Тёмный

Sanjay Shrestha बोले स्वं.श्रीकृष्ण श्रेष्ठका भतिज संजय श्रेष्ठ, के भन्छन् स्वेता खड्काको बारेमा ? 

Mazzako TV
Подписаться 997 тыс.
Просмотров 1,4 млн
50% 1

Sanjay Shrestha बोले स्वं.श्रीकृष्ण श्रेष्ठका भतिज संजय श्रेष्ठ, के भन्छन् स्वेता खड्काको बारेमा ? Mazzako TV
Interviewee- Sanjaya Shrestha
Interviewer - Kripa Adhikari
Camera - Arjun Guragain
Mazzakotv.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited.
(Embedding to the websites is allowed)
For more Mazzako news and videos Please visit: Website www.mazzakotv.c... www.mazzakoonli... or www.Majjakoonli...
#ShreekrishnaSharestha #​​SanjayaShrestha #MazzakoTV​

Опубликовано:

 

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,4 тыс.   
@mazzakotv
@mazzakotv 3 года назад
TikTok बाट आउने नयाँ साथीहरुलाई Mazzako TV मा स्वागत छ । Subscribe गरेर मात्र फर्किनु होला ।
@sonutamang4810
@sonutamang4810 3 года назад
Huss
@DESHULAMAOFFICIALYOUTUBE220
@DESHULAMAOFFICIALYOUTUBE220 2 года назад
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂shree krishna shrestha dai le sindhupalchok basi xadera janu vayo hami lai
@sarmilanepali7115
@sarmilanepali7115 3 года назад
उहाँ sanjay ji लाई पनि film क्षेत्रमा ल्याउनु पर्छ भन्ने जति यता👈️👍️😘😘❤️ ❤️Him😘
@BihaniTv
@BihaniTv 3 года назад
श्रीक्रीष्णको डुब्लिकेट भन्दै हल्ला गर्न भन्दा यीनै भतिजलाई फील्ममा ल्याऊन पर्यो कोको छ सहमत??Shreekrishna Fans hit like 👍👇 मिस यु श्री दाई लव यु
@idkokismatconnection1879
@idkokismatconnection1879 3 года назад
Haina dublicat shree Krishna prakash Chand le same acting garnu kunai galat hoina big fan le garna paiyo
@BihaniTv
@BihaniTv 3 года назад
@@idkokismatconnection1879 galat kole vanyo
@idkokismatconnection1879
@idkokismatconnection1879 3 года назад
@@BihaniTv halla haina ni ta dherai ramro gareko xa dublicat le baru Sweta le bihe paxi nam pani bhulexa
@birveer3083
@birveer3083 3 года назад
100%
@anupshrestha4844
@anupshrestha4844 3 года назад
me
@rabinpmagarofficial2034
@rabinpmagarofficial2034 3 года назад
धेरै मन छुयो । 😭😭 उहाँ को काका लाई सम्झेर मन कस्को रुदैन होला र । Missing श्री कृष्ण श्रेष्ठ Sir ❤️❤️❤️
@namjungreynamjungrey2791
@namjungreynamjungrey2791 3 года назад
😭😭😭😢😢
@liladhungel9568
@liladhungel9568 3 года назад
❤❤❤❤❤❤
@himashahi-e1s
@himashahi-e1s 7 дней назад
धेरै मन छौयाे 😭😭😭😭
@karmagsherpa4074
@karmagsherpa4074 3 года назад
आज श्री दाई को भतिज लाई देखेर श्री दाई लाई भेटेको जस्तै लाग्यो भतिज अबो काकाको जस्तै नाम चम्काउन होला मेरो आशीर्वाद छ तिमीलाई !!!
@SahityaSarowar
@SahityaSarowar 3 года назад
श्री कृष्ण श्रेष्ठको सम्झनामा अझै पनि आँसु झार्ने म जस्तै कोइ हुनुहुन्छ 😭
@manuraee6808
@manuraee6808 3 года назад
Shree krishna shrestha lai miss nagrne kohi xaina😢😢😢😢😢
@vikasapusapnabajwa6144
@vikasapusapnabajwa6144 3 года назад
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭 Miss u Da
@sumithakuri1164
@sumithakuri1164 3 года назад
@@manuraee6808 ķ
@raimanish7699
@raimanish7699 3 года назад
म पनि छु है😍😍
@sarusaru713
@sarusaru713 3 года назад
😭😭😭😭😭😭
@roshankhadka6524
@roshankhadka6524 3 года назад
श्रीकृष्ण दादा को fan जति hitlikes 🇳🇵 ❤️❤️❤️❤️❤️❤️🙏🙏🇳🇵
@sarinsharma5020
@sarinsharma5020 3 года назад
श्री कृष्ण जि लाई भाब पुर्ण श्रद्धाञ्जली 🌺🌺🌺
@liladhungel9568
@liladhungel9568 3 года назад
❤❤❤❤❤
@junumalla675
@junumalla675 3 года назад
कति राम्रो बाेलि भाइकाे छिट्टै हिराेमा देख्न पाउ
@bisajhsunar8196
@bisajhsunar8196 3 года назад
श्री दाई को सम्झना मा अब संजय लाई हिरो बनाउन पर्छ भन्ने जति यता हाजिर हुनु त 🇳🇵🙏👌❤️😘
@ceoandfoundersonly
@ceoandfoundersonly 3 года назад
Pagal chup
@aayoustiwari3739
@aayoustiwari3739 3 года назад
म पनि पनि संजय लाई हिरो भएको हेर्न चाहान्छु - छिटो भन्दा छिटो ।
@bhimgaire8792
@bhimgaire8792 3 года назад
श्री कृष्ण श्रेष्ठ ज्यू को छोरा लाई हिट बनाउनु पर्छ अब सबै मिलेर ।
@magarpaul9770
@magarpaul9770 3 года назад
आज ,,,,,,श्वोता खडका जुन ठाउँ र ,पोजिसन र स्थान मा छ,त्यो हो ,,,,,nepali king श्री कृष्ण सर को ,,,,साथ ले 🙏🙏🙏🙏👉️🙏🙏👌👌
@sujitamalla8645
@sujitamalla8645 3 года назад
Ekdam sahi kura
@mamatasundhauli1846
@mamatasundhauli1846 3 года назад
Ho tw
@prajnakarki7785
@prajnakarki7785 3 года назад
sahi ho
@sabitakarki4974
@sabitakarki4974 3 года назад
Honii
@tikasubedi3970
@tikasubedi3970 3 года назад
Ho ni hjr
@angelsoul1650
@angelsoul1650 3 года назад
श्रीकृष्ण जी को सट्टामा अब तपाई को नायक बन्ने पालो | तपाई को काका जतिकै तपाई पनि हैंडसम र सुन्दर दिल को धनि हुनु हुन्छ |
@Rai-Aiman
@Rai-Aiman 3 года назад
He already play one movie scout
@angelsoul1650
@angelsoul1650 3 года назад
@@Rai-Aiman may I know what is the name of his movie?
