Тёмный

Sanjita Dhamala पक्राउ? सिधैं गृहमन्त्री Rabi Lamichhane ले Harka Sampang लाई फोन हाने,सबै छताछुल्ल 

Khabar Bulletin TV
Подписаться 950 тыс.
Просмотров 193 тыс.
50% 1

Sanjita Dhamala पक्राउ? सिधैं गृहमन्त्री Rabi Lamichhane ले Harka Sampang लाई फोन हाने,सबै छताछुल्ल
#sanjitadhamala #harkasampang #rabilamichhane #khabarbulletintv #dharanmayor
About - Dharan Mayor Har Sampang Rai and Journalist Sanjita Dhamala Controversy
Guest - Rabi Chudal
Keep Loving Khabar Bulletin TV, If You Like It Don't forget to Share with Everyone.
Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from Khabar Bulletin TV. Embedding to a website is allowed.
subscribe us on youtube :- / raptiaawaj
©Khabar Bulletin TV
सूचना विभाग दर्ता नं. : www. khabarbulletin.com भिडियो राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला साथै Like, Comments & Subscribe पनि गर्नुहोला है ।
Khabar Bulletin TV has been formally launched on Nov 9, 2012. In this official RU-vid channel of khabarbulletin.com, you will be able to watch various dimensions of society, current affairs, news, stories, documentaries and other relevant materials.
Follow us on:
Facebook / khabarbulletintv
Visit Website :- www.khabarbulletin.com/
Email : nepalmonsoonmedia@gmail.com
यस च्यानल मा रहेका Video हरु कपि Download गरी अन्य Channel मा upload गरेको पाइएमा कडा भन्दा कडा कारबाही गरिेनेछ।l

Опубликовано:

 

8 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 663   
@Khabarbulletintv
@Khabarbulletintv 18 дней назад
Sanjita Dhamala पक्राउ? सिधैं गृहमन्त्री Rabi Lamichhane ले Harka Sampang लाई फोन हाने,सबै छताछुल्ल ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-7gtUsslHr4Y.html
@manojrai6205
@manojrai6205 16 дней назад
किना भर्म फोइलाको काम छैना हावा को तालमा हर्क र रबिको फोन कोन्टाक भको छैन
@pklyouTubechannel1396
@pklyouTubechannel1396 15 дней назад
Dekha dekhi saryantra ho yo sab
@Divya_19799
@Divya_19799 17 дней назад
गृह मन्त्री छिट्टो भन्दा छिट्टो धमलालाई पकर्उ गर.
@binodbhusal3020
@binodbhusal3020 17 дней назад
रबि ले यस्ता लाई सपोट गर्यो भने सिदा रबि rip लेख्छ जनताले
@user-dy1lh4ot4v
@user-dy1lh4ot4v 14 дней назад
तैलेचाइ एस्तो कमेन्ट गरेकोमा तलाइ चै रिप खाते कुकुर थुक्का भालुको छोरा भिकारी तेरोत नर्कमै बास होस मुजि कुकुर
@tekbahadurrai359
@tekbahadurrai359 17 дней назад
सहि हो मेयार हर्का सम्पां को 100% सहि हो।
@trekguidechetan8184
@trekguidechetan8184 17 дней назад
राइको छोरो मेयर भएर राम्रो काम गरेको कुनै कुनै पाटीको नेताहरुलाई मन नपरेको बुझिन्छ।
@kamalraj3494
@kamalraj3494 17 дней назад
हर्क जि जसरिभय पनि यस्ता पाखन्डि लाई कारबाहि गर्नुहोस।
@subedhimanju9179
@subedhimanju9179 17 дней назад
