Тёмный

Sapana Gandrava First Interview 2023 पहिलो पटक मिडियामा, भाबुक हुदै सम्झिइन बिगत Sapana Gandarva 

RKT Media
Подписаться 149 тыс.
Просмотров 717 тыс.
50% 1

OFFICIAL You Tube Channel.
©&P:Lekbesi TV
#share #Subscribe #sapanagandrava
तपाइको समाज, छिमेक वरपर, कुनैपनि घटना, समाचार, अन्यायमा परेर न्याय नपाएका व्यक्ति, कला र प्रतिभा भए हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ ।
सम्पर्क = Lekbesi TV [ 9803636937 ]
Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
Subscribe us : / lekbesitv
Facebook Page : / lekbesitv
www.Lekbesikabhaka.com/
Contact:9803636937
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Lekbesi TV will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा Facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
र उक्त च्यानल बाट तत्कालआफ्नो video हटाईने छ। Embedding to a website is allowed!!!!!

Развлечения

Опубликовано:

 

11 мар 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,3 тыс.   
@LekbesiTV
@LekbesiTV 2 года назад
सपना गन्धर्वको बुबा आमा सङ्ग गरिएको सुख अनि दु:खको कुराकानी आउदै छ।।हामी सङ्गै रहनुहोला धन्यवाद🙏🙏
@dadiram7568
@dadiram7568 2 года назад
यो समुदाय को आवाज राज्य को निकाय सम्म पुर्याउन ठुलो भुमिका खेल्नु पर्ने हो पत्रकार महोदय
@nabinrai3026
@nabinrai3026 2 года назад
Xitti oyaunu paryo
@nabinrai3026
@nabinrai3026 2 года назад
Big fan
@Valleyofmount9550
@Valleyofmount9550 2 года назад
Wow म यी भाई बहिनी हरु को big fan हुँ कहाँ होलान् के गर्दै होलान् भन्ने लाग्थ्यो तर मेरो खुल्दुली आज पूरा भयो र सम्पूर्ण media टीम लाई धेरै धेरै धन्यवाद र भाई बहिनि हरु लाई सुख शान्ति होस् कामना गर्दछु 🙏🙏
@harigurung7965
@harigurung7965 2 года назад
Congratulations Sagar vai ra Sapana baini best of luck keep it up god bless you
@sarangimusicmelody9145
@sarangimusicmelody9145 2 года назад
नमस्कार म सागर गान्धारी । म र मेरो बहिनी ले आजभन्दा करिब ११ ,१२ बर्ष पहिले रत्नपार्कमा गित गाउथेउ । हामी 12 वर्ष पछाडी मिडियामा आएका छौ । सबैको साथ र सहयोग को अपेक्षा राख्दछौँ।
@aaloksahayatree3713
@aaloksahayatree3713 2 года назад
big fan hajurharuko ma aba nirantar agi badnu hola .agrim shubhakamana
@mohandhamala3646
@mohandhamala3646 2 года назад
तपाई हरु हराउनु नहुने मान्छे हो छिट्टै लाइभ कन्सर्ट हेर्ने रहर छ पूरा गरिदिनु होला
@MrAnilchapagain
@MrAnilchapagain 2 года назад
Khushi lagyo.sadhai pragati janu subakamana
@jibprasadpudasaini8886
@jibprasadpudasaini8886 2 года назад
तपाई हरू कहा जानू भयो होला कस्तो हूनू भयो होला भन्दै सथी हरू लाई सोध्थे आज पून देख्न पाय धेरै खूसी लाग्यो मादल बजाउने भाई चाही कता हूनूहून्छ होला?
