he is so straight forward😂😂 nepali movies still need to grow, better directors, script writers aunu paryo…only limited movies are watchable. Miss Paul Shah ❤
Dai,you are talking about the changes in movies,but I think you must also change according to the situation and times so that you can grow more. I wish your growth 👍 Subachintak🙏
ply sir तपाईं जस्ताे राम्राे पत्रकार अाफैले बुज्नु पर्ने कान मा मुन्द्रा त्याे पनि क्रिस्चेन काे । याे राम्राे भएन । हाेला तपाईं काे साेख तर तपाईं काे अडिसन दर्सक सबै धर्मकाेछन्। बहिस्कार हुनु हाेला, भन्ने चिन्ताछ मलाई, किनकि तपाईं काे काम मनपर्छ मलाई तेसैले सुदार गर्नु।
हाम्रो देस धर्म निरीक्षक रास्ट्र हो आफ्नो धर्म अनुसार चलनु गलत होइन माहादेव ,बुद्ध,राम, गणेश को लकेट लगायेको पत्रकार हरु लाई बहिस्कार गर्न मिल्छ र येस्ता पकुम भुसे कुरा नगर्नुस मोहोदय येस्ता कुरा गर्नु भयो भने तपाईं चाहिँ बहिस्कार हुनु होला कुनै पनि धर्म को बिरोद गर्नु भनेको सबै भन्दा ठूलो पाप हो
सर्बप्रथम त नमस्कार पासङ सर राम्रो मान्छे यसै राम्रो हुन्छ बनाउटिउ गर्नै पर्दैन तपाई को त्यो कान को त्यो नाम त मलाई थाहा भएन तर तर तपाई लाई सुहाएन जय नेपाल 🇳🇵🇳🇵
Rajesh hamal,biraj nikhil ko tauko rakhda film chalthyo..herda ni majja aauthyo... ahile ta ताइ न तुइ का झारे स्तार छन,हेर्नै मज्जा आउदैन।।।सोभित दाजु ले सहि कुरा गरे है