Kura bujera matra kament garnusa हर्के ji ko kaha ejata xara
@user-bb6qn6ru8m
@user-bb6qn6ru8m 17 дней назад
जय बालेन जय हर्कसांपाङ जनताको हितमा जनताको विच मा निरन्तर लागिरहनु जनता तपाईँ को साथ मा हुने छन् 🙏🇳🇵
@t.p703v4
@t.p703v4 17 дней назад
धमला भनेको भाइरस धरान भाइरस हो एस्लाई कारबाही गर्नु नै पर्छ
@tilakkhadka3980
@tilakkhadka3980 17 дней назад
आफुजस्ति छ त्यस्तै देखेकि हो
@rebiccarai6789
@rebiccarai6789 17 дней назад
Yo dhamala xito mar tero kam xina
@geetabasnet9323
@geetabasnet9323 17 дней назад
सन्जिता धमलालाई कडा कारबाही हुनुपर्छ र याे अ।फै बेस्या अाइमाइ हाे र यसलाई राेडमा निकालेर कालाे माेसाे दलि जुत्ता काे माला लगार धरान बजार घुमाउनु पर्छ
@Anishgameryt930
@Anishgameryt930 17 дней назад
❤❤❤❤yo chai thik hunxa hai
@SukrajYawa
@SukrajYawa 17 дней назад
सजिता धमलालाई कायबाहि हुनु परछ
@rameshsubba1280
@rameshsubba1280 17 дней назад
Sewaro naati🙏🙏🙏🙏🙏
@tankabahadurpandey7096
@tankabahadurpandey7096 17 дней назад
सिडीयो र जिल्ला प्रमुख सबै पार्टीका झोलेहरू हुन्
@asbahadurmagar8535
@asbahadurmagar8535 17 дней назад
जनता को कर बार तलब खाने सि दिओ जिल्ला प्रमुख लाई बर्खास्त गरिनु पर्छ कि पाती को झोले लाई घुस्याहा लाई खनै नमिल्ने गरि बङरा फुकाल्नु बेस
@pashupati-k8i
@pashupati-k8i 17 дней назад
Sabai bata biswas gumaya6 harkle 2,4 jana jhunda bokra hedeko pap ho harkko
@thaparamesh4478
@thaparamesh4478 17 дней назад
एकदमै सही कुरा गर्नु भयो हर्क साम्पाङ सर जियु हजुरलाई सलुट गर्दछु
@thangabahadur9196
@thangabahadur9196 17 дней назад
एकदम सहि कुरा हो मेयर साब तिनी भनेको पाटि बाट परिचालित महिला हुन कार्बाइ गरौँ जय होस् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@trekguidechetan8184
@trekguidechetan8184 17 дней назад
भ्रष्टाचारी, बलत्कारीरु,सुनचोरहरु बाट परिचालित आइमाइहो त्यो।तेस्लाइ कारबाही हुनुपर्छ।अब धराने जनताले मात्र होइन नेपाल भरिका जनताले हर्क साम्पाङलाइ सपोर्ट गर्नुपर्छ।जय हर्क साम्पाङ 🙏🙏🙏
@rajtamang2006
@rajtamang2006 17 дней назад
धरान मात्रै हैना सम्पुर्ण देशलाई चहेको हर्क सम्पङ , सन्जिता पाँच पर्टिले सन्चलन गरेकै रहेछ आब नेपाली जनताले भन्नेछ यस्तालाई मुर्दवाद
@SukrajYawa
@SukrajYawa 17 дней назад
100% सहि हो मेयर साहेब🙏🙏🙏
@RaiKirat-gs8jw
@RaiKirat-gs8jw 17 дней назад
जय हर्क साम्पाङ जय धरान जय नेपाल 🎉🎉❤❤ सत्य काे जीत एक दीन हुन्छं, हामी धराने जनता लाई थाहा छ मेहेर ज्यू ले आफैं लाई बिर्सिएर जनता को लागि बिकास को लागि मरिमेटने हो भनेर
@user-hp8jr4je5b
@user-hp8jr4je5b 17 дней назад
रवी भनेको पहिचान बिरोधि संघियता बिरोधि दरवारवाट चालिएको गोटी हुन रास्ट्रिय गफाडी सहकारी ठग फटाहा नयाँ अनुहार लिएर जोगीको भेषमा देश र नेपाली जनता लुट्न आएका हुन वि पि देखि रवी सम्मको बिचार एउटै उदेश्य एउटै मात्र रुप अनुहार फरक हो सबै मिलिजुली देश लुट्ने नै हो
@srenee2585
@srenee2585 16 дней назад