@adhikariprakash81
@adhikariprakash81 3 года назад
Sahi kura
@kemghale4665
@kemghale4665 3 года назад
@@angelsoul1650 p
@kcgita2091
@kcgita2091 3 года назад
Sahi vannu vyo🙏sanchi hiro hoisinxa sri dai ko vatij
@sonubade8780
@sonubade8780 3 года назад
आज बाट मेरो बेस्ट हीरो संजय श्रेस्ठ ❤😘
@mystery_boy
@mystery_boy 2 года назад
Yes I am also 😍😍
@narendrasaud8536
@narendrasaud8536 3 года назад
श्रीकृष्ण दाइ लाई सम्झने येता❣️❣️❣️❣️
@user-zd4nx7ks9m
@user-zd4nx7ks9m 5 месяцев назад
भतिजाे पनि काका जस्तै छिटोछिटो अनि मिलाएर बाेल्न सिपालु रहेछन् । राम्रो लाग्याे । ❤
@chandralimbu769
@chandralimbu769 3 года назад
यति धेरै माया सम्मान श्री कृष्ण ज्यू प्रति भतिजको देख्दा आखा नै रसायो ।।सन्जयजी हजुरलाई चाडै चलचित्र जगतमा star को रूपमा हेर्न पाउ ।।
@preemraee2612
@preemraee2612 3 года назад
100%सहि
@saraswatibelbase7861
@saraswatibelbase7861 3 года назад
कत्ती राम्रो बोल्ने कत्ती सोचेर बोल्ने तिमी फिल्म मा आउ भाइ हाम्रो साथ छ श्री कृष्ण दाइ को पीडा थाम्नु पर्छ है अब श्रेष्ठ परिबार बाट फिल्म मा आउनुपर्छ
@bharatsharma7746
@bharatsharma7746 3 года назад
Shree dai xoro ho yehaa
@jyotithapa5574
@jyotithapa5574 3 года назад
Tehi tw saraie ramro bolne rhaixa ....
@nilamshahi5978
@nilamshahi5978 3 года назад
Umm aaunu paryo sabaiko chahan xa hai
@sarutolange9963
@sarutolange9963 3 года назад
nice
@tmgboy1038
@tmgboy1038 3 года назад
श्री कृष्ण श्रेष्ठ सर लाई मन नपराउने कोहि छैन सबैले माया गर्नु हुन्छ उहाँ लाइ😥😥 मिस यु श्री सर्😥😥😥😥😥😥
@liladhungel9568
@liladhungel9568 3 года назад
😭😭😭😭😭♥️♥️
@chhirisangmusherpa5134
@chhirisangmusherpa5134 3 года назад
We miss him forever 😭😭😭😭😭😘😘😘😘😘😘😘
@santamayarai4723
@santamayarai4723 3 года назад
Miss you daa
@balaramtamang6321
@balaramtamang6321 3 года назад
भतिज पनि हिरो नै रहेछ, संजय जि हिरोमा खेल्नुपर्यो, र मलाई श्री कृष्णा दाइको सबै फ्लिमहरु बेस्ट लाग्छ,😍😍😍😍😍
@liladhungel9568
@liladhungel9568 3 года назад
😍😍😍😍
@Khadkabiraj07
@Khadkabiraj07 3 года назад
Thopda Herera Hero Huna paryo Vannu vayena hoi. Acting Chainxa.
@raveenamaharjan7719
@raveenamaharjan7719 3 года назад
@@Khadkabiraj07 kohinoor movie ma short clip khelnu vako xa.. Please hernus. Esai nabolnus.
