Тёмный

Shastra शास्त्र | Ganesh Adhikari & Bishnu Majhi | Ft. Sarika/Aashir | New Lok Dohori Song 2076 

Yogsana Digital
Подписаться 146 тыс.
Просмотров 1,2 млн
50% 1

यस शास्त्र गीतको भिडियोमा प्रयोग भएका पात्र तथा घटना काल्पनिक हुन, कसैको जीवन या घटनामा मेल खान गएमा संयोग मात्र हुनेछ।
Presenting new Nepali lok dohori song Shastra शास्त्र by Ganesh Adhikari & Bishnu Majhi only on Yogsana Digital's official RU-vid channel.
Yogsana Digital Present's :- New Nepali lok dohori song
#YogsanaDigital #GaneshAdhikari #BishnuMajhi #NewLokDohori #SarikaKc #AashirPratapGang
.......................................................
Audio Credits:
Song:- Shastra शास्त्र
Singer:- Ganesh Adhikari & Bishnu Majhi
Lyrics:- Ganesh Adhikari & Kalpana Gharti
Music:- Ganesh Adhikari
Audio/video:-Yogsana Digital Music Pvt. Ltd.
.......................................................
Video Credits:
Directior:- Kapil Lama
Producer:- Kalpana Gharti
Artists:-
Aashir Pratap Jung
Sarika KC
Ganesh Adhikari
Sani Pariyar
Dad - Mom:-
Man Bahadur Adhikari
Premkala Adhikari
Child Artists:-
Bipin Ghimire
Manish Bhusal
Cinematography:- Dipak Giri
Edit :- Amrit Chapagain
MUA:- Animesh Jordan
Post Production:- Janata Films
© & P Yogsana Digital, 2020
(9851220745/9857067721)
email:- yogsanadigitalmusic@gmail.com
Social Link :-
RU-vid:-
Yogsana Digital Music - tinyurl.com/yahwuzac
Yogsana Digital - tinyurl.com/yxnpbg8u
Facebook - tinyurl.com/ybhod9ad
Yogsana Digital Music Pvt. Ltd is authorized to upload this video.
Using of this video on other channels without prior permission
will be strictly prohibited. (Embedding to the websites is allowed)

Развлечения

Опубликовано:

 

3 мар 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 634   
@YogsanaDigital
@YogsanaDigital 4 года назад
लोकदोहोरी गीत शास्त्र शास्त्र सार्बजनिक गरेका छौँ कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला है साथै मन परेमा लाइक, शेयर अनि सस्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।
@suryapariyar3139
@suryapariyar3139 4 года назад
Super hit
@devendrabudha6766
@devendrabudha6766 4 года назад
शास्त्र शास्त्र नै बन्यो हार्दिक शुभकामना शास्त्र परिवारलाई
@karanbudhamagar6237
@karanbudhamagar6237 4 года назад
राम्रो छ एस्तै गीत हरु लिएर आउँछ Yogsana digital लाई धेरै धेरै धन्यवाद छ्💕💕💕💕आगामी दिन हरुमा यो भन्दा झन मन छुने गीत हरु लिएर आउने छ भन्ने आसा गरेको छु🎶🎶🎶🎵🎵✏️
@netranepali9207
@netranepali9207 4 года назад
मार्मिक गित
@sherchand9933
@sherchand9933 4 года назад
एक दमै राम्रो मर्मस्पर्सी गित
@khusbonp3357
@khusbonp3357 4 года назад
बिष्णु माझी एवम् गणेश सरको गीत मन पराउनी जति यता हाजिर 🙏🙏👉️👉️👌
@YogsanaDigital
@YogsanaDigital 4 года назад
प्रतिक्रियाको लागि हार्दिक आभार प्रकट गर्दछौं
@dnk5659
@dnk5659 4 года назад
70 करोड को गित बनेको छ उत्कृष्ट शब्द अनि उस्तै लय अनि यथार्थ कथा बोकेको भिडियो वा दाजु वा सफलता को सुभकाना सबै टिमलाइ...