Yo ta 100%jhole ko Ganda aucha Ravi ke Hun yo nimukha Janata Lai sodnu
@namratarai8943
@namratarai8943 17 дней назад
अब धराने जनता उत्रिनु पर्यो please 🙏🙏त्यो पागल आईमाई को खोजी गरेर कार्बही गर्नु पर्यो ❤❤❤❤
@user-kv1ze1lj8m
@user-kv1ze1lj8m 17 дней назад
आम दिदी बहिनीको अस्तित्वमा धावा बोल्ने लाई छोडनु हुदैन
@shyamgurung8631
@shyamgurung8631 17 дней назад
यस्ता पत्रकार हैन झोले पत्रुकार हुन यस्तालाई तुरुन्त कारवाई हुनु पर्छ।
@preamgrg8636
@preamgrg8636 17 дней назад
सन्जितालाई पक्रेर कारवाई गर्नैपर्छ।रवि सर ले।
@GambirJang-cv6go
@GambirJang-cv6go 17 дней назад
सन्जिता चाबि हो चलाउनै अरु कोहि छन पछडि ठुलो हात छो पखाण्डि को तेत्रो लापर्बाहि बोल्दा किन कार्बाहि भएन यस्लाइ सजाय हुनै पर्छ
@tankabahadurpandey7096
@tankabahadurpandey7096 17 дней назад
सिद्धीयो रास्वपा अब
@dhanbahadur1402
@dhanbahadur1402 17 дней назад
84 tha hunxa aile andaji lagaunai garo xa
@amarkunwar844
@amarkunwar844 17 дней назад
जय धरान ❤❤❤❤❤ हो यो सञ्जिता धमला ले अत्यन्तै गलत गरेको छ एउटा नगर प्रमुख संग बोल्ने शैली नारी माथि लगाएको दाग जन प्रति निधि माथि आरोप लगाएको छ कडा कानुनी कार्रवाई हुन पर्छ मेयर साब काे भनाई सही हो सञ्जिता rip
@charitrashahi1847
@charitrashahi1847 17 дней назад
कुनै पाटिको झोले हो ला
@funentertainment4876
@funentertainment4876 17 дней назад
हर्क सामपाङ ज्यु बालेन ज्युलाई चलाउनु भनेको उ अथवा भनौं आफैं सक्किनु हो बेलैमा चेतना भया:
@umeshlimbu3572
@umeshlimbu3572 17 дней назад
कानुनी कार्बाई तुरुन्तै गर्नु पर्यो साराधरानेजन्ता एकहुनुपर्छ त्यो रबिलानेछाने ले त्यथ्य सत्यको पक्छ्यमा निणय गर्नु पर्छ यो रबिलानेछानेको पनिदिनसुरु हुदैछ जब जन्ताको लागि कानुनिछ भन्नेबोदनगाराउने होभने माथिलो ओदाजोसुकैहोस पहिलो प्राथामिक्ता जन्ता को नियम निणय सत्यको तथ्य को कानुनी भएन भने ठूलो नराम्रो हुनेछ
@rajarammahat8899
@rajarammahat8899 17 дней назад
हर्क साम्पाङ्ग ज्यु को 💯💯सई कुरा हो 🌹🙏🌹
@rajanchaulagain7069
@rajanchaulagain7069 17 дней назад
म मोरङ बाट , यो पाटी हरु को स ड्यन्र हो।
@purnashahi-zh4dk
@purnashahi-zh4dk 17 дней назад
पाति बात आएको मेयर भएको भए एक मिनेत भित्र हात कदि लगाएर कार्बाहि गरिनथ्यो थुक्क मेरो देस यो ब्यावस्था नै नफालि हुदैन
@sagunrai5720
@sagunrai5720 17 дней назад
मेयर सर सोझो भएर हो उस्तै भको भए घोक्रोठ्याक लाउत्यो तेहि बेला
@purnashahi-zh4dk
@purnashahi-zh4dk 17 дней назад
@@sagunrai5720 होनि सगुन जि तर हजुर हरु जस्तो मान्छे त्यहा हर्क सर लाई साथ दिने हुनु हुन्छ खुसि लाग्छ
@antimrai6160
@antimrai6160 17 дней назад
विधि बिधानद्वारा स्थापित एउटा मर्यादित कार्यालयमा अराजक फैलाउने यस्ता ब्यक्तिलाई जोगाउने जो जति झोले नेता, मन्त्री भनाउदाहरुलाई हार्दिक श्रद्धाञ्जली 😡
@shivar.g9345
@shivar.g9345 17 дней назад
यो कस्तो खाल्को हेड लाइन हो । खोइ रबि लामिछाने ले हर्क सम्पाङ लाई फोन गरेको हावामा जे पनि हेडलाइन लेख्दिने ?
