Тёмный

Shweta Khadka | Melody OF Life EP-9 || जिवनकाे धुन 

Onlinekhabar Entertainment
Подписаться 15 тыс.
Просмотров 701 тыс.
50% 1

#shwetakhadka
#themelodyoflife
#interviewwithshwetakhadka
#onlinekhabar.com

Развлечения

Опубликовано:

 

14 ноя 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 701   
@saritarai5694
@saritarai5694 2 года назад
दोस्रो बिहे हुनु भन्दाअगी दर्सक को माया ल़े म यहाँ सम्म आएको भन्ने अहिले सबै मेरो नै struggle ल़े म एस्तो भएको भन्ने अचम्म लाग्यो अहिले न त श्री कृष्ण को नाम लिंछ न त दर्सक को नै मानिस को जात नै बैगुनी स्वर्थी
@samdev7422
@samdev7422 2 года назад
yaslai sabai le bahiskar garnu parcha
@abcdab4006
@abcdab4006 2 года назад
Shree K. sir ko name nalinele darshak lai k samjhinu hau. Aileta khali ma british dad ko xori n bla bla, so selfish women
@sabitrathapa4120
@sabitrathapa4120 2 года назад
जति जे भएपनि स्वेता एक महान नारि हो उ मरेर बाचेको छु त्यो ठाउँमा अरु कोहि भाको भए उ महिला गाउमा एउटा बिदुबा भएर कति अपहेलित भएर जिबन काट्ने थिए र छन पनि कति धेरै जस्तै आफ्नोश्रीमान बितेको छ महिनामा उसैको बुढि मार्ने घरपनि छन सुमित्रा केसी बिचारा उ आफु त एक विदुवाको ट्याक लागेर मारे तिनि आमा अहिले कति तडपिएकि छन् त्यसैले अरुलाई यति सजिलै आरोप नलगाउनु हजुर भोलि हजुर को जिवनमा मा के लेखेको छ थाहा छैन
@rubishsha733
@rubishsha733 2 года назад
Sahi ho
@dimplechhetri8651
@dimplechhetri8651 2 года назад
Yo swarthi leads ho pal bhar me bhul gai sir ko delhi aims hospital me mere samne sir ne dam toda tha 😭to khub ro rahi mere hajur mere hajur karke dirty leads I'm watching aims hospital I'm phphysiotherapist delhi aims hospital 🏥
@IndigenousOfNepal
@IndigenousOfNepal 2 года назад
आमा आमा यसको फुई । कहा भेटिएला चलचित्रमा पहिला ल्याउने श्री दाईलाई त चिन्दैन कि क्या हो आजकल?
@nrikitalimbu3824
@nrikitalimbu3824 2 года назад
Malai pani lage ko kuro yo nai ho
@dharmeshkumar9794
@dharmeshkumar9794 2 года назад
सहि हो अरकै माल भेटेपछि पुरानो बिरीसी जान्छनि हो
@namjungreynamjungrey2791
@namjungreynamjungrey2791 2 года назад
तेई त बजै भइसकिन बुढेशकालमा त खुब पैलाको कुरा भूलिन्छ भन्थे हो रैछ भुलेछिन यो बोजुले श्री सरलाई सासु भन्दा बुडी भैछिन्
@radhikaacharya6870
@radhikaacharya6870 2 года назад
जस्ले त्यो ठाउमा पुर्याउनु भयो उहाको नाम नै नलिने miss u shree krishna
@SadikchaSadikchadayal-hu4pu
@SadikchaSadikchadayal-hu4pu 10 месяцев назад
❤honi
@laxmishrestha631
@laxmishrestha631 2 года назад
मीडियामा जति नै आदर्शको कुरा गरेपनि श्रीदाईको सम्पति र साथ बिना न तिम्रो पहिचान थियो न तिम्रो नाम थियो । जिबन तिम्रो हो जुनै तरीक़ाले जीऊने अधिकार तिम्रो हो तर एक पटक सोचेर हेर त्यो परिवारलाई न संतानछ न सम्पति छ 🥲
@sabitrathapa4120
@sabitrathapa4120 2 года назад
तिम्रो बुढो त भाग्यमानी होला सबै सम्पत्ति माइतबाट लिएर घरमा पुरे जस्तो गर्ने
@samikshyapoon619
@samikshyapoon619 2 года назад
😁😁😁ooo meri bassai
@Military_editz7
@Military_editz7 2 года назад
जीन्दगि त जसरि पनि बित्नेछ, तर हेक्का रहोस् श्रृकृष्ण श्रेष्ठ दाई बिना तिम्रो कोहि पहिचान नै थिएन!
