GAJUREAL On Social Media: Website: gajureal.com Facebook: / gajureal Twitter: / gajureal For more updates, follow: Manoj Gajurel on Facebook: / majurel
गाईजात्रामा नांगे नेताहरू यत्रो , हाँसीहाँसी सुनी दिए अरुलाई भनेको सम्झी सत्ता धारी बाहुने कात्रो 😂😂😂😂😂 कात्रो बाहुनेको नाम सबै देव र देवता को .....😂😂😂😂 रामचन्द्र , बामदेब , माधब , गिरिजा , बाबू राम ....कर्म हेर दैत्य जस्तो को 😂😂😂😂 बीस को बिज रोपि....अमृत को फलको आश ....! यत्रा पाउँला मुला तैले 😂😂😂सपना को धन बिपनाको आश 😂😂 सलाम छ हाम्रो महान ब्याङ्गाकार श्री सैलेन्द्र सिम्खडा ज्यु 👌👌👌👌👍️✌️🙏🙏🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🤣🤣🤣🤣👌👌👌👏👏👏👏👏👏👏
बधाईछ शैलेन्द्व सर,सब भारतको जात्राखेल तमासा हो ,अब माहान गेटर नेपाल बनाउने अभियानको जात्रा देखाउनुहोला, कानुन परिमाजन गरि हर क्षेत्रमा सुधारन जरुरि देखिन्छ,🎆🌍️🇳🇵
यस्तो गम्भीर कुरा नेताले हासेर उडाय किनकी तिनीहरुको दिमाग मा पागल पन मात्रै छ। तर रबि को पार्टीले गम्भीर भयर यो सुझाब कार्यान्वयनको लागि चुनाबमा लैजानु पर्छ ।
"सदन बन्द गर्ने (एमाले) हरु चै दुनो सोझ्याएर खाने", भनेर यीनले केही बर्ष अगाडी 'सिस्नु पानी गाइ जात्रा' कार्यक्रममा भाग लिन बाट के पी ओलीले रोकेको बदला लिए। त्यती बेला ओली प्रधान मंत्री थिए।