@chamlingrai2587
@chamlingrai2587 17 дней назад
सिडियो जिल्ला प्रमुख जस्तो ब्यक्ति हरुनै त्यो सन्जिता धमलालाई कारबाही गर्नुठाउमा उल्टै त्यस्ता झ्यासलाई उकास्ने काम गर्ने हरु कतिसम्मको गिरोह हो अचम्म लाग्छ थोत्रो पार्टीको झोलेहरु देखि वाक्क लाग्छ
@YogendraBajgaiN
@YogendraBajgaiN 17 дней назад
हर्कसाङ्पाङ्ज्यु यो सबै एमाले,काङ्ग्रेपाटिको खेलहो,नडराई आफ्नोरफतामा अघिबड्नोस तपाईको साथमा सबैनेपालि जनताछन❤
@binusaaru5734
@binusaaru5734 17 дней назад
❤❤❤जय हर्कबाद❤❤❤ यस्तो हुदासम्म प्रहरी प्रशासन मौन बस्नुको मतलब नै गृहमन्त्रीको ठूलो हात छ किनभने पुलिस गृह,मन्त्रालय अन्तरगत पर्छ😡😡😡😡😡😡😡😡😡
@tejendrapun5537
@tejendrapun5537 17 дней назад
भ्रष्ट धमलाकाे हाट खुट्टा नै भाच्नुप्रनेहाे मेयर जि
@mangalamanandhar7344
@mangalamanandhar7344 17 дней назад
बिगार्ने बेला मा विपरीत बुद्धि दलहरुको?
@krishnasapkota7180
@krishnasapkota7180 17 дней назад
आफु अगेडिआउन नसकेकाले कतिपैसा दिएर त्याे भालुलाइ अगिसारेर मेयरलाइ कुर्सिमै हात पात गर्नखाेजिएकाे छ ज्यादै दुखद छ ।
@user-vn1vb8ef9z
@user-vn1vb8ef9z 17 дней назад
यो भालुलाई जुन सुकै पाटीबाट परीचालित होस मेहर साब कडा भन्दा कडा कारबाही गर्नु पर्छ दोसी देखिएमा धरान को भानुचोकमा लगेर धराने दिदीबहिनी हरुलाई जीम्मा लगाउनुपर्छ।उहाँहरुले कारबाही गर्नु पर्छ।जय धरान जय धराने मेहर हर्क सामपाङ
@mansing5278
@mansing5278 17 дней назад
जय श्री हर्क साम्पाङ्ग सर , हजुरको आवाज 100% सहि छ,
@rohitbasn
@rohitbasn 17 дней назад
Sahi ho
@milan70012
@milan70012 17 дней назад
100%right kura garnu vayo mayor harka sampang sir .❤❤❤
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 17 дней назад
बालेन सित ट्युसन लीदा हुन्छ
@KhemBabu-nn6jb
@KhemBabu-nn6jb 17 дней назад
Aru haina yo aaimai lai 5barsa kaid hunu parxa
@Amrit-mo7yz
@Amrit-mo7yz 17 дней назад
मेयर धरान जिन्दाबाद यसै गरि निया पूर्ण कार्य मा अगाडी बढ्दै जानु सुभकामना छ जय स्वछ राष्ट्रबाद अभियान जिन्दाबाद जय हर्कसाम्पंग
@user-bx5tk9wx6n
@user-bx5tk9wx6n 17 дней назад
सही हो हजुरको कुरा
@YamBaraili
@YamBaraili 17 дней назад
धमला लाई कार बाइ हुनु पर्छ
@kamallimbu4715
@kamallimbu4715 17 дней назад
१००% सहिहो मेयर ज्यु को कुरा 👍️👏
@HimalLimbu-wn6ph
@HimalLimbu-wn6ph 17 дней назад
रछाने जि अब सकिने भो फ्याउरी लाई कार्बाही नगरे हेरिराख्नु जय हर्कबाद
