Тёмный

Sauteni Aama || सौतेनी आमा || Episode 149 || Social Serial June 16, 2024 

Sauteni Aama Official
Подписаться 418 тыс.
Просмотров 987 тыс.
50% 1

Sauteni Aama || सौतेनी आमा || Episode 149 || Social Serial June 16, 2024
Artists: , Narayan Nepal,
Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
Gokarna Acharya, Niraj Rajhaure , RajKumar parajuli, Shyam Nepal, Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar,Rajesh Chaudhary
Child Artist :
Diyani Giri
Aarohi Karki
Paridhi Nepal
सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
#SauteniAama #SauteniAamaEpisode149
Post Production : -
Paridhi Media
Camera man : -
Binod Puri
Production Advisor: -
Narayan Nepal
Make up:-
Laxman roka
Singer :
Pasang Doma Sherpa
Lyrics :
Keriya Budhathoki
Music / Arrange / Mixing / Mastering :
Binay Karki
Background Score : Binay Karki
Audio : Aarohi Entertainment
Aalap Voice :
Pasang Doma Sherpa
Nandani Adhikari
Binay Karki
Editor : Sandip Chaudhary
Writer / Direction : Shiva Sharma (Kandel)
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6...
RU-vid:- tinyurl.com/y6...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6...
RU-vid:- tinyurl.com/y6...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 550   
@SauteniAamaOfficial
@SauteniAamaOfficial 2 месяца назад
Promocode: AAMA888 Link -: tinyurl.com/aama888
@prajitawagle394
@prajitawagle394 2 месяца назад
🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 2 месяца назад
❤❤❤❤❤❤❤❤❤❤❤
@saritaneupane9210
@saritaneupane9210 2 месяца назад
​@@prajitawagle394❤❤❤❤❤❤❤
@user-pl3pz2ps1y
@user-pl3pz2ps1y 2 месяца назад
❤❤❤❤
@IndiraGhimire-zm9mm
@IndiraGhimire-zm9mm 2 месяца назад
Natak
@KhimkumariSharma-wg7yb
@KhimkumariSharma-wg7yb 2 месяца назад
अब त आदित्य र तुलकी को विवाह हुनु परछ र तुलकी ले सुख पाउनु परछ भने को को हुनुहुन्छ यता हाजिर हुन है
@pramilakanwar5782
@pramilakanwar5782 2 месяца назад
म पनि छु
@VismaKarki
@VismaKarki 2 месяца назад
@prajitawagle394
@prajitawagle394 Месяц назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Месяц назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SabinapunMagar
@SabinapunMagar 2 месяца назад
चन्दिका र आरोहीलाई अझै सजाय दिनुपर्छ ❤
@sangitashahi2679
@sangitashahi2679 2 месяца назад
अब टुल्की लाई पुर्णरुपमा सन्चो भएको अनि सुख पाएको हेर्न मन छ ।
@prajitawagle394
@prajitawagle394 Месяц назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Месяц назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@durgabhattrai2160
@durgabhattrai2160 2 месяца назад
आरोगी लाइ मामा लगाएत जेलमा कोच्नु पर्छ टुल्टीले सुख पाउनु पर्छ।
