Arohi le gareko thik xa usko boyfriend vanni janda jandai salkeko ho tulki luki luki bolera 😂 malai yo case bata chai manai parna xodyo main role ma vako manxe le chai wrong garda ni wa wai ? Sabai ramro hunxa ra 😬😬😬
अाज चाहिँ सोचेनस्तै आदित्य र टुल्किको बिहे भको छ अब यो जोडी छुट्नु हुन्न र आदित्यल टुल्किलाई धेरै धेरै माया दिनुपर्छ है त्यो माया देखेर आरोही जलेर खरानी होस
Woooow amazing so very wonderful ❤ टुल्टकी ले गरेको च्यालेन्ज साह्रै राम्रो लाग्यो अब टुलकी र अद्वितीय को शुभ बिबाह हनै पर्छ अनि दुई जना को जीवन सुखमय रहोस् आज को ऐपीसोट चै ऐक दमै मिठो अनि राम्रो भयो अब कहिले अर्को ऐपीसोट आउला भन्ने इन्तजार मा छौ जोड़ी पनि साह्रै राम्रो छ र सबै पात्रहरुलाई धेरै धेरै धन्यवाद अभिनन्दन गर्दछु ❤❤❤
🙏मलाई एक्दम मन पर्छ ।बिचरा तुल्की अब त खुसी हुनुपर्छ।र टुल्किलाई गरेको नराम्रो बेबहार पर्दाफास भयेर सुनमायाँ सागर सबैला थाहा हुनु पर्छ।र आदित्य संग बिहे भयेको एक्दम मन परो सम्पुर्ण टिमहरुलाई सफलता को सुभकामना🎉🎉❤
अब आदित्यले टुलकि लाई धेरै माया गरेर समाजमा उदाहरणि ब्यक्ती बनेर जल्ने हरुको लागि एउटा नमुना बनेर देखाउनु पर्छ अब आरोहिलाइ यति पछुतो होस कि मैले किन टुलकिलाइ यस्तो बेहोरा गरि भनेर अब आरोहिको र समजको अगाडि एउटा नमुना जोडी भएर देखाउनु पर्छ टुलकि र आदित्य यक भएर अगाडि बडेकाे हेर्न मन छ
आखिर जित सत्य को हुन्छ मैले यो जोडी मिलेको हेर्न चाहन्छु❤ टुल्की दिदिले धेरै दु़़ख पाउनु भयोको छ। त्यसैले हजुर फेरि छुट्नु भयो भने टुल्की दिदिले दु़़ख 😢पाउनु हुन्छ दाई ।
अरोही जस्तो साथी कसैको पनि नहोस् यो टुल्कीले सानो देखि ठुली हुँदा सम्म पनि सुख पाएको देखिएन तर यो सौतेनी आमा सिरियल अति राम्रो छ अझै राम्रो गर्दै जानू सफलताको सुभाकामना छ सबैलाई 👏👍️🌷🇳🇵
गाउँ समाज मा घाटने घटना लाई बिस्सो भरि फैलियोस सम्पुर्ण सौगात नि आमा सिरेल का कलाकार हरु प्रती समान् गर्दै अगामी दिन मा अझै राम्रो राम्रो बन्दै जहोस सफल त को धेरै धेरै शुभकामना छ सम्पूर्ण मा ❤❤❤🎉🎉🎉🎉
तर टुल्किले अादित्य अर्काकाे ब्वाइफ्रेन भन्दा त सन्ते बाल्यकाल देखि दुख सुखमा साथ सपाेट गर्नि शीतपाे बिहे गर्नु पर्थ्याे त, बिचरा संन्ते, रन्डि अाराेहि र टुल्किकाे सौतिनि अामा सौतिनि हजुर अामाले पुरै दिन रातै रुदै बौलायर हिहिकाे देख्नि मन छ, के याे हाम्राे हेर्नि इच्छा पूरा हुन्छ त ?
याे सीरियल एकदमै राम्रो लाग्छ। 🥰❤️याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
टुलकी अब तिमी आफ्नो मामा को घर मा बस् आरु को घर घर मा बस्नु राम्रो हुँदैन ल आफ्नो सौतेनी आमा को घर मा बस्नु मानेन भने सहर को कर्म दिने आमा बाबा को मा जानु नत्र मामा को घर मा बस्नु कहिले कहाँ कहिले कहाँ घर नै नभए जस्तो टुल्की पनि मा 🙏🙏🙏🙏ल by by alls टिम्स हरू लाई धरै धरै सुभकामना छ ❤❤
बल ठिक भाे अारुइलाइ मेराे छाेरित राम्रो छ भनछीनसु नमायाले तरछाेरिकाे चरती कला थाहा छैन बिचरा टुलकीकाे बेजेत गरि अारुइले शाथीले पनी घात गरदाे रईछ अब टुलकीर अारिते काे जाेडी शुख मए बिताेस बल ठिक भाे अारुइ लाइ👍️👍️👍️👍️💐💐💐💐