@tekrajbista
@tekrajbista 2 года назад
काठमाण्डाै मा पढ्ने क्रममा करिब १२ बर्ष पहिला यी भाइ बैनिहरुले त्यो रत्नपार्क मा गाएको भाइरल भएको गित गाउने बेला त्यही ठाउँ मा थिए र एक जना दाइले रेकर्ड गर्नु भयो र केही दिन मा भाइरल पनि भयो र मैले त्यो गित पट्क पट्क सुनेको छु मलाई सपना बैनिले गाएको धेरै मन परेको थियो र सोच्थे कहाँ होलान ती भाइ बैनी भनेर आज फेरि अचानक देख्न पाइयो । कोसिस गर्नु जिन्दगी मा सफल न हुने भन्ने केही छैन कोसिस निरन्तर रहनु पर्दछ ।।।❤️❤️💕💕
@birbirendra5138
@birbirendra5138 2 года назад
आज धेरै लामो समय पछि भेट्न वा देख्न पाइयो अति खुशी लाग्यो यी भाइ बहिनीलाई सफलता अनि उज्ज्वल भबिश्य को कामना 😍😍😍😍😍🌺🌺🌺🌺
@rejinabishwokarma9533
@rejinabishwokarma9533 2 года назад
आहा कति राम्रो स्वर धेरै पहिले सुनेको थिए।अहिले त धेरै फरक हुनु भए छ।आज धेरै पछि हेर्न पाए खुशि लाग्यो।❣️❣️❣️
@yamsingjai9225
@yamsingjai9225 2 года назад
Ani samaya baisa jawani umer anusar tw farak hununi paryo vo rejinaa
@rejinabishwokarma9533
@rejinabishwokarma9533 2 года назад
@@yamsingjai9225 umm ta haii dherai paxi dekheko ali chinna garo vo malai ta😋😍😘
@ramchhetri2890
@ramchhetri2890 2 года назад
दुई दाजु र बहिनी मिलेर फेरि फर्केर अलि कति संगीत क्षेत्रमा नै प्रयास गर्दा उज्जवल भबिष्य बन्ने धेरै देखिन्छ ।पाइला चाल्नको लागि कामना गर्दछु ।
@khadakrana918
@khadakrana918 Год назад
Nace baini
@chakrajanala3008
@chakrajanala3008 2 года назад
सुनौलो घामको किरण सङ्गै झुल्केको हजुरहरुको यति राम्रो प्रस्तुती सदैब चम्किलो बनेर सबैकोमन मुटुमा बस्न सफल रहोस अझै धेरै सफलताको कामना छ
@umeshsunar1473
@umeshsunar1473 2 года назад
मैले नि धेरै पहिला हेरेको थिए यो भाई बहिनी भिडियो बल्ल आज देख्न पाईयो निरन्तर लाग्नु होला स्वर राम्रो छ
@bpkoirala2576
@bpkoirala2576 2 года назад
S
@kabitanepalpoudel7127
@kabitanepalpoudel7127 2 года назад
Yes मैले पनि यो भीडियो धेरै नै पहिले देखेको थिएँ
@jagatbhim4972
@jagatbhim4972 2 года назад
Ho ho
@tikaramsenchury7053
@tikaramsenchury7053 2 года назад
धेरै बर्ष पहिला तितेकरेली ले भन्ने गित प्रत्यक्ष हेरेको थिए ।फेरि आज सुन्न र देख्न पाइयो धेरै खुशी लाग्यो। भाइ बैनी धेरै change भएका रहेछन् ।
@rameshnepaljhapali3401
@rameshnepaljhapali3401 2 года назад
सारै राम्रो लाग्यो भाइ र बहिनी को अन्तरबार्ता हेरेर।।मैले पनि आज भन्दा 9 बर्ष अगाडि हेरेको थीए बहीनीले गायेको तीते करेलीले भन्ने गीत।।आज फेरि देख्ता खुशी लाग्यो।।आगामी दीन हरु मा पनि हजुर हरु को राम्रो राम्रो गीत सुन्न पाउ धेरै धेरै शुभकामना ।।💕💕💕🌹🌹
@nabinmagar9233
@nabinmagar9233 2 года назад
मैले पनि धेरै बर्ष पहिलेनै यो भाई बैनिको गित सुनेकोथे तर आज एक्कासि युटुवमा देख्न पाउँदा धेरै खुसि लाग्यो स्वर अतिनै राम्रोछ दुबै भाइ बैनि लाई सबैले साथसपोट गरेर अगाडि बढाउनु पर्यो सफल्ताको शुभकामना👌💕❤️🎤❤️🎵💕
@tekrajgurung6027
@tekrajgurung6027 2 года назад
धेरै दिनपछी देख्न पाईयो खुशी लाग्यो
@haripaudel3127
@haripaudel3127 2 года назад
त्य सानो को भिडियो अजै मसंग छ सारै राम्रोलाग्छ हाल त बुनु ठुलो हुनु भय छ बहिनी लाई आगामि दिन मा सफल्ता को हार्दिक शुभ कामना
@devendramalla
@devendramalla 2 года назад
हजुरले लिनु भाको हो त्यो original video ?