@gokarnachand4044
@gokarnachand4044 3 года назад
@@Khadkabiraj07 Sanjay shrestha le scout movie ma acting garnu vaeko xa hernu hos na mitra
@Khadkabiraj07
@Khadkabiraj07 3 года назад
@@gokarnachand4044 Bharkhar Hereko teyo movie pani. Na gatilo acting xa na gatilo dialogue xa. Tess Bata charcha kamauna nasamera nai kaka ko naam bechdai aako ho yeha. Xya teyo Scout Vanni movie ma Background music NCS ko xw. 🤮
@rajendrashrestha4956
@rajendrashrestha4956 3 года назад
स्व.श्रीकृष्ण श्रेष्ठको नामले सम्पुर्ण नेपालीको नाममा स्वेता बस्न सफल भएको थियो। अब काकाको नाम बाट हिट हुने पालो अब तपाईंको हो। शुभकामना भाई
@sumitrapokhrel3685
@sumitrapokhrel3685 3 года назад
काका प्रतिको माया र respect ✊ देखेर एकदम खुशी लाग्यो अनि भाईप्रति पनि मेरो सम्मान जागेर आयो । म पहिले श्वेता को एकदम ठुलो Fan , shree dai ko निधन पछि प्रत्येक interview नछुटाइ हेर्ने गर्थे। कति कुरा म श्वेता बाट inspire हुने गर्थे । प्रत्येक interview हेर्ने भएकोले मलाई धेरै कुरा याद छ ।श्री दाईको बारेमा पहिले बोलेका कुरा र अहिले श्वेता को व्यवाहर धैरै फरक छ। मेरो भगवान हो उहां बिहे गर्दिन उहां को संझना र माया मा जिवन विताउॅंछु भन्ने गर्थिन अहिले बिहे भयो । लामो जिवन वांकी छ जिवन साथी खोज्नु नयां जिवनको शुरुवात गर्नु गलत होईन । हरीवंश दाई पनि पत्नी मीरा को निधन पछि बिहे नगर्ने भन्नु भाको थियो । छोरा बुहारी मदन कृष्ण दाई सबैको अनुरोधमा बिहे गर्नु भयो । उहां अहिले खुशी हुनुहुन्छ । अहिले को श्रीमतिलाई पनि धेरै माया गर्नुहुन्छ र उहांले स्वर्गीय पत्नीको योगदान र माया लाइ पनि कहिले भुल्नुभाको छैन सम्झिरहनुहुन्छ । माया नै स्वार्थी छ भने मात्र नत्र भुल्न पनि त सकिदैंन । श्वेता ले आजभोलि श्री दाईको नाम लिएकै सुनिन्न। मलाई बुझ्ने मेरो विगत लाई बुझ्ने श्री दादा को फोटो बेड रुम मा राख्न दिने मान्छे कोहि भेटे बिहे गर्छु भनेकी थिईन पक्कै पनि तेस्तै मान्छे भेटेर आफ्नो वांकी जिवन लाई अगाडि बढेकी होलिन। ५५ मिनट को interview मा पनि श्री दाई लाई एकपटक सम्झिनन् । पटक पटक राजेन्द्र दाई ले नाम लिईरहनु भाको थियो ।
@sumitrapokhrel3685
@sumitrapokhrel3685 3 года назад
श्री दाई श्वेता को past हुनुहन्छ उहांलाई सम्झेर रोएर बस्नुपर्छ भन्न खोजेको होईन । present मै अगाडि बढ्नुपर्छ तर आज आफ्नो प्रगति हुनुमा कसैको माया र योगदान थियो भने खुलेर उहांको प्रशंसा गर्न र उहांलाई स्मरण गर्न के को डर ?
@salinastha9735
@salinastha9735 3 года назад
अरु मिडिया ले खोजी न गरेनि यो मज्जा को tv ले खोज्यो धेरै खुसि लाग्यो
@dineshdinesh3735
@dineshdinesh3735 3 года назад
सर याे भिउज बडाउने कला हाे के
@thebravegurkhas7832
@thebravegurkhas7832 3 года назад
honi khusi lagyo bhatij ko interview herda
@premikalimbu4938
@premikalimbu4938 3 года назад
Good
@amritapaudel1074
@amritapaudel1074 3 года назад
खोज्ने ले यतिका बर्स सम्म किन खोजेन ???यो सब स्वेता लाई धक्का दिन हो
@sajanbasnet7209
@sajanbasnet7209 3 года назад
@@amritapaudel1074 tyo kt kun chai gatilo hora drugs user ho interview dami xa
@karnagurung6690
@karnagurung6690 3 года назад
I miss you sanjay dost.We stayed at hostel in little angel during childhood.Nice to see you after 18 years.
