यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
एकदमै ठिक गरनु भो टुलकिले यो क्रम आतनतै चालु होस एतिकै छानु हुदैन है टुलकि जि र मामालाइ पनि बिदाइ छ एसतै गरि भानजिलाइ सपोट दिदै आएका छन् र आजै पनि साथ सपोट दिदै जानु होस है यो चनडिका आमा छोरिलाइ तेतिकै छाटनु हुदैन है एकदमै मजा लाकदै छ है हजुर धनेबाद
अब आरोही चन्डिका र उसकी आमा ले टुल्की लाई छम छमी नचाउने सपना देखेका छन उनिहरु नै दुनियाको अगाडि झाक्री सङ्गै छम छमी नाच्नु पर्यो आरोही को बाबा पनि यहि हेर्न पर्खाइमा छौ सबै दर्शक हरु।
दुख दिनेलाई अझै बढि दुख दिनु पर्छ।धन्यवाद टुलकि तिमिलाई दियकाे दखकाे सजाय अझै ती अपराधिलाई कमभयकाे छ,।अझै बढि ती अपराधिलाई दुखदियकाे हेर्न मन छ टुलकि ।
😮 I'm so happy, Tulki should be win,n dat 3 guys suffer more,I feel happy if Tulki win I hope Tulki will win bez Tulki have a maa Kali power,so Tulki hv win n powerful,❤❤
आजभोलि त साैतनि आमा हेर्दा कति मज्जा आउछ आरोहि चनडिके र त्यसको आमालाई टुल्किले दु ख दिएको देख्दा टुल्किको जित अबश्य हुनुपर्छ ❤❤ भन्ने जति यता हाजिर हुम तो है 😂😂