Тёмный

Shiva Pariyar || Fulai Fula Dinchhau ki (Remake) Ofcl. MV. Ashish Aviral Ft.Aakash Shrestha, Karoona 

Ashish Aviral
Подписаться 183 тыс.
Просмотров 14 млн
50% 1

Опубликовано:

 

6 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,9 тыс.   
@shivapariyarofficial
@shivapariyarofficial 2 года назад
नेपाली आधुनीक संङ्गीत प्रति हामी सदैव प्रतिबद्ध छौं | बाह्र बर्ष अघिनै पस्केका थियौं यो गीत हामीले | तर यो गीत बुझ्न झण्डै बाह्र बर्ष नै लाग्यो | अहिले मन पराईदिनुहुने नयाँ जेनेरेसनका सबै श्रोताहरुप्रति हार्दिक आभार व्यक्त गर्दै यस गीतको नयाँ संस्करण प्रस्तुत गरेका छौं | आशा छ यहाँहरुले माया गरिदिनुहुने छ |
@yudabtr1051
@yudabtr1051 2 года назад
शिव दाइ यति धेरै खुशी लागिरहेको छ कि हजुर स्वर को त के वणन गर्ने र कुनै पनि ठाउँ छैन र हाम्रो प्यारो मान्छे आकु हाम्रो मुटु आकाश श्रेष्ठ को अभिनय ले त म निशब्द भए कुनै ठाउँ छैन वणन गर्न लाइ शब्द भेटिरहेको छैन wow wow wow बाबुको आँखामा आशु देख्न नसक्ने म मलाइ नै गारो भयो आकाश बाबु लाइ देखेर 😭😭💓❤️💓 आगामी दिनहरुमा पनि यसरिनै यस्तै यस्तै राम्रो राम्रो गीत हरु हेर्न पाउ सुभकामना सम्पुर्ण टिमलाई बिषेश हाम्रो प्यारो मुटु आकु 💘 लाइ धेरै धेरै शुभकामना 💋👄👄👄👄❣️🫀🫀🫀🫀🫀🫀🫀🫀💞💞💗💖💝💝💖💓
@minagyawali7259
@minagyawali7259 2 года назад
Ekdam ramro voice ,words , Actors and acting❤️🥰🥰best wishes to the team 🥰🙏🙏
@बिबेकस्वर्णकार
so happy daju congratulations
@dineshkathayat1496
@dineshkathayat1496 2 года назад
फुलै फुल दिन्छौ कि ,काडै काडा दिन्छौ कि मायै माया दिन्छौ कि ,चोटै चोट दिन्छौ कि,,, आखा झिमिक्क नगरेर हेरेको म्युजिक भिडियो आहा ,,,, अडियो भिडियो मा जोडिनु भएका सम्पूर्ण टिमलाई शुभकामना 🙏❤️🔥 Shiva Pariyar दाजु ❤️❤️❤️
@dineshkathayat1496
@dineshkathayat1496 2 года назад
Song ......Supopp ... मन जित्न सफल
@sarswatichalise6678
@sarswatichalise6678 2 года назад
सरल सभ्य र सम्मानित आकाश भाई 🙏🙏 उत्कृष्ट अभिनय को खानी सबै सबै नेपाली दर्शक हरूको मन मा बस्न सफल भाई आकाश लाई अझ धेरै प्रगतीको कामना र माया ❤❤❤ मिठो शब्द सुमधुर स्वर र सम्मानित कलाकार द्वय आकाश र करूणा प्रति सम्मान 🙏🙏🙏🙏
@jyotirai1730
@jyotirai1730 2 года назад
♥️♥️🙏🇳🇵
@nabrajchaudhry3684
@nabrajchaudhry3684 2 года назад
Aakash
@sarswatichalise6678
@sarswatichalise6678 2 года назад
मुटु चसक्क चसक्क गरी गरी तिन पटक हेरियो आकाश बाबुको क्यारेक्टर हेर्न सारै गार्हो भयो स्वर पनी मिठो शब्द पनी मिठो अभिनय झनै उत्कृष्ट बाबु नानी दुबैको तर आकाश भाई लाई यो हालत मा हेर्न नसक्ने म 😭😭😭😭
@yudabtr1051
@yudabtr1051 2 года назад
सेम म पनि यस्तै हो मेरो पनि मन च्वासक्क गरि गरि १० पटक हेरिसके तर पनि बाबु लाइ देखेर बाबुको अभिनय लाइ देखेर सारै मन भारि भयो खुशी पनि भए एकदमै राम्रो छ बाबुको एक्टिङ सारै राम्रो छ।
@nwg4300
@nwg4300 2 года назад
Mah pni roye sis....kti ramro acting Aakash bhai ko
@jyotirai1730
@jyotirai1730 2 года назад
♥️♥️🙏🇳🇵
@arunakalung6569
@arunakalung6569 2 года назад
@@nwg4300 same
@ZimbeyRai
@ZimbeyRai 2 года назад
खुबै मनपरेको गित। शिव सर, फरक अनि निकै खास लाग्छ।😊🙏 सम्पुर्ण टिमलाई भारी शुभकामना ।😍🙏