@namratahatuwal4431
@namratahatuwal4431 17 дней назад
कडा भदां कडा कारभाइ हुनुपछॅ ा👏
@giripokhrel2761
@giripokhrel2761 17 дней назад
हैनहैन हर्क जि खेल ठुलाेछ एमाले कांरेस जस्ताठुलादलबाट रचिएकाे खेलहाे यसमा जनताले समयमै कुराबुझ्नजरुरछ नत्र देशपेर्मिनेताहरुलाई सिध्याउनेखेलहुन्छ डनकाहरुबाट।
@SanamTamang-yv1ru
@SanamTamang-yv1ru 17 дней назад
अब त्यो त मेयर साब ले पनि यस महत्त्वपूर्ण विषय लिएर चाई लागी पर्नु होला,एउटा यो कुरा को सत्य तथ्य के हो,के कसरी हुदै छ भनेर बुझेको कुरा नै हो त मेयर ज्यु अब यसलाई राम्रोसँग अनुसन्धान,छानबिन गर्नुन धेरै बोल्नु भन्दा काम चाई गर्नु
@khagendrarai8122
@khagendrarai8122 17 дней назад
रबिलामिछाने लाईनी सक्नेबाटोखन सुरुभकोहो।
@dhanbahadur1402
@dhanbahadur1402 17 дней назад
Rabi nasakina lai xitai sanjita lai karbai hun Rabile adesh dinu paro
@RaiIndra-ip8fn
@RaiIndra-ip8fn 16 дней назад
रवि🤣🤣 धरानको सरिन र धमला कुरा सुनेर पछि लाग्यो भने रवि को पतन निश्चीत छ
@dhanbahadur1402
@dhanbahadur1402 16 дней назад
समरथक सबैलाइ धन्नेबाद छ
@shishirguragain3808
@shishirguragain3808 17 дней назад
हर्कबहादुर ले रबिको फोन उठाउदैन। किनकी उस्ले पहिले भनेको छ, रबि भन्दा सिनियर म हो। हाम्रै स्वोतन्त्र नाम चोरेर रविले चुनाब जितेको भनेर।
@user-dy1lh4ot4v
@user-dy1lh4ot4v 14 дней назад
तै मुजिलाइ थारैछ्त तचै रबिको जुत्ता पोलिस हर्ने मान्छे रैछ्स हैन त रबि भनेको कुकुर हो जहिले भुकेर हिन्ने हर्कत हिरोहो हिरो उस्ले गरेर देखाउछ मुजि तलाइ बाल खाते
@SanamTamang-yv1ru
@SanamTamang-yv1ru 17 дней назад
त्या अस्ति तिर इलाका मा आन्दोलन गर्न,हो हल्ला गर्न भेेला पार्ने, हौस्याउने तपाई को नै हात छ,यो कुरा प्रष्ट छ हजुर त्या भेला को हरु सबै मेयर ज्यु तपाई को आफन्त,नजिक को मान्छे र तपाई ले त्या आएको व्यक्तिहरुलाई काम कुरोहरु मिलाएर,आवश्यक काम हरु दिएर सरकारी काम कुरा हरु पुराएरको आफन्तजन हरु हो, यो कुरा सबै जनता मा जानकार छ हजुर
@JitBahadurBuddha
@JitBahadurBuddha 17 дней назад
गृह मन्त्रीको नै हात देखिन्छ रासवपाको पार्टी पनी राम्रो मान्छे त देख्न नचाहदो रैछ
@cowshal8979
@cowshal8979 17 дней назад
Hamro hoin ramro lai rojau
@prabinrai6598
@prabinrai6598 17 дней назад
अब रबिको कर्यालय भित्रपनि शर्मिला वाईबा पठाउनुपर्छ तेस्लेत गालामापनि हान्छ।अब पुलिसको आस नगरेर आम जनता उठेर कार्बाहि गर्नुपर्छ।