@user-ey4gr1mn9n
@user-ey4gr1mn9n 2 месяца назад
पाप धुरी बाट कराउँछ भन्ने उखान यही हो आरीहु र चण्डि का एक नंवर वान आरहुही हो अनुहार देखेर सारै रिस् उठ्छ ठीक पार्नु पर्छ एउटा केटा मान्छे को लागि आफ्नो साथी लाई अपराध अन्य गर्नु पर्ने बिचरी तुलकी चाँडै निको होस् भगवान् ले रक्षा गरून् ❤❤
@sushilatamang7474
@sushilatamang7474 2 месяца назад
टुल्की राम्रो भएको देख्न पाउ अनि बदला लिएको देख्न पाउ।🙏🙏🙏❤️❤️❤️
@Sukumaya_Tv
@Sukumaya_Tv 2 месяца назад
टुल्की ले सुख पाको हेर्न चाहानी जति एता है त ❤❤❤
@prajitawagle394
@prajitawagle394 2 месяца назад
🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 2 месяца назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-dz6rw1cm2o
@user-dz6rw1cm2o 2 месяца назад
म छु सिक्किम बाट ño 1
@MinaMangar-wd9wo
@MinaMangar-wd9wo 2 месяца назад
Ma pani xu Darjeeling bat
@SujanTmgYtChannel
@SujanTmgYtChannel 2 месяца назад
Me
@madhabpjoshi4784
@madhabpjoshi4784 2 месяца назад
टुल्कि ठिक हुनुपर्छ भन्ने जति यता हाँजिरि हुम्म त🎉🎉🎉
@rashdiyajalpa6530
@rashdiyajalpa6530 2 месяца назад
❤❤❤❤❤
@MinaMangar-wd9wo
@MinaMangar-wd9wo 2 месяца назад
Ma pani xu
@prajitawagle394
@prajitawagle394 Месяц назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Месяц назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bishnumaya3641
@bishnumaya3641 2 месяца назад
अबत टुल्कीले सुख पाएको हेर्न चाहाने हरु एता हाजिर हुमत
@padamsuryabanshi
@padamsuryabanshi 2 месяца назад
यो भनेको त उहिले देखि नोइ हो तर त्यो दिन कहिले आउनी हो😂😂😂
@MinaMangar-wd9wo
@MinaMangar-wd9wo 2 месяца назад
Ma pani xu from darjeeling
@TilakBhattarai-ho9mz
@TilakBhattarai-ho9mz 2 месяца назад
Ma
@pramishatmg
@pramishatmg 2 месяца назад
Mani xu
@prajitawagle394
@prajitawagle394 Месяц назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@aaratikuwar12
@aaratikuwar12 2 месяца назад
टुलकि सिरियल काे काे लाई मन पर्छ लाइक गर्नुहोस।
@purnapariyar6814
@purnapariyar6814 2 месяца назад
एक देखि नछुता हेरेकि छुअबा चन्दिका ले र आरोइ ले दुख पको हेर्ने मन छ ❤❤❤❤
@panugharti371
@panugharti371 2 месяца назад
सबै तिमलाइ नमस्कार 🙏🙏🙏🙏🙏 म बुटोल बात हेर्दै छु र अबत टुल्कि ले सुख पाको हेर्ने मन्छ र आरोहि ले बत्ला लेको हेर्ने मन्छ 👌👌👌❤️❤️❤️
@user-hr7zv1ts7e
@user-hr7zv1ts7e 2 месяца назад
हेल्लो हजुर हरु यो सिरियल मैले नि हेर्ने गरेको छु हजुर हरु को कोस्लाइ मन पर्छ ❤❤❤❤❤❤❤
@SujanTmgYtChannel
@SujanTmgYtChannel 2 месяца назад
Me
@gitagautam5516
@gitagautam5516 2 месяца назад
आरोहि र चनडिकालाई जिन्दगि भरिको सजाय हुनु परो जेलको सिडिमा कोचिनु परोस भने को को हुनुहुन्छ ❤❤❤❤
@user-lo2ll3sr7q
@user-lo2ll3sr7q 2 месяца назад
M pani
@user-pl3pz2ps1y