@kathmandumaghar3241
@kathmandumaghar3241 2 года назад
Exactly 🙏🎼 my favorite singer shiva sir ❤️❤️❤️❤️❤️
@sanzeet1234
@sanzeet1234 2 года назад
BLACKpink 's song distop this song😃
@dipaktamang1900
@dipaktamang1900 2 года назад
Big fan dai
@gangaacharya2626
@gangaacharya2626 2 года назад
@@sanzeet1234 thb5bhhbhlljll
@minbudhamargamin6622
@minbudhamargamin6622 2 года назад
@@sanzeet1234 00000
@kamalshrestha9205
@kamalshrestha9205 2 года назад
अति सुन्दर गीत तेस्तै जोडी पनि कति सुहाउने सुभकामना😘😘
@padmasunar2062
@padmasunar2062 2 года назад
Yo geet yati ramro xa ki ma sanga kehi vannako lagi kehi sabdanai xaina Thank yos so much mero pyaro Siva da🥰🥰
@dambarkumarishrestha9282
@dambarkumarishrestha9282 2 года назад
अाहाँ , कति राम्रो गित मलाई मन पने हिराे अाकाश जि काे कति राम्रो अभिनय अाकाश हजुर काे जीवन मा काडाँ हिईन फुलै फुल काे बषा बनाेस। हाम्रो माया, साथ, सपाेट हमेशा रहिरहने छ। अाकाश जि करुना जि काे भिडियाे र गित उत्कृस्ट बनेकाे छ । शुभकामना सुपर बनाेस ❤️❤️👍️👍️🙏
@Ranaranamgr
@Ranaranamgr 2 года назад
तिकतक मा धेरै मन परेको गित अझै शिव दाजुको स्वर को कति तरिफ गरु कम हुन्छ्❤️ अनि प्यारो आकु भएसी तेसै मन परिहाल्छ।पुआ जस्तो मिलेको कुनै जोडी देखिदैन😢।मेरो मन कति स्वार्थी भाको होला पुजाआकु मात्र भैदिए जस्तो लाग्छ्🙏 lots of love aaku❤️
@ushagurung7149
@ushagurung7149 2 года назад
धेरै धेरै धन्देबाद शिव भाई यति मिठो सब्द र लय सुन्दा पनि आनन्दा आउने तेसैमा आकाश बाबू को अभिनय हेर्दात मेरो अँखा बाट आसु नै आयो किन किन आकाश को अलिकती पनि दुख देख्ना सक्दिन जे भए पनि धेरै सुभकामना सबैलाई 🙏🙏🙏
@yudabtr1051
@yudabtr1051 2 года назад
सेम टु सेम म पनि
@ushagurung7149
@ushagurung7149 2 года назад
@@yudabtr1051 🙏🙏👍️👍️
@siwanisiwanithapa1981
@siwanisiwanithapa1981 2 года назад
आकस को रिस गर्नेको कहिले भलो हुँदैन ।
@yudabtr1051
@yudabtr1051 2 года назад
@@siwanisiwanithapa1981 ho ni 100%✓™
@ashritxettri1992
@ashritxettri1992 2 года назад
Same
@gracejaishi613
@gracejaishi613 2 года назад
wow malai man parne hero aakas lai badai xa ❤️❤️❤️❤️😍😍💓💓god bless u aakas 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@kumar_skb
@kumar_skb 2 года назад
आहा कति मीठो गित मन छुने गित शिब सर को हरेक गित मा यस्तै मिठा आवाज सुन्न पाइन्छ।मार्मिक शब्द उत्कृष्ट भिदियो पनि सफलता को कामना🙏💕
@Suyog75
@Suyog75 2 года назад
मेरो भख्खर love परेको छ! यो गित हिजो देखि nonstop सुन्दै छु! धन्यवाद शिव दाजु!
@yudabtr1051
@yudabtr1051 2 года назад
आज म धेरै खुशी छु किनकी गित टे्रनिङ मा आको छ हाम्रो आकाश श्रेष्ठ लाइ एकदमै हृदय देखि नै धन्यवाद छ यसरि नै राम्रो राम्रो काम गर्दै जानु अघि बढ्नु हाम्रो मुटु लाइ धेरै धेरै शुभकामना आगामी दिनहरुको लागि
@jyotirai1730
@jyotirai1730 2 года назад
♥️♥️♥️♥️🙏🇳🇵
@ans9841
@ans9841 2 года назад
How about script writer n singer? I hope incomplete compliments. Credit goes to every individual those were connected with this creation to make it possible.