@kalpananepal9666
@kalpananepal9666 2 года назад
Aafu mathi utheko dharatal shree dailai vule6u pap lagla
@raishara3136
@raishara3136 2 года назад
Sahi
@sudinaenocent7767
@sudinaenocent7767 2 года назад
I agree yo aaeme make-up le ho sudiii
@sampadapuri2993
@sampadapuri2993 2 года назад
Yes
@samdev7422
@samdev7422 2 года назад
shree ko nam bechera arko keta sang moj gari yasle hami sabai lai jhukyara paisa luteki cha yasko movie kasai le nahernu hai
@sangitabharti4071
@sangitabharti4071 2 года назад
एक बार भी "श्री" का नाम नहीं लिया आपने😢😢😢 कैसी मजबूरी है 😢😢
@kumarsubedi8887
@kumarsubedi8887 2 года назад
म छक्क पर्छु एक चोटि नि कुनै ठाउँ मा नि नाम नलिनुको कारण चाहिँ के हो जहाँ जे मा नि shreekirshana को त नाम नै आउदैन त्🧐🧐🧐😔😔😔
@kanchanshrestha582
@kanchanshrestha582 2 года назад
Ane ta shree ko poesa ma moj xhh yeslai
@seshang3593
@seshang3593 2 года назад
Oe radiko ban
@arjunthapa5327
@arjunthapa5327 2 года назад
biteka kura kin miss garne hum
@kanchanshrestha582
@kanchanshrestha582 2 года назад
@@seshang3593 ta radiko ban mula khatey
@sebikalimbu2081
@sebikalimbu2081 2 года назад
जसले भोगेको छ उहि भागिदार छ खुकुरी को प्रहार अचानोलाई थाहा हुन्छ चिरा चिरा परेर चुपचाप सहि राको हुन्छ । उस्को श्रीमान् मरेको कति दिन बेहोस भएको त सबैलाई थाहा छ त त्येतिखेरै उस्को पनि परान गाको भए मात्रै राम्रो अनि आफ्नो लोग्नेलाई माया गरेको भन्ने सबैलाई लाग्थ्यो कि कसो ? बिचरिले बिहे गर्दिन त्येसै बस्छु त भनिन् होला हिजो को दिन मा ।तर बोले जस्तो व्यबहारमा उतार्नु निक्कै गारो हुन्छ उस्को पनि त सिङ्गो जीवन बाकी छ दाजु भाइ दिदी बहिनी हरु घरजम गरेर सबै आ आफ्नो ठाँउमा हुन्छ्न फेरि छोरी चेली को जात बिहे गरेर अर्का सङ्ग सम्बन्ध जोडी सकेपछी को एक्लो जिन्दगी कति अप्ठेरो हुन्छ त्येही पनि छोरी को जात । स्वेताको ठाँउ मा छोरा मान्छे भएको भए र त्येही छोरा मान्छेले श्रीमती मारेर छ महिनामा अर्को बिहे गर्यो भने मर्द को छोरोले गर्यो भन्छन तर छोरीमान्छे ले एक पछि अर्को सङ्ग बिहे गर्यो भने बेस्या भन्छ्न । बिधवा भएर एक्लो भएर समाजमा बाच्न धेरै गारो हुँदो रहेछ गाउँ समाजमा देखेको छु छोरी मान्छे बिधवा भएर बस्दा अरुले हेला हिंसा गरेको । कति टुटिन कति फुटिन यो सब पिडा उसैले भोगेको छ। मान्छेको जीवन आलो पालो सबैको को हो कुन बेला कस्तो आई पर्छ कसैलाई थाहा हुँदैन ।
@pumasunita
@pumasunita 2 года назад
Sahi vannu vayo tapaili manxe haru kati sajilai arulai dosh dinxan. Aruko khusi dekhna nasakne usko pida usailai thaha hunxa
@tulasirayamajhee7659
@tulasirayamajhee7659 2 года назад
Sahi vannu vo
@aabyanidibyani5716
@aabyanidibyani5716 2 года назад
100% Agree
@sabitrathapa4120
@sabitrathapa4120 2 года назад
सहि भन्नु भयो आज गलत कमेन्ट गर्नेहरुले भोलि को आफ्नो दिन कस्तो आउदै छ त्यो थाहा छैन तर अरुलाई अनुमानित कम्प्लेन सहजै गर्छन् तर तिनिहरू लाइ थाहा छैन कि मेरो दिदि बहिनि पनि छन र मैले पनि स्वेता जस्तै कसैको छोरी लिएर नै जिन्दगी जिउने हो र आफ्नो जोडिमा एक तलमाथि हुदा कस्तो पिडा हुन्छ होला भनेर आफुले महसुस गरि स्वेता जस्तै अरु एकल महिला लाइ हौसला दिने ठाउँमा कस्तो घटिया सोच बोकेर आएका हुन्छन् मानवता हिन भएका दानाहरु अरु राम्रो बनेको देख्न नसक्ने
@kalpanabogati2242
@kalpanabogati2242 2 года назад
Right
@renunepali8568
@renunepali8568 2 года назад
यहाॅ सम्म ल्याउने श्री कृष्ण श्रेष्ठ को देन हो कहिल्यै नविर्सनु दैव ले दिएको पितृले हरछन भन्छन ।
@SadikchaSadikchadayal-hu4pu
@SadikchaSadikchadayal-hu4pu 10 месяцев назад
❤sahi ho
@barciniaa5006
@barciniaa5006 2 года назад
श्री कृष्ण को नाम ले गर्दा दर्शक को माया पाको हो आज आएर श्रीकृष्ण को एक चोती नाम लेदैन स्वार्थी आईमाई बोल्दा पनि छक्का को सोर जस्तो स्वेता
@sunitakharel2637
@sunitakharel2637 2 года назад
सामान्य परिवार को मान्छे श्रीकृष्ण लाई लुटेर धनी भई अनी जता पैसा लगानी गरेर विजबस गरिहाल्छेसनि पत्रु आइ माई
@sabitrathapa4120
@sabitrathapa4120 2 года назад
Wow कस्तो सोच आजसम्म बाउ आमाले हुर्काएको पढाएको मेहनत को परिश्रम केहि होइन है सायद तपाई को परिवार बाट त्यहि शिक्षा मिलेको थियो होला के
@powerful2371
@powerful2371 2 года назад
Samanye haina ho garib raix background ajha shree krishna le film ma lyaunu agi factory ma kam garthyo vanni sunethe mero chinni manxeko ghar nera Shree Krishnale deko ghar ma maiti khalak sab lyara rakhethyo kati pakhe raixan maitini ajha thulthulo kura swarthi dalalniko chalu aimai aisyos ra gaisyos panautiko pakheharu
@damodarbhandari8555
@damodarbhandari8555 2 года назад
श्री दाइ ले गर्दा हो तिम्रो यो हौसियत बनेको श्री दाइ बिना तिमि त आलु हौ
@anukc8459
@anukc8459 2 года назад
तपाईको जिन्दगि खुसी हुनु जहिलै पनि --तर तपाईलाई श्री दाईको जिन्दगिमा आऊनु अगाडी कसैले चिनेको थिएन ! यहां सम्म आएर यतिको बोल्ने बनाऊनु नै श्री दाईको हात छ ! मे
@raibabi7743
@raibabi7743 2 года назад
श्री कृष्ण दाजु को त कुरै छैन है😳 maan parena😒
@lolljsnsnsn225
@lolljsnsnsn225 2 года назад
जस्ले यो ठाउ सम्म पुरायो उस्को त नामै लिदैन त खालि बाउ आमा रे धन्न नया बुढाले यहा सम्म पुरायो चाहि भनिन अझ यति राम्रो मान्छे पाए पो अरे .