@phulatamang7828
@phulatamang7828 3 года назад
सत्य बोल्ने भाइ रहेछ, सत्य बोल्नु नै महान ब्यक्ति ठान्दछौ
@dipakbudha5939
@dipakbudha5939 3 года назад
श्रीकृष्ण दाइ अमर हुनुहुन्छ, उहाँको भौतिक शरिरले छोडेपनी उहाँको याद अनि उहाँको प्रतिभा ले कहिल्यै छोडेन सधै सम्झिरहे छौ 😭😭
@user-qw5kt7hr4s
@user-qw5kt7hr4s Год назад
यस्तो राम्रो मान्छे लाई एक choti हिरो बनाएर फिल्म indosty मा ल्याउनु पर्छ श्री दाइ को आत्माले सान्ती पाउछ भन्ने को को हुनुहुन्छ ❤
@surajadhikari2640
@surajadhikari2640 3 года назад
सन्जय भाइ, तपाई हरु असाध्यै राम्रो, शालिन, सभ्य पारिवारिक बाताबरण को अर्ग्यानिक मानव हो। तपाईं नेपाली फिल्म लाइन को सुपरहिट हिरो हुनसक्ने मान्छे हो । आफन्त हरु को सहयोग लिइ अगि बड्नुस सफलताको शुभ कामना । 💐💐💐💐💐🌺🌺🌺🥀🥀🥀🌻🌻🌻🌼🌼🌼🌷🌷🌷🌱🌱🌱🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@dolmalama2160
@dolmalama2160 3 года назад
Newar janajati haru parye Salin Sojo milansar sobap ko nai huncha 😍
@bishnuuprety3825
@bishnuuprety3825 3 года назад
Shri krisna daiko samjana hamro manvitra sada sada rahanexa
@limbutulsi4465
@limbutulsi4465 3 года назад
कति हेन्सम भतिजाे सदै सम्जि रहनु पर्ने श्री जि लाई नेपाली दर्सक हरुले सदै सम्जिरहनेछ 🇳🇵
@kamalgoral5289
@kamalgoral5289 3 года назад
हार्दिक श्रद्धाञ्जली श्री कृष्ण श्रेष्ठ दाइ miss you
@shakuntalathapa2372
@shakuntalathapa2372 3 года назад
अब श्री दाईको फाउन्डेशन लाइ राम्रो सग नीरन्तरता दीनु होला ।हरेक बर्ष एउटा कार्यक्रम गरीदिनु होला जसले गर्दा सधै ताजा रही रहन्छ उहाको सम्झना।अब हजुर हरुको कर्तव्य हो ।हार्दीक श्रद्दासुमन श्री दाइ।😥
@bhesrajgurung5664
@bhesrajgurung5664 3 года назад
श्रीकृष्ण श्रेष्ठ अलबिदा हुँदा म धेरै रोएको थिए आज सम्म रुयको छु
@rabinshrestha4361
@rabinshrestha4361 3 года назад
यो ईन्टरभिउ हेर्दा हेर्दै श्रीकृष्ण सरको याद धेरै आयो र म ईन्टरभिउ हेरदई रोए पनि अब श्रीकृष्ण सरको याद मेटाउनको लागी पनि अब तपाई मोवि मा आउनु पर्छ र तपाई अब काका जस्तै सुपर ईस्टार भएको देख्न चाहन्छौ साथै मिडिया लाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु !मिस यु श्रीकृष्ण सर
@liladhungel9568
@liladhungel9568 3 года назад
Good
@musiclist5234
@musiclist5234 3 года назад
राजेन्द्र सरले भनेको याद आयो" श्रीको पाप लागेको हो"आज सबै प्रष्ट भयो । जय नेपाल,,🇳🇵
@ushanmanstha1757
@ushanmanstha1757 3 года назад
श्री को भतिज पनि हिरो बन्ने लायक को हुनुहुदो रैस है
@ritapoudyal5405
@ritapoudyal5405 3 года назад
वाउ धेरै खुसी लाग्यो आज श्री सिरको परिवार बाट कोई बोल्नु भएको मा 🙏भाइलाई अग्रिम शुभकामना छ हिरो भएको हेर्न पाइयोस् अल द वेस्ट ब्रो🙏🙏🙏
@liladhungel9568
@liladhungel9568 3 года назад
👍👍👍👍
@user-yw5ku1ed9u
@user-yw5ku1ed9u 3 года назад
आउनू होस तपाई हाम्लाई श्री को झल्को जैले ताजा बनाइदिनु होस
@kusumrai7098
@kusumrai7098 3 года назад
🌹💞 अबको आउने दिनहरुमा भाइ तपाईंले श्री दाईको नाम राख्नु पर्छ हामी सबै नेपाली दर्शनको सात छ 🇳🇵😍
@liladhungel9568
@liladhungel9568 3 года назад
Good
@reeyajkumal1440
@reeyajkumal1440 3 года назад
Hanxom भतिज पनि !! श्रीकृष्ण को सम्मान ,पुरस्कर सुरक्षा गरेको राख्दिनु भएको खुशी लाग्यो अरु मिडिया पनि जानू न्#
@RS2Entertainment
@RS2Entertainment 3 года назад
यहाँ सर को बोल्नेसैलि सारै राम्रो लाग्यो
@saraswatimagar7728
@saraswatimagar7728 3 года назад
director ले चिन्न नसकेको र producer किन्न नसकेको हिरो हजुर नै होला सायद छिट्टै देख्न पाउ हजुरलाई screen मा 💓💕💕💕
@nexttime7351
@nexttime7351 3 года назад
Nepali film industry मा पूणरूपमा सफल अभिनेता को परिवारले , अन्तिम दिन मा आएका मलामि र सुभचिन्तक लाई धन्यबाद दिन यात्रो समय कुर्नु पर्यो।
@atlashhpeakk7453
@atlashhpeakk7453 3 года назад
अनौठो मान्छेको जीवन एकदिन याद मात्रै रहने😥😥शृ कृष्ण सरलाइ हामी सधैं सम्झिरहन्छौ हामिमाझ तपाईंको फ्लिम रहिरहनेछ ।।
@sagarshahi8666
@sagarshahi8666 3 года назад
क्षि् दाजु को भतिज interview सजय ब्रो को रुवाई दियो। मलाई त।। मिस यु हजुर काम सम्पूर्ण परिवार👨👦👧👩👴👵 मिला सारा हुनुहुन्छ।।।
@liladhungel9568
@liladhungel9568 3 года назад
💏😭😭💏😭😭
@user-nd3od6hp6y
@user-nd3od6hp6y 3 года назад
मिस यु श्रीकृष्ण दादा अब काका को साटो भातिज ले हिरो भएर आगडी बढ्नु पर्छ
@sanjayakhanal6735
@sanjayakhanal6735 3 года назад
भतिज काे बाेलिमा मिठास र उत्तिकै सत्यता पनि छ
@raisemjhana6226
@raisemjhana6226 3 года назад
हेन्डसम दाई अब काेठा पनि हेर्नु मन छ अनि मात्र आन्नद हुन्छ🙏🙏
@rupagurung6857
@rupagurung6857 3 года назад
Miss u shreekrishna jee😍😍😍😍😍
@kingofyonjan2628
@kingofyonjan2628 3 года назад
श्री ब्रो को भतिज सुपर हिरो uncle ठाँउ मा आउनु पर्यो looks good bro
@sabinachamling4738
@sabinachamling4738 3 года назад
Ho aaunu paryoo
@yomi785
@yomi785 3 года назад
Ho aunu paryo
@rameisctamang99
@rameisctamang99 3 года назад
ho manxey pani hero nai raixa
@sirjanachamling4834
@sirjanachamling4834 3 года назад
Hiro banna layek hunuhudo rahex so cute
@jasminjoshi3965
@jasminjoshi3965 3 года назад
Decent talk!!! I liked that Sanjay did not comment on Sweata's controversy.