@user-pl3pz2ps1y 2 месяца назад
Kara Vanda Kara sajaya dinu sirdubailai
@SujanTmgYtChannel
@SujanTmgYtChannel 2 месяца назад
Me
@user-zq9vp5ps9j
@user-zq9vp5ps9j 2 месяца назад
Hello 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@bhagawatipandey4297
@bhagawatipandey4297 2 месяца назад
​@@user-lo2ll3sr7q❤❤
@MenukBan
@MenukBan 2 месяца назад
टुलकीकाे सुखकाे दिन कहीले अाउछ👍️👍️👍️👍️👍️मालति ठिकछ
@debikagiri256
@debikagiri256 2 месяца назад
My favourite serial ❤❤❤
@user-gg7ml7ip6g
@user-gg7ml7ip6g 2 месяца назад
अाहाअाजा ता कति मज्जअायाे अाजाकाे सिरियल मा चहि अारुहि र चन्डिकालाइ ठिक्पराे यसरिनइ गल्ति गरनेहरुलाइ सझेया दिनुहाेस र गल्ति गरनेहरुले पनि सझेया पाउनु परछा यता पापि हरु लाई र गुन्डा हरुलाइ सझेयाचहि हुनुनइ पराे
@ReshmaThami-pv9fd
@ReshmaThami-pv9fd 2 месяца назад
Tulki abo chite Niko hunu parcha❤❤❤❤❤❤
@rajeshpaudel330
@rajeshpaudel330 2 месяца назад
माइजू ले माया गनु पछ टुकिलाई
@birbdrtamang5680
@birbdrtamang5680 2 месяца назад
जे होस् गोठालो सिरियमा ठूलो काजीको रोलमा खेल्नु हुने काजी साब सौतेनी आमाको सिरियलमा देख्दा खुशी लाग्यो 🇳🇵❤️👏
@Himalrai5454
@Himalrai5454 2 месяца назад
टुल्की राम्रो भयो हेर्नू मन छ ❤❤❤
@user-tw4ju3ci9w
@user-tw4ju3ci9w 2 месяца назад
हुनत याे यक सिरयल हो तर साचो डकदइन झुटा दगदइन भनेको यही हो पाप भनेको पाप ने हो तेहि भयर सतेकाे बाटो हिन परछ
@aashikamagar1968
@aashikamagar1968 2 месяца назад
आब टुल्कीले वदला लिनु पर्छ आरोहि र चण्डीकेलाई
@chijagurung-oe9wk
@chijagurung-oe9wk 2 месяца назад
म पनि हो नि हजुर नछुट्टई हेर्ने गर्छु जहाँ सम्म लाग्छ अहिले सम्मै राम्रै भइ रहेको छ म बाट भन्नु केहि छैन सौतानी आमा सिरेल को उत्तर २ पर्गती को कामना म पोखरा बाट है हजुर 🙏🙏❤️❤️
@shreeshjasmin9569
@shreeshjasmin9569 2 месяца назад
यो आरोही र चन्दिका लाई नछोद तुल्की यिनी हरुलाइ यति यातना दिनु पर्छ कि समज्मा यस्ता घत्ना घताउने ले यो हेरेर आगादी कदम न उथाव्स
@user-vc2tg7wi9g
@user-vc2tg7wi9g 2 месяца назад
टुलकी सुख पाएको हेर्न मन छ र ❤❤❤❤❤❤❤🎉🎉
@GangaDevi-uc1wr
@GangaDevi-uc1wr 2 месяца назад
अब बल्ल भने मज्जा आउँने भयो सौतेनी आमा सिरेल सम्पुर्ण टीम लाई बधाई छ ❤❤❤ राम्रो हुदै गये को मा
@user-dz6rw1cm2o
@user-dz6rw1cm2o 2 месяца назад
आरोहीलाई पनि भाटे कारबाई गर्नु पर्छ मजाले
@user-dz6rw1cm2o
@user-dz6rw1cm2o 2 месяца назад
यो सीरियल त हप्ताको दुई पटक हुनु पर्ने हो त
@user-nc2no5tr5i
@user-nc2no5tr5i 2 месяца назад
BAL khayo Arohile 😅😅tulki la Maya Garda Khushi laxa maiju ❤️❤️🙏 ramro xa serial ❤️🙏❤️
@nishathakur4718
@nishathakur4718 2 месяца назад
हिमाचल प्रदेश मनाली देखी यो सिरीयल हैरी रहेको छू
@magarnimenuka9774
@magarnimenuka9774 2 месяца назад