@shimagauli3127
@shimagauli3127 2 года назад
दुनिया स्वार्थी छ हजुर यो दुई kaudi को मान्छे त के होर आफ्नो पहिछन बनाइ सकि किन चाइयो अब सन्सार मै नभाको मान्छे भनी होलि नि पहिला राम्रो लाग्थ्यो आज भोलि त यश को अनुहार देख्दा पनि रिस उथ्छ
@raistargaming6191
@raistargaming6191 2 года назад
बिहे पछित श्री क्रण्ण को नाम समेत लिन नचाहने कति स्वार्थी
@lovelymadhu4938
@lovelymadhu4938 2 года назад
Exactly
@nirmalachaulagain4733
@nirmalachaulagain4733 2 года назад
अब फिल्म बनायौ भने लगानी पनि उठ्दैन ,श्री दादाकाे नाम बिना।फिल्म क्षेत्रकाे करियर अब नाे चान्स।
@bhattarai4476
@bhattarai4476 2 года назад
सिस अाज जुन ठाउमा हुनु हुन्छ याे नाम र दाम ,कमाउने बाटाे श्री दाइ सङग जाेडेर भाकाे हाे जिन्दगि लामाे् छ अाज सबै पूरा भाे भन्नेर साेचि नहाल्नु र अाज दशकले चिनेकाे पनि श्री दाइ सङग जाेडेर हाे हिजाे काे हाे स्वेता कसै चिनेकाे थिएन अाफु कस्ले गर्दा याे ठाउमा छु भन्ने बिगल भुल्नु हुन्न
@bedanabazracharya4046
@bedanabazracharya4046 2 года назад
श्री कृष्ण श्रेष्ठ दाइ बिमारी भएर अन्तिम अवस्था भएको बेला पनि श्री कृष्ण श्रेष्ठ दाइ को पैसा को लागि बिहे गरेकी हौ । जति सोझी भएर देखाए पनि वास्तविक त श्री कृष्ण दाइ को परिवार लाई राम्रो थाहा छ ।
@samdev7422
@samdev7422 2 года назад
exectly yak choti pani shree lai samjhina kukurni
@sampadapuri2993
@sampadapuri2993 2 года назад
Yes 100 true
@samdev7422
@samdev7422 2 года назад
yo papini ho shree ko nam bechera arko keta sang moj gareki rahecha
@Misstheing_11
@Misstheing_11 2 года назад
Exactly 👏👍👍👍👍
@sabitrathapa4120
@sabitrathapa4120 2 года назад
तिनिहरू को अगाडी नाम लिएर देखाएर मात्र हुदैन तर त्यो पिडा स्वेताले नलिएपनि उसले धेरै भोगेको छ र त्यहि पिडा अनि आशु देखेरै यति सम्मको भएपनि खुसी आएको छ अनि तपाइहरु जस्तो नराम्रो कमेन्ट गर्नेहरु तिनिहरु ले एक पटक त्यो पिडा आफुले भोगेको महशुस गर कति पिडा हुन्छ के थाहा अहिले तिमिहरु वर्तमान मा छौ तर भोलिको भविष्य तिमिहरुले देखेका छैनौ तर भगवान ले देख्नुभएको छ र त्यहि भगवान ले दिनुभएको खुशी मा औला उठाउने तपाइहरुको अरु प्रतिको सोच भगवान ले देख्नुभएको छ त्यसैले अरुलाई नराम्रो भन्दा पछि त्यही बोलि आफुमा लागु हुन सक्छ भनिन्छ नि माथि तिर थुकेको थुक आफै माथि आएर बस्छ भन्ने कुरा बुझेर अरुलाई नराम्रो भन्नु अनि तिमिहरु का दिदि बहिनिहरु स्वेता जस्तै एकल हुदा त्यो घर छुटाएर तिमिहरु सँगै राख्ने छौ कि के गर्छौ त्यो पनि भगवान ले परिक्षा लिनुहुनेछ त्यसैले त्यो भगवान ले नै दिनु भएको खुसि हो स्वेता को त्यहि खुशी मा रमाउन देउ
@surajkhadka3357
@surajkhadka3357 2 года назад
श्री दाइ ले गर्दा आज येहा सम्म आयेको हुन ।उहाँ को देन लाई कहिले न बिर्सिनु होला ।हुन त उहाँ ले नया श्रीमान् पाउनु भयो पुरानो कुरा लाई बिर्सी सक्नु भयो कि ।
@netrabahadur6776
@netrabahadur6776 2 года назад
Ak palta ni shree dai lai samjanu bhayana filmko kura garda ni mamm hajurle mareko manxeko sansar sunnnya hunxx vantyooo ho rahichaaa miss you shreee sir
@chitrashrestha5767
@chitrashrestha5767 2 года назад
पाप धुरी बाट कराउछ मान्छेले भन्ने गछॅ तर तिमीले गरेको पाप यही जुनीमा देखिन्छ, हेर श्रीको नामनै लिएको छैन श्री लेनैहो तिमी लाई नाम दाम दियको लाज नै नभयको मान्छे श्रीको पैसा बाट विजनेस चलाउने ,देखावटी एउटा दाँत ,चपाउने दाँत अलग यो सबैजना लाई थाहा छ ।
@jennyhere_jr
@jennyhere_jr 2 года назад
shree dai bitne bittikai uha le किनिसेको नयाँ घरमा आफ्नो परीवार सित सरेर बस्ने आन्टि हजुर ले कहिले सोचिसेन कि श्रि दाइको आमा माथि के बित्यो होला भनेर…छोरा पनि गुमाउनु नयाँ भित्रिएको बुहारी पनि छोरा ले किनेको नयाँ घरमा सरिहाल्नु…
@sayanaRai783
@sayanaRai783 2 года назад
Good point sis.