@rahulbista1376
@rahulbista1376 3 года назад
बाबू तिमी धेरै ह्यान्सम छौ फिल्ममा आउनु पर्यो श्री कृष्ण जि को याद मेट्ने छ बाबु
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 года назад
श्री को जस्तै नाम चम्काउनु नेपाली ईन्डष्ट्रजमा सञ्जय ब्रो बेस्ट अफ लक
@shantikokhojima6040
@shantikokhojima6040 3 года назад
स्वेता लाई घृणा गर्ने जति यता हाजिर🤔
@rajbaru7883
@rajbaru7883 3 года назад
नापेउ 🖕🖕🖕🖕🖕
@shantikokhojima6040
@shantikokhojima6040 3 года назад
@@rajbaru7883 🙄😂
@shantikokhojima6040
@shantikokhojima6040 3 года назад
@nepali political Dinesh Good😂
@rajaharukoraja4644
@rajaharukoraja4644 3 года назад
Srijiko paisa jwam😂😂😂
@shepharraiofficealyoutubechann
@shepharraiofficealyoutubechann 3 года назад
Paisa ko lagi biha gara ko proup vayo aja 😴
@chandrachandra6720
@chandrachandra6720 3 года назад
अब हिरो हुनेपालो ब्रोको सबै चिजमा भरिपुर्ण देखे😘😘
@merodaainepal2979
@merodaainepal2979 3 года назад
कसम, यो भिडियो हेरेर नरुने सायदै कम होला shree दाइको अवार्ड देख्दा मपनि धेरै रोय सायद उहाको फिल्म एउटापनि छुटाएको छैन सबै हेरेको छ❤️। miss you Shree brother 😭
@bhimrawal1817
@bhimrawal1817 3 года назад
सारांश: मा बुझ्दा खेरी सर्पका चपाउने दाँत र अाेकल्ने दाँत फरकफरक हुन्छन् भन्थे बुढा पाखाले ....। याे सब बुझ्दा खेरी यस्तै पाए मैले अरू त के भनाै स्वेता जि लाई ... ?? श्रि कृष्ण श्रेष्ठ अम्मर रहुन। भाव पुर्ण श्रद्धाञ्जली ।
@chandragurung1029
@chandragurung1029 3 года назад
श्रीकृष्ण सरको भोइस डान्स एक्टिङ एकदम मनपर्छ मिस यु सर ❤️❤️
@liladhungel9568
@liladhungel9568 3 года назад
❤❤❤❤
@Jugal1213
@Jugal1213 3 года назад
कुनै दिन हजुर पनि star हुनेछ सर👍👍
@raimanish7699
@raimanish7699 3 года назад
यो अन्तर्वार्ता ले साँच्चिकै श्री कृष्ण श्रेष्ठ को याद दिलाईदियो। अबको श्री कृष्ण को ठाँउमा भतिज आउनु पर्यो। ❤️❤️
@manojrai9174
@manojrai9174 3 года назад
कस्तो है जिन्दगी २ वटा बेलून एक फुटेर गयो 😥अनि अर्को उडेर ठाँउ खाली 😥😭😭😭😭❤️❤️
@kamalbhujel7374
@kamalbhujel7374 3 года назад
श्रीकृष्ण दाजुको सम्झना लागि पनि दाजुले फिल्म हेर्न पाउ!! भगवान सङ्ग यहि प्रथाना गर्दछु!!