@yamunasunar9905
@yamunasunar9905 4 года назад
गणेश सर को जुनसुकै गीत नि सारै भावुक बनाउछ।😘 आशा छ अझै यस्तै वियोगान्त कालजयी गीत आउने दिन धेरै सुन्न पाउनेछौ। iam your big fan gadesh Adhikari 😘
@Paul-oh3ke
@Paul-oh3ke 4 года назад
Bishnu majhi diju ko voices man parauni yata hajir hau hay 💘💘💘
@lakesidetv4919
@lakesidetv4919 4 года назад
ekdamai kada geet ra video
@sppanthi7211
@sppanthi7211 4 года назад
ओतेकै छ घाम पानी झुप्रोले जलाउदैनन पैसाको थुप्रोले ❤️❤️गणेश दाजु ❤️❤️ सम्पुर्ण टिम लाई सफलताको शुभकामना ❤️
@user-eb9wc1xb2b
@user-eb9wc1xb2b 4 года назад
मत धेरै दिनसम्म कुरेर बसेको मान्छे यो गीतको पर्खाइमा आज लीएर आउनुभयो गणेश दाजु ल धेरै धेरै शुभकामना छ दाजु & सबै टीम लाई
@pardeepkhadhkafans3642
@pardeepkhadhkafans3642 4 года назад
Bishnu majhi fyan atya ✋✋💓💓
@gaganpokhrel400
@gaganpokhrel400 4 года назад
ओतेकैछ घाम पानी झुप्रोले जलाउदैनन् पैसाको थुप्रोले मरेसी खरानीको धूलो बनीन्छ कुन सास्त्र मा लेखेको छर धन सम्पत्ति कमाएर ठुलो बनीन्छ .... 😢😢😢😢 बधाई छ गणेश दाई धेरै मन छुने सब्दहरू ले भरिपुर्ण गित बजारमा ल्याउनुभयो सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤
@jabbar1088
@jabbar1088 4 года назад
बिष्णु माझी दिदिको स्वरमा जादु छ।सबै राम्रो छ
@sanjubhattarai5139
@sanjubhattarai5139 4 года назад
समाजको तितो यथार्थ कैद भएछ सफलताको शुवेच्छा #बिष्णु_माझी💗💗💗
@diyardipak5144
@diyardipak5144 4 года назад
लय शव्द जस्तो सुकै होस,मतलब हुदिन ,मत्लब हुन्छ त केबल बिस्णु माझी को आबजमा तपाईं को हर आबाज मा जादु छ दिदि
@jabbar1088
@jabbar1088 4 года назад
सहि हो
@sarojvlogs1816
@sarojvlogs1816 4 года назад
Part 2 nekalna melxa kee nai hola
@sarojvlogs1816
@sarojvlogs1816 4 года назад
Melxa melxa auuxa bazzar ma 😅😅😅 bestaree dai la banaudyaee hunu hunxa
@himanshupoon8726
@himanshupoon8726 4 года назад
गणेश अधिकारी र बिष्णु माझी यसमा पनि शिशीर जंग को अभिनय सुनमा सुगन्ध थपिनु जस्तै भएको छ राम्रो लाग्यो गीत आँशुको कारखाना अभाव passport हरियो पछि याे पनि हिट छ सफलता हुँदै जाओस् गणेश सर
@user-vt6xu6ko3e
@user-vt6xu6ko3e 4 года назад
सबै जना ले मोयाँ गरेर Top मा पुर्याउन पर्छ ल यो मर्म स्पर्शी गित लाई गणेश दाजु अनि बिष्णु माझि दिदिको स्वर लाई मन पराउने जति यता हाजिर हुम है .. म चाही पूर्वी अफ्रीका सिसेल्स देखि दिपक बिस्ट गुल्मेली✌✌💖💖