@bimalathakuri5823
@bimalathakuri5823 2 года назад
म सङ्ग पनीछ फेसबुक मा हजुर
@kamalshrestha2639
@kamalshrestha2639 2 года назад
wow... म पनि धेरै बर्स अगाडि हेरेको र यो बहिनिको टिम्लाइ हेर्ने मन थियोे अहिले पूरा भयो र नानू निरन्ता दिनु सारै राम्रो शोर्😍😍😍❤️❤️ धन्यवाद पत्रकार जि
@nexusg757
@nexusg757 2 года назад
इनि बहिनी को गित सुन्ने मन थियो
@AryanAryan-xj9fv
@AryanAryan-xj9fv 2 года назад
खुशी लाग्यो भाइ बहिनीलाई लामो समय पछि देख्न पाइयो । अब अघाडी आउनु पर्छ । हाम्रो साथ सपोर्ट सधै हुनेछ ।
@gokarnachand4044
@gokarnachand4044 2 года назад
धेरै पछि को प्रतीक्षा समाप्त भएको छ, अहिले कहाँ छिन होला के गर्दै होलिन् भन्ने लाग्थ्यो मलाई .....💖🔥
@numabhujel5053
@numabhujel5053 2 года назад
11 बर्ष अगाडि त्यो गीत गाँउदा सपना बुनु कति लजाएको थिईन अहिले त्यो हतेछ खुशी लाग्यो बुनुको यो interview हेर्नु पाउदा |
@chndrachndra3747
@chndrachndra3747 2 года назад
Lajaai lajaai gauthin abata hatex
@anilgurung8244
@anilgurung8244 2 года назад
मैले यो भाई बहिनीलाई प्रतक्ष देखेको छु र भाई बहिनीको प्रतिभा धेरै राम्रो छ र आज धेरै पछि देखेर एकदम खुसी लाग्यो
@bholamagar3306
@bholamagar3306 2 года назад
धन्यवाद । याे दुई भाइ र एक बैहिनि थिय । ठिक ११ बष पहिले रतनपाकमा १ घणटा सुनेकाे याद छ मलाई । शुभ कामना छ ।
@madhukarrai126
@madhukarrai126 2 года назад
मैले धेरै बर्ष पहिला हेरेको र मलाई धेरै मन परेको आज फेरि देख्न पाए खुसी लागेको छ आउने दिनहरूमा सफल्ताको शुभकामना मिठो सोर छ निरन्तर दिनु होला गाउन नछोड्नु होला
@rcthapa8078
@rcthapa8078 2 года назад
यी भाइ बहिनिहरु लाई सबैले सपोर्ट गर्नु पर्छ।
@nabarajgurung1333
@nabarajgurung1333 2 года назад
यो बहिनी गित धेरै पटक सुनियो कहाँ हराउनु भएको थियो धेरै पछि देख्न पाउँदा खुसी लाग्यो.. 😘🙏🙏
@nirushah4360
@nirushah4360 2 года назад
यो गीत गाउने मान्छे को होलान का छ्न होला जस्तो लाग्थियो । आज देख्न पाउदा एकदमै खुसी लाग्यो । धेरै राम्रो छ । यो भीडीयो देखाइदेको तपाईलाई धन्यवाद । भाइ र बहिनीलाई सफलताको शुभकामना ।
@yamunashah7540
@yamunashah7540 2 года назад
कति देख्न मन लागेको थियो आज देख्दा खुसी लाग्यो धन्यवाद पत्रकार भाइलाइ
@yamsingjai9225
@yamsingjai9225 2 года назад
Sachinoi dheraii herna man thiyo ra yamunaa
@chndrachndra3747
@chndrachndra3747 2 года назад
Akdamai ho aba dekhna Paula napaula vanne lagekothiya balla dekhna paiyo khusi lagyo
@kiritregmi4980
@kiritregmi4980 2 года назад
म यो भाइ बहिनी का छ होला भन्ने लाग्थ्यो आज मिडिया को माध्यमबाट हेर्न पाइयो खुसी लाग्यो
@gobindagurung7557
@gobindagurung7557 2 года назад
dharaii barsaha agade harako thiaa vai bainie ko video fary aajaa dhakna paeyo khuse lagyo..
