यसरी भिडियो बनाएर मान्छेलाई झुक्याउनेकाम हो नेपालमा केही गरे नी उपलब्धि छैन जति भिडियो बनाउन सजिलो छ त्यति उद्योग गर्न सजिलो छैन गर्ने मान्छेले सबैकुरा आफै बुहेर गर्नु होला यो भिडियो हेरेर गर्ने चोज गर्नु भएको छ भने नेपालमा कुनै कर्चा पढाथ पाइँदैन सबै इंडिया बाट ल्याउनु पर्छ लगाई मात्र डुब्छ
नमस्कार सबैजनालाई तपाईंहरुलाई कुनैपनी मेसिन कच्चापदार्थ चाहिएमा र कुनैपनी नयाँ ब्यव्साए गर्न चाहानु हुन्छ्भने सुफत मुल्यमा पाउनलो लागि हामिलाई सम्झिन सक्नु हुनेछ मेसिन सन्सार होल्डिङ्ग कम्पनी धन्यवाद
yo video copy ho bidesi, nepal ma samvab xaina chinese ra indian le market khaisakyo juta kapada ma xaina,nafasum sathiho vaneko 5 lakh ho tax ra etc garera 20 lakh le pani pugdaina
जुत्ता त नेपालमा दैरैनै उत्पादन बाको देखिन्छ तरा quality बिल्कुल राम्रो छैन अनि जुत्ता को ढिजाइन पनि राम्रो छैन जुत्ता को लोगोपनी राम्रो छैन हो तेइ कारान नेपालि brand को जुत्ता कसैले तेति मन पराउदैना