@gitasunar7639
@gitasunar7639 4 года назад
साच्चै समाजको तितो यथार्थलाइ चित्रण गरेको गीत गणेश दाइ र बिस्णु दिदिको मिठो आवाजमा निकै मार्मिक छ्❤️
@khusbonp3357
@khusbonp3357 4 года назад
अभाव लाई कतिले मन पराउनु भयो यसलाई पनि उतिले नै हरिदिउ साथीहरू
@YogsanaDigital
@YogsanaDigital 4 года назад
प्रतिक्रियाको लागि हार्दिक आभार प्रकट गर्दछौं
@bishnughimire3824
@bishnughimire3824 4 года назад
Ma ta lok song ko big fan
@ridamkanxu1618
@ridamkanxu1618 4 года назад
धेरै प्रतीक्षा गरे को आज पूरा भयो सम्पूर्ण टीम लाई सफल्ताको सुभ कामना गर्दछु
@krishnaadhikari4321
@krishnaadhikari4321 4 года назад
मौलिक लोक सस्सकृति समाजमा घट्ने घट्नालाई टपक्क टिपेर सडंगित मालामा उनेर बजारमा ल्यउनुभएको यो गितले निकै भाबुक बनायो , निकै मन छोयो, बधाई छ सम्पुर्ण टिमलाई ,,,, म गणेश सरको कुनै पनि गित नछुट्टाई हेर्ने लोक पारखी लाई भाग्यमानी सम्जन्छु,,,,
@Ashokkumarkhadka
@Ashokkumarkhadka 4 года назад
गित राम्रो बनेको छ , गायक सर्जक गणेश अधिकारी लगायतको टिमलाई सफल्ताको शुभकामना ,आउदा दिनहरुमा थप सफलता प्राप्त होस शुभकामना ।।
@umeshthapa4880
@umeshthapa4880 4 года назад
सुरुवात सारै मन पर्यो साथै धनसम्पती हुदा र नहुदाको जिन्दगी को सरल चित्रण ....। धन्यवाद सम्पुर्ण टिमलाइ।
@YogsanaDigital
@YogsanaDigital 4 года назад
यति मीठो प्रतिक्रियाको लागि हार्दिक आभार प्रकट गर्दछौं ।
@rajkumarbc6452
@rajkumarbc6452 4 года назад
जति अपेक्षा थियो त्यो भन्दा बढि नै राम्रो छ गित । बधाई तथा सफलताको कामना।
@AnilSharma-fr1ue
@AnilSharma-fr1ue 4 года назад
Bishnu Majhi ,Ganesh fan.👌❤😘nice song.
@pratapsp4345
@pratapsp4345 4 года назад
आह कति राम्रो,मिठो गीत होला सारै मन परेयो सम्पूर्ण टिमलाई सफलता को शुभकामना ।। ( बिष्णु माझी र गणेश अधिकार को स्वर् धेरै मन पर्छ )
@rameshk6026
@rameshk6026 2 года назад
Nice
@nareshbc4137
@nareshbc4137 4 года назад
दाइको आवाज र संगीत त आगो हुन्छ।।आज अभिनय पनि आहा बधाई गणेश दाइ।।जय गित जय योग्सना।।
@manojkhatri3164
@manojkhatri3164 4 года назад
सार्है मन छुने गित गणेश दाजु वास्तविक जीन्दगी को चित्रण गरिएको गित
@BhujaLalpoudel
@BhujaLalpoudel 4 года назад
कुन दिन कुन रात मरिन्छ कुन बार भन्दिन म मरेसी नुन बार!!! अहा शब्द के भनेर बयान गरौ!!!!! सफलताको शुभकामना छ है मलेसिया देखि है???