@PraneelYuna123
@PraneelYuna123 2 года назад
भाइ बहिनिहरुलाइ सामाजिक संजाल मार्फत पुनः देखन पाइयो खुशी लाग्यो
@prajwalitmaltiprapose8215
@prajwalitmaltiprapose8215 2 года назад
यो दाजु बैनी लाई धेरै पछि देखियो ।धेरै खुसी लाग्यो।
@birbdrrawat3804
@birbdrrawat3804 2 года назад
मैले नि हेरेको हजुर हरुको सानोको भिडियो 067/68 साल तिर आजफेरि नि देख्न पाइयो धेरै खुसि लाग्यो😘😘😘
@dbgurung9475
@dbgurung9475 2 года назад
आहा कति मिठाे स्वार हाम्रो गाेर्खाली चेलि सपना र सागर भाई काे स्वार र साराङगी बाध्यबादक पनि सागर भाई र सपना नानीलाई धेरै धेरै सफल्ता काे शुभकामना छ हाम्रो गाेरखाकाे गाेर्खाली बाबू नानी लाई सबैले साथसपा्ेर्ट गरिदिनुहाेला
@arpanghale1641
@arpanghale1641 2 года назад
wawoooo कति राम्रो यो जोडि...मलाई पनि अत्यन्तै मन पर्छ यो जोडि ।।
@sanjokmagar
@sanjokmagar 2 года назад
मा कसम मैले यी बैनिलाई कत्रो भइन होला भनेर सोच्दथे फाईनली आज यूटुब मार्फत देख्न पाउदा सार्‍है खुसी लागेको छ।। उज्ज्वल भबिस्यको कामाना बुइनी र भाईलाई।।।
@rameshthapa8854
@rameshthapa8854 2 года назад
मपनि रोए अहिले त साच्चिकै पुरानो भिडियो हेरेको अहिले धेरै अप्ठ्यारो लाग्यो
@himgurung6769
@himgurung6769 2 года назад
मैले धेरै नै पटक हेरियो यो बैनी को गित । भगवानको वरदान होस् ।
@kirandeb2073
@kirandeb2073 2 года назад
यि ‌भाई बैनि को भिडियो त म आज ‌भन्दा करिब ६, ७ बप हेरेको थिएँ आज मिडियामा आएको देख्दा निकै खुसी लाग्यो स्वर बैनिको अतिनै राम्रो छ सफलता को मुरि मुरि शुभकामना मेरो तर्फबाट भाइ बैनीलाई मादल बजाउने भाइ लाइ नि लियर मिडियामा ल्याउनु न
@deepaktimalsina5170
@deepaktimalsina5170 2 года назад
सारै राम्रो छ अगाडी बढ्दै जानु शुभकामना छ।
@arjunneupane61
@arjunneupane61 2 года назад
शुभकामना दाजु बैनिलाइ आफ्नो कला र स्ंकृति लाइ बचाइ राखेकोमा
@thaparamesh4478
@thaparamesh4478 2 года назад
बहिनीको सुरिलो स्वर अति नै मन पर्यो धन्यवाद
@suryakc1165
@suryakc1165 2 года назад
मैले पनि उहाहरुको पहिलाको भिडियो सार्है मन परेर पटकपटक हेरेको थिए।आज लामो समयपछि फेरि उहाहरुलाई हेर्न र गित सुन्न पाउँदा खुसि लाग्यो।अाउदा दिनहरूमा गित म्युजिक भिडियोमा छिट्टै देख्न पाईयोस।
@bishnugc2736
@bishnugc2736 2 года назад
मैले यो भाइ बैनी लाई आज भन्दा ९ बर्ष अगाडि रत्नपार्कमा देखेको थिए फेरि ९ बर्ष पछी देख्न पाय निकै खुसी लाग्यो उज्वल भबिस्यको सुभकामना छ।
@bhismasubba7470
@bhismasubba7470 2 года назад
मईले धेरै बर्ष पहिला हेरेको थिए यो भिडियो सारै मन परेको थियो हजुर हरु भिडियो
@rajbro1109
@rajbro1109 2 года назад