म दुबई मा 12 घन्टा डिउटि गरेर पनि अलिकती टाईम निकालेर यो सिरियल हेर्ने गर्छु हे भगवान🙏🙏 यो टुल्किले शुख पाउनु पर्छ अनि त्यो आरोही र चन्डिकालाई जिबन भरिको कारबाही हुनु पर्छ नत्र यो सिरियल हेर्ने छैन म
@user-dz6rw1cm2o
@user-dz6rw1cm2o 2 месяца назад
मालती ठीक छ हो बरु
@prajitawagle394
@prajitawagle394 2 месяца назад
🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 2 месяца назад
❤❤❤❤❤❤❤❤❤❤❤❤
@sanumayarana2477
@sanumayarana2477 2 месяца назад
❤❤❤❤❤
@maiyakatuwal7653
@maiyakatuwal7653 2 месяца назад
बिचित्र छ कथा धन्यवाद ❤ अपराधीलाई कारबाही हाेस।।
@user-bk4er1qf4i
@user-bk4er1qf4i 2 месяца назад
❤❤❤❤❤❤❤❤मालती ठिक छ बरु अरु भन्दा
@phulmayatamang3936
@phulmayatamang3936 2 месяца назад
मत टुलकिको दुख देखेर सारइ रुन मन लाकछ हउ ❤❤❤
@SujanTmgYtChannel
@SujanTmgYtChannel 2 месяца назад
Same to you❤❤
@minagurung4528
@minagurung4528 2 месяца назад
म त सुरु देखि नि हेर्दै आएको छु कुनै भाग नछुटाइ हेरेको छु अहिलेसम्म अब आउदो दिन मा त्यो थाहा छैना
@dilmayalimbu8487
@dilmayalimbu8487 2 месяца назад
अबकाे दिनमा म टुलकीले सु:ख पाएको हेरन चाहन्छु । 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@user-di2kn3id2w
@user-di2kn3id2w 2 месяца назад
टुल्कीलाइ बाबाले नीको पारे पछी आरोही र चण्डीकाको बद्ला लीनु पर्छ र आदित्य सग बिहे हुनु पर्छपर्छ
@user-ey4gr1mn9n
@user-ey4gr1mn9n 2 месяца назад
❤❤🕉️🕉️🙏🙏 ओम् नमः शिवाय 🕉️ ओम् नमः शिवाय ओम् नमः शिवाय ❤❤🙏🙏
@meghrajgiri6411
@meghrajgiri6411 2 месяца назад
अबत टुलकिलेे सुखपाएकाे देखन पाउ
@sabitraadhikari1482
@sabitraadhikari1482 2 месяца назад
धेरै राम्रो छसजाय दिनुपर्छ टुल्किले 🎉अारेाहि र चन्डिका दुबै लाइ 🎉
@durgabhattrai2160
@durgabhattrai2160 2 месяца назад
मैले यो सिरेल सुरु बाट बाट हेरदै आएकी छु राम्रो छ भैरहवा बाट हेरदै छु
@SaruRai-ig1hg5rv9r
@SaruRai-ig1hg5rv9r 2 месяца назад
Aadite rw tulki ko bihey vayko herni mna thiyo trw kathale arko mudaliyo trw pni khusi lagxa miss you sauteni aama ko all timlai ❤❤
@GitaKarki-nj8iy
@GitaKarki-nj8iy 2 месяца назад
मलाई एकदमै मन पर्छ मेरो बेस्ट हो र टुल्कीलाई चाडैं ठिक होस् भन्न चाहान्छु ❤❤❤❤❤😢😢😢
@tilakthapa1765
@tilakthapa1765 2 месяца назад
म पर्सा ठोरि बाट हेर्दै छु । सौतेनि आमा भाग 1 देखि आज भाग 149 हेर्दै छु ।
@BarshaGurung4444
@BarshaGurung4444 2 месяца назад
यो सिरियल आउँदा खुसी हुने जति एता हाजिर हुम है❤❤
@bindugurung601
@bindugurung601 2 месяца назад
❤❤❤म कुबेत बाट हेर्दैछु सारै राम्रो राम्रो छ😅😅
@user-jp4ko9lk2f
@user-jp4ko9lk2f 2 месяца назад
म यो सिरियल भाग एक देखी 149 सम्म न छुटै हेर्दै आएको छु र म ईलाम देखी हेर्दै छु सौतेनी आमा सिरियल टीम लाई हार्दिक बधाई तथा शुभकामना 🎉🎉🎉🎉
@mangaltamang6928
@mangaltamang6928 2 месяца назад
तुल्किले बल्ल लिनु पर्छ एक एक तुल्किले सुख पएको हेर्नू सरै मन लको छ