@YogsanaDigital
@YogsanaDigital 4 года назад
प्रतिक्रियाको लागि हार्दिक आभार प्रकट गर्दछौं
@englishjoinpvtenglishjoinp7415
@englishjoinpvtenglishjoinp7415 4 года назад
लौ आयो धेरै दिन को पर्खाइ पछि मार्मिक सङ सम्पुर्ण टिम लाई एकै साथ बधाई छ सफलता को सुभकामना
@YogsanaDigital
@YogsanaDigital 4 года назад
प्रतिक्रियाको लागि हार्दिक आभार प्रकट गर्दछौं
@binabashyal7758
@binabashyal7758 4 года назад
लामो समय पछिको प्रतीक्षा को घडी आज सकियो आहा निकै मन छुने यथार्थ गीत 😍😍😍 हार्दिक बधाई सम्पुर्ण टिम मा
@user-dl3tx1by7m
@user-dl3tx1by7m 4 года назад
😍😍😍😍😍😍😍 मितिनी जि
@YogsanaDigital
@YogsanaDigital 4 года назад
यति मीठो प्रतिक्रियाको लागि हार्दिक आभार प्रकट गर्दछौं ।
@koshkunwor160
@koshkunwor160 4 года назад
Wow bishnu majhi ko geet vay paxe ta lastae man parxa
@grpkonlinecreation3260
@grpkonlinecreation3260 4 года назад
गणेश दाइको entry त निखिल उप्रेती पनि फेल खाने छ।। ओहो! गितको के बयान गर्ने सबैलाई बधाई तथा सफलताको शुभकामना !! म गोविन्द सुनार जिआर पिके को तर्फबाट,
@YogsanaDigital
@YogsanaDigital 4 года назад
प्रतिक्रियाको लागि हार्दिक आभार प्रकट गर्दछौं
@ujjwalkhadka627
@ujjwalkhadka627 3 года назад
ho ta hai
@rameshpokharel4225
@rameshpokharel4225 4 года назад
समाजको वास्तविक यथार्थ चित्रण समावेश रैछ , मन छोयो शुभकामना सम्पुर्ण टिम लाई !!
@tirtharajb.k2052
@tirtharajb.k2052 8 месяцев назад
Pp Ni aza and
@gairemukesh8536
@gairemukesh8536 4 года назад
अत्यन्तै मर्म स्पर्सी गीत,धेरै पछि बल्ल सुन्न पाइयो यस्तो गीत, हार्दिक बधाइ तथा सफलताको शुभकामना गुल्मेली गायक तथा सर्जक गणेश अधिकारी
@sangrilamixingbutwal8751
@sangrilamixingbutwal8751 4 года назад
निक्कै राम्रो गित !! गणेश अधिकारि लगाएत सम्पुर्ण टिम्लाइ सफलता को शुभकामना !!!
@ramkumarbudhathoki1919
@ramkumarbudhathoki1919 4 года назад
धेरै दिन पछी विष्णु दिदी को सुन्न पाइयो धेरै खुसी लाग्यो सफलता को शुभकामना सबै टीम हरुलाई👌👌👌👌
@sanjudost8794
@sanjudost8794 4 года назад
Badhai xa sabai jana lai
@devendrabudha6766
@devendrabudha6766 4 года назад
एक पछि अर्को चर्चा नया कथा मार्मिक शब्द चयन उस्तै कथाले मागेको अभिनय कथा शब्द सबै समिश्रण शास्त्र शास्त्र नै बन्यो खुसि लायो सोचे भन्दा माथि बनेको रहेछ धन्यवाद दाजु गणेश प्रताप दिदि सारिका सबै शास्त्र परिवार प्रति
@samdevkhanal9198
@samdevkhanal9198 4 года назад
Mnm
@YogsanaDigital
@YogsanaDigital 4 года назад
यति मीठो प्रतिक्रियाको लागि हार्दिक आभार प्रकट गर्दछौं ।
@user-wy7zd1zg2r
@user-wy7zd1zg2r 4 года назад
आहा निकै मार्मिक गित शास्त्र 🌹🌹 अनि धेरै मिठो स्वर गणेश जी को र🌹🌹 बिस्नु माझी को सफलता को शुभकामना छ 🙏🙏🙏
@JalkadaMusicPvtLtd
@JalkadaMusicPvtLtd 4 года назад
सफलताको शुभकामना सम्पूर्ण टिमलाई
@DILABIRAL
@DILABIRAL 4 года назад
यति राम्रो सब्द लय भरेको गित मा कता कता बाध्य बादक धुन चाइ गित अनुसार नमिले को हो कि झै लायो ध्यान दिएर सुन्दा खेरि मलाइ यस्तो लाग्यो भाका र सब्द को त प्रसन्सा जति गरेनि कम हुन्छ बधाई छ
@harishbc3605
@harishbc3605 4 года назад
लोक दोहरी सेन्टी गीतको हिरो गुल्मेली गायक तथा गीतकार संगीतकार गणेश अधिकारी ज्युलाई उहाँका सबै श्रृजनालाई उच्च सम्मान छ गीतको कुरा गर्दा खेरी एक दमै उत्कृष्ट बनेको छ आशिर प्रताप जुंग सारीका के.सी सानी परियार गणेश दाई कपिल दाई लगाईत सिङ्गो टिमलाई बधाई एवम सफलताको सदाबहार शुभ कामना छ जय गीत जय संगीत जय शास्त्र
@ajaypandey7032
@ajaypandey7032 4 года назад
आसै आशमा जिन्दगी बितेको कस्ले छ र मृत्यु लाई जितेको !नितान्तै मौलीकतामा आधारीत नयाँ,नयाँ श्रीजना मार्मीक सब्दहरु को त बयानै नगरुम समाजको तितो यथार्थ लाई कैद गरी गाँउले परीबेस लाई पनि यथार्थ परक शैलीमा उतारीयको रहेछ बुवा आमा प्रति मेरो नमन 🙏गणेशजी सम्पुंण ‘सास्त्र,युनीटलाई हार्दिक बधाई सफलताको शुभकामना !!है !!!