खुशी लाग्यो दुबै दाजु बहिनी लाई संगै देख्न पाउँदा वहाँ हरु लाई कृष्ण कडेल जी को प्रोग्राम मा लगि दिनुस अझै प्रचार प्रसार हुन पर्यो यो नानू को स्वर सारै मिठो छ 12 बर्ष पहिला को भिडियो हेरेको थिए ठुली भैछ्न आफ्नो ख्याल गर्नु गीत संगीत लाई न छोडनु
@omrasaili5951
@omrasaili5951 2 года назад
९/१० बर्ष पहिला भाइ बहिनी को भिडियो हेरेको थिए आज पनि देख्न पाइयो धेरै खुसी लाग्यो हजुर हरुको गला र कला को सम्मान गर्दै अझै आगामी दिन हरुमा संगितिक यात्रा मा सफलताको को धेरै शुभकामना 👍️🙏👌
@bhimbahadur1142
@bhimbahadur1142 2 года назад
नमस्कार लेकबेसि च्यानल सन्चालक सर लाइ धेरै बर्ष पहिले हेरेको भिडियो आज युटुब बाट बाहिर ल्याउनु भएछ बहिनिको स्वर राम्रो छ सबैले साथ सपोट गरिदिनु होला
@ubjansinghlawad6300
@ubjansinghlawad6300 2 года назад
म १७ वर्षको थिए काठमाण्डौ पढदै गर्दा जब शनिबार आउँथ्यो त्यो दिन रत्नपार्क गाईन्थ्यो अनि यिनी नानी बाबु को गीत सुन्दा स्वर्ग पुगेको अनुभव हुन्थ्यो । २/३ वर्ष पछि गरेको भेटौ गीत सुनौ भनेको भेटिएनन धेरै खोजी गरेको थिए आज भेटे खुसी लाग्यो ।
@dbgurung9475
@dbgurung9475 2 года назад
अब सागर भाइ र सपना बहिनी एति राम्रो स्वार बाध्य बादक भाई बहिनी लाई कृष्ण कडेल सर लाई ईन्द्रेणी समाज मा गएर आफ्नो कला दृखाउनु जरुरी छ । सागर सपना बहिनी ले ईन्द्रेणी जाने प्रयास गर्नु हाेला भाइ बहिनी ले सफल्ता मिल्ने छ।धन्यवाद
@user-ek2xv7wj6b
@user-ek2xv7wj6b 2 года назад
धेरै ले खोजेकी नानु बल्ल अाईन धन्यवाद पत्रकार जिउ अब तिम्रो पालो हो सफलताको कामना नानीलाई 🙏🙏🙏🙏💕💕🇳🇵
@aaloksahayatree3713
@aaloksahayatree3713 2 года назад
यो नानी को भिडियो धेरै पहिला हेरेको ।आज धेरै पछि फेरि देख्न पाइयो खुसी लागो।अब निरन्तर अगि बड्नु शुभकामना।
@pratiklamichhane4548
@pratiklamichhane4548 2 года назад
धेरै खोजेको तर बल्ल भेटियो म हजुरको big fan हो सपना जि नयाँ सृजना लिएर छिट्टै आउनु होला एकपटक नि पहिलेको भिडियो हेरेर मिडियामा आउनु भएन दुःख लाग्यो ।
@rameshmagar6112
@rameshmagar6112 2 года назад
अहा धेरै समय पछि देखियो ।खुशी लाग्यो धेरै फरक भएछ बहिनी ।स्वर धेरै सुधारिए छ बैनी को अझधेरै प्रगति को कामना।
@yogeshkambang7120
@yogeshkambang7120 2 года назад
यो भाई बहिनीको गीत धेरै बर्ष पहिले मैले सुनेको थिएँ आज फेरी देखेँ । प्रयास राम्रो छ अघि बढ्नु होला ।
@gauravthapa9441
@gauravthapa9441 2 года назад
मैले रियल देख्या छु रत्न पार्क मा तेति बेला सानै थिन यी नानी २०६७ /६८ तिर कति खुसी लाग्यो आज देख्ता
@ManojKumar-cv3oy
@ManojKumar-cv3oy 2 года назад
Wow dami khusi lagyo मलाई नि आज भोलि कता होलिन जस्तो लाग्थ्यो बल्ल आज देख्न पाइयो
@Muktak152
@Muktak152 2 года назад
धेरै वर्ष पछि आज देख्न पाउला अत्तीनै खुसि लाग्यो हजुर को गति सुनि रहन्थे
@nandanepali1681
@nandanepali1681 2 года назад
