अनुभव भयो। Really Old is Gold. Lots of love @birajBhatta dai♥️
होनी आज भोलिको move मा त न एक्सन छ न दाइलक छ नत कुनै समाजको यतहार्थ घटना हरुलाई टिपोट नाई गरेको छ,,आज भोलिको फिलिम त के हो के फेट न टुप्पो को कथा कहा बात सुरु भयो अनि कहा टुङ्गियो थाहै छैन,,,biraj bhatt my best हेरो सानै देखि एक्सन र एक्टर मन पर्छ
बिराज दाई की एक्टिंग तो कमाल की लगी और फिल्म की मैकिंग भी बहुत अच्छी लगी। फिल्म के सभी कलाकार ,डायरेक्टर, टेक्निशन को और पूरी टीम को मेरा दिल से धन्यवाद आप सभी के मेहनत से ये फिल्म काफी अच्छी लगी ।
Biraj is always the best actor , and specially for this movie cz the director of this movie is biraj himself and he has started his direction career with this movie LOVE FROM INDIA ❤️❤️❤️
आज सम्म कति ओटा utube ले झुकायो साङ्ग्लो भन्दै पुरानो फ्लिम हाल्दै आज बल्ल प्रतिक्ष्या को घडी अन्त्य भयो m.bst action actor biraj bhatt nepali flim industry
सुरुमा हेर्दा विराज भट्ट बूढो देखिए पनि पछि अति राम्रो परफेक्ट हिरो महसुस हुन्छ । नया नायिकाको मुहार भन्दा अभिनयमा दम छ । मामा ले फिल्म को गुणस्तर उत्कृष्ट बनाउन मद्दत गरेका छन । समग्रमा यो मुभिको कथाले उठाएको विषय झन शशक्त छ । शुभकामना ।
Sanglo movi maile 5 choti vanda badi heri sake jati hera pani herau herau lagne yestai samaj ma ghate ka ghatna lai samatera bane ko film herna pau thanku biraj sir aagami din haru ma pane yestai sandarvik movi liyera aaunu hola
film सोचेभन्दा धेरै राम्रो बनेको रैछ hospital भित्रको कालो कर्तुत छर्लङ्ग पारिएको छ hospital मा किड्नी निकालेको घटना र बिराज भट्टले खेलेको रोलले मन छोयो हाम्रो समाजमा यस्तो कालोकर्तुत लाई पनि यस्तै गरि निखार्न जरुरी छ
सांगलो फिल्म मलाई हृदय देखि मन पर्यो।सांगलो फिल्ममा कहानी देखि लिएर गीत संगित र बिराज जी को फाईट एक्शन कुनै चिजको कमी कम्जोरी छैन।उहांको एक्शनले बोलीवुड र साउथ इंडियन फिल्म संग टक्कर लिएको छ।म उहाको एक्शनमा फिंदा भएं।उहा जस्तो हट्टाकट्टा फाईटर एक्शन हिरो संग फाईट गर्ने ति माछाका भूरा जस्ता ति केटा भएनन्।किन,हाम्रो नेपालमा बिल्डर केटा छैनन् ॽ
Everyone is praising Biraj Bhatta..undoubtedly he is a legendary actor of Nepali Action Genre movie but i really appreciate Nikita Chandak for her amazing acting and dancing skills! Although its her debut movie,she did justice to her role of Dr. Neha! Best wishes for your future Niki!❤️
अहिले को समय मा नि यस्तो फिल्ममा रुचि राख्ने त बैक २०३०; का नेपाली जनता हुनु पर्छ ; अहिले त क्राइम थृइलर एक्सन मा रुचि राख्छ्न यो त उहीँ ताइ न तुइ को लाग्यो🤔🤔🤔