वि.सं २०६१ सालमा हाम्रो घरमा(चितवन को पटिहानी, टाउन) गाउँमै एउटा मात्र अर्थात् पहिलो Desktop Computer Uncle ले ल्याउनु भएको थियो । त्यो Computer मा यो गीत पनि थियो । मलाई यो गीत राम्रो लाग्थ्यो । पछि थाहा पाएँ कि यो गित बिमा कुमारी दुरा ले गाउनु भएको हो भनेर । त्यसछी मलाई उहाँको गीतहरु मन पर्न थाल्यो । मलाई मन पर्ने गायिकाहरु मध्ये वहाँ एक हुनुहुन्छ ।