पहिलो पटक त्यो सानो को भिडियो हेर्दा सारै भावुक बनाएको थियो अनि कता होलान् ती बाबु नानी जस्तो लाग्थ्यो आज धेरै पछि देख्न पाइयो खुशी लाग्यो बाबु नानी को भोइस दामी लाग्यो सफलाको शुभकामना
@merokahani
@merokahani 2 года назад
अति सुन्दर सानो मा रत्नपार्क मा गाको गित हजारौं पटक हेरियो 🌻🌻🌹🌹🏵️🏵️
@nikitathapa6696
@nikitathapa6696 Год назад
मैले पनि 2008 मा लाइप हेरेको थिय बैनिको कला सारै राम्रो थियो अहिले धेरै बर्स पछि देख्न पाइयो खुसि लाग्यो
@laxmineupane3415
@laxmineupane3415 2 года назад
Ati मिठो स्वर ❤️❤️❤️❤️
@sudinlama5482
@sudinlama5482 2 года назад
यो बैनीकोत उहि १२ बर्ष अघिकै तीखो र मीठो स्वर कति राम्रो छ यो बैनीकोत स्वर गाईका बन्ने स्वर छ यस्ता दुखी पिढि लाई कसैले साथ सहयो गरेर गाईका बनाउनु जरुरी छ देशकै यक सफल गाईका र गहना हुन्छिन अनि बैनीको दाईले लेखेको शब्द पनि अाम नेपाली सामु समक्ष अाउन जरुरी छ।
@rajkumarkhadak7357
@rajkumarkhadak7357 2 года назад
हो हो,यो गित त मैले अाजा 2078 साल हो तर मैले यो बहिनी,भाइ को यो मीठो स्वरको भाका समाजको सत्य कुरालाई व्यक्त गरेको सुनेको लगभक 2071साल तिर सुनेको हो,,जस्तो लागेको छ,,,
@rameshthapa8854
@rameshthapa8854 2 года назад
सारै याद आउथो कहाँ होलान् यिनिहरु भनेर धेरै राम्रो काम गर्नुभयो
@jibankumar1562
@jibankumar1562 2 года назад
सपना बैनिको भिदिओ सुरुदेखी नै हेर्दै आइरहेको छु धेरै राम्रो छ बिचमा हिन्दी साधनामा पनि देखे अहिले पुन इन्तरभिउमा हेरे दाजु बहिनी हुनुहुदो रहेछ खुसी लाग्यो पर्गतिको कामना
@jabansinghkathayat2214
@jabansinghkathayat2214 2 года назад
धेरै राम्रो मनै छुने सोर छ अझै प्रगति गरनु अगाडि बढनो यहिछ शुभकामना
@bibaslimbu6880
@bibaslimbu6880 2 года назад
मीठो स्वरको धनिहुनु हुदोरहेछ बहिनी,
@homeangbo
@homeangbo 2 года назад
यी भाई बैनी मैले। पनि रत्नपार्क को मुकुन्दे चढने रुख को पछाडि पट्टी गीत गाएको हिजो जस्तो लाग्छ तर आज 9/10वर्ष भएछ अनि कति ठूली भएछन भाई पनि ठूलो भएछ आज देख्नु पाईयो खुसी लाग्यो।सलाम पत्रकार भाई लाई ।
@kamalpoudel7700
@kamalpoudel7700 2 года назад
मादल बजाउने भाइ पनि हेरम्न मादले भाइ को साथ मा पहिले कस्तो एक साथ बसेर त्यहि गित गाएको हेर्न मन छ
@mailobabuji6114
@mailobabuji6114 2 года назад
अंग्रेज़ी बर्ष 2010 तिर हुनुपर्छ यी नानी बाबुले गाएको सुन्दर गित तिते करेलिले , कति समय त मोबाइलमा डाउनलोड गरेर डिउटीमा सुन्ने गरियो , साङ्गितिक यात्राबाटै भबिस्य सुन्दर बनोस , हाम्रो कामना छ, भिडियो बनाउनु भएकोमा भाइलाई धन्यवाद छ,
@thamanbahadur1228
@thamanbahadur1228 2 года назад
कति मिठो स्वर हो यो दिदी को प्रयास गर्नु होस है
@maheshmahesh-bq7ry
@maheshmahesh-bq7ry 2 года назад