@rameshlama
@rameshlama 3 года назад
श्रीकृष्ण दाइ साच्चैको कृष्ण जस्तै सबैको प्यारो हुनुहुन्थ्यो। एउटा इतिहास रचेर जानिभो। तर भतिजको कुरा सुन्दा स्वेता को ईन्टेन्सन ठिक नभको स्पष्ट हुन्छ।
@Kalidasentertainment
@Kalidasentertainment 3 года назад
चित्त बुझ्दो कुरो
@kcgita2091
@kcgita2091 3 года назад
Chitta kura bujne kura vannu vyo
@buddharamtamang7993
@buddharamtamang7993 3 года назад
1000 rights
@roshanglantamang3148
@roshanglantamang3148 3 года назад
100% right
@roshantimilsena5916
@roshantimilsena5916 3 года назад
Sahi bhannubhayo
@surajparajuli9281
@surajparajuli9281 3 года назад
कति मिठो शब्द वोल्नुभो हजुरको परिवारलाइ मन बाटै सम्मान छ ।
@namjungreynamjungrey2791
@namjungreynamjungrey2791 3 года назад
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@Mayachams
@Mayachams 3 года назад
We are waiting more interviewes from Sri dai ko family🙏🙏🙏
@santoshgurungsaanu3345
@santoshgurungsaanu3345 3 года назад
Yes
@khushiknlgmr9681
@khushiknlgmr9681 3 года назад
Yes
@nareshshah8564
@nareshshah8564 3 года назад
कस्तो मीठो बोली साह्रै मन पर्यो अब हिरो भको देख्न पाउ है
@timetofun66
@timetofun66 3 года назад
He's handsome, and his voice is so cute so he should debut in the Nepali movie industry ✌
@hussamaldean4433
@hussamaldean4433 3 года назад
Rammro fammli
@Anish-ub1rt
@Anish-ub1rt 3 года назад
Actor banaa lai...thopda ra aawaj le pugxa hola nepal ma...u guys r the reason josle garda nepal ma tori acting tori movies haru bando rahexa....n u guys r the reason utube ma rahulsmitha ko milan garae denu poro jsto trendin leune....vedaas haruu
@rajeebthapa5283
@rajeebthapa5283 3 года назад
आउनुस भाइ फिल्म लाइनमा श्री दाईको याद त कमसेकम पूरा त हुन्छ, तर डान्स चाहिँ काकाको जस्तै ल्याउने कोसिस गर्नुस है।
@liladhungel9568
@liladhungel9568 3 года назад
Yes
@princepalthakuri4904
@princepalthakuri4904 3 года назад
सिरिकिसन को अल फ्यामलि नै भब्य, भाइ तिम्रो फिल्म हेर्न रहर छ
@liladhungel9568
@liladhungel9568 3 года назад
Good
@samjhanakarki9138
@samjhanakarki9138 3 года назад
Kati ramro chora. Shree dai always best
@ashimpandey6821
@ashimpandey6821 Год назад
It was emotional moment May the departed soul Rest in peace. Sanjay Sir whom I appreciate alot. He is so humble hardworking and enthusiastic guy. Lots of love daii❤❤
@buddhisagar5778
@buddhisagar5778 3 года назад
सिन्धुपाल्चोक काे नायक श्रीकृष्ण श्रेष्ठ प्रति आभारी छु फेरी पनि संनजया षेष्ठलाई फेल्मी देख्न पाईयाेष
@raazraj8659
@raazraj8659 3 года назад
श्रीको परिवार हेर्ने चाहाना थियो बल्ल पाए, 🙏नत्र त श्री गए पछि बाकि त स्वोयताको नाटक मात्र बाकि थियो .......
@sandeshchandra2440
@sandeshchandra2440 3 года назад
नचाहिने नभनौ न था हुदा हुँदै कस्ले बिहे गर्छ। आफ्नो मान्छे गुमाउनु को पीडा के थाहा हजुरहरु लाइ।
@raazraj8659
@raazraj8659 3 года назад
@@sandeshchandra2440 सबै चिन्नेलाई थाहा हुदा स्वोयतालाई थाहा हुन्न पैसा हो के अन्ध नबन्नुस तपाईलाई पर्छ अनि बुझ्नु हुन्छ यस्तो हरुको खेल
@hemagurung5534
@hemagurung5534 3 года назад
Sahi vannu vo
@anjupoudel5901
@anjupoudel5901 3 года назад
@@sandeshchandra2440 sabai lai thaha hudha hudha swetha lai kina thaha hoidaina
@nirmalod4055
@nirmalod4055 3 года назад
@@sandeshchandra2440 timlai thaha xa timro soch pani sweeta ko jastai rahexa xiiii
@tasigrg9082
@tasigrg9082 3 года назад
Shree krishna daiko nam rakhna vayepani hajur flim line ma aunu hola hamro anurodh chha thankyou🙇🙇🙇🙇
@rajkumaripun3874
@rajkumaripun3874 3 года назад
काका को थाउमा यहॉ बाबुलाई लाई हामी फ़िल्मी क्षत्रमा देख्न चहॉन्छौ !
@user-gb2ln5fu1x
@user-gb2ln5fu1x 3 года назад
YES 🙏🙏🙏🙏
@rairai5613
@rairai5613 3 года назад
Yes agree🙆‍♀️
@jangmusherpa7304
@jangmusherpa7304 3 года назад
Yes
@dakisherpa6192
@dakisherpa6192 3 года назад
Yes 🙌
@anjupoudel5901
@anjupoudel5901 3 года назад
Yes
@edishadreams1545
@edishadreams1545 3 года назад
You gonna be perfect actor. We want to see in movies in upcoming days.. Wish you all the best
@sarmilachamling6569
@sarmilachamling6569 3 года назад
अब भतिजको कुरा सुन्दा, स्वेताले Shreekrishna family लाई राम्रो keep in touch गरेको लागेंन, बिहे गरीसके पछि Shreekrishn को property फिर्ता गर्नु पर्छ यदी उनी इज्यतदार र ईमान्दार नारी हुन् भने किनकी उनीको अब दोस्रो बिहे गरेकोले गरेर गाई सकिन त्यसैले पहिलेको बुढाको सम्पत्ति अंसमा हक़ लाकदैन होला अब फिर्ता दिनु पर्यो यो भतिजहरुले श्री को नाममा समाज सेवामा खर्च गर्छ। यो श्री को परिवार एकदम सिक्क्षित रैछ उनीहरुले सम्पत्ति फिर्ता ग़र त कहिले भन्ने छैन तर श्वेताले श्रीले किनेको घर र श्रीको अरु property return गर्नु पर्ने हैन र ? कि म ग़लत हो , मलाई लागेको कुरा , है , किनकी बुढ़ी पोइला जादा बुढाको सम्पत्ति लागे फिर्ता गर्नु पर्छ हैन ? श्री मरेको हो divorced भाको त हैन नि ? कि के हो ?? म अलि क़ानून बुझेंको छैन
@rojinaghimire4017
@rojinaghimire4017 3 года назад
मेरोपनि भनाई त्यहिहो बरुकानुन्ले के भन्छ नत्र त मुद्धालडेपनि हुन्थ्यो स्रि सर्को परिवार्ले होइन त
@amkitchen5944
@amkitchen5944 3 года назад
Nice interview I will like to know more about shree Krishna shrestha plz bring more information
@parbatikarki4803
@parbatikarki4803 3 года назад
श्री कृष्णका अधुरा,रहेका सपना पुरा गर्नु होला, कृपया🙏हजुर एकदमै सालीन, स्भाबको हुन्छ
@sonamsherpa6285
@sonamsherpa6285 3 года назад
The way Sanjay sir is speaking, really down to earth.