@sabitrathapa4120
@sabitrathapa4120 2 года назад
तिमि पनि एक महिला हौ तिमी अहिले वर्तमानमा छौ भोलिको भविष्य मा तिमि पनि बिबाहित हुनेछौ र तिमिले आज स्वेतालाई भनेको कुरा भोलि तिमिमा त्यहि भयो भने तिमिले छोड्नु बितेको पोइको घर सम्पत्ति सबै छोडेर फेरि अर्को बिबाह नभएर बसि महान देखाउनु किनकि जन्म मृत्यु विवाह भनेको देखेर हुने होइन भगवान ले जे लेखेर तिम्रो शरिर यो धर्तिमा पठाउनु भाको छ नि त्यही भाग्य लिएर हिड्ने हो जति धनि पढेलेखेको या गरिब केहि नभएको होस त्यो सबै को त्यहि हो त्यसैले कुनै पनि नारिले सम्पतिको लागि आफुले बिदुवा नामले परिचित हुन चाह निन्न यदि हजुरको लागि पैसा सम्पति भन्दा विदुवा नारि भनेको राम्रो हुनु हो भने पनि अहिले नेपालमा धेरै छन नभए अरुको जिन्दगी माथि हामिले औला उठाउने होइन गल्ती गर्ने हरुको लागि डण्डित दिन भगवान नै हुनुहुन्छ उसले के गरेको छ भनेर छुट्याउने
@sayanaRai783
@sayanaRai783 2 года назад
@@sabitrathapa4120 तपाईले भन्नुभएको ठीक हो,,बिहे त गरोस् जिन्दगीभर सिंगल बस्नुहुन्न किनकि जीबन लामो छ सहरा चहिन्छ नै,,तर बिहे कण छपिसकेर नी प्रष्ट कुरा रखेन,,मिडियाले थाह पाएर हामीलाई थाह भयो,हामी पनि उसको भलो चहाने मान्छे हौं श्रीदाईको रुप श्वेता म्यममा देख्थ्यौं, र हर कुरामा सपोर्ट हुन्थ्यो / गरिन्थ्यो । बिहे के कसरी ,कहां गर्ने त्यो नी आफ्नो इछ्छा हो,त्यसमा नी एकदम खुशी लाग्यो, इन्गेजमेन्ट,संगित र बिहेको हर भिड्यो र तस्बिरहरुमा लैक कमेन्ट नी गरियो ,बधाई दिइयो २०२० को अन्तिमदेखि २०२१ को शुरुवतसम्मै लगभग ३ माहिना बिहे पार्टी चल्यो छ र त गर्यो भन्ने भयो तर लश्ट पार्टी सकेको भोलीपल्ट होला माझीबस्तीको लागि चन्द मग्न शुरु,,,,त्यत्रो समाजसेवा गर्ने मान्छेले,धनड्य नी बिहेपार्टी २-३ माहिनासम्म दिएकोले मझीबस्तीमा किन थोरै खर्च गर्न सकेन त ?? गुनासो यति नै हो त्यै भएर अहिले त हेर्न त के आवजै सुन्न नी सकिन्न ..😌😡,fb मा कति स्यार गरियो२ उसका…. तर…..😡😡
@citasubbasubba1548
@citasubbasubba1548 2 года назад
@@sayanaRai783 sahi kuraa🙏
@binitalpoudel4951
@binitalpoudel4951 2 года назад
श्रीकृष्ण श्रेष्ठ सर धेरै धेरै सम्झना 🙏🙏🙏
@anshuregmi2332
@anshuregmi2332 2 года назад
I know uha le shree Dai ko name linu vako xaina tyo kura malai pani chitta bujena but life Sadai eutai ta hunna past is past past ko karanle present lai kharab garnu hundaina . Euta narile pahile ko ghar bar bigriya pani paxi pni ghar bar banauna sakxa usele pani agi badnn pauna parcha nari purus barabar vanni jastoo positive kura garnu vako chhha . Manxe negative kura mtra garxan . Yasai karmmma uha le garnu vako struggle ta kosaile dekhanu hunna tyo pidaa teti samay biramii vara dhukkha pako kura kosaile dekhan hunna tara manchhe lai ramro kura ko judge nagarikann naramro kura matra garxan ava ta soch change garnu paryo 🙏🙏👏 ❤️ lot’s of love beautiful myam … blees you
@nepaliandbedeshi5534
@nepaliandbedeshi5534 2 года назад
धेरै राम्रो तपाई लाई देखेर श्री कृष्ण दाइ धेरै खुसी हुनुहुन्छ
@ushakc788
@ushakc788 2 года назад
स्वेता दिज्युले श्रीकृष्ण दाइको तस्बिर bed room मा राख्न दिए मात्र बिहे गर्छु भन्नु भा थियो अहिले राख्नु भा छ कि छैन होला🤔🤔🤔🤔🤔
@ubff8747
@ubff8747 2 года назад
Shree dai bina nabachne manxe. jindagi uskai name ma samarpit gar6u.vanne katti xitto birsindo rai6.aile ta name dhari liyaxaina
@sujatapurja1699
@sujatapurja1699 2 года назад
i agree with ur opinions
@karma-_-002
@karma-_-002 2 года назад
It was her past . Maybe she doesn't want to be sad again . Live your moment.