शपनाको मूखै तितो गरायो तितेकरेलीले कोगानामा यूटूवबाट उठेको पैशा दीनुहै शपनालाई । म मूखैतितो करीले गानाको धेरै फ्यान थिए
@benkumarrai2769
@benkumarrai2769 2 года назад
सपना बहिनीलाई त्यतिबेला देखेको र अहिले फरक देखियो निकै सुन्दरी राम्री हुनुभएछ केही मोटी हुनुभएछ दाजु बहिनीलाई शुभकानमा बधाई छ शुभ होस👍️❤️❤️🙏🙏
@karanrana4674
@karanrana4674 2 года назад
भाइलाइ लिएर भाग २पनी ल्याउनु पर्यो
@kashiramrajputdutraj389
@kashiramrajputdutraj389 2 года назад
कला र गला ले भरिपुर्ण गन्दर्ब बङ्गसि सत्ये उग देखिनै उत्कृष्ट गाएन दिने महान मनमा धेरै खुल्दुल भैरहे को थियो आज मन खुसी भयो धन्यवाद पत्रकार जिउ पियारा दाजु बहिनी को मनै छुने पस्तुती हजुर हरु को हरु को हरेक पाइला मा भगवान बिश्वकर्मा र माता सरसती बास गरि रहुन मादल बजाउ ने भाइ लाई पनि भको भए अति राम्रो हुने थियो 🙏🙏🇳🇵💮🌼💐🌸😍🕯️🤗👍️
@bijaykerung979
@bijaykerung979 2 года назад
मैले नि फेसबुकमा शेयर गरेको थिए। सारै मन परेको थियो। आज यहा देखे खुसि लाग्यो। जिन्दगिको भोगाइ आफ्नो आफ्नै हुन्छ । दुख र सुख सिक्काको दुइ पाना।
@kalpanaoli2701
@kalpanaoli2701 2 года назад
धेरै पहिले अगाडी सुने को गित पहिले भन्दा अहिले झन् मिठो स्वर भाको रहिछ निखारिएको छ स्वर ♥️♥️best off luck दुइ भाई लाइ
@sujansubba3391
@sujansubba3391 2 года назад
मलाइ पनि धेरै खुशी लाग्यो फेरि देख्नु र गीत सुन्नु पाइयो राम्रो राम्रो गीत लियेर आउनु होला
@rameshkarki6112
@rameshkarki6112 2 года назад
यी भाइ बैनी लाई देख्न पाउदा धेरै खुसी लाग्यो लेक बेसि टिबि का पत्रकार जिउ लाई धन्यवाद छ 💕🙏💞
@nabinadhikari5618
@nabinadhikari5618 2 года назад
कति हेर्न मन थ्यो आज हेर्न पाइयो । खुसी लाग्यो
@NPBMrukumelivlog98
@NPBMrukumelivlog98 2 года назад
मैले पनि यो गित धेरै पहिले सुनेको थिए साहारै मन परेको थियोे बुनु को स्वर आज देख्न पाईयो खुसी लागयो
@purnasunam8109
@purnasunam8109 2 года назад
ओ हो येति ठुलो ठुलो भै सक्नु भए छ यो नानिको कला गला सरै राम्रो छ योस्तो कला ओजेलमा पर्न नदिनु होल 🙏🙏 अब उहाँ अरुलाइ इन्द्रेणी र सारंगी संसारम पुरै दिनु होल हजुर 🙏🙏
@kumarrai6429
@kumarrai6429 2 года назад
सलाम छ यति राम्रो कल र गलाको लागि साथै उज्वाल भबिस्यको कामना।
@kedarkumar4
@kedarkumar4 2 года назад
सपना मोटाएछ । हार्दिक शुभकामना प्रगतिको कामना
@purnakharadhikari2501
@purnakharadhikari2501 2 года назад
सपना बैनीलाई सबैको साथ र सपोट पाएको भऐ अहिलेसम्म कति राम्रो कलाकार हुन हुन्थ्यो होला अझै पनि समय छ उज्जवल भविष्य को शुभकामना छ।
@motisijali4961
@motisijali4961 2 года назад
याे बहिनी काे गित अझै सम्म youtob मा हेरीदै छ।बहिनी काे स्वर राम्रो छ ।बधाईय छ बुुनुलाइ super voice sis..