@sunilbhagat9297
@sunilbhagat9297 4 года назад
Aaha derai din ko parkhai ma rahe ko geet maresi kharani ko dhulo baninxa aaha asadai mitho xa man xuni sabda👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌💕💕💕💕💕💕💕💕💕💕💕💕
@BhusalBhanu192
@BhusalBhanu192 4 года назад
Damiii
@rajanbk3928
@rajanbk3928 4 года назад
आशै आशमा जीन्दगी वितेको कस्ले छर मृत्युलाई जीतेको आहा कति मिठो सब्द उस्तै भिडियो नि मेरो त मनै छोयो 😭😭😭😭
@YogsanaDigital
@YogsanaDigital 4 года назад
प्रतिक्रियाको लागि हार्दिक आभार प्रकट गर्दछौं
@YogsanaDigital
@YogsanaDigital 4 года назад
प्रतिक्रियाको लागि हार्दिक आभार प्रकट गर्दछौं
@anishapoudel2881
@anishapoudel2881 4 года назад
आहा कति मार्मिक गित गणेश दाजुको भोकल आशिर प्रताप सारिका केसी को मोडल सुनमा सुगन्ध हुन्छ बधाई तथा सफलताको शुभकामना
@YogsanaDigital
@YogsanaDigital 4 года назад
प्रतिक्रियाको लागि हार्दिक आभार प्रकट गर्दछौं
@muku800
@muku800 4 года назад
अग्रिम सफलताको शुभकामना पुरा शास्त्र युनिटलाई🙊 Congratulations Daju Ganesh Adhikari #gulmientertainment
@YogsanaDigital
@YogsanaDigital 4 года назад
प्रतिक्रियाको लागि हार्दिक आभार प्रकट गर्दछौं
@pradiparyal8213
@pradiparyal8213 4 года назад
यस्तो मार्मिक र हाम्रो नेपाली समाज सँग मेल खाने गीत छ यो ...शब्द, रचनाहरु पनि राम्रो छ ....योगासनं डिजिटललाई अग्रिम सफलताको शुभकामना तर यो यथार्थ गीत अनुसारको यो अभिनय मिलेन्....आगामी दिनमा कमीकमजोरीहरु सचौदै अगाडि बढ्न सकोस्...सफलताको शुभकामना टिमलाई ...👏👏👏🙏
@YogsanaDigital
@YogsanaDigital 4 года назад
यति मीठो प्रतिक्रियाको लागि हार्दिक आभार प्रकट गर्दछौं ।
@birbahadursunar1139
@birbahadursunar1139 4 года назад
गरिब को लास न भन् ला फूलले नि,, बराबर कत्रो को मूल्य नि,,, आहा कति मिठो शब्द हो। ल बधाई छ है सम्पूर्ण समुहलाई
@bikramchhetri3182
@bikramchhetri3182 4 года назад
सारै मन छोयो एस्तो पो होत लोक दोहोरी गीत र भीडीयो भनेको त
@devendrabudha6766
@devendrabudha6766 4 года назад
तपाइको कलम यसरि नै चलोस् शुभकामना छ दाजु
@ganeshpandey9689
@ganeshpandey9689 4 года назад
Aaha badhai xa all team lai ❤️❤️
@dalbist2040
@dalbist2040 4 года назад
Ganesh Adhikari ka fan Kati yeta hajir
@poudelkeshave
@poudelkeshave 4 года назад
Wow super song
@DEVCHHETRI335
@DEVCHHETRI335 4 года назад
यो गितलाइ ट्रेन्डिङ्ग न. 1 मा ल्याउन पर्छ है ल । सबैले सेयर गर्नुहोला है ।
@YogsanaDigital
@YogsanaDigital 4 года назад
प्रतिक्रियाको लागि हार्दिक आभार प्रकट गर्दछौं
@user-cq3ve3rv2k
@user-cq3ve3rv2k 4 года назад