@minathakuri1812
@minathakuri1812 2 года назад
श्री किश्ण दाइ जस्तो परिबार पाउन गार्‍हो होला ।सम्पत्ति सबै श्री किश्ण दाइ को नै हो।पहिलो नाम श्री किश्ण दाइ को लिदा राम्रो होला ।।
@namjungreynamjungrey2791
@namjungreynamjungrey2791 2 года назад
तेई त यो बुडी त खुब ठूलो कुरा गर्ने भैछिन
@debendrasunar1073
@debendrasunar1073 2 года назад
तिमिले जहिले पनि श्रीकृष्ण को नाम लियेउन भने पाप लाग्ने छ ।किनकि श्रीकृष्ण ले गर्दा यो ठाउमा आको हो ।अहिले आफ्नै स्तगल्ले अरे ववव
@gangashrestha5108
@gangashrestha5108 2 года назад
shree da da ko aasirbad la ho aaghe badeako yo dee
@Pbg957
@Pbg957 2 года назад
छिछिछि श्रीकृष्ण दादाको नाम पनि लिनु भएन थुक्क
@minathapa9108
@minathapa9108 2 года назад
Shree dai harnu tapi ko ta name ni 6 na miss you shree dai
@anukc8459
@anukc8459 2 года назад
हे भगवान दीज्यु हीजो बिहे अगाडी कुरै पिछे श्री श्री श्री भन्दै रुदै बोल्नु हुन्थियो आज चै उहांको देन बिर्से जस्तो लाग्यो मन नदुखाऊनु है सत्य बोलेको
@bimlasampangrai7271
@bimlasampangrai7271 2 года назад
100 % right
@user-dr3ch9ys2d
@user-dr3ch9ys2d 2 года назад
gobar dimakh bhako manxeni hudo raixa aileko jamanama k tapai pani afno pariwarma koi ekal mahila bhako bhaye uni sadhai bhari mareko manxelai samjera matrai rayera sara jindagi bitahos bhanna chahanu hunxa???
@RomaPandey
@RomaPandey 2 года назад
अब अर्को श्रीमान सङ परिवार भये पछि अर्को!को नाम लिदा समस्या हुन सक्छ ।keep going diju hajur ko ujjal bhabisya ko.
@salmaghartimagar1954
@salmaghartimagar1954 2 года назад
Right..awhiley samma yestai yei cmt ko nai khoji grdai thiye..kina na bujeko hola manxey haru..
@Organicyoutubechannel2057
@Organicyoutubechannel2057 2 года назад
हजुरको जस्तो सोच सबैमा होस भगवान्😊❤️
@binabsk9197
@binabsk9197 2 года назад
100%Saihi kura garnu vo hjrle
@sanjusunar1517
@sanjusunar1517 2 года назад
Shree sirko nam aayn dhukha lagyo
@deneekmagar96
@deneekmagar96 2 года назад
Sahi mani Shree Krishna ko name linx ki vaneko kasto birseko....
@sabitrathapa4120
@sabitrathapa4120 2 года назад
बाहिर देखाए मात्र सम्झने भन्ने हुँदैन हजुर आफ्नो जिन्दगी को भोगाइ सुख होस या दुख पिडा होस या हर्ष जे भएपनि कहिल्यै बिर्सिदैन मात्र त्यसलाई देखावटी बनाउने कि वास्तविक मा लिने भन्ने हो
@pundeepika7867
@pundeepika7867 2 года назад
Too much irritating लाग्ने actor विश्वमै यिनै पर्छिन् innocent face, innocent talk भित्र too much clever mind भएको नायिका
@bishnusherchan2600
@bishnusherchan2600 2 года назад
👏👏👏👏👏👏💯👍👍👍👍👍👍true vanu vo hajur
@malatigajurel6183
@malatigajurel6183 2 года назад
Malai ni testai lagxa
@samdev7422
@samdev7422 2 года назад
me too
@sumanmagar1141
@sumanmagar1141 2 года назад
Tehi garer luteko x janta ko paisa without hard working she have lots of ghar businesses oh god hard work garer kamahun Katie garo x , Media na aayo royo paisa jharne women
@malatigajurel6183
@malatigajurel6183 2 года назад
@@sumanmagar1141 ekdam sahi vannu vayo, mero uncle sanga collage ma sangai padheko ho shweta le ,so real ms kasto xe ramro sanga thaxa, yo sab sympathy gain garna lai ho
@bishnubk779
@bishnubk779 2 года назад
काहा भेटियला हेरे देखी म हजुको पहिले शुभचिन्तक थिय पछी कान्छी फिल्म पनी हेरे, तर कान्छि फिल्म तेती राम्रो हैन तैपनी सबैले श्री दाई बुढि को माया ले हेर्दिए र फिल्म चलाउन श्री दाई को नाम बेचेर अनेक नाटक गरि रुवावासी गर्यो र यो फिल्म उहाको सपना हो रे हाम्रो बच्चा हो रे उहाको फोटो छोएर कसम खान्छु उहाले सिकाएको बाटो हिड्छु उहाको अधुरा काम म पुरा गर्छु रे केके हो केके तेसपछी त छि...तिमीलाई दर्शकले माया गरेकै श्री को श्रीमती भनेर हो, तर अहिले drama girl लाग्छ
@tulasirayamajhee7659
@tulasirayamajhee7659 2 года назад
Yati kura lekhe paxi ta hajur lai khusi milyo hola hai
@sabitrathapa4120
@sabitrathapa4120 2 года назад
@@tulasirayamajhee7659 हो भने के अबत खुब ठूलोे महान विचार रहेछ भोलि आफनो जिन्दगी मा के लेखेको छ थाहा छैन अरुको खुसी देख्न नसक्ने दुखि आत्म बिचाराको सम्पति प्रति त्यति लालच
@dharmeshkumar9794
@dharmeshkumar9794 2 года назад
यक दमै सहि यो
@hema2792
@hema2792 2 года назад
Hahaha sahi ho
@uttammagar2047
@uttammagar2047 2 года назад
अब रमाईलो छनी नया बुणा संग श्री लाई बचन देर सिन्दुर पोते हा हा
@susmitarawal8519
@susmitarawal8519 2 года назад
जो मान्छे ले जे भने पनि अाफ्नो life ra happy life जिउनुस दुनियाको काम होअरुको कुरा काट्ने जो अगाडि बड्छ त्यसको नै खुट्टा तनिन्छ keep going didi always sapport you❣️❣️✊✊✊✊✊✊ and happy family cuty couple ❣️❣️sweb
@sabuukhadka8139
@sabuukhadka8139 2 года назад
Right
@samdev7422
@samdev7422 2 года назад
timro didi lai ranjana bata sweeta kasle banayo hekka rakha tero didi baini le
@itsmestuti0145
@itsmestuti0145 2 года назад
फिलिममाचाहि कस्ले लिरायाे हजुलाई नामै लिनुभयननि सासै लुखलाग्याे रस्वार्थिपनि
@anjana.thulung
@anjana.thulung 2 года назад
रामराम परिबर्तनशिल संसार 😢😢 म केहि बोल्न चाहिन 🥺🥺
@khumsaru6440
@khumsaru6440 2 года назад
Hajur auta sabda strong xa ki afaile afailai biswas garna saknu parxa .jibanko mukhya himmat vaneko nai ahi ho .hava a good life and safe futher life.