@thapamagerchampssing1940
@thapamagerchampssing1940 2 года назад
राम्रो स्वर छ सपना नानुकाे सपना पूरा हाेस ।भाई बैनिकाे भबिस्य राम्रो हाेस शुभकामना छ।
@chandrarana1432
@chandrarana1432 2 года назад
Dherai Ramro lagyo congratulations both of you 👍👍👍
@user-ms1lw6gd5r
@user-ms1lw6gd5r 2 года назад
ओ हो धेरै बर्ष पछि देख्न पाइयो।।।खुशी लाग्य्ल।।सफलता को शुभकामना छ है 🙏🇳🇵🙏
@Valleyofmount9550
@Valleyofmount9550 2 года назад
स्वर चाहिं एकदम strong लाग्यो र मिठो पनि छ बहिनीको तर थोरै Pronunciation लाई सुधार्नु होला 🙏😍😍
@Sklama88
@Sklama88 2 года назад
आहा धेरै खुशी लाग्यो आज बल्लतल्ल मिडियामा देख्न पाए धन्यवाद सर हजुर लाई 🙏पहिलाको पुरानो भिडियो भाइ र बहिनीले गाएको तितेकरेलिले अहिले को views 8.1 m छ केही गर्ने बाटो मिलाई दिनु होला प्रगतिको बाटो धेरै देखिन्छ भाइ बहिनीलाई मेरो आशीर्वाद छ ♥️♥️❤️❤️
@balkrishna6448
@balkrishna6448 2 года назад
इ नानी कस्ति भै होलिन सारङ्गी अनि मादल बजाउने भाइ हरु के गर्दै होलान का होलान भन्ने मन मा सधै लागि रहन्थ्यो तर आज धेरै समय पछि देख्न पाइयो खुसी लाग्यो
@harishrestha3687
@harishrestha3687 2 года назад
धेरै पछि देख्न पाइयो फरक भयेछ गीत राम्रो छ सधै अगाडि बढ्नु
@okdboy464
@okdboy464 2 года назад
पुरानो भिडियो धरै मन परेको थियो बेलाबेला कता होला कहाँ होला भन्ने धेरै पटक सम्झिन्थे आज देखन पाइयो खुसी लागेको छ आज,तेति बेला गाउद गाउदै छेउमै बसेको एकजना दाइ जुरुक्क उठेपछि बहिनी डराए झस्कनु भएको थियो तेतिबेला धेरै माया लागेको थियो,आज देख्नु पाउद खुशी लागेको छ सधै खुसी रहनुहोका wish you all the best bhai bahini love you👌
@jitgurung3980
@jitgurung3980 2 года назад
यो दृस्य धेरै पहिले हेरेको थिए निकै भावुक बनाउछ ,मान्छेको हैसियत सबैको किन बराबर नभाको होला ?
@chokrajreule3477
@chokrajreule3477 2 года назад
hajurlai dherai dhannebad maile dherai miss gareko the yeni manxeharu aahile kaha holan vaner balla aaja manko dhoko pura gardinu vayo hajurlai dherai dhannebad xa sar🙏🙏
@krishanadevkota6061
@krishanadevkota6061 2 года назад
म स्वयम् तेइ थिए त्यो भिडियो खिच्दा तर म सङ्ग सादा मोबाइल थियो 😥😥😥😥
@chirangivipokhrel3122
@chirangivipokhrel3122 2 года назад
ओहो 👍
@dahal.sampang11
@dahal.sampang11 2 года назад
Super voice keep it up sapana!
@lilagurung1941
@lilagurung1941 2 года назад
धेरैं लामो पछि दर्शन भयो यो जोडी लाई उज्यालो को कमान छ कि छिटो,छिटो नेपाल star बनोस 🙏🙏🙏🙏🌹🌹👌👌👌
@padambhat9247
@padambhat9247 2 года назад
धेरै अघि देखि देख्न मन लागेको थियो देख्न पाऊदा खुशी लाग्यो
@nitaraut3710
@nitaraut3710 2 года назад
देख्न पाउँदा खुशी लागे राम्रो गर्दै जानू होला
@sushilabhattarai9299
@sushilabhattarai9299 2 года назад
फेरि देख्न पाउदा खुशी लाग्यो परिस्थिति र बाध्यताले कहा पुर्याउछ है आगामी जिवन सुखमय बनोस् शुभकामना भाइ बहिनीलाइ 😍😍
@anillamapakhrin4559
@anillamapakhrin4559 2 года назад
मेरो पनि मन मस्तिस्कमा अझैपनि ताजा छ यो आवाज र सँगित।
@kamalranamagar4987
@kamalranamagar4987 2 года назад
Very Nice Vai banu अजै अगाडि बड्नु ल🎤🎤🎤🎤🎤🎤🎤
@sunilmagar8596
@sunilmagar8596 2 года назад
हो यो गित धेरै बर्ष पहिले हेरेको आज पुन देख्न पाइयो ,दुबै दाजुबहिनिलाई अजै पर्गतिको कामना।।।
@ashokmangphangrai3452
@ashokmangphangrai3452 2 года назад
यो भन्दा पहिले त थाहा भएन तर अहिले हेर्दा सरै मिठो स्वर लागेउ एक दमै राम्रो छ आउने दिनहरूमा अगाडि बढेको हेर्न पाउँ दाजू बहिनी हजुरहरुलाई 🙏
@rabinrai7983
@rabinrai7983 2 года назад
मुखैतिताे बनायो लेख्नु तुरुन्तै अउछ
@ruthbiswa9057
@ruthbiswa9057 2 года назад
God blessed you both 🙏 ❤❤
Далее
Советы на всё лето 4 @postworkllc
00:23