@user-bb6qn6ru8m
@user-bb6qn6ru8m 17 дней назад
😂😂
@user-ic4tn8we9n
@user-ic4tn8we9n 17 дней назад
😂😂😂😂
@bhagawabhagawatipandey1427
@bhagawabhagawatipandey1427 17 дней назад
आफूले छिछि धूथू गरेको चाही राम्रो?हो र साङपाङ ज्यू
@fdfghdfhfdrujkg3996
@fdfghdfhfdrujkg3996 17 дней назад
हजुर लाई धेरै धेरै सम मान 🙏🙏🙏🙏🙏🙏🙏
@dojrajrai2527
@dojrajrai2527 17 дней назад
यो चेलिलाई प्रशासनले अप्ठ्यारोमा पर्यो भने पुछरहरु जोजो छन सबैको नान बाचन गर्छन है। हेर्दै जाउ।सबै नाङ्गिनछन।
@isworikhadka5455
@isworikhadka5455 17 дней назад
कामगर्न देउ नालायक सरकार लाजछैन अरूलाई दोष लगाउन।
@user-gu9kl7qh6v
@user-gu9kl7qh6v 17 дней назад
100% सहि मेयर साब!हजुरलाई प्रमुख अथिती बनाउनु नै कतै .....
@kusbaghale1129
@kusbaghale1129 17 дней назад
एस्तो महिला लाइ कर्वै हुनु पर्छ !
@GopalGautam-i6i
@GopalGautam-i6i 17 дней назад
लेख्ने एउटा कुरा भित्र भित्र हर्क समाङ को कुरा मात्र छ ।यो कस्तो पत्रकारीता हो?
@sovarai1317
@sovarai1317 17 дней назад
Sahi kura mear sab ko yo dhamala lai tetikai xodnu hunna jay harka sampang sir
@laxmithapa2882
@laxmithapa2882 17 дней назад
100%Sahi kura sir
@shahkrishnasunuwar8389
@shahkrishnasunuwar8389 17 дней назад
मेयर साब हर्क साम्पाङज्यु नमस्कार...!तपाईले गर्न सक्ने जति सत्कर्म हर्कत गर्दै जानुस्,जस्तालाई तस्ता पनि गर्दै जानुस्।
@GautamRai-jh4vj
@GautamRai-jh4vj 17 дней назад
मेहर शापको कुरा सही छ संजीता पुतौरी लाई छीटो करवाही हुनूपर्यो
@Arjita_061
@Arjita_061 17 дней назад
❤you harka sampang jiu,hami hajur ko Sath chaun-jay dharan,
@LoveNepal-u4z
@LoveNepal-u4z 17 дней назад
ऐकदम सहि कुरा हर्क साम्पाङ ज्यु काे
@sangrimayalama1700
@sangrimayalama1700 17 дней назад
यो परिचालितहरुलाइ ५ ; बर्ष भित्र सखाप पार्नु पर्छ मेयरसाब
@user-ht1co9os6l
@user-ht1co9os6l 17 дней назад
संगीता धमलालाई प्रहरी प्रशासनले म कुटे जस्तो गर्छु,त रोए जस्तो गर भन्न भएन।
@tikaram1664
@tikaram1664 17 дней назад
सम्पूर्ण पहाडी चेलीहरू को रक्षा गर्ने वीर भाइ हरु खोइ कहाँ छन् हर्का भाइ तपाईँ एकलाई कबाएको देख्छु।
@user-en8bz1yo6m
@user-en8bz1yo6m 16 дней назад
सन्जिता धमलालाई जसरी भएपनि कारबाही गर्नुस है मेयर जिउ उहाँ अलिकति डाडागिरी गर्नु चाहने रहेछन्
@michealrai6756
@michealrai6756 17 дней назад
Jeel koche hunx bina prof bolne lae !