@anukhatrii
@anukhatrii 2 года назад
You love your new family , the family love you and i'm happy for you and i can understand that shree dada was your past and your new family is your present and future but that doesn't mean that you should totally forget your past...you moved on in your life but move on garnu ko matlab k yo matra ho ki past lai birsinu ? Na dear moved on ko matlab past ko naramro things lai birseyera ramro moments lai yaad garnu ho and i thought that shree dada was one of the best part of your life . It's your life you can do whatever you want and we are no one to say anything but telling your struggle/life story on sm without mentioning shree dada who brought you in this industry,gives you opportunity , personal relation ko right le chodnus but professional life ko topic ma pani baki sab ko name liyera shree dada ko mention garnu vyena which really hurts us🥺🙂💔 Yedi yo interview baki topic ma vako vye i never commented here but the life of you without mentioning him jst can't digest so i did becoz i watched your and shree dada's old interview where you said that he took you from your home tapaiko family sanga permission pani waha le line vayeko thiyo hajur lai yo Indusry ma lerauna ko lagi and gave a opportunity in your 1st movie and in this iv....... Don't take it in a negative way it's jst that you disappointed a fan of shree dada jasko reason le garda today we knew you....... that's it
@onlinetv3648
@onlinetv3648 2 года назад
श्रीकृष्णको छतिमा कुल्चेर गइस ! ठूलो कुरा गर्छ ।
@DevRAj-oi6px
@DevRAj-oi6px 2 года назад
J hosh shree dai ko sampati ma mooj gardai xa aasle laj na vhaaki nakacari
@tikamagar2288
@tikamagar2288 2 года назад
God bless u always stay strong jasle j vaneni Baal fararaaaa.....keep go on...keep smile.....😘😘😘💓💓❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹
@dharmeshkumar9794
@dharmeshkumar9794 2 года назад
जे हुन्छ मरनेकै जान्छ हो बाच्ने लाई त मोज भईहाल छ नि
@mirapun7795
@mirapun7795 2 года назад
Natak nagara dherai .pahila ta behy gardena vanthiss ta kukurni ..ta kukurni ho mornu parne ...bichara kerishna dai .....daiko sampatima moj garesss tqsss ....2/4 years ho ..tes paxi talai xodx ..
@ashokjung5355
@ashokjung5355 2 года назад
श्री कृष्ण दाई को नाम नै आयन त
@tseringlhamogurung4827
@tseringlhamogurung4827 2 года назад
💓💓💓so calm can feel from inside 💜💜💕
@keshabthapa7992
@keshabthapa7992 2 года назад
श्री कृस्न को सम्पती कुम्ल्यार ठूलो कुरा।
@shimagauli3127
@shimagauli3127 2 года назад
सहि कुरा
@durgakhadka1658
@durgakhadka1658 2 года назад
खाने आफनै बुढिले हाे
@SureshKumar-vo9sz
@SureshKumar-vo9sz 2 года назад
Be care be strong lot of love ❣️❤️❣️
@Wavemusicnepal01
@Wavemusicnepal01 2 года назад
म केही बोलिन Miss You श्री क्रीष्ण दाई❤️
@sabuukhadka8139
@sabuukhadka8139 2 года назад
Hjr ko soch ekdam ramro x bigata lai birsideunu aauni jindagi kusiyali jiunu🙏🙏🙏🙏
@sulochanakhadka5982
@sulochanakhadka5982 2 года назад
Life’s need to go head. But we shouldn’t need to forget the person who rise you up in need. Through out this interview we couldn’t hear name of best Actor shree Krishna Shrestha. He is your past, but still we think you need to thank him. Everybody wants to rise up in there life, to grow up everyone need support. We all appreciate shree Krishna Shrestha hard work in film industry, no one can deney this fact. Best of luck for your own business. We all miss shree Krishna Shrestha rest peace in heaven!
@shrijanarai4275
@shrijanarai4275 2 года назад
Di hjur ko kurale man choyo hjur so beautiful life agadi sukha May bitosh
@tulthapa4353
@tulthapa4353 2 года назад
Very sad life. But you showed that quitters never win and winners never quit.