@ranjughimire4263
@ranjughimire4263 2 года назад
कति मीठो गीत 💕कति मीठो सँग गाएको हो गायककार ज्यू 😘गीत सुन्दा अनायस मन भक्नानियो वाह !! यस्तो पो गीत 🙏💐
@mrmjofficial2859
@mrmjofficial2859 2 года назад
🌟शिव दाई को गीत सबै अक्सर सुन्दै आनन्द आउँछ🤘 १२ वर्ष पहिला निकालेको गीत थ्यो यो आज फेरि नयाँ तरिका ले प्रस्तुत गरिएको छ धेरै राम्रो बनेको रैछ सफलता को शुभकामना व्यक्त गर्दछु 🤘😍
@ganeshpariyar3173
@ganeshpariyar3173 2 года назад
शिव परियार दाईको सायद सबै गित सुन्ने गर्छु त्र मन नपर्ने कुनै गित हैन किन किन दाईको गित सुन्दा धेरै आनन्द मिल्छ दुख जति भय पनि भुल्ने गर्छु दाइ अझै प्रगतिको कामना गर्छु दाई
@pndynrn5203
@pndynrn5203 2 года назад
काठमाडौको साघुरो कोठा ,घर नै थर्काउने गरि स्पिकरमा बजाएर प्रत्येक शब्द अनि सङ्गितको मजा लिनुको मजा नै बेग्लै छ l धन्यवाद सबै टिम प्रति🙏🙏
@arbocgaminglive4378
@arbocgaminglive4378 2 года назад
यति राम्रो गित अनि भिडियोकोअलिक प्रचाप्रसार गर्दा राम्रो हुने थियो । आकाश र करुणाको अभिनय धेरै राम्रो छ । शिव दाईको स्वरको त झन तारिफ गरेर पुग्दैन ।
@yamunagurung3950
@yamunagurung3950 Год назад
🙏🏽🌸🌼🌺
@yamunagurung3950
@yamunagurung3950 Год назад
🙏🏽🌺🌸🌼☘️
@yamunagurung3950
@yamunagurung3950 Год назад
aakash❤
@yamunagurung3950
@yamunagurung3950 Год назад
💞💞💞
@yamunagurung3950
@yamunagurung3950 Год назад
🙏🏽🙏🏽🙏🏽🙏🏽
@mayankchaudhary8242
@mayankchaudhary8242 2 года назад
स्वर को राजा शिव परियार जि तपाईं लाइ धेरै धन्यवाद टक्र्याउ चाहान्छु यति राम्रो गित को लागि अनि तपाई को अन्य प्रतिभा यसै गरी आइ रहोस् आश पनि गरेको छु
@sirjanramugurung4233
@sirjanramugurung4233 2 года назад
*गीत 10 बर्ष अघिको भए पनि गीतका शब्द हरू अजम्बरी अमर छन्* best wishes ❤️🙏 shiva dai ashish dai
@bimusharma9779
@bimusharma9779 2 года назад
आहा आहा आहा दामी दामी शिव सर को आवाज त दुनियाँ कै उत्कृष्ट हो मेरो लागि गजब 👌👌👌🤟🤟🤟🤟🤟🤟🤟
@joshjanadangi
@joshjanadangi 2 года назад
यो गीत त टिकटक मा यति हिट भयो की फेरी रिमेक मा सुन्दा र हेर्दै दिल खुस भो👌👌दंगाली केटा आकाश सुपर 👌👌
@jyotirai1730
@jyotirai1730 2 года назад
🙏🙏♥️🇳🇵
@pujabhandri2598
@pujabhandri2598 2 года назад
No
@rojinarai3768
@rojinarai3768 2 года назад
मलाई सबै भन्दा मन पर्छ यो गित 🥀🥰🥰🥰🥰🥰
@ritarawat4507
@ritarawat4507 2 года назад
म त रोए गीत हेरेर लिएर काडा हात भरी जित्नु त के जित्नु जिन्दगी😭आकश सर र करुणा दि को जोडी दामी सुहाएको छ।❣️❣️❣️❣️
@jyotirai1730
@jyotirai1730 2 года назад
♥️♥️🙏🇳🇵
@sayathapa6963
@sayathapa6963 2 года назад
❤️❤️❤️
@poonamadhikari6157
@poonamadhikari6157 2 года назад
777
@kathmandumaghar3241
@kathmandumaghar3241 2 года назад
❤️❤️❤️❤️❤️
@kathmandumaghar3241
@kathmandumaghar3241 Год назад
❤❤❤❤ my best lyrics ho yooo 😢
@mayamagar1745
@mayamagar1745 2 года назад
फुलै फुल दिन्छौं कि trending मा पर्न सफल भएको छ सफलताको शुभकामना आकाश बाबू अनी सम्पूर्ण टीम लाई 🙏🙏
@jyotirai1730
@jyotirai1730 2 года назад
♥️♥️🙏🇳🇵
@rocky8098
@rocky8098 2 года назад
सम्पुर्ण टिम लगायत आकाश किङग लाइ एकदमै धेरै धेरै सफलता को शुभकामना छ 👍🏽👍🏽👍🏽👍🏽👍🏽👍🏽❤️❤️❤️
@bikalpaghritakaushik
@bikalpaghritakaushik Год назад
जति हेरे पनि हाम्रो प्यारो मुटु आकाश बाबुलाई हेर्न मन लागि रहने यो गित जति सुने पनि सुनि रहन मन लाग्ने अनि आकाश बाबुको अभिनयको तारिफ गरिरहने ❤️❤️🌺🌺❤️❤️🌺🌺
@diptipoudel8104
@diptipoudel8104 Год назад
उत्कृष्ट अभिनयकाे राजा लोकप्रिय ईमानदार सरल शान्ति अनुशासिस समग्र मा भन्नू पर्दा सर्ब गुन सम्पन्न बेक्ती आकास बाबू लगायत सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❣️❣️❣️❣️❣️❣️