@rajendraoli3755
@rajendraoli3755 17 дней назад
छहोला त भन्यो सन्जिता ले भनेको कुरा ठिक छ तर बुझन नसक्नु र प्रमुख संग जुद्न जानू गतल छ गलत गर्नेलाइ प्रमुख र सन्जिता मिलेर कारबाहि गर
@badalrai3774
@badalrai3774 17 дней назад
देशमा प्राकृतिक प्रकोपबाट लाखौं मानिसहरू बिस्थापित भइरहेको बेला संसद भवनमा जुहारी चलिरहेको छ 🤔🤔🤔 मेरो देशको नेताहरु सबै कलाकार जोकरहरु हुन😕😕
@aangdi5499
@aangdi5499 17 дней назад
रास्ट्र स्वाहा पार्ने पार्टीको नयाँ भेरियन्ट हुनसक्छ । नयाँ नयाँ रुपमा देखिदै जान्छन् जनताले बुझ्नुपर्छ ।
@mamahajur121
@mamahajur121 17 дней назад
योजना सहित परिचालित गरेको पात्र हो टेक कियर ।
@rajendraoli3755
@rajendraoli3755 17 дней назад
नागरिकता बेचने,धन्दा गर्ने,लागुऔषध बेचने हरु लाई प्रमुख र सन्जिता मिलेर गल्ति गर्ने हरुलाइ करबारबाहि गर
@rajanbhandari5840
@rajanbhandari5840 17 дней назад
मेरकोकुरा सहि हो
@bagdhanrai410
@bagdhanrai410 17 дней назад
अब यो परबिती गरछ भने जाे काेहि अब केमेरा बन्द गरनु परछ 👍️
@amarparsadrai9652
@amarparsadrai9652 17 дней назад
Thank you, Mayor sir hojur
@BaNxvlog
@BaNxvlog 17 дней назад
Dharane jantale yo ktlai karbahiko mag aghi badaunuparx
@laxmithapa2882
@laxmithapa2882 17 дней назад
You are right meyer sahaab.