@namjungreynamjungrey2791
@namjungreynamjungrey2791 2 года назад
सुडडी बैगुनी को इंटरव्यू भर्खर हेरेको जस्ले गर्दा आफूलाई संसारले चिन्यो जस्को नाम बाट चिनियो उस्को नाम त 1चोटी नलिएको छी छी छी अाज श्वेता भनेर चिनिनु नै श्री कृष्ण जी काे नाम ले हो सुडडी कसरी भुल्न सकेको होली मतलबी बजै
@kripakc-sm7ps
@kripakc-sm7ps 2 года назад
भन्न त नहुने हो नभनी बस्न पनि सकिन उहाँ दिदीलाई सिन्दुर पोतेले नसुहाएको जस्तो अलि रातो कलर ले नखुलेको जस्तो सिर अलि अध्यारो जस्तो देख्ने म मात्र होला
@babitalama396
@babitalama396 2 года назад
Testai hudo rahecha dherai manish, sangrasha ra tapaiko pirda ma sath nadinay, jaba khusi alik jiwan ma unnati hunu suru hunu parcha manish jalchan, yastai sochai Le hola aja hamro samaj pichadyeko ho, jaha rish daha aarish garchan, je hos hajur le afno sangrasha khusi hami sanga share garidinu vayo thank u so much 🙏
@ommi3114
@ommi3114 2 года назад
यिन्को बोली मिठो छ तर बोली जस्तो बवहाँर छैन।।। यिनी एकदम बाठो छ।।। पहिला ठिकै लागथ्यो । तर जब यिन्ले आफ्नु बिहे म करोदौ खर्च गरिन।। दिनहु जसो बार मा गएर रमाइलो गरिन ।।तर फेरी बस्ती निर्माण को लागि जनता सँग पैसा मागिन.
@sandhyashrestha4039
@sandhyashrestha4039 2 года назад
Jethani sarai ramri sweet ji ta bihe paxi dherai budi dekhxu miss u shree sir♥️♥️
@rjale8658
@rjale8658 2 года назад
ho thats true. derai tension jasto chha.
@nirmalakc6175
@nirmalakc6175 2 года назад
🙏Kati mithoo sweet & soft voice hajurko Ani kuraharu kati motivate garne tipe ko gudbless you.💕💕
@rinarajbhandari8884
@rinarajbhandari8884 2 года назад
Way of talking as always beautiful
@sitamagar7355
@sitamagar7355 2 года назад
Boli mitho dimag khurapati 😅😅😅
@samdev7422
@samdev7422 2 года назад
majhi basti ko paisa khoi ,yo khurapati le birsi
@dipabohara600
@dipabohara600 2 года назад
म नि केटि हो तर पीडा बुझ्छु तर जस्को कारण यहाँ सम्म पुगेको हो उस्लाई भुल्नु भनेको यो एकदम स्वार्थी आईमाई लाग्छ यस्ती नौतन्की को अनुहार किन आउँछ यदि त साच्चै श्री लाई माया गर्थिस भने तेति महान मान्छे लाई हामी त भुल्दै नौ त कसरी भुल्थिस होला र्🤔😏😏😏😏
@malatikhadka736
@malatikhadka736 2 года назад
एकचोटी पनि याद आयन हजुरलाई श्री दादाको?
@pranishakhanal5846
@pranishakhanal5846 2 года назад
Aafu le tatro time bitayeko sirman ko yad aauxa hola ne aauna tw
@mukeshmukusharma
@mukeshmukusharma 2 года назад
God bless you Very sover and loving concept
@rupakarki3170
@rupakarki3170 2 года назад
Bedroom ma photo rakhne manxe le nam pani naleko dekhera 😳😳😳😳😱😱😱😱🥵🥵🥵🤫🤫🤫🤫
@sabitagahatraj314
@sabitagahatraj314 2 года назад
She is only actress who keeps sindur. Bcoz she knows importance of it deeply.
@balrambasnet2334
@balrambasnet2334 2 года назад
Shree krishna daiko nam smmma aayana ta yaha ko mukha bat
@sunitagurung3382
@sunitagurung3382 2 года назад
के सारो सुडी भाको हो दिदी।।।
@moonasubedi5066
@moonasubedi5066 2 года назад
Stay happy sis hajur happy vayexi nai Shree dai ko aatma le ni shanti pauxa life lai khusi vayera agadi badaunu 🥰🥰🌺🌺🌺
@purnalimbu2659
@purnalimbu2659 2 года назад
श्रीकृष्ण दाइ को त नाम नै आयन त ?
@basantithapamagar1863
@basantithapamagar1863 2 года назад
माया को कुरा गर्दा आशु बरर झस्यो सायत आफुले बाउ आमा बेलै माथि घुमाएर होला सो अहिले सम्म माया गर्ने मान्छे नि भेटाएन कस्तो दुख लाग्छ अभागी रैछु😢😢😢
@dimplechhetri8651
@dimplechhetri8651 2 года назад
Same here friends I'm watching aims hospital new delhi 😭
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 года назад
@@dimplechhetri8651 where are you from Dimple?
@dhanatamrakar3139
@dhanatamrakar3139 2 года назад
Ati man chhuyo ani Dukhi harulai encouragement hunchha Shwetako Jiwan ko bhogaibata. Swargiya Sri Krishna ko den lai pani samjhiyeko bhaye sunma sugandha thapine thiyo. Best of luck.