🇳🇵🇳🇵🔴गणेशका गीतमा त कुनै खोटलाउने ठाउँ नै भेटिन छाडे ,भिडियो पनि मौलिक बनेछ बाबा आमालाई भिडियोमा देख्दा आँखाबाट आँसु थाम्न सकियन।कल्पना घर्तिजिलाई बिशेश सम्झिन चाहेँ।🇳🇵🇳🇵🇳🇵🔴
@lovelykohinoor6061
@lovelykohinoor6061 4 года назад
धन्यवाद सर 😍
@YogsanaDigital
@YogsanaDigital 4 года назад
प्रतिक्रियाको लागि हार्दिक आभार प्रकट गर्दछौं
@chitrasen42
@chitrasen42 4 года назад
आहा कति राम्रो गीत सफलता को शुभकामना सम्पूर्ण टीमलाई
@user-gu9yh6jw7p
@user-gu9yh6jw7p 4 года назад
गणेश अधिकारि को फ्यान जति यता।
@chijabhandari5478
@chijabhandari5478 4 года назад
Sabai tim lai badhai ...safalta ko kamana
@rabinrabin5050
@rabinrabin5050 4 года назад
dharai ramro geet ani bishnu maji ra ganesh ji ko sor. king ra queen ko aawaj super hit
@bhattacheyraj8822
@bhattacheyraj8822 4 года назад
Derai din ko पर्खाइको samaya आज sakiyako sastra आयो Ganesh Adhikari daju लाई माया गर्नै जति Ata hajir aaunu hai
@YogsanaDigital
@YogsanaDigital 4 года назад
प्रतिक्रियाको लागि हार्दिक आभार प्रकट गर्दछौं
@musicvideo3347
@musicvideo3347 4 года назад
Dami xa
@sattikarki3172
@sattikarki3172 4 года назад
खत्रा राम्रो
@jibankhatri8534
@jibankhatri8534 4 года назад
वा निकै मार्मस्प्षी गित मेरो त मनै छोयो यो गित लाई मन पराउने जती एता हाजिर गराम है।
@saruregmi195
@saruregmi195 4 года назад
Nice gite
@devendrabudha6766
@devendrabudha6766 4 года назад
हर शब्द हर लाइन आहा
@surajregmiharpal1785
@surajregmiharpal1785 4 года назад
Nikai man xoyo safaltako shubhakamana
@aajkonepal4001
@aajkonepal4001 4 года назад
अाहा मन छोयो
@krishnapokharel9388
@krishnapokharel9388 4 года назад
धेरै राम्रो गीत अनि तेस्तै अबिनय
@suryapariyar3139
@suryapariyar3139 4 года назад
Best wishes all super hit marmik songs desh khayo
@prakash7016
@prakash7016 4 года назад
La badhai x
@jbanuragi491
@jbanuragi491 4 года назад
निकै मर्म स्प्रसि मनोभाब समेटिएको लय सब्द दुबै उत्कृष्ट छन अभियानमा झनै ब्याभारिक छ सुभकामना टिमलाइ जय गणेश जि
@bashudevsharma9589
@bashudevsharma9589 4 года назад
my best singer ganesh daju & bishnu diju😘😘
@PariyarRamesa
@PariyarRamesa 4 года назад
आहा मन छोयो बधाई छ गणेश अधिकारी राजालाइ
@Musiclover-bl9lj
@Musiclover-bl9lj 4 года назад
sarai mitho geet
@juddhamahat6142
@juddhamahat6142 4 года назад
La badhai xa ganesh sir lagayat sampurna teem lai
@yagyalimbu5550
@yagyalimbu5550 4 года назад
योग्सना डिजिटल सम्पूर्ण टिमलाई बधाई छ
@roshanhamal7428
@roshanhamal7428 4 года назад
शास्त्र एकदमै राम्रो छ सफलताको शुभकामना सम्पूर्ण टीम लाई
@khusbonp3357
@khusbonp3357 4 года назад
