आहा कति राम्रो गीत शब्द रचना पनि कस्तो मिठो छ यो गीत को कम्पोज नी मज्जाको सिङ्गिङ त कुरै न गरौं विश्व ढोंग को आवज नै काफि त सेलो गीत मा त्यही माथि काजोल तामाङ को बुलन्द आवज यो गीत को अपार सफलताको शुभकामना काजोल तामाङ को दोस्रो सेलो गीत धेरै प्रगति भैराछ I'm so proud of you my best friend keep it up