@ashishthapa1419
@ashishthapa1419 3 года назад
श्रीकृष्ण श्रेष्ठ सम्झना ! भावाना, बेदना र ब्यापार !!
@kritanghimire5611
@kritanghimire5611 3 года назад
हामी सदैब सम्झिरहनेछौ तपाई अनि तपाईका सुन्दर कला अनि गलाले भरिएका ती कलाकृति अनि तपाईको सुन्दर अनुहार ! हार्दिक श्र्दा सुमन !!
@rajushrestha3617
@rajushrestha3617 3 года назад
स्व श्री कृष्ण दाईप्रति हार्दिक श्रद्धांजलि।सदा उहाँ हामी तीन करोड़ नेपाली दर्शकहरुको मनमा रहिरहने छ।
@liladhungel9568
@liladhungel9568 3 года назад
Yesyes
@hanCops_baba
@hanCops_baba 3 года назад
श्रीकृष्णको परिवार कति संस्कारी रहेछन् भन्ने कुरा यी भाइको कुरा गर्ने शैलीबाट झल्किन्छ ।
@namjungreynamjungrey2791
@namjungreynamjungrey2791 3 года назад
sachaai sahi ho yo kura sale khateni sweta afno aukat dekgayer chadyo xixixi ghin lagyo suddiko anuhar dekhna naparosh👎👎👎😡😡😡
@nilamshahi5978
@nilamshahi5978 3 года назад
Sahi vannu vayo
@annieelimsgirl2938
@annieelimsgirl2938 3 года назад
I was thinking the same
@rojanghimire9485
@rojanghimire9485 3 года назад
Paisa ni jalki rako xa hai..😅😂😁
@santamayarai4723
@santamayarai4723 3 года назад
Sahi ho
@tararai6456
@tararai6456 3 года назад
shree dai ko pariwarik kura thorai bhaye pani herna sunna paiyo khusi lagyo.👍️👍️
@Bikashshrestha-eq3lj
@Bikashshrestha-eq3lj 3 года назад
नेपालि 3 करोड जनताले माया गरेको नायक र कहि कतै पनि बिबादमा नपरेको सम्पुर्ण नेपालिको मन मुटुमा बस्नु भयको श्री कृष्ण श्रेष्ठ दाजु लाई सधै सम्झि रहन्छौ । उहाँको नाम ईतिहासमा लेखि सकेको छ र उहाँको कामले उहाँको नाम ईतिहासमा लेखाई सक्नु भयको छ ।
@suzmeethapa9972
@suzmeethapa9972 3 года назад
Wow new kohinur for audience ❤️❤️❤️ Hajur lai swagat x hamro mutu ma❤️
@darlami854
@darlami854 3 года назад
धेरै राम्रो बोली ,हेन्डसम सोचेर बोल्ने आउने दिनहरूमा फिल्मिलाइनमा आउनुहोला।।।
@munarai2938
@munarai2938 3 года назад
यो भाइ पनि हिरो जस्तै हुनुहुदो रहेछ फिल्म खेल्नुहोस् हेै तपाईंलाई हेर्दा सिरि कृष्ण दाइ को याद आयो
@scoutmovie7255
@scoutmovie7255 3 года назад
Scout movie khelnu vako xa hernu hola ekchoti
@luckyseven4563
@luckyseven4563 3 года назад
Sanjay vai tapai lai dekhna pauda dherai dherai khusi lagyo tapai Aba Medea ma ra film industry ma aunu parcha Shri Krishna g ko aatma le santi paune cha ...