गणेश सर लाई अझै साथ सपोर्टको महत्त्व छ अत्यन्तै प्रतिभासाली हुनुहुन्छ हामीले साथ सपोर्ट गर्नु पर्छ युटुब साथीहरू 🙏🙏
@devendrabudha6766
@devendrabudha6766 4 года назад
गणेश लोक दोहोरिलाई चाहिने मान्छे हो
@lilbahadurjargha8626
@lilbahadurjargha8626 4 года назад
धेरै भन्दा धेरै सुभ कामना सम्पुर्ण युनिट लाई स्पेसल गणेश अधिकारी ज्यु लाई जय गीत
@baburammahat1003
@baburammahat1003 4 года назад
निकै राम्रो येथार्थ कहानि
@tulsiramgaireofficial
@tulsiramgaireofficial 4 года назад
निकै मार्मिक शब्द संगीत सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई ☑️💞
@arjunsubedi6292
@arjunsubedi6292 4 года назад
🙏🙏🙏👌👌👌
@sattikarki3172
@sattikarki3172 4 года назад
खायो खायो देस खायो✊✊💕💕💕💕
@bashudevsharma9589
@bashudevsharma9589 4 года назад
आहा कति मीठो गीत्❤️❤️❤️❤️❤️
@YogsanaDigital
@YogsanaDigital 4 года назад
यति मीठो प्रतिक्रियाको लागि हार्दिक आभार प्रकट गर्दछौं ।
@jabbar1088
@jabbar1088 4 года назад
बिष्णु माझी को फ्यान haru like garnu hai👍️✋
@krishnaaryal210
@krishnaaryal210 4 года назад
Well done team very good song and videos
@aniyshsunar7066
@aniyshsunar7066 4 года назад
अति मिठो मन छुने गीत गणेश सर
@arjungiri7399
@arjungiri7399 4 года назад
गित राम्रो बनेको छ शास्त्र टिमलाई सफलताको सुभकामना
@puranrana165
@puranrana165 4 года назад
अाहा मार्मिक शब्द बधाई छ यो टिमका सम्पूर्ण लाई
@manojsaud1474
@manojsaud1474 4 года назад
Safal ta ko hubkamna all tha bast sabi jana lai
@sitaneupaneghimire5084
@sitaneupaneghimire5084 4 года назад
Wow wow congratulations both of you very nice song best of lock
@taraaryal8313
@taraaryal8313 4 года назад
सम्पुर्ण टिमलाइ सफलता को कामना!
@amritd.c4589
@amritd.c4589 4 года назад
यति मीठो सिर्जना गर्नु भको मा धन्याबद
@jeewanacharya6174
@jeewanacharya6174 4 года назад
मर्म स्पर्शी शब्दहरु निकै मन छोयो
@asmitarayamajhi9266
@asmitarayamajhi9266 4 года назад
निकै नै राम्रो छ सफलताको सुभकामना अल टिमलाइ ♥♥
@birushahi8709
@birushahi8709 4 года назад
यो गीतले त mero manai है
@RohitKumar-ed2ow
@RohitKumar-ed2ow 4 года назад
धेरै दिन पछि मार्मिक गित अायाे अति खुसि लायाे बधाई छ सम्पूर्ण टिम लाई विशेष गरि गणेश दाइ लाई 💋💋
@APMedia-sq2sm
@APMedia-sq2sm Месяц назад
निकै मार्मिक गित समाज मा भयको यथार्थ चित्रण गरिएको पाईन्छ यो गितमा सुनेर आन्नद आयो तर पैसा भयका धनिहरुलाई यो गित मन पर्दैन
@sagardostvlogs
@sagardostvlogs 4 года назад
बधाई छ सम्पुर्ण टिम लाई
Далее
Разбудили Любимой Песней 😂
00:14
Beautiful sport😍
00:20
Просмотров 237 тыс.