@diptipoudel8104
@diptipoudel8104 Год назад
🙏🙏🙏🙏
@diptipoudel8104
@diptipoudel8104 Год назад
👍️👍️👍️👍️
@diptipoudel8104
@diptipoudel8104 Год назад
👌👌👌👌
@diptipoudel8104
@diptipoudel8104 Год назад
❤️❤️❤️
@takmagar3291
@takmagar3291 2 года назад
Love u shiva pariyar..यि दुवै जना कलाकारलाई मेराे मायाकाे उपहार💘👏👏📝🙏🇳🇵
@akkashrestha3860
@akkashrestha3860 2 года назад
गित साथै भिडियो एकदमै राम्रो छ सम्पूर्ण टिमलाई अग्रिम शुभकामना
@yamunagurung3950
@yamunagurung3950 Год назад
🙏🏽💐🌸🌺🌼
@ushagurung7149
@ushagurung7149 2 года назад
कति राम्रो र कति मिठो गित जति सुने पनि सुनौ र हेरि रहौ जस्तो तेसैमा हाम्रो प्यारो आकाश king को अभिनय best wishes Aakash and all teem 🙏💖
@yudabtr1051
@yudabtr1051 2 года назад
सेम
@khimdhami1973
@khimdhami1973 2 года назад
🙏🙏💯💯❤️❤️🎆🎆👍
@kathmandumaghar3241
@kathmandumaghar3241 2 года назад
❤️❤️❤️❤️❤️
@arbocgaminglive4378
@arbocgaminglive4378 2 года назад
100%
@jyotirai1730
@jyotirai1730 2 года назад
♥️♥️🙏🇳🇵
@ritarita5663
@ritarita5663 2 года назад
धेरै बधाई तथा शुभकामना मलाई मन पर्न हिरो आकाश जि अनि शिब जि को आवाजले त मन मुटु छुने छ तेहि माथि गित र भिडियो धेरै राम्रो र उत्कृष्ट बनेको छ करुणा र आकाश जि को अभिनय आहा धेरै राम्रो 👏❤❤
@jyotirai1730
@jyotirai1730 2 года назад
♥️♥️♥️🇳🇵
@bhattaraikala6803
@bhattaraikala6803 Год назад
Aakash Babu❤️❤️❤️🧡❤️❤️
@dipakpoudel7156
@dipakpoudel7156 2 года назад
नेपाली म्युजिक भिडियो को अहिलेसम्मकै प्रफेक्ट अभिनय यो म्युजिक भिडियो मा देखिन्छ ।आकाश र करुणा को केमिस्ट्री झनै बबाल रअभिनय पनि सुपर गित सङ्गीत पनि उत्तिकै उत्कृष्ट ।धन्यवाद सम्पूर्ण टिमलाई ।
@arbocgaminglive4378
@arbocgaminglive4378 Год назад
आकाश बाबुको अभिनय र शिब दाईको भ्वाईस एकदम मिल्छ त्यसैले यो सह- कार्य दाई भाईको मित्रता कहिल्यै नछुटोस अब फेरि यस्तै राम्रो काम देख्न पाईयोस शिव दाई र आकाश बाबुबाट अझ धेरै धेरै सफलताको शुभकामना 🙏🙏🙏👌👌❤️❤️❤️❤️❤️❤️
@yamunagurung3950
@yamunagurung3950 Год назад
🙏🏽🙏🏽🙏🏽🙏🏽
@jyotirai1730
@jyotirai1730 2 года назад
Wow dammi👌👌👌Gitlai Nyaya dine sangit, gayan n best hero akashshrestha n karoona shrestha ko acting , concept of director 🙏🇳🇵
@yamunagurung3950
@yamunagurung3950 Год назад
🌺🌸
@pknphg8444
@pknphg8444 2 года назад
आशिष अबिरलले सङ्गीत दिनु भएकाे सबै गीत उत्कृष्ट हुन्छ तेसमा नि झन शिब दाईकाे स्वरले सुनमा सुगन्ध भएकाे छ
@yudabtr1051
@yudabtr1051 2 года назад
WOW WOW WOW WOW hamro paryo akash king WOW WOW म त प्रमस्सा गर्ने कुनै शब्द पनि भेटिन आकाश आकाश आकाश 💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋🫂💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋
@jyotirai1730
@jyotirai1730 2 года назад
😍😍😍🤗🤗🤗♥️♥️♥️♥️🙏🇳🇵
@bandbchitwan9005
@bandbchitwan9005 2 года назад
एकदमै राम्रो अति उत्कृष्ट छ । सुभ दिन❤️🙏फेरि फेरि पनि यस्तै यस्तै नयाँ नयाँ राम्रो काम हेर्न पाइयोस्❤️🙏
@manjubaral3683
@manjubaral3683 Год назад
बधाई छ 6 millions views को लागि #aakash Bhai ,Shiva dai n karoona sis 🥰❤️🙏🙏🙏
@juntarapreyasonpun1193
@juntarapreyasonpun1193 2 года назад
यो मेरो जीवन को कुरा तिम्रो त हात को खेल आहा कति मिठो गीत my favourite singer Shiv pariyar🙏
@kathmandumaghar3241
@kathmandumaghar3241 2 года назад
❤️❤️❤️☺️🙏🇳🇵🎼
@sitapailasmarten1614
@sitapailasmarten1614 2 года назад
arrangement kati dami ho k awesome ashish sir yo maya kasari byakta garu dherai dherai maya ajhai yasati geet lyaunu hola shiva daiko voice ma both are legend sadhai nepali sangeet tapaiko haruko khacho xa