@liladhungel9568
@liladhungel9568 3 года назад
Hoho
@sameergurung9912
@sameergurung9912 3 года назад
@@luckyseven4563 q11
@HimalRaiRealEstate
@HimalRaiRealEstate 3 года назад
हजुर को सोच बिचार सबै हिरो मा हुनु पर्ने गुण छ अनि सस्कार भएको मान्छे को सोच बिचार 👌😍😍❤️🙏
@user-to8wl6zj2o
@user-to8wl6zj2o 3 года назад
भतिज पनि हिरो नै रहेछ! काकाको नाम बेचेर खानको लागि स्वेताले बिहे गरेको रहेछ तर श्रीकृष्ण को लागि भतिजले गर्नु पर्यो काकाले गर्न बाकी काम भतिजले
@user-ok3kb8rs4d
@user-ok3kb8rs4d 3 года назад
श्रि कृष्ण श्रेष्ठ रियल हिरो हो ।। तर सम्झाना अमर रहनेछ।।
@sujanaacharya5593
@sujanaacharya5593 3 года назад
स्वेता ले बिरामी भन्ने थाहा पाएर नै बिहे गरेको रैछ श्री दाइ सङ र सम्पती कुम्लाएर हिडेकी रैछ थुक्क घिन लायो अब
@dolmalama2160
@dolmalama2160 3 года назад
Ekdam sahi tehi ho kura nautankini aja Jan darsak lai ansu dekhaudai thage ko chas aba sweta khadka sadka jaye Bahadme kasai le pani chindaina sweta khadka lai aba
@pawanbc7121
@pawanbc7121 3 года назад
Ho yo kura chai sai lagyo aba charai maraxa ani sampati jati mero parxu vanerai plan banako ho thukka
@purbigurung2374
@purbigurung2374 3 года назад
Uha haru dubai Jana le akdam maya garnuhunthyo asto jhuto aarop nalagau plz swoita he ily aashu bata khuc ma aaunu vayko xa kina khutta tanny kaam k feri
@sanjay_siwa_vlog
@sanjay_siwa_vlog 3 года назад
Sahi vannu vayo
@anjilabaral7434
@anjilabaral7434 3 года назад
Jenniepink _2 tei ta 🥺🙄
@ritashrestha748
@ritashrestha748 3 года назад
श्री दाइलाई बचाइ राख्नु तपाइहरुको जिम्मेनारी हो .. श्वेताको होइन , त्यसैवे अब श्वेता ले श्री दाइको नाम लिन सुहाउदैन ...🙏
@bhawanachand16
@bhawanachand16 3 года назад
right
@Shreeya267
@Shreeya267 3 года назад
Shree dai ko death hune bittikai ghar bata panxiyeko raixin yes bata bujhinxa sweta ko niyet...aba shree dai ko naam bechera film ma byapar garne din gaye sweta ka...Shree dai Nepali film industry ko Topaz ho......miss you shree dai sworg ma bas hos 😭😭🙏🙏🙏
@dolmalama2160
@dolmalama2160 3 года назад
Suhaudaina hoina aba lena pani paudaina sweta khadka ta paisa ko thulo khelade niskiyo nautankini 😪😪😪
@dipaklama5636
@dipaklama5636 3 года назад
hajurle ramro kura uthaunu vo mem...
@jitjit8445
@jitjit8445 3 года назад
100% right
@princyprincy7900
@princyprincy7900 3 года назад
Yo ho ni maya.sabai memory sangalera rakhnu vako xa. Kasto emotional vaiyo.. we miss u shree dada. 😢😢❤️
@BihaniTv
@BihaniTv 3 года назад
सरकारी स्कुलमा साधारण रूपमा पढ्ने नानी अरबौको फुर्ती छ यसको कारण श्री क्रीष्ण हुन अनी श्रीक्रीष्ण फाऊन्डेशन हुदा हुदै अलग्गै अर्को खोल्नु सेवा हैन मेवाको लागी हो जस्तो छ जे होस नाम भजाएर मोज गरेकै हो नानीले 👇👍
@Mayachams
@Mayachams 3 года назад
Sri dai ko aru family lai pani interview ma linu hos please🙏🙏🙏
@arjunsapkota12
@arjunsapkota12 3 года назад
राजा र श्री दाजु लाई देख्दा मुटु भक्कानियेर आउँछ😭😭 आज हामी माझ नत राजा हुनुहुन्छ नत श्री दाजु😭😭
@liladhungel9568
@liladhungel9568 3 года назад
😭😭😭😭
@nirmalakumar9648
@nirmalakumar9648 3 года назад
Y
@nirmalakumar9648
@nirmalakumar9648 3 года назад
Rxft6kj
@aayoustiwari3739
@aayoustiwari3739 3 года назад
आज सम्म सवै भन्दा जन्ता सवयात्रामा उत्रेको भनेको यिनै दुवैको मा हो श्री. र राजा ...
@UpasnaNembang
@UpasnaNembang 3 года назад
God bless you Sanjay and Shrestha family❣️
@piyashreetamang9669
@piyashreetamang9669 3 года назад
The way he speaks is really outstanding 👏
@aryanmagararyanmagar1997
@aryanmagararyanmagar1997 3 года назад
खुशी लाग्यो श्रीकृष्ण श्रेष्ठ सर को बारेमा कुरा कानि गरेको सुन्दा 🇳🇵
@user-dd3oh6bk6t
@user-dd3oh6bk6t 3 года назад
स्वेता को सबै बुज्दा खेरि shree ko नाम बेचेर आफू हाइलाइट हुने काम गरेको मात्र हो।साचिकै माया थियो भने यति छिटो किन बिहे गर्थि ।अब जुन जुन फाउन्डेसन मा shree को नाम छ तेयो सबै परिवार ले फिर्ता लिनु पर्छ अब shree नाम बिल्कुल बेचेर खान पाउदै नि
@namjungreynamjungrey2791
@namjungreynamjungrey2791 3 года назад
Yesss
@sanjayjaygadi5485
@sanjayjaygadi5485 3 года назад
I'm agree with you
@inhsorlight4518
@inhsorlight4518 3 года назад
Malai pani testai lagyo 😢💔
@romangurung3300
@romangurung3300 3 года назад
Sahi ho
@khushiknlgmr9681
@khushiknlgmr9681 3 года назад
I agree with u
Далее
when you have plan B 😂
00:11
Просмотров 19 млн
Fixing Plastic with Staples
00:18
Просмотров 1,3 млн
when you have plan B 😂
00:11
Просмотров 19 млн