@HariBisunke-sl6ee
@HariBisunke-sl6ee 2 месяца назад
सौतेनी अामा सिरियल धेरै राम्रो छ तर पुलिसको अनुसन्धान धेरै फितलो देखाएको ठिक भएन ,चन्डिका र अारोहीको फोन संवाद भएको थियोे ,कल डिटेल को अनुसन्धान गरेको देखाएको भए हुन्थ्यो ,कलाकारको अभिनय एकदम कमजोर देखाईएको छ
@A_ASMIT_I
@A_ASMIT_I 2 месяца назад
म अर्घाखाँचीबाट हेरिरहेको छु हजुर सिर्जना राम्रो छ अझै राम्रो बनाउँदै जानुहोला म त हेर्छु नछुटाई हेर्छु।
@laxmitiwari1147
@laxmitiwari1147 2 месяца назад
इ 2 टा राछेस्नीहरुलाइ कडा कुटपिट गर्नु पर्ने सजाय पुगेन
@MayaMa-gf3sh
@MayaMa-gf3sh 2 месяца назад
खोज्न जाने होईन । घर बसेर भान्जी भान्जी । भन्दै बस्ने केखाल को मा मा हो ।
@anitashrestha3188
@anitashrestha3188 2 месяца назад
यो भिडियो कहाँ बाट हेरिरहनु भएको छ कमेन्ट मा बताउनु होस् र एक देखिनै नछुटाई हेर्ने को को हुनुहुन्छ लाईक गरेर जिताउनु होस् 💛💛
@prajitawagle394
@prajitawagle394 2 месяца назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 2 месяца назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@DambaruBhattarai
@DambaruBhattarai 2 месяца назад
अब देखी टुल्की ले बद्ला लिनुपरो गुन्डा लाई ठिकसँग लेधुलाई दिनु परो
@gitagautam5516
@gitagautam5516 2 месяца назад
Me
@ranikamagar4654
@ranikamagar4654 2 месяца назад
Me
@SLOVESTORIES
@SLOVESTORIES 2 месяца назад
सिम्ता म रहेको कोटेश्वर मन्दिर ले सबैलाई रक्षा गरून 🙏
@Batuli-kj3hd
@Batuli-kj3hd 2 месяца назад
My favourite ❤❤❤serial
@binarai7159
@binarai7159 2 месяца назад
From Darjeeling india ❤ सौतेनी आमा ऐपीसोट धेरै राम्रो हुँदै गएको छ अनि टुलकी चाँडै निको हुन पर्छ आफु लाई नराम्रो गर्ने हरु लाई कानुनी कारवाही गर्नु पर्छ भन्दै सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन गर्दछु ❤
@liladxn39
@liladxn39 2 месяца назад
अति राम्राे छ म दाङ बाट हेरि राछु❤❤
@krishnak.c9983
@krishnak.c9983 2 месяца назад
Seme
@dipikakc758
@dipikakc758 2 месяца назад
First comment like please ❤
@prajitawagle394
@prajitawagle394 2 месяца назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 2 месяца назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@hitapulami2064
@hitapulami2064 2 месяца назад
म बागलुङ देखि हेर्दै हो सौतेनी सिरियल भाग 1 देखि हेरेको छु हजुर
@user-dz6rw1cm2o
@user-dz6rw1cm2o 2 месяца назад
छिटो जाती परी देऊ है टुलकीलाई
@prajitawagle394
@prajitawagle394 2 месяца назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 2 месяца назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@saritaupreti2705
@saritaupreti2705 2 месяца назад
कति ग्यानि माइजु❤️❤️❤️
@user-cr2cm6ww5n
@user-cr2cm6ww5n 2 месяца назад
कहाँ बाट हेर्नू कस्तो लाग्नु आरोही र चण्डीका लाई पुलिसले थिलो थिलो हुने गरि भाटाई भाटाले कुटेको हेर्न मन छ!