@appsarasubedi2833
@appsarasubedi2833 2 года назад
Beauty didi ❤ tara alli motaunu vayecha ,फेरि film line continue garnu hola
@kashijetly4757
@kashijetly4757 2 года назад
My favourite 💗 I Inspired
@neeshaneesha8566
@neeshaneesha8566 2 года назад
Ok ball khais
@user-gb2ln5fu1x
@user-gb2ln5fu1x 2 года назад
मलाई पनि अति मनपर्ने नायिका हुन भाइ तर अाज दुखि पनि अति भय हुनत गयकाे दुखकाे कुरा नगर्नु भन्छन तर पनि काँहा भेटियला मा श्रीकृष्ण दाइले दिनुभयकाे पाइला पाइलाकाे सपाेर्ट अनि सारा जनताले चिन्ने बनाउने अाफ्नाे मान्छे बिर्सिदा कति अात्मालाइ दुख लाग्याे 😭अरु त सबै खुसी भयकाे हेर्न पाउ
@kabitatamang1940
@kabitatamang1940 2 года назад
Akdam ramro kura garnu vyo malai saraii ramro lagyo
@krishnarajbhatt9357
@krishnarajbhatt9357 2 года назад
हामी आदरणीय श्री कृष्ण श्रेष्ठ सर लाइ प्रत्यक्ष्य कहिल्येइ नभेटेका एति आम दर्शकहरु त श्रीकृष्ण को व्यवहार र असल गुण र उनका हरेक क्रियाकलाप हरु हेरेर उहालाई एति माया गर्छौ भने तपाईं उहालाइ नसम्झिने को हो? उहालाइ भगवान सम्झेर अहिले दोस्रो बिहे गरेपछि पनि पुजा गर्नुपर्छ ।। उहालाइ सम्मान गर्नुपर्छ ।। अनि मात्रै तपाइलाइ दर्शकले माया गर्नेछन ।।अन्यथा तपाईं को होर तपाइको के नै योगदान छ र तपाइलाइ घृणा गर्नेछन ।। एति कुरा बुझ्नुहोला ।। हुनत तपाइले माया नगरे पनि श्री लाई नसम्झे पनि आम नेपाली ले उनलाइ सम्झेका छन सम्झने छन र तपाइलाइ गृणा गर्नेछन् ।। यो मेरो एउटा सुझाव पनि हो तपाइलाइ ।। आजभोली तपाइलाइ सबै नेपालिले बल्ल चिन्दैछन ।। अझै पनि उहालाइ सम्झिदिनुस । उहाको कुराहरु गरिदिने गर्नुस अनि तपाइलाइ पनि अरुले इज्जत माया दिन्छन ।।
@chandrapradhan1556
@chandrapradhan1556 2 года назад
Past is past so Keep it up. some people want to cry you and they remind you of Sri Krishna ji. but you have to live however you want .we miss Sri Krishna ji. but it’s indeed he is no more in your life he was your past. go ahead. God bless you abundantly.
@laxmeechannel9981
@laxmeechannel9981 2 года назад
Ho life ma struggle ani hard work bina kei hudain 100%aafule garer yettiko vayeko x ,bihe garer life suru vayo arko tar yetti kura nagareko vaye sabbaile negative garne thiyen hola Shree ko ghar r paisa khayo vanne kura chai ali thik nalageko ho baki safal jiwanko suvkamana
@karkiganga7284
@karkiganga7284 2 года назад
केेाहेा येा सुड्डि माजि बस्ति केा पैसा ले ज्यान बनाईछे
@sushilabaral2114
@sushilabaral2114 2 года назад
Kasaile pani ramro dekhna chahadainan sis aaphno vabisya aaphu le banaune ho paxi pharkera nahernu . God bless❤❤❤❤
@janukhadka8310
@janukhadka8310 2 года назад
🤗❤Kahile pani bichalit navai harek paristhiti saga yasarinai ladai janu suvakamana xa dd hjrlai ❤
@malasubba7948
@malasubba7948 2 года назад
Sahi bhannu bho ...atit lai hoina ..bhavushya lai samjhera vartamanma jiunu parxa ..👍👍👍⚘⚘⚘
@manjubajgain1724
@manjubajgain1724 2 года назад
राडी श्री कृष्ण सेष्ठ को त नामई पोलीदीन बि सीया पातर
@shankarchhetri2868
@shankarchhetri2868 2 года назад
Xya kasto soch vaako manxe ho rip talai rande kina aruko ris garxes
@leelasingh1514
@leelasingh1514 2 года назад
Shweta didi god bless you dd
@IndigenousOfNepal
@IndigenousOfNepal 2 года назад
Drama queen 👑 हात्ती जस्तो पो भएछ अहिले त । साला धुतुवा आईमई ।
@noorrajbanshi8111
@noorrajbanshi8111 2 года назад
Ho vnya.. sojo dai lai dhutnudhuti..aile boSo lagera bangurni vaye..moj gardai sree dada ko paisama😠😡😠🤬😡😡😡
@rajukhaling41
@rajukhaling41 2 года назад
श्योता दिदिको भनाइले जीवनमा इन्स्पाइरेसन सधै गराउछ।स्यालुत गर्न चाहन्छु।
@gitabudhathoki5297
@gitabudhathoki5297 2 года назад
Love her 💕🥰🙏🏻
@povitrarai7608
@povitrarai7608 2 года назад
Lovely alik mataunu bayoki so 🏋️‍♀️🏋️‍♂️ garnu holaa 😊
@sureshthapa9298
@sureshthapa9298 2 года назад
दुई ज्युकी छिन्। कुरा बुझ्नु
@indrakumarirai2247
@indrakumarirai2247 2 года назад
Best wishes movieko lagi dd
@ramkumal7563
@ramkumal7563 2 года назад
अति खुशी लाग्यो स्वताको कुरा सुनेर अब कसैको आँखा न लागोस #
@sundaritandukar369
@sundaritandukar369 2 года назад
Best wishes di keep moving
@miheegurung1881
@miheegurung1881 2 года назад
Yes best of luck
@nischalkhadka4773
@nischalkhadka4773 2 года назад
Stay happy always sister
@seshang3593
@seshang3593 2 года назад
Sarai ramro
@seemonrasaili5975
@seemonrasaili5975 2 года назад
Kt ko dherai charitra hunxaw vanako sunako thiya, ho raixa mana maila 👏👏👏👏👏😂😂😂😂
@anitathakuri9512
@anitathakuri9512 Год назад
Kina ra?
Далее
LAURE v/s HAMI @LaureOfficial
18:02
Просмотров 9 тыс.
The Voice Kids - Episode 13 | Season 3 - 2024
Просмотров 53 тыс.