@bhumpalli6018
@bhumpalli6018 17 дней назад
धरान मा नगर प्रहरी प्रमुख बालेन को जस्तो तिम बनाउनुस अति लोजे देखेको छ
@YamBaraili
@YamBaraili 17 дней назад
बाउन बाद मुर्दा बाद
@shankarchau8332
@shankarchau8332 17 дней назад
हर्के। उतानो फर्के 😂😂😂😂
@bhaktapachabhaiya39
@bhaktapachabhaiya39 17 дней назад
मैले पहिला नै भारत को एजेन्ड हो भनी कमेन्ट लेखिसके छु माथी बसेका र का एजेन्ड परिचालित छ्न
@Gore.434
@Gore.434 17 дней назад
रबि लामिछाने पहिले पत्रकार हुदाको रबि रहेनन पुरानो पाती सङै लम्पत भय सत्तामा भैरहदा कुनै लछारपातो लगायनन पद मा बसिसकेपछी रिजल्ट आउनु पर्छ नत्र त्यो पद को कुनै अर्थ छैन
@PkRai-df8yw
@PkRai-df8yw 17 дней назад
Dharanko bejet garayeko ho hai
@karnamagar-g8q
@karnamagar-g8q 17 дней назад
म मोरडंबाट हर्क जि यस्तो पाखनडीलाई कार्बाई हुनै पर्छ
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 11 дней назад
गिरमन्त्रीकै मिलेमतो माया यो धमला पठाएको जस्तो लाग्यो। के हेरेर पठाएको छ यो सानोतिनो घटनामा पनि गृहमन्त्रीले। आर्जु राणालाई त पकाउन सकेन यो सानोतिनो काममा हेर्छ त्यो रबि लामिछाने। मेयर साबले दिनुभएको अभिव्यक्ति एकदम राम्रो हो। सही छ बिल्कुल अब हर्कवाद भनेर ल्याउनुपर्छ देशमा क्रान्ति हुनु सबैवाद छोडेर अब पृथ्वीनारायण शाहवाद बालेन शाहवाद गेन्द्र शाहीवाद गोपी हमालवाद सबै युवा नेतृत्व आउन जरुरी छ नत्र देश बेचिन्छ बेचिन्छ बेचिन्छ यी तस्करीको हातमा गयो रिमोट ग इन्डियाको जस्तो लाग्या छ इन्डियाले चलाउने हो यो देश इन्डियामा मिलाउँछन् मिलाउँछ नि मा टोक्ने
@aniladhikari7962
@aniladhikari7962 17 дней назад
तर कता कता हर्क जि पनिसानाे सानाे कुरामा झनक्क रिसाउने अनि अरुका कुरा सुन्न भन्दानि बढि आफ्नै कुरा गर्ने साेभावलाई परिबर्तन गर्नुस अरु त हजुरले गरेका काम सबै राम्रा लाग्छ मलाई
@shashisambahamphe6567
@shashisambahamphe6567 17 дней назад
दुखद कुरा ! दलका मान्छेहरु डरले थुरुरुरु भएको देखिन्छ यस्तो कार्यले विस्तारै उधाेगतिकाे बाटो लागेकाे हो ।
@dilukarki526
@dilukarki526 15 дней назад
सन्जिता धमला लाई कारबाही हुनै पर्छ जथाभावी बोल्ने कानुन मिचेर पावर झोले को नाता वाद चल्दैन मेयर हर्क ज्यु ले सहि बोल्नु भाछ छारा तन्त्र चल्दैन राज्य के हेर्दै छ्न
@abinrai3579
@abinrai3579 17 дней назад
Good job meyar
@goremailo5285
@goremailo5285 17 дней назад
हर्क जि तपाईंले भनेको सबै कुरा 100% सत्य छ तर महिलालाई समात्न रोक्न र हातपात गर्ने पुरुष हो कि महिला चाहिन्छ त्यति बुझ्नु पर्दैन गुँईठे मेयर
@user-tg2cy3hi8y
@user-tg2cy3hi8y 17 дней назад
तेरो आँखा पड्केकोछ त्यहा महिला प्रहरी देखिनस?
@goremailo5285
@goremailo5285 17 дней назад
@@user-tg2cy3hi8y तेरो फुटेको आँखाले हेर न पुरुषले हात लगाएको छ कि छैन।त्यसकै बिषयमा हुदैछ बबन्डर।मलाई गाली गरेर सनक बहादुरको कम्जोरी छेकिन्छ र।
@BikendraRai-tb3be
@BikendraRai-tb3be 17 дней назад
​@@goremailo5285 कुन तेरो आखाले केता देखिस 2 नगर प्रहरी 2 नेपाल पुलिस कपाल छोटो हुने सबै केता।
@purnimasarachu9168
@purnimasarachu9168 16 дней назад
हैन हौ आँखा फुटेको छकी के हो महिला प्रहरीले निकालेको हो हात्पात व्है कसरी भयो
Далее
УРА! Я КУПИЛ МЕЧТУ 😃
00:11
Просмотров 723 тыс.