@user-od3tw1lp3l
@user-od3tw1lp3l 2 месяца назад
हाे तुलकि ले सुख पाउनुपर्छ ❤❤❤❤
@kumaripaudel8992
@kumaripaudel8992 2 месяца назад
म बागलुङबाट हरेक हप्ता हेरछु ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@user-oy8qi5rk9p
@user-oy8qi5rk9p 2 месяца назад
My favourite serial sauteni aama..1 to 149 from Delhi India ❤❤
@user-di2kn3id2w
@user-di2kn3id2w 2 месяца назад
म दमक बाट हेर्दैछु❤❤❤❤
@dhanmayatamang3051
@dhanmayatamang3051 2 месяца назад
ठिक ठिक कुरा त दुवाइ को बराबर भयो आब हारजित ककस को हुने हो हेरनु बाकिछ है साथिहरु
@bimalabhattarai6335
@bimalabhattarai6335 2 месяца назад
म दमक बाट हेरीरहेकी छु सुरु देखी अहिले सम्म नटाईकन
@gangasubedi5612
@gangasubedi5612 2 месяца назад
यि बाबा पनि जुन पनि सिर्यल मा खेलेर भाईर हुने भय छन लौ है सबैजनाले भन्दीनोस भाईरल बन्दै बाबा ❤❤❤❤❤❤
@DilpaSunari
@DilpaSunari 2 месяца назад
Adhity ra tulkiko bihe hunuparxa aba❤❤❤
@navrajupd4321
@navrajupd4321 2 месяца назад
धेरै राम्रो लाग्यो
@ilamjhapa3293
@ilamjhapa3293 2 месяца назад
Tulkile sukha payeko hernu manx ra tulkile sabai sanga badla linu parx chandika ra aarhile sajaye paunu parx dukha paunu parx nepal too hal cyprus bat❤❤❤❤❤❤
@nareshshrestha3481
@nareshshrestha3481 2 месяца назад
Ek Damai ramro xa serial tulki xhitai sancho Huna paryo ra candika aarohi ra aarohi ko mama lai xhito bhanda xhito badla linu parxa aani yo serial herna maja aauxa ❤❤❤❤❤❤ 🙏 🙏
@thampuhangrai2558
@thampuhangrai2558 2 месяца назад
सौतेनी आमा राम्रो लाग्छ तर अन्तिम मा के को नटक हो कस्तो लाग्छ हेरेर सल्लहा सुझब माग्नु चाइ उचित होइन 2 जना केटि हरुले त्यो पूरा गलत हो
@chandrachetry1153
@chandrachetry1153 2 месяца назад
Arohi sathai chandika ajivan jelmai sadhna dinu Ani tulkile tyo gaoinma sukh chain sath rajai gari baseko herne hai machai
@harilamsal4982
@harilamsal4982 2 месяца назад
म साउदी वाट 1दखी 149 कुनै पनि नछुटाईहेरेको छु
@user-dz6rw1cm2o
@user-dz6rw1cm2o 2 месяца назад
आज के हुने हो त
@prajitawagle394
@prajitawagle394 2 месяца назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 2 месяца назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@radhikakeecee5842
@radhikakeecee5842 2 месяца назад
प्युठान देखि हेर्दै छु❤❤❤
@Bhakta9734