@ushagurung7149
@ushagurung7149 2 года назад
हाम्रो king Aakash ले अभिय गरेको गित trending परेको मा बधाई छ all teem lai 🙏💖❣️❣️
@jyotirai1730
@jyotirai1730 2 года назад
♥️♥️♥️♥️♥️😍🇳🇵
@bicharighale4571
@bicharighale4571 2 года назад
यो गीतको शब्द सङ्गीत गायकको स्वर सङ्गै यस गीतमा अभिनय गर्नेको जोडी पनि साह्रै मिलेको छ । जोडीको भबिस्य पनि साथ साथ भए कति राम्रो हुने थियो होला ! ❤️❤️❤️
@sayapariyar9866
@sayapariyar9866 2 года назад
मिठो आबजको धनि प्यारो दाइ शिब परियार हजुर लगायत सम्पुर्ण टिमलाइ शुभकामना 🙏🙏सारै मिठो गीत
@jeetenyaan
@jeetenyaan 2 года назад
हाम्रो प्यारो सबै दर्शक हरुको मन मुटू मा बस्न सफल एकमात्र सफल नायक आकाश श्रेष्ठ हजुर लाई यसरी नै सफलता को कमना गर्दछौ । यसरी नै आदरणिय शिव परियार Sir लाई पनि यति राम्रो गीत गाउनु भएको मा धन्यवाद र भविष्यमा उच्च उच्च प्रगती को कामना छ।
@jyotirai1730
@jyotirai1730 2 года назад
👍👍👍🙏🇳🇵
@pramilaghale6571
@pramilaghale6571 Год назад
❤❤❤
@baral.bishal
@baral.bishal 2 года назад
फुलै फुल दिन्छौ कि काँडै काँडा दिन्छौ कि मायै माया दिन्छौ कि चोटै चोट दिन्छौ कि तिम्रो त हात को खेल... #ShivaPariyar ❣️ 🎵 #KeepLovingNepaliMusic ❤️🖤 #Nepal #NepaliSong #NepaliMusic
@yamunagurung3950
@yamunagurung3950 Год назад
🙏🏽🙏🏽🙏🏽
@yamunagurung3950
@yamunagurung3950 Год назад
🌹🌼🌸
@khanajipariyar6386
@khanajipariyar6386 2 года назад
सारै राम्रो गीत बनेको छ 🙏❤️❤️ यस्तो राम्रो गीतको पुरानो भिडियो हेरेर दिमाग खराब भएको थियो।। अहिले सोचे जस्तो कथा भईदियो् गीतमा ❤️ नेपालको दोस्रो स्वर सम्राट मेरो प्रिय कलाकार दाजु 💓❤️ शिव परियार जति तारिफ गरे पनि कम् हुन्छ ❤️❤️❤️❤️❤️ शुभकामना सम्पूर्ण टिमलाई
@jyotirai1730
@jyotirai1730 2 года назад
👍👍👍,,, my best hero akashshrestha Vai ♥️
@yudabtr1051
@yudabtr1051 2 года назад
यो गित जति हेरेपनि जति सुनेपनि धित मर्दैन के भाको यस्तो शिवदाइको स्वर आकाश श्रेष्ठ को अभिनय ले म त बेहोस भइसके धेरै धेरै धन्यवाद 👍 सम्पुर्ण टिमलाई यति राम्रो गित हामि माझ पस्किनु भएको मा
@sandeepbohara44
@sandeepbohara44 Год назад
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँको सम्पूर्ण परिवारमा सधैं खुसियाली छाइरहोस् शुभकामना छ। ❤❤🌹
@samjhanapariyar7858
@samjhanapariyar7858 2 года назад
आहा कति मीठो गित हार्दिक बधाई तथा सफलताको शुभकामना शिव परियार दादा लगाएत सम्पुर्ण टिम लाई 😍😍😍😍
@kb5785
@kb5785 2 года назад
स्वर धेरै राम्रो छ शिव दाइ को अभिनय त सुनमा सुगन्ध नै छ♥️♥️
@yamunagurung3950
@yamunagurung3950 Год назад
🌸
@sachinrai1909
@sachinrai1909 2 года назад
शिव दाइ,धेरै धेरै धन्यवाद। सबैको मन मुटुमा छुन सफल हुनु भएको छ । यो मात्र होइन हरेक गित मार्मिक छन । धन्यवाद 🌾🌾🥀
@ashkhimdungrai19asha26
@ashkhimdungrai19asha26 2 года назад
अत्ति मार्मिक गीत सम्पुर्ण टिमलाई सफलताको सुभकामना छ।
@rajkumarshrestha3996
@rajkumarshrestha3996 2 года назад
अहिले सम्मकै उत्कृष्ट नेपाली गीत 🙏 असाद्धै मन पर्यो। बाचुन्जेल यस्तै नेपाली गीतमा रम्न पाऊ 🙏
@surajgaihrebibas2734
@surajgaihrebibas2734 2 года назад
उत्कृष्ट सिर्जना करोडौं सुभकामना सम्पुर्ण टिम 💕🙏🕉️
@ritarita5663
@ritarita5663 2 года назад
गित र भिडियो कति राम्रो र सुन्दर तेहि माथि हाम्रो मायालु प्यारो हिरो आकाश जि को अभिनय सुन मा सुगन्ध भयो धेरै उत्कृष्ट रहेको छ सबै ले धेरै साथ सपोट गर्नु होला धन्यबाद 🙏❤❤
@jyotirai1730
@jyotirai1730 2 года назад
♥️♥️♥️♥️♥️♥️🙏🇳🇵
@tekbahadursunar9109
@tekbahadursunar9109 2 года назад
जति सुनेपनी सुनी रहु लाग्ने गित सम्पुर्ण युनिटलाई हार्दिक बधाई अनि शुभकामना 🎊
@GenuineNepal.