@Bhakta9734 2 месяца назад
आउनुहोस एक अर्कालाई सपोर्ट गरम साथीहरु 😢😢
@SLOVESTORIES
@SLOVESTORIES 2 месяца назад
Malaie pni support grdinu hola 🙏
@sanjitatamang3814
@sanjitatamang3814 2 месяца назад
सिरियल जति सबै उस्तै उस्तै हुनेभो बुहारी सिरियल त्यस्तै नारी सिरियल त्यस्तै सौतेनी आमा त्यस्तै भो कसैले कसैको नक्कल नगरौं
@bhawanipokhrel2691
@bhawanipokhrel2691 2 месяца назад
राम्राे छ
@radhaneupane8227
@radhaneupane8227 2 месяца назад
चन्डिका र आरोही लाई जिन्दगी भरि जेल मै थुनेर राख्नु पर्छ र टुल्कि ले दुई जना सङ मजाले बदला लिनु पर्छ
@chandrakalathulung2783
@chandrakalathulung2783 2 месяца назад
Iam big fans❤❤❤❤❤❤❤
@user-pk9pj6qk6z
@user-pk9pj6qk6z 2 месяца назад
टुल्कि आत्मा बनेर एक्टिङ गरेको सुहायन र मलाइ मन पनि परेन
@user-qy7px1ly7e
@user-qy7px1ly7e 2 месяца назад
टुलकिले पनि सुखप एको हे रे 🎉🎉🎉
@user-gc6qe9yb6j
@user-gc6qe9yb6j 2 месяца назад
एक देखिनै हेर्ने म छु❤
@shivanipandey9063
@shivanipandey9063 2 месяца назад
मइले पनि एक भागपनि छुटाएको छै अइले सम्म ❤
@shilapaudel103
@shilapaudel103 2 месяца назад
धेरै रमराे सिरीयल❤❤❤❤
@subashbasyalyt2168
@subashbasyalyt2168 2 месяца назад
गल्ती गर्ने हरु ले दस गुण दुख पाउनु पर्छ
@user-gv9el1ro9i
@user-gv9el1ro9i 2 месяца назад
Htd bata herdai xu Mata hjr haruko safalta Lai salam garxu 🙏🙏🙏🙏🙏
@NirmalKanxodailekhi
@NirmalKanxodailekhi 2 месяца назад
म हाल बेङ्लोरदखि हेरिराखेको छु
@user-ix3dd3rb6l
@user-ix3dd3rb6l 2 месяца назад
🎉🎉🎉🎉🎉🎉🎉जयहोस
@lamxigurung6553
@lamxigurung6553 2 месяца назад
अब आरोही र चन्डिका को दुख को दिन सुरु भयो
@NirajanChand-ok8cs
@NirajanChand-ok8cs 2 месяца назад
Tulkile sukha pako herna man x❤❤
@user-rt1ur6oe7c
@user-rt1ur6oe7c 2 месяца назад
Bichara tulki ko dukha dekhe ra sarai runa man lagxa 😢😢😢😢
@reginaveera9928
@reginaveera9928 2 месяца назад
My favorite serial ❤❤❤🎉🎉🎉
@AffectionateAtv-ix4tw
@AffectionateAtv-ix4tw 2 месяца назад
टुल्कि ले सुख पावस मालति ठिक लागछ बरा
@jesicamgi7626
@jesicamgi7626 2 месяца назад
❤nice serial🥰🥰🥰🥰👌👌👌👌👌👍👍💐🙏stay blessed all
@user-nn3ct3om8r
@user-nn3ct3om8r 2 месяца назад
Aarohi Rathore South Indian movie
Далее
Fake watermelon by Secret Vlog
00:16
Просмотров 7 млн
Сказала дочке НЕТ!
00:24
Просмотров 902 тыс.