@GenuineNepal. 2 года назад
99% of people who are watching this comment I wish their parents still alive more than 100 year 😊❤️
@durgalimbu2310
@durgalimbu2310 2 года назад
sarai Aananda lagxa yo git sunda big fan Shiva pariyar 😍😍😍😍 Ani lekhak ra sangitkar lai 😍😍😍
@PravinKumar-gs3wn
@PravinKumar-gs3wn 2 года назад
Shiv Pariyar ko swar ra singing jabarjast xha geet sangeet shabd mind-blowing xha Aakash shreshth ra Karuna ko charectors ra acting daami xha both r looking so hancy cute solute to director of this VDO. Super VDO asadhyai man paryo congratulations to all team members. Nepal iz the best. Jay Nepal.
@jyotirai1730
@jyotirai1730 2 года назад
🙏🙏♥️♥️♥️🇳🇵
@sumitragurung4674
@sumitragurung4674 2 года назад
Wow Aku congratulation. AKU is king ❣️❤️😍❤️😍 of nepali filim industri
@jyotirai1730
@jyotirai1730 2 года назад
♥️♥️🙏🇳🇵
@yudabtr1051
@yudabtr1051 2 года назад
धेरै धेरै धन्यवाद 👍 शिव दाइ यति मिठो गीत को लागि हजुर हरु लाइ एकदमै हृदय देखि नै धन्यवाद छ। हाम्रो प्यारो आकाश king हाम्रो आकाश श्रेष्ठ रोएको देख्न सक्दिन रिलमा पनि रियल हो जस्तो लाग्छ के भाको होला। एकदमै मन भारि हुन्छ तर अभिनय हो अझ यो भन्दापनि धेरै राम्रो राम्रो काम गर्नु पर्छ । यस्तो दुख रियलमा भोग्नु नपरोस हाम्रो प्यारो बाबुले बाबुलाई गारो हुदाँ हाम्रो मन दुख्छ अप्ठ्यारो दिनहरु कहिले नआओस् हाम्रो मुटु आकाश लाइ ❤️❣️❤️❤️❣️यो भन्दा पनि राम्रो काम गर्दै जानु शुभकामना छ आकाश बाबु तिमिलाइ
@manusalami7937
@manusalami7937 2 года назад
Right my favorite aakish babu best
@jyotirai1730
@jyotirai1730 2 года назад
♥️♥️🙏🇳🇵
@bishnubhusal666
@bishnubhusal666 2 года назад
Fantastic, wonderful song, just superhit song, outstanding... Shiva Pariyar, Akash jee And Saurav Lamichhane dear... Keep it up
@basantashrestha1662
@basantashrestha1662 Год назад
धेरै सेन्टिमेन्टल गितहरुले मेरो हृदय आत्मबिभोर भइ दिन्छ । सार्है राम्रो छ ।
@phantomvlog5932
@phantomvlog5932 2 года назад
आकाश जि लाई देख्नेबित्तिकै किन किन मनैदेखि यति खुसी भएर आउँछ साएत आकाश जि को बोल्ने सैलि एक दम मन पर्छ र मन पर्ने हिरो भएर होला गित एक दम राम्रो बनेको छ सबै टिमलाई धेरै धेरै शुभकामना,
@jyotirai1730
@jyotirai1730 2 года назад
Same too♥️♥️♥️🙏🇳🇵
@sushilacharya4627
@sushilacharya4627 2 года назад
यो आवाज यो संगीत आहा ! के लेख्ने शब्द छैन म संग । आदरणिय शिव परियार 🙏🙏 यु आर माइ आइडल 🙏🙏
@bikalpaghritakaushik
@bikalpaghritakaushik Год назад
जति हेरे पनि हाम्रो प्यारो मुटु आकाश बाबुलाई हेर्न मन लागि रहने यो गित जति सुने पनि सुनि रहन मन लाग्ने अनि आकाश बाबुको अभिनयको तारिफ गरिरहने ❤️❤️🌺🌺❤️❤️🌺🌺
@minghale5419
@minghale5419 2 года назад
Kati ramro song Sarai man paryo my best Aakash 😘😘❤️❤️
@66_bradownbg99
@66_bradownbg99 2 года назад
आकास र करुना is ramro jodi.
@jyotirai1730
@jyotirai1730 2 года назад
♥️♥️♥️🙏🇳🇵
@nikeshkunwar7209
@nikeshkunwar7209 2 года назад
Perfect Couple Aakaash & Karuna G 🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️
@surajrasaili5803
@surajrasaili5803 2 года назад
पहिलेको पुरानो गीत खुब सुनियो अहिले झन नयाँ भर्सनमा आएछ म्युजिक साथै भोकलको बिकास भएछ
@ramhariaryal6791
@ramhariaryal6791 2 года назад
जवानामा निक्कै सुनेको गित !! पुरानो नै मीठो मानेँ है मैले चै ,।
@ajitalama6152
@ajitalama6152 2 года назад
Wow hamro king aakash babu congratulations git derai ramro baniko raixa 👍👍❤❤
@jyotirai1730
@jyotirai1730 2 года назад
♥️♥️♥️🙏🇳🇵
@jyotirai1730
@jyotirai1730 2 года назад
Sadabahar sirjana ma Mero best hero akashshrestha Vai ko avinaya herna pauda sarai khusi lagxa 🙏 ATI ramro cute perfect chemistry akashshrestha n karoona shrestha 👌♥️
@samirrai7627
@samirrai7627 2 года назад
वाह अति नै मीठो मन छुने गीत, सम्पूर्ण टीम लाई अग्रिम बधाई अनि शुभकामना!
@mayaban3892
@mayaban3892 2 года назад
अत्ति राम्रो छ सफल्ताको सुभकामना सबै sabaimaa♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵
@dipakpoudel7156
@dipakpoudel7156 2 года назад
Beautiful karoona n handsome Aakas love u both nice song
@mayamagar1745
@mayamagar1745 2 года назад
धन्यवाद शिव सर यती राम्रो गित बनाउनु भएकोमा जति हेर्यो जति सुन्यो उति नै हेर्न अनि सुन्न मन लाग्ने अनि हाम्रो राजा आकाश को अभिनय कति राम्रो
@jyotirai1730
@jyotirai1730 2 года назад
♥️♥️♥️👍
@yamunagurung3950
@yamunagurung3950 Год назад
🙏🏽💐🌸🌺🌼
@dambarkumarishrestha9282
@dambarkumarishrestha9282 2 года назад
फुलै फुल दिन्छाैं कि Tending नम्बर मा पन सफल भएकाे छ । शिव जि , अाकाश जि, करुना सम्पुण टिम हरु लाई धेरै धेरै शुभकामना । aakash ❤️❤️❤️❤️
@jyotirai1730
@jyotirai1730 2 года назад
🙏🙏👍♥️♥️♥️🇳🇵
@neemkantadangi.
@neemkantadangi. 2 года назад
वा!!! सारै मन छोयो हजुर .... Love It फुलै फुल दिन्छौ कि काँडै काँडा दिन्छौ कि मायै माया दिन्छौ कि चोटै चोट दिन्छौ कि तिम्रो त हात को खेल.
@ushanepal11
@ushanepal11 2 года назад
आहा कति राम्रो शब्द संगित तेहि माथि शिव परियार सरको स्वर सुनमा सुगन्ध 🙏🙏❤️❤️
@anandaniraula7982
@anandaniraula7982 2 года назад
Dammi Song ... best wishes Aakash Shrestha ...
@mayamagar1745
@mayamagar1745 2 года назад
फुलै फुल दिन्छौं कि wow nice song best wishes aakash vai
@jyotirai1730
@jyotirai1730 2 года назад
♥️♥️♥️🙏🇳🇵
@yamunagurung3950
@yamunagurung3950 Год назад
🙏🏽💐🌸🌺🌼
@NischalNiras
@NischalNiras 2 года назад
आहा निकै मन पर्ने गाना, धेरै पछाडि फेरी नयाँ एरेन्जमेन्ट मा सुन्दा झनै राम्रो लाग्यो ❤️❤️❤️
@govindashrestha5899
@govindashrestha5899 Год назад
गाना होइन मित्र गीत भन्ने बानी बसालौ है त, धन्यवाद 🙏
@puskarsharma1776
@puskarsharma1776 2 года назад
Kati here Pani nathakne song and video Congratulations to beautiful jodi ❤️🙏
@shyamkumal4309
@shyamkumal4309 2 года назад
Khai kasari bayan garu ma tehi mathi shiva dhai ko soor 🙏🙏❤️❤️❤️
@debendradhanuk1447
@debendradhanuk1447 2 года назад
Arrange कती दामी हो के लास्टै मन पर्यो स्वर त वाह वाह शिव दाई अभिनय सुन मा सुगन्ध
@surenpy9318
@surenpy9318 2 года назад
tiktok मा भाइरल पुरानो गित फेरि नय भएर आएछ सारै राम्रो खुसी लाग्यो best wishes music lyric and singer शिव दादा❤️❤️🙏🙏🙏🙏
@kabitathapa6888
@kabitathapa6888 2 года назад
दामी जोडि गित पनि दामी लाग्यो। शुभकामना सबै टिमलाइ
@rajuadhikari9977
@rajuadhikari9977 2 года назад
कस्तो राम्रो mus...video बनाको रछ
@jyotirai1730
@jyotirai1730 2 года назад
Yati ramro song 🙏🙏 1on trending for music ma parda sarai khusi lagxa 🙏🙏 proud of you My favorite hero akashshrestha Vai ♥️ n all team 🙏🇳🇵
@XFactorNepal
@XFactorNepal 2 года назад
शिव परियारको सुमधुर स्वर अनि आकाश श्रेष्ठ र करुणा श्रेष्ठको मीठो अभियान ।
@jyotirai1730
@jyotirai1730 2 года назад
🙏♥️♥️♥️🇳🇵
@priyakamala4225
@priyakamala4225 2 года назад
Derai ramro
@shyamgurung6212
@shyamgurung6212 2 года назад
Dubai ko act dherai ramaro laagyo
@XFactorNepal
@XFactorNepal 2 года назад
@@shyamgurung6212
@madanraigamingvideo7769
@madanraigamingvideo7769 2 года назад
Ani फेरि पूजा Shrestha ko यति mitho comment 🥰
@sagarthapa6473
@sagarthapa6473 2 года назад
All the best Aakash ji yo geetlai super hit banauna parxa
@baburaoteramuhkala4701
@baburaoteramuhkala4701 2 года назад
Yes ,share garnu pareyo
@jyotirai1730
@jyotirai1730 2 года назад
♥️♥️♥️🙏🇳🇵
@saugatthapa1266
@saugatthapa1266 2 года назад
Dami song 👌👌👌👌aakash bro good work 👍👍👍
@jyotirai1730
@jyotirai1730 2 года назад
🙏🙏👍🇳🇵
@ramuthakuri98
@ramuthakuri98 2 года назад
Shiva bro voice dami ho geet babal aaksh bro wow
@pujasagar608
@pujasagar608 2 года назад
Shiva daiko Voice MA harek sabda Yati mitho lagxa ki yo man xunxa
@ushagurung7149
@ushagurung7149 2 года назад
धेरै धेरै बधाई छ आकाश बाबु गित trending मा परेको मा शिव परियर भाई अझै पनि यस्तै यस्तै उत्कृष्ट गित बनाउदै जानू फेरि पनि धेरै धेरै बधाई 🙏
@jyotirai1730
@jyotirai1730 2 года назад
♥️♥️♥️♥️🙏🇳🇵
@amritlimbu8580
@amritlimbu8580 2 года назад
@@jyotirai1730 q
@gitanjalirawat1081
@gitanjalirawat1081 2 года назад
Nice dada
@kulmannepal1572
@kulmannepal1572 2 года назад
Hami Aakash Shrestha sirko laki sathai barilai fulai ful banne basnechu. God bless you Aakash Shrestha Sir n all team
@jyotirai1730
@jyotirai1730 2 года назад
♥️♥️♥️🙏🇳🇵
@sauravrana6025
@sauravrana6025 2 года назад
STR
@royalbadu5748
@royalbadu5748 2 года назад
दुई अधुरो प्रेम जोड़ी बीचको वास्तविकता झल्काउने निकै मिठो गित 🥀🥀🥀🥀🥀 So Nice
@hemantatamang2237
@hemantatamang2237 2 года назад
🙏🇳🇵नमस्ते म हेमन्त मेरो यो पहीलो गित हजुरहरूको सामु लियेर आयेको छु कस्तो लाग्छ सुनेर कमेन्ट गरि दिनु हैत click here 👉m.ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-kJ1TJWuCuzI.html
@parkashchandrajaishi1693
@parkashchandrajaishi1693 2 года назад
Wao marmik git sangai sundar avinaya ❤❤
@kamina1412
@kamina1412 2 года назад
Wow 3 millions pugna thalexa, Congratulations to beautiful chemistry 👏👏❤️ to
@PitambarGC
@PitambarGC 2 года назад
आहा क्या आनन्द आयो सुंदा पनी 😊👏
@chhabilalpun8282
@chhabilalpun8282 10 месяцев назад
गफ नदेऊ ।
@jyotirai1730
@jyotirai1730 2 года назад
Sarai ramro project 🙏♥️my best hero akashshrestha Vai ♥️ keep up the good work 🙏🇳🇵
@yudabtr1051
@yudabtr1051 2 года назад
Super duper song lyrics Pani yakdami dhari ramro . HAMRO KING Akash babu ko acting ko ta k kura garna hola wow yakdami dhari ramro xa Ra hoel team Lai subakamana.
@jyotirai1730
@jyotirai1730 2 года назад
♥️♥️♥️😍🙏🇳🇵
@kamina1412
@kamina1412 2 года назад
Wow ! Beautiful Jodi ,All the best.
Далее
Epic Reflex Game vs MrBeast Crew 🙈😱
00:32
Просмотров 4,9 млн
Ghumaune Ghar Pokharama
13:26
Просмотров 218 тыс.
Epic Reflex Game vs MrBeast Crew 🙈😱
00:32
